बिशेष खबर | बैतडी - BTD


चट्याङ लागेर २२ जना सैनिक घाइते, पाँचको अवस्था गम्भिर

Posted on February 14, 2018 | views : 76 | बैतडी - BTD

नरी बडु/फागुन २, बैतडी । चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् ।  मंगलवार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्म अन्तर्गत कठपतेमा तालिम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपती, सेनानी सुदिप बानियाले जानकारी दिनुभयो । बाँनियाका अनुसार घा

Read More

बाख्रापालनका लागी दार्चुलातर्फ

Posted on February 08, 2018 | views : 147 | बैतडी - BTD

व्यवसायीले बाख्रापालनका लागी डडेल्धुराबाट किनेर ल्याएका बाख्रा दार्चुलातर्फ लैजाँदै । तस्वीर: विनोदसिंह विष्ट, बैतडी, रासस

Read More

बैतडीको पत्ताल भुमेश्वरको मुख्य प्रवेशद्वार शिलान्यास

Posted on January 04, 2018 | views : 102 | बैतडी - BTD

बैतडीको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पत्ताल भुमेश्वरको मुख्य प्रवेशद्वार शिलान्यास गर्दै सुर्नया गाउँपालिका–२ का समाजसेवी धनबहादुर चन्द । प्रवासमा रहेका बैतडीका युवाहरुले सामाजिक सञ्जालमार्फत संकलन गरेको दुई लाख दुई हजार ५८ रुपैंयाबाट सो गेट निर्माण गर्न लागिएको हो । तस्बिरः विनोद सिंह विष्ट/बै

Read More

बैतडीमा अनौठो चलन: जेठो सन्तान छोरा जन्मिए गाउँलेलाई खसी काटी खुवाउनुपर्ने

Posted on October 12, 2017 | views : 595 | बैतडी - BTD

विनोदसिंह विष्ट/असोज २६, बैतडी । प्रदेश नं ७ अर्थात् सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीको एउटा गाउँमा अनौठो चलन छ ।  जिल्लाको तल्लोस्वराडमा पर्ने मेलौली नगरपालिका वडा नं ९ असुर गाउँमा जेठो सन्तानकारुपमा छोरा जन्माएका आमाबुवाले हरेक वर्ष तिहारको औँसीका दिन गाउँलेलाई खसी काटेर खुवाउनै पर्छ । यदि त्

Read More

बैतडीका हरिराम दम्पतीलाई सहयोग जुट्दै

Posted on August 11, 2017 | views : 1027 | बैतडी - BTD

साउन २७, बैतडी । जन्मजात नै अपांगता तथा बोल्न नसक्ने बैतडी दशरथचन्द नगरपालिका– ८ त्रिपुरा ¥यासीका ५८ वर्षीय हरिराम दमार्इंको दम्पतीलाई सहयोग जुट्दै गएको छ ।  साउन २४ गते हरिराम दम्पतीको हृदयविदारक कथा: न सन्तान, न ओत, नत गाँसबास नै भन्ने शिर्षकको समाचार र साउन २५ गते पुनःहरिराम दम्पतीको सहयोग

Read More

विश्व प्रसिद्ध प्रशिक्षकद्वारा बैतडीका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिईदै

Posted on July 12, 2017 | views : 3077 | बैतडी - BTD

नरी बडु/असार २८, बैतडी । हालसालै भएको स्थानीय तह निर्वाचनबाट बैतडी जिल्लामा नवनिर्वाचित १ सय ४ जना जनप्रतिनिधि, नगर तथा गाँउपालिकाका कार्यकारी, वडा सचिव र सबै स्वास्थ्य संस्थाका प्रमुखहरुलाई असार २९, ३० र ३१ गते विश्व प्रशिद्ध प्रशिक्षहरुद्वारा प्रशिक्षण दिन लागिएको छ । जिल्ला स्वस्थ्य कार्यालयको आय

Read More

चालकले बेहोस अवस्थामा छाडेकी महिला भारतको बरेली रिफर, मुद्धा दर्ता हुदैन: प्रहरी

Posted on April 12, 2017 | views : 4469 | बैतडी - BTD

सास/चैत ३०, बैतडी । बैतडीको दोगडाकेदार गाँउपालिका–२ कपलकोटकी ३६ वर्षिय गौरा महरा आफन्तलाई भेट्न दोगडा केदार गाँउपालिकाको न्वाली भन्ने ठाँउमा आफन्तलाई भेट्न जादै थिईन् । सिल्लेगडाबाट से १ ज १२० नम्बरको सवारी जिपमा चढेकी महरालाई ड्राइभरले सम्बन्धित ठाँउमा उत्रन नदिई उत्रने ठाँउबाट करिब ८ किलोमिटर ताढ

Read More

अनुगमन टोलिद्वारा बैतडी स्वास्थ्य सेवाको प्रसंशा

Posted on April 02, 2017 | views : 1582 | बैतडी - BTD

नरी बडु/चैत २०, बैतडी । सुदूरपश्चिमको दुर्गम क्षेत्रका रुपमा रहेको बैतडी जिल्लामा संञ्चालित स्वास्थ्य सेवा प्रवाहको स्वास्थ्य मन्त्रालयका सचिव सेनेन्द्रराज उप्रेतीको नेतृत्वमा रहेको अनुगमन टोलीले प्रसंसा गरेका छन् । दार्चुला जिल्लालाई पुण खोपयुक्त जिल्ला घोषणा गर्ने अवसरमा सुदूरपश्चिमका दुर्गम जिल्

Read More

गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

Posted on March 22, 2017 | views : 37699 | बैतडी - BTD

प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।   केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् । विश्व रेकर्ड कायम गर्नका लागि कर्णल

Read More

बैतडीका स्थानीयले भने- नेतालाई होईन, डक्टर अवस्थीलाई भोट दिन्छौ

Posted on March 22, 2017 | views : 13131 | बैतडी - BTD

सास/चैत ९, बैतडी । बैतडीको दुर्गम तल्लोस्वराड क्षेत्रका स्थानीयले स्वास्थ्य सेवामा गरेको प्रगतीले लोकप्रिय बनेका डक्टर गुणराज अवस्थीलाई भोट दिने इच्छ्या रहेको बताएका छन् । सुरक्षित प्रसुति सेवा केन्द्र उद्घाटन समारोहमा भेला भएका स्थानीयले यस्तो इच्छ्या व्यक्त गरेका हुन् । पाँच वर्षमा डक्टर अवस्थीले

Read More

महाकाली नदीमा हामफालेका बैतडीका युवक मृत भेटिए

Posted on March 03, 2017 | views : 3473 | बैतडी - BTD

फागुन २०, बैतडी । मजदुरीका लागि भारतमा रहेका एक नेपाली बिहीबार मृत भेटिएका छन् । मृत भेटिनेमा बैतडी भटना–५ का २८ वर्षीया गौरी धानुक रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरीनायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो ।  “बुधबार भारतवाट मजदुरी गरेर नेपाल फर्किंदै गरेका धानुकले दार्चुला सदरमु

Read More

बैतडी स्वास्थ्य संस्थाको नाममा नभएको बेरुजु पठाईयो

Posted on February 16, 2017 | views : 670 | बैतडी - BTD

सास/फागुन ५, बैतडी । कार्यसम्पादन मुल्याङ्कनमा देशकै उत्कृष्ट स्थानमा रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडी स्वास्थ्य मन्त्रालयकै लापर्वाहीका कारण तेश्रो भएको खुलासा भएको छ । स्वास्थ्य मन्त्रालयको आर्थिक प्रशासन  शाखाले जिल्ला स्वास्थ्य कार्यालयको नाममा झुटो बेरुजु निकालेपछि यस्तो खुलासा भएको ह

Read More

बैतडी लगायतका पहाडी जिल्लामा दुर्घटना न्यूनीकरण गर्न स्टिलबार लगाइयो

Posted on February 14, 2017 | views : 1008 | बैतडी - BTD

फागुन ३, बैतडी । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विश्व बैंकको करिब रु २० करोडको सहयोगमा सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी, दार्चुला र बझाङका मुख्य राजमार्गमा स्टिलबार (स्टिल क्रस बेरियर) लगाउने काम भइरहेको छ ।  विश्व बैंकको सहयोगमा सडक विभाग, वैदेशिक महाशाखा सडक तथा ट्राफिक सुरक्षा योजना अन

Read More

उड्दै गरेको गिद्ध

Posted on January 26, 2017 | views : 497 | बैतडी - BTD

बैतडीको कुवाकोट गाविसमा उड्दै गरेको गिद्ध पछिल्लो समय यस क्षेत्रमा गिद्ध लोप हुदै छन् ।  तस्बिर: नरी बडु, बैतडी, साझासवाल 

Read More

बैतडीको पाटन

Posted on January 20, 2017 | views : 196 | बैतडी - BTD

सुदूर पश्चिमकै दोस्रो ठूलो बैतडीको पाटनमा रहेको विमानस्थल पुनः सञ्चालनको तयारी भएको छ । तस्बिर: विनोद सिंह विष्ट, बैतडी, रासस

Read More

गुनासो मेटाउदै सार्वजनिक सुनुवाई सम्पन्न

Posted on January 18, 2017 | views : 492 | बैतडी - BTD

नरी बडु/माघ ५, बैतडी । सरकारी कार्यालयले प्रवाह गर्ने सेवा सुविधाका बारेमा नागरिकले उठाएका जिज्ञासा तथा गुनासो सार्वजनिक सुनुवाई मार्फत मेटाउन थालिएको छ ।  सरकारी कामप्रति स्थानीयको गुनासो बढ्न थालेपछि नागरिक र सरोकारवालाको प्रत्यक्ष उपस्थितीमा सार्वजनिक सुनुवाई मार्फत जवाफ–सवाल हुने गरेको छ ।

Read More

बैतडीमा परम्परागत कोल लोप हुँदै

Posted on January 04, 2017 | views : 208 | बैतडी - BTD

बैतडीको श्रीकोट–२ मा रहेको कोलमा चिउरी पैल्दै गरेका स्थानीय महिला । प्रविधिको विकाससँगै परम्परागत प्रविधिमा आधारित चिउरी, उखु, अमिलो र तोरी पेल्ने परम्परागत कोल अहिले गाउँबाटै लोप हुँदै गएका छन् । तस्बिर: विनोदसिंह विष्ट, बैतडी, रासस

Read More

दुर्गमका महिलाहरुको उपस्थितिमा गरियो वर्ष पुस्तकको समिक्षा

Posted on December 07, 2016 | views : 233 | बैतडी - BTD

(सास) मंसिर २२ बैतडी । मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा काम गर्ने संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जिल्लाको दुर्गमका महिलाहरुको उल्लेख्य उपस्थितिमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१७ को वार्षिक समिक्षा गरेको छ । जिल्लामा महिला हिंसाका घटनाहरु अन्य घटनाको तुलनामा बढी हुने भएक

Read More

सडक निर्माणको बजेटमा दलीय भागबण्डा

Posted on December 01, 2016 | views : 530 | बैतडी - BTD

ठेक्का स्यूकृत गर्न दलको सिफारिस नरी बडु, मंसिर १५ बैतडी   । जिल्ला विकास समिती बैतडी अन्तरगत संचालित सडक निर्माण आयोजनाको बजेट ठूला राजनीतिक दल र नेतालाई भागबण्डामा बाडफाँड गरेको छ । जिविसले बिकेन्द्रीकृत ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप) बाट डेढ करोड बराबर

Read More

बैतडीको ब्राण्डेड मह किलोको आठ सय

Posted on November 28, 2016 | views : 2459 | बैतडी - BTD

माग बढेसंगै मुल्य पनि बढ्यो नरी बडु, मंसिर १३ बैतडी ।  मह उत्पादनमा ख्याति प्राप्त बैतडी जिल्लामा यसपाली उत्पादन घटेपछि ब्राण्डेड महको मूल्य गाउमै किलोको ८ सय रुपैंया पुगेको छ । विगतमा टीन र डिब्बामा खन्याएर बेचिने बैतडीको मह यसपाली किसानहरु समुहमा आवद्ध भएर उत्पादन गर्न थालेप

Read More

बैतडीको स्वास्थ्यले फेरी फड्को मार्यो, देशकै तेस्रो नम्बरमा (को–को परे उत्कृष्टमा अंक सिहत)

Posted on November 20, 2016 | views : 5760 | बैतडी - BTD

नरी बडु, मंसिर ५ बैतडी । स्वास्थ्य क्षेत्रमा नियमित प्रगतीको फड्को मारिरहेको बैतडी स्वास्थ्य क्षेत्रले यसपालि पनि नेपाल सरकार अन्र्तगतको स्वास्थ्य मन्त्रालयले गरेको कार्य सम्पादन मूल्याङ्कनमा देशकै उत्कृष्ट मध्ये तेस्रो स्थान हात पारेको छ । गएको शुक्रबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ

Read More

नेपाल–भारत सुरक्षा निकायको बैठक सम्पन्न (फोटो फिचर सहित)

Posted on November 11, 2016 | views : 1141 | बैतडी - BTD

नरी बडु, कात्र्तिक २६ बैतडी । नेपाल र भारतका सुरक्षा निकायहरुबिचको बैठक भारतको झुलाघाटमा सम्पन्न् भएको छ । सिमा सुरक्षा र दुई देशको सिमामा हुने अपराधिक गतिविधिहरुलाई निरुत्साहित गर्ने उद्देश्यले आयोजना गरिएको बैठक शुक्रबार सम्पन्न भएको हो । बैठकमा नेपालको तर्फबाट बैतडीका प्रहरी प्रमुख (डिएसपि) बा

Read More

बैतडीमा प्रगतिशील लेखक संघ गठन

Posted on November 07, 2016 | views : 423 | बैतडी - BTD

सास, कार्तिक  २२ बैतडी । सम्पुर्ण  बामपन्थी घटक विचार भएका लेखकहरु को साझा संगठनको रुपमा बैतडीमा पनि प्रगतिशील लेखक संघ गठन गरिएको छ । पछिल्लो चरणमा कलमको माध्यमबाट समाज रुपान्तरणमा कृयाशिल लेखकहरुले उक्त संघ गठन गरिएको हो । करन दयालको अध्यक्षतामा नौ सदसिय संघ गठन गरिएको छ । संघको उपाध्यक

Read More

चितुवा आक्रमणबाट पीडितलाई राहत हस्तान्त्रण

Posted on October 24, 2016 | views : 1047 | बैतडी - BTD

सरुवा भई जानेबेलामा पीडितहरुलाई राहत दिएर जान पाउदा आफुलाई ठुलै पुण्य गरेजस्तो महशुस भएको जिल्ला वन अधिकृत केदार बरालको भनाई नरी बडु, कात्र्तिक ८ बैतडी । जिल्लाको तल्लोस्वराड क्षेत्रको उदयदेव गाविसमा चितुवाको आक्रमणबाट ज्यान गुमाएका दुई परिवारलाई जिल्ला वन कार्यालय बैतडीले राहत हस्तान्त्रण गरेको छ

Read More

व्यावसायिक तरकारी खेती

Posted on September 29, 2016 | views : 190 | बैतडी - BTD

बैतडी पाटन–७ मा व्यावसायिक रुपमा तरकारी खेती गर्दै महिला किसान । तस्बिर: विनोद सिंह विष्ट, बैतडी, रासस

Read More

बैतडीको पवित्र धार्मिक स्थल ग्वाल्लेक धाम

Posted on September 14, 2016 | views : 1531 | बैतडी - BTD

बैतडीको पवित्र धार्मिक स्थल ग्वाल्लेक धाम जिल्लाको दुर्गास्थान र देहिमाण्डौँ गाविसको सिमानामा पर्दछ ।

Read More

आज ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा

Posted on August 18, 2016 | views : 5301 | बैतडी - BTD

भदौ २, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ ।  सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन

Read More

व्यवसायिक केरा खेती

Posted on August 08, 2016 | views : 2349 | बैतडी - BTD

कञ्चनपुरको कृष्णपुरका किसानले गरेको केरा खेती । दुई दर्जनभन्दा बढी किसानले यहाँ व्यवसायिक रुपमा केरा खेती गरेका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Read More