गाँउमा गाडी गुडेको खुखियालीमा डेउटा गीत (भिडियोसहित)

Posted on: 18 Jan, 2017


नरी बडु/माघ ५, बैतडी । बैतडीको स्वराड जन्मेका सांगितीक क्षेत्रमा क्रियासिल व्यक्तिहरुले आफ्नो गाँउमा गाडी गुडेको खुसियालीम डेउटा गीत बजारमा ल्याएका छन् ।

बसन्ती कार्की, प्रकास कलौनी, दिपकराज बडु लगायतका श्रष्टाहरुले गाँउमा गाडी पुगेको खुसियालीमा डेउडा गीत गाडी पुगिगई स्वराडमा बजारमा ल्याएका हुन् ।

दिपकराज बडु र गौरी भट्टको स्वरमा सजिएको उक्त गीतको लय सब्द प्रकास कलौनीले रचना गरेका थिए । आफ्नो क्षेत्रको रितिरीवाज र गाँउ ठाँउका प्रचारप्रसारमा स्थानीय युवा तल्लीन छ । 

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस !


यस बिषयमा तपाइको प्रतिक्रिया...!