बैतडीको विमानस्थलमा प्रधानमन्त्री

Posted on: 18 Nov, 2017


प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बैतडीको पाटन विमानस्थलमा । बैतडीको पाटनमा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी आमसभा सम्वोधन गर्न पुग्नुभएको हो । तस्वीर: विनोद सिंह विष्ट, बैतडी,रासस

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसले शुक्रबार बैतडीको पाटनमा आयोजना गरेको चुनावी आमसभा सम्वोधन गर्नुहँुदै । तस्वीरः विनोद सिंह विष्ट, बैतडी, रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!