अर्थ/विकास | बैतडी - BTD


बैतडीमा दोगडाकेदारको बाटो मर्मतपछि सहजता

Posted on August 09, 2018 | views : 481 | बैतडी - BTD

साउन २४, बैतडी | दोगडाकेदार गाउँपालिका– ६ का बासिन्दालाई वर्षातको समयमा भिरबाट ढंङ्गा खस्ने र साघुँरो बाटोमा चिप्लिएर लड्ने डर रहन्थ्यो । पन्ज्युनयाँ खोलाको किनार भएर हिँड्ने बालबालिका, वृद्धवृद्धा तथा अन्यलाई हिँड्डुल गर्न निकै सकसपूर्ण हुन्थ्यो ।  गाउँमा कसैको मृत्यु भएमा दाहसंस्कार गर्न लैजा

Read More

बैतडीको पाटन विमानस्थल कालोपत्र गर्ने कार्य अधुरै

Posted on July 27, 2018 | views : 377 | बैतडी - BTD

 विनोद सिंह विष्ट | साउन ११, बैतडी | लक्ष्यअनुसार काम नहँुदा प्रदेश नं ७ को दोस्रो ठूलो बैतडीस्थित पाटन विमानस्थल कालोपत्र गर्ने कार्य अधुरै रहन पुगेको छ ।  गत असारमा सक्ने लक्ष्यसहित निर्माण कार्य शुरु गरिएको विमानस्थलको कालोपत्र गर्ने कार्य अझै सकिएको छैन । गत आवको असार मसान्तसम्ममा कालो

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 2515 | बैतडी - BTD

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

प्रदेश नं ७ मा बजेटमाथिको छलफल जारी

Posted on June 24, 2018 | views : 306 | बैतडी - BTD

असार १०, धनगढी | प्रदेश नं ७ प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथिको छलफलमा भाग लिदैं सत्तापक्षका सदस्यले समग्रमा बजेट स्वागतयोग्य भए पनि यसमा धेरै विषय छुटेको बताउनुभयो ।  बजेट बनाउँदा सन्तुलन नमिलाइएका र छुटेका विषय छलफल गर्दै यसमा समेटिनुपर्ने उल्लेख गर्दै उनीहरुले बजेट कार्य

Read More

बैतडीको ६ वटा लघु जलविद्युत् बन्द हुँदा अन्धकार

Posted on April 28, 2018 | views : 356 | बैतडी - BTD

वैशाख १५, बैतडी | जिल्लाको दुर्गम सिगास गाउँपालिकामा सञ्चालनमा रहेका सातवटा लघु जलविद्युत् आयोजनामध्ये छवटा पूर्णरुपमा बन्द भएका छन् ।  मर्मत सम्भारको अभावमा लघु जलविद्युत् बन्द हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् ।  २०५८ सालमा निर्माण भएको सिगास गाउँपालिकाको शिवलिङ्गमा रहेका १

Read More

बैतडीमा निःशुल्क रुपमा सोलार सेट वितरण

Posted on April 12, 2018 | views : 570 | बैतडी - BTD

चैत २९, बैतडी | बैतडीको पञ्चेश्वर गाउँपालिकामा निःशुल्क रुपमा एक हजार सोलार सेट वितरण गरिएको छ ।  उज्यालो पञ्चेश्वर कार्यक्रमअन्र्तगत गरिब, विपन्न, एकल महिलालगायत उज्यालोको पहुँचबाट टाढा रहेकालाई सोलार वितरण गरिएको पञ्चेश्वर गाउँपालिकाले जनाएको छ ।  गाउँपालिकाको रु २० लाख र बाँकी वैकल्पीक

Read More

भारतले सहमति नदिँदा बैतडीको पञ्चेश्वरमा झोलङ्गे पुल निर्माण हुन सकेन

Posted on March 25, 2018 | views : 323 | बैतडी - BTD

चैत ११, बैतडी | भारतले सहमति नदिँदा महाकाली नदीमा झोलुङ्गे पुलको निर्माण कार्य अघि बढ्न सकेको छैन ।  पुल निर्माणका लागि ठेक्का सम्झौता भएको एकवर्षभन्दा बढी भइसक्दासमेत भारतले सहमति नदिँदा बैतडीको पञ्चेश्वरमा निर्माण हुने भनिएको झोलङ्गे पुलको निर्माण कार्य अघि नबढेको हो ।  महाकाली नदीमाथि झ

Read More

बैतडीमा घर, डडेल्धुरामा कर

Posted on March 06, 2018 | views : 521 | बैतडी - BTD

फागुन २२, बैतडी (रासस) | बैतडीको तल्लोस्वराड मेलौलीका नागरिक घर जग्गाको कर तिर्न डडेल्धुरा जान बाध्य भएका छन् ।  बैतडीको मेलौली नगरपालिका–८, का ४०० भन्दा बढी घरपरिवार आफ्नो घर, जग्गा तथा सम्पत्तिको कर डडेल्धुरा जिल्लामा तिर्दै आएका छन् । विसं २०३२ भन्दा अगाडि त्यस क्षेत्र डडेल्धुरा जिल्लामा राख

Read More

भारतीय सिमानजिक सिलन्यास भयो शालिक र बिशाल नेपालको नक्सा

Posted on February 20, 2018 | views : 678 | बैतडी - BTD

नरी बडु/फागुन ८, बैतडी । भारतीय सिमा नाका नजिक अर्थात बैतडीको दशरथचन्द नगरपालिका– ५ सुन्दरखालीमा निर्माण हुने देशकै ठुलो पृथ्वीनारायण शाहाको शालिक र उनले एकिकरण गरेको विशाल नेपाल झल्किने नक्साको सिलन्या गरिएको छ ।  राष्ट्रियता संरक्षण नेपालले निर्माण गर्न लागिको उक्त शालिक र नक्साको प्रजातन्त्र

Read More

बैतडीमा एक घरमा आगलागी, यस्तो छ आगलागीको कारण

Posted on January 18, 2018 | views : 685 | बैतडी - BTD

माघ ४, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–३ दुर्गाभवानीमा एक घरमा गएराति आगलागी भएको छ ।  दुर्गाभवानीका केशव क्षेत्रीको घरमा आगलागी हुँदा रु ५५ हजार नगदसहित जलेर रु एक लाख ५५ हजारभन्दा बढीको क्षति भएको देहिमाडौँ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजबहादुर पालीले जानकारी दिनुभयो ।  विद्यु

Read More

बैतडीका तीन ग्रामीण सडक कालोपत्र हुँदै, कुन कुन-परे ?

Posted on January 12, 2018 | views : 3595 | बैतडी - BTD

पुस २८, बैतडी । जिल्लामा चालू आर्थिक वर्षमा तीनवटा सडकमा कालोपत्र गर्न थालिएको छ ।  जिल्लाको पाटन–पञ्चेश्वर, उग्रतारा मेलौली, सिल्लेगाडा–कटौजपानी सडक कालोपत्रका लागि ठेक्का सम्झौता भई कालोपत्र गर्ने कार्य शुरु भएको डिभिजन सडक कार्यालयका सवइन्जिनियर धर्मराज भट्टराईले जानकारी दिनुभयो ।  पाटन

Read More

बैतडीको पत्ताल भुमेश्वरमा मूलगेट बनाउँदै प्रवासी युवा

Posted on January 05, 2018 | views : 421 | बैतडी - BTD

पुस २१, बैतडी (रासस) | बैतडीको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पत्ताल भुमेश्वरको मुख्य प्रवेशद्वार सुर्नया गाउँपालिका– २, सिउडेमा बिहीबार मूल गेटको शिलान्यास गरिएको छ ।  सुर्नया गाउँपालिका वडा नं २ का वडाध्यक्ष हर्कबहादुर पाण्डेय र समाजसेवी तथा पिजास देवताका धामी धनबहादुर चन्दले संयुक्तरुपमा

Read More

दोगडाकेदारमा बैतडीकै पहिलो होमस्टे सञ्चालनमा

Posted on December 28, 2017 | views : 1070 | बैतडी - BTD

पुस १३, बैतडी । स्थानीय कला, भाषा, संस्कृति तथा खानाका परिकारको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले बैतडी जिल्लामै पहिलो होमस्टे (घरबास) दोगडाकेदारमा सञ्चालनमा आएको छ ।  दोगडाकेदार गाउँपालिका–६ सित्तडमा सञ्चालनमा रहेको उक्त होमस्टेमा स्थानीय कला, संस्कृति, पुरानो री

Read More

बैतडीमा लघुजलविद्युत् आयोजना बन्द हुँदा अन्धकारमा बस्न बाध्य

Posted on December 27, 2017 | views : 439 | बैतडी - BTD

पुस १२, बैतडी । आर्थिक अभावमा बैतडी र दार्चुलाका अधिकांश लघुजलविद्युत् आयोजना धमाधाम बन्द हुँदै गएका छन् ।  लघुजलविद्युत् आयोजना बन्द हुँदा दार्चुलाको लेकम गाउँपालिका–१ शर्मोलीका १२० घरपरिवार अन्धकारमा बस्न बाध्य भएका त्यहाँका स्थानीय बासिन्दाले बताएका छन् ।  लेकम गाउँपालिका–१ चौडमा रहेको

Read More

बैतडीमा पर्यटकीयस्थल विकासका लागि फेसबुकबाट एक लाख संकलन

Posted on December 18, 2017 | views : 570 | बैतडी - BTD

पुस ३, बैतडी । पत्ताल भुमेश्वरको विकासका लागि प्रवासमा रहेका बैतडीका युवाहरु जुटेका छन् ।  रोजगारीको सिलसिलामा देश बाहिर रहेका बैतडीका युवाले प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पत्ताल भुमेश्वर क्षेत्रको विकास तथा संवद्र्धनका लागि सामाजिक सञ्जालमार्फत रु एक लाख बढी रकम संकलन गरेका छन् ।  सुर

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 8178 | बैतडी - BTD

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

बैतडीलाई मदिरा निषेधित क्षेत्र घोषणा

Posted on November 10, 2017 | views : 738 | बैतडी - BTD

कात्तिक २४, बैतडी (रासस) | आगामी निर्वाचनको सुरक्षालाई मध्यनजर गरेर बैतडीलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ ।  आगामी मंसिर ५ गतेदेखि मतगणना नसकुन्जेल सम्मका लागि जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो । मंसिर ५ गतेदेखि जिल्लाभरि

Read More

बैतडीमा ३८ स्वास्थ्य संस्थाका नयाँ भवन निर्माण हुँदै

Posted on November 01, 2017 | views : 790 | बैतडी - BTD

विनोदसिंह विष्ट/कात्तिक १५, बैतडी । बैतडीसहित प्रदेश नं ७ अर्थात् सुदूरपश्चिममा चालु आर्थिक वर्षमा स्वास्थ्यका ३१ वटा नयाँ भवन निर्माण हुने भएका छन् ।  स्वास्थ्य मन्त्रालयले देशभर २५८ नयाँ भवन निर्माणका लागि स्वीकृति दिएसँगै सुदूरपश्चिममा ३१ वटा स्वास्थ्यका नयाँ भवन निर्माण हुने भएका हुन् । सुद

Read More

बैतडीको सुर्काल सडकले छोट्यायो स्वराडको दुरी

Posted on October 17, 2017 | views : 620 | बैतडी - BTD

नरी बडु | असोज ३१, बैतडी | जिल्लाको दुर्गम मानिने स्वराड क्षेत्रको दुरी देहिमाण्डौँ– सुर्काल– दुर्गास्थान हुदै सलेना जाने सडकले छोट्याएको छ । यस अघि जिल्लाको सदरमुकामबाट पाटन हुदै सलेना पुग्ने यात्रुहरुलाई उक्त सडकले सहज भएको छ । जिल्ला सदरमुकामबाट ६० किलोमिटर दुरी यात्रा गरेर सलेना पुग्ने यात्रुहर

Read More

बैतडीको पञ्चेश्वर: २२ हजारभन्दा बढी विस्थापित हुने, निर्माणपछि यस्ता हुनेछन् फाइदा

Posted on October 15, 2017 | views : 1990 | बैतडी - BTD

विनोदसिंह विष्ट | असोज २९, बैतडी | (रासस) | पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनाको विस्तृत वातावरणीय व्यवस्थापनको योजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।  नेपाल–भारत सीमामा बग्ने महाकाली नदीमा वातावरण विज्ञहरुको टोलीले प्रभावित क्षेत्रको निरीक्षण तथा स्थानीयवासीसँग छलफल गरी विस्तृत वात

Read More

बैतडीबासीहरुलाई खुशीको खबर, सरकारले ल्यायो यस्तो योजना

Posted on October 05, 2017 | views : 1255 | बैतडी - BTD

असोज १९, बैतडी । बैतडीका साविकका थप छवटा गाविसमा जनता आवास कार्यक्रम विस्तार हुने भएको छ ।  साविकका पञ्चेश्वर, कोटपेटरा, रौलेश्वर, गिरेगडा, मठैराज र गुरुखोला गाविसमा जनता आवास कार्यक्रम विस्तार हुने शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीका प्रमुख प्रवीण शाहले बताउनुभयो ।  य

Read More

बैतडीको पाटन नगरपालिकाद्वारा ४८ करोड बजेट पारित, कुन-कुन क्षेत्र परे प्राथामिकतामा ?

Posted on September 21, 2017 | views : 1185 | बैतडी - BTD

असोज ५, बैतडी । बैतडीको पाटन नगरपालिकाले चालु आर्थिक वर्ष २०७४/७५ का लागि रु ४८ करोड ५९ लाख १२ हजारको बजेट पारित गरेको छ । नगरपालिकाको प्रथम नगरसभाले भौतिक पूर्वाधार निर्माण, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै बजेट पारित गरेको नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिएका छन् । नग

Read More

वर्षातको समयमा अवरुद्ध बैतडीका ग्रामीण सडक सञ्चालनमा

Posted on September 21, 2017 | views : 703 | बैतडी - BTD

असोज ५, बैतडी । बैतडीको सुर्नया गाउँपालिका ५ का केशवबहादुर विष्टलाई गाउँमा सञ्चालन गरेको पसलमा सामग्री पु¥याउन हिजोआज निकै सजिलो भएको छ । वर्षातको समयमा अवरुद्ध भएको सतबाँझ–श्रीभावर सडक सञ्चालन भएपछि उनलाई सामग्री पु¥याउन सजिलो भएको हो । उनले भने, ‘वर्षात्को समयमा पसलमा सामग्री पु¥याउन निकै समस्या भ

Read More

पाटन विमानस्थल कालोपत्र हुँदै

Posted on September 19, 2017 | views : 1585 | बैतडी - BTD

असोज ३, बैतडी। प्रदेश नं ७ अर्थात् सुदूरपश्चिमकै दोस्रो ठूलो पाटन विमानस्थल पुनःसञ्चालनको तयारीस्वरुप कालोपत्र गर्ने काम शुरु हुने भएको छ ।  विमानस्थललाई २०७५ असार मसान्तभित्र कालोपत्रे गर्ने लक्ष्यसहित माटो काट्ने काम तीव्र गतिमा भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत समृद्धि श

Read More

बैतडीको पाटन विमानस्थल कालोपत्रे हुँदै

Posted on September 19, 2017 | views : 900 | बैतडी - BTD

असोज ३, बैतडी  | प्रदेश नं ७ अर्थात् सुदूरपश्चिमकै दोस्रो ठूलो पाटन विमानस्थल पुनःसञ्चालनको तयारीस्वरुप कालोपत्र गर्ने काम शुरु हुने भएको छ ।  विमानस्थललाई २०७५ असार मसान्तभित्र कालोपत्रे गर्ने लक्ष्यसहित माटो काट्ने काम तीव्र गतिमा भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत समृ

Read More

बैतडीमा बढ्दै व्यवासायीक प्रतिस्प्रधा

Posted on September 19, 2017 | views : 2564 | बैतडी - BTD

नरी बडु | असोज ३, बैतडी | पछिल्लो समय बैतडीमा व्यवसायीक प्रतिस्प्रधा बढ्दै गएको छ । वर्षै पिक्षे नया होटल तथा रेष्टुरेन्टहरु खुल्न थालेपछि व्यवसायीक प्रतिस्प्रधापनि बढ्दै गएइको हो । गएको हप्ता मात्रै २० लाखको लगानीमा बैतडीको गोठलापानी स्थित मेन चौराहा नजिकै जुलाघाट जाने बाटोमा गंगा रेष्टुरेन्ट एण्ड

Read More

बैतडी र बझाङको फोस्फेट ‘स्याम्पल’ काठमाडौंमा

Posted on September 17, 2017 | views : 1099 | बैतडी - BTD

असोज १, काठमाडौं । सरकारले पहिलोपटक नेपालमा उत्खननको सम्भावना रहको फोस्फेटमाथि विस्तृत अन्वेषण र अनुसन्धान सुरु गरेको छ । अहिले बैतडी र बझाङबाट काठमाडौं ल्याइएका फोस्फेटका ‘स्याम्पल’ खानी तथा भूगर्भ विभागको लैनचौरस्थित प्रयोगशालामा आइपुगेको छ । नमूना फोस्फेटको प्रयोगशाला परीक्षणको काम भइरहेको विभागक

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 8792 | बैतडी - BTD

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More