शिक्षा | बैतडी - BTD


बाजुरा, बैतडी, दार्चुला, डोटी, बझाङ र डडेल्धुराका स्थानीय तहको नाम परिवर्तन

Posted on February 15, 2019 | views : 932 | बैतडी - BTD

फागुन ३, डोटी (रासस) | सरकारले सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको छ । प्रदेशका सात वटा स्थानीय तहको केन्द्र, दुई तहको नाम र केन्द्र तथा तीन तहको नाम मात्रै परिवर्तन गरिएको हो ।  बाजुरा, बैतडी, दार्चुला, डोटी, बझाङ र डडेल्धुराका स्थानीय तहका नाम र केन्द्र परिवर्तन

Read More

नेपालमा मातृभाषामा शिक्षा

Posted on January 13, 2019 | views : 2653 | बैतडी - BTD

 पुस २९, काठमाण्डौ |  वल्र्ड नेवाः अर्गनाइजेशन नेपाल च्याप्टरले सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ ।  श्रेष्ठले नेपालमा मातृभाषामा शिक्षा, उत्पीडितको पक्षमा कानूनमा संशोधनलगायतका मुद्दामा महत्वपूर्ण भूमिका खेल्नुका साथै पहिचान र सङ्घीयताको

Read More

सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका १४ आङ्गिक क्याम्पसका कर्मचारीहरुले तलब पाएनन्

Posted on January 08, 2019 | views : 229 | बैतडी - BTD

पुस २४, बैतडी | गत साउनदेखि सुदूर पश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसका प्राध्यापक तथा कर्मचारीले तलब पाएका छैनन् ।  सुदूर पश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका १४ आङ्गिक क्याम्पसका ३३४ प्राध्यापक तथा कर्मचारीले तलब नपाएको विश्वविद्यालय आङ्गिक क्याम्पस समायोजन सङ्घर्ष समितिका सं

Read More

सुत्केरीलाई घ्यू र अण्डा

Posted on December 24, 2018 | views : 210 | बैतडी - BTD

पुष ९, बैतडी (रासस) | मातृ मृत्युदर र शिशु मृत्यदर कम गर्नका लागि पुर्चाैडी नगरपालिकाले आमा सुरक्षा कार्यक्रमअन्तर्गत ‘उपप्रमुखको कोसली’ कार्यक्रम सञ्चालन गरेको छ ।  सरकारले घोषणा गरेको आमा सुरक्षा कार्यक्रममलाई थप प्रभावकारी बनाउन कार्यक्रम सञ्चालन गरिएको पुर्चौडी नगरपालिकाका स्वास्थ्य संयोजक

Read More

सामुदायिक बिद्यालयका निजि श्रोतमा कार्यरत शिक्षकको जिम्मेवारी स्थानिय तहले लिए

Posted on December 09, 2018 | views : 353 | बैतडी - BTD

कृष्ण बिष्ट | मंसिर २३, बैतडी | बैतडीकाका सामुदायिक बिद्यालयमा कार्यारत निजि श्रोतका शिक्षकहरुको जिम्मेवारी स्थानिय तहहरुले लिएका छन । शिक्षक दरबन्दी अभावले शैक्षिक गुणस्तरियता कायम हुन नसकेको र सामुदायिक बिद्यालयहरुले थेग्दै आएको आर्थीक ब्यायभार कम गर्नका लागि  स्थानिय तहहरुले पालिका मातहतनै न

Read More

बिद्यालयमा बालउद्यानका समाग्री निर्माण भएपछि रमाउदै सिक्छन बालबालिका

Posted on November 17, 2018 | views : 275 | बैतडी - BTD

कृष्ण बिष्ट | मङ्सिर १, बैतडी | बैतडीको पाटन नगरपालिकाका ५ वटा बिद्यालयमा बालउद्यानका समाग्री निर्माण सम्पन्न भएका छन  । नगरपालिकाबाट ३ ३ लाख बजेट बिनियोजन गरि ५ वटा बिद्यालयमा बालउद्यानका समाग्री निर्माण सम्पन्न गरिएको पाटन नगरपालिकाले जनाएको छ ।  बालउद्यानका समाग्रीले बिद्यार्थीहरुमा राम

Read More

स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन

Posted on August 09, 2018 | views : 8125 | बैतडी - BTD

साउन २४, काठमाडौँ (रासस) | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन दिएको छ ।  मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जनतालाई सजिलो र सुशासन हुने भएकाले नोटिस बोर्ड सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।  अडियो सेवा नेपाल

Read More


प्रतिभा देखाउदै युवा विद्यार्थी

Posted on July 05, 2018 | views : 452 | बैतडी - BTD

नरी बडु | असार २१, बैतडी | देशमा व्यवहारीक एवं अतिरिक्त क्रियाकलाप सहितको शिक्षा आवश्यक छ भन्ने बहस चलिरहेका वेला बैतडीका युवाहरु पनि विभिन्न प्रतिभा देखाउनमा व्यस्त छन् । जिल्ला युवा समिति मार्फत आयोजन भएका नृत्य प्रतियोगिता र बक्तित्व प्रतियोगितामा युवाहरुले प्रतिभा देखाएका हुन् ।  जिल्लाको ड

Read More

परिवार नियोजनको आक्रषक साधन बन्दै कपर्टी

Posted on June 12, 2018 | views : 666 | बैतडी - BTD

नरी बडु | जेठ २९, बैतडी | कुनै समय गाँउमा परिवार नियोजनको कुरा गर्नै गारो थियो । परिवार नियोजनका साधनहरुको बारेमा जानकार भनेको एउटा महिला स्वयमसेविका मात्रै हुन्थे । तर पछिल्लो समय परिवार नियोजनका अस्थायी साधनहरु त्यस्मा पनि कपर्टी (आयुसिडि) प्रति गाँउका महिलाहरुको आक्रषण बढ्न थालेको छ ।  परिवा

Read More