समाज | बैतडी - BTD


बैतडीमा जारी दन्त शिविरबाट ४ सय ६७ जनाले सेवा पाए

Posted on November 17, 2018 | views : 38 | बैतडी - BTD

कृष्ण बिष्ट | मङ्सिर १, बैतडी | गत सोमबारबाट बैतडीको सिद्धेश्वर स्वास्थ्य चौकीमा सञ्चालनमा रहेको निशुल्क दन्त सिबिर बाट ४ सय ६७ जानाले सेवा लिएका छन  । कन्भे अ१फ होपको आर्थीक सहयोग, सेवक मित्र संघ द्धारा सञ्चालित, जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा सञ्चलित निशुल्क दन्त सिबिरबाट ४सय ६७ जानाल

Read More

सुदूरपश्चिम प्रदेशमा 'अतिथी देवो भव' कार्यक्रम पुषमा हुने

Posted on November 16, 2018 | views : 66 | बैतडी - BTD

कृष्ण बिष्ट | कात्तिक ३०, बैतडी | नेपाल पर्यटन पत्रकार महासँघ सुदुपश्चिम प्रदेसले पर्यटन वर्ष २०२० लाई सफल पार्नको लागि पर्यटन सञ्चार अभियान सञ्चालन  गर्ने भएको छ । यस प्रदेसमा रहेका पर्यटकीय सम्भावनाको पहिचान, संरक्षण सम्बर्धन र प्रचार प्रसारका लागि सञ्चार अभियान सञ्चालन गर्ने भएको हो  ।&

Read More

बैतडीका सामुदायिक बिद्यालयमा बिद्यार्थी सँख्या न्युन

Posted on November 14, 2018 | views : 91 | बैतडी - BTD

कृष्ण बिष्ट | कात्तिक २८, बैतडी | बैतडीका सामुदायिक बिद्यालयमा बिद्यार्थी सँख्या न्युन रहेको छ । शैक्षिक ब्यवस्थापनमा कमजोरि हुनु, गुणस्तरमा कमी आउनुले गर्दा यहाका सामुदायिक बिद्यालयहरुमा बिद्यार्थी सँख्या न्युन रहेको हो ।  सामुदायिक बिद्यालयहरुमा गुणस्तरियता खस्कीदै गइरहेकाले निजि बिद्यलयप्रती

Read More

बैतडीको रतेडी मेला: प्रहरीलाई देखेर भागदौडमा परि १ को मृत्यु, ३ घाइते

Posted on November 14, 2018 | views : 378 | बैतडी - BTD

कृष्ण बिष्ट | कात्तिक २८, बैतडी | जात्रामा गएका एक ब्यक्तीको प्रहरिलाई देखेर भाग्ने क्रममा भीरबाट खसेर मृत्यु भएको छ । बैतडीको सिगास गाउपालिका वडा नं ३ को भुमिराज मन्दिर डुडैमा लागेको जात्रा हेर्न गएका वडा नं ५ का अन्ताजी २० वर्षीया बिरे चुनाराको भिरबाट लडेर मृत्यु भएको हो ।  मेलामा कुनै गलत का

Read More

बैतडीका स्थानिय तहका वडामा मेलमिलाप केन्द्र स्थापना हुन सकेन

Posted on November 13, 2018 | views : 74 | बैतडी - BTD

कृष्ण बिष्ट | कात्तिक २७, बैतडी | स्थानीय विवाद निरूपण गर्न प्रत्येक स्थानीय तहका वडामा आवश्यकता अनुसार मेलमिलाप केन्द्र गठन गर्न सकिने कानुनी व्यवस्था भए पनि बैतडीका स्थानिय तहमा मेलमिलाप  केन्द्र स्थापना भएका छैनन । वडाहरुमा मेलमिलाप केन्द्र स्थापना नहुदा सानो तिनो झैझगडाका मुद्धाहरुलाई पनि प

Read More

चाडपर्व सकिए सँगै सवारि साधनहरुमा यात्रुहरुको घुइचो

Posted on November 12, 2018 | views : 64 | बैतडी - BTD

कृष्ण बिष्ट | कात्तिक २६, बैतडी | तिहार सकिएसंगै बैतडीका सवारिसाधनहरुमा यात्रुहरुको चाप बढ्न थालेको छ । तिहारकालागि टिका थाप्न देश तथा विदेशबाट आएकाहरु आ-आफ्नो गन्तव्य तिर जान थाले पछि लामो तथा छोटो दुरीका सवारि साधनहरुमा यात्रुको चाप  बढ्न थालेको  हो ।  नेपालीहरुको दोस्रो ठुलो पर्व त

Read More

बैतडीमा भुकम्पको धक्का महसुस

Posted on November 11, 2018 | views : 93 | बैतडी - BTD

कात्तिक २५, बैतडी | बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज भूकम्पको धक्का महसुस गरिएको छ ।  भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार मध्यान्ह १२ बजेर ५२ मिनेटमा भारतको उत्तराखण्ड प्रदेशको खेला केन्द्रबिन्दु भएर ५ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको हो । 

Read More

बैतडीमा ब्लड बैँक स्थापना हुने

Posted on November 11, 2018 | views : 80 | बैतडी - BTD

कात्तिक २५, बैतडी | जिल्ला अस्पताल बैतडीमा पहिलो पटक रक्तसञ्चार केन्द्र (ब्लड बैंक)को स्थापना हुने भएको छ । स्पतालमा आउने जटिल किसिमका बिरामीलाई आवश्यक पर्ने रगत सहज रुपमा उपलब्ध गराउन ब्लड बैंक को स्थापना गर्न लागिएको हो ।  आ.ब ७५/७६ भित्र नै जिल्ला अस्पताल बैतडीमा ब्लड बैंक स्थापना गरिनेभएकोछ

Read More

बैतडीमा आगलागी, ५० हजार बराबरको क्षती

Posted on November 11, 2018 | views : 288 | बैतडी - BTD

कृष्ण बिष्ट | कात्तिक २५, बैतडी | बैतडीको पाटन नगरपालिका वडा नं ४ स्थित  जोलाबाजमा आगलागी हुदा ५० हजार बराबरको नोक्सान भएको छ । आइतबार बिहान ४:३० बजे स्थानिय सेर सिँह महराको घरमा आगलागि हुदा ८ वटा खरका थुप्रा र ४ वटा मकैका थुप्रा जलेर नस्ट हुदा ५० हजार बारबरको नोक्सान  भएको हो ।  इलाक

Read More

बैतडीमा मैनबत्ति बिक्री गरि बिद्यार्थीद्वारा ५५ हजार आर्थिक संकलन

Posted on November 10, 2018 | views : 110 | बैतडी - BTD

कृष्ण बिष्ट | कात्तिक २४, बैतडी | बैतडी स्थीत सिद्धेश्वर माबि हुक्केडाडा पाटन नगरपालिका ९ का बिद्यार्थीहरुले तिहारका लागि तयार पारेको मैनबत्ति बाट  ५५ हजार आम्दानी गरेका छन । बिद्यार्थीहरुले बिद्यालयमै उत्पादन गरेको मैनबत्ति बिक्री गरेर ५५ हजार रुपैया आम्दानी गरेका हुन । बिद्यालयमा उत्पादन गरेक

Read More

सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा जात्राको रौनक शुरु

Posted on November 10, 2018 | views : 94 | बैतडी - BTD

कात्तिक २४, बैतडी (रासस) | नेपालीको दोस्रो ठूलो चाड तिहारसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक शुरु भएको छ । बैतडीसहित दार्चुला, डडेल्धुरालगायतका जिल्लामा कात्तिक शुक्ल पक्षको शुरुवात भएसँगै जात्राको रौनक शुरु भएको हो । कात्तिक शुक्ल पूर्णिमासम्म विभिन्न मठमन्दिरमा जात्रा लाग्ने गर्

Read More

भाइटिकाको दिन सवारि साधन नचल्दा टिका लगाउनेहरुलाइ समस्या

Posted on November 09, 2018 | views : 77 | बैतडी - BTD

कृष्ण विष्ट | कात्तिक २३, बैतडी | आज भाइटिका, टिका थाप्न र लगाउन जाने दाजुभाइ दिदि बहिनिहरुलाई सवारिसाधन नचल्दा समस्या भएको छ । टिका थाप्न र लगाउन जानेहरुलाई  आफन्तकँहा टिका थाप्न र लगाउन जानेहरुलाई सवारि साधन नचल्दा  आबागमनमा समस्या भएको हो ।  बैतडीका बिभिन्न ठाउमा गाडिहरु चलेका छैनन

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 550 | बैतडी - BTD

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

बैतडीमा पनि स्क्रप टाइपस रोग देखा पर्यो, कसरी बच्ने ?

Posted on November 08, 2018 | views : 138 | बैतडी - BTD

कृष्ण विष्ट | कात्तिक २२, बैतडी | बैतडीको मेलौलि नगरपालिका वडा नं १ मा स्क्रोप टाइपस रोग देखापरेको छ । मेलौलिनगरपालिका वाडा नं १ स्थानियहरुले डडेल्धुरा उपक्षेत्रीय अस्पत्तालमा चेकजांच गराउदा स्क्रोप टाइपस रोग देखापरेको  हो ।  पछिल्लो समय प्राणधातको रुपमा फैलिएको स्क्रोपटाइपस रोग मुसाबाट मा

Read More

सञ्चारकर्मि देउसि खेली सुदुरको सस्कृति संरक्षण गर्दै

Posted on November 05, 2018 | views : 89 | बैतडी - BTD

कृष्ण विष्ट  | कात्तिक १९, बैतडी | परम्परागत रुपमा गाईने बैतडीको स्थानीय देउँसी भैलो लोप हुँदै गईरहेको बेलामा बैतडीका रेडियोकर्मीहरुले देउँसी भैलो कार्यक्रम संचालन गरेका छन् ।   स्थानीय डियो निङ्गलाशैनी ९४ मेगाहर्ज र सामुदायिक रेडियो सेभेनस्टार ९९.२ मेगाहर्जले सोमवारदेखि तिहारको उपलक्

Read More

बैतडीका स्थानियतहमा न्यायिक सल्लाहकार नहुँदा न्यायिक समितीलाई समस्या

Posted on November 04, 2018 | views : 135 | बैतडी - BTD

कृष्ण बिष्ट | कात्तिक १८, बैतडी | जिल्लाका सबै स्थानीय तहमा गठन भएका न्यायीक समितीहरुलाई न्यायिक सल्लाहकार नहुदा समस्या भएको छ । बैतडीका १० आटै स्थानीय तहमा उपाध्यक्ष तथा उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समितीमा न्यायीक सल्लाहकार नहुदा स्थानिय तहको न्यायिक सममिती सम्म आएका मुद्धामा मेलमिलाप गर्न

Read More

बैतडी: धार्मिक महोत्सव सम्पन्न, १० लाख बढि संकलन

Posted on November 03, 2018 | views : 100 | बैतडी - BTD

कृष्ण बिष्ट | कात्तिक १७, बैतडी | बैतडीको दोगडाकेदार गाउपालिका वडा न ३ मा रामलिला धार्मिक महोत्सव शनिबार सम्पन्न भएको छ । ३ गतेबाट वडा नं ३ र सनातन धर्म माबिको आयोजनामा सञ्चालन भएको रामलिला धार्मिक महोत्सब आज सम्पन्न भएको हो ।  श्रीकोटस्थित सनातन धर्म मावि खोचलेकको प्रांगणमा सञ्चालन भएको रामलिल

Read More

सासु बुहारिको रहस्यमय मृत्यु

Posted on November 02, 2018 | views : 167 | बैतडी - BTD

कृष्ण बिष्ट | कात्तिक १६, बैतडी | बैतडीको दोगडाकेदार गाउँपालिका ४ श्रीकेदार साउगाँउमा सासु बुहारिको रहस्यमय मृत्युभएको छ । बुधवार दिउसो  ३ बजे घाँस काट्न भनेर घरबाट निस्केकी ३० बर्षीय निर्मला भट्ट साँझ सम्म पनि घर नर्फकिदा बुहारिको खोजतलाश गर्न जाँदा ५२ बर्षीया पार्वती भट्ट समेत वेपत्ता भएकि थि

Read More

बैतडीमा बुहारी मृत फेला, सासु बेपत्ता

Posted on November 01, 2018 | views : 270 | बैतडी - BTD

कृष्ण बिष्ट | कात्तिक १५, बैतडी | बैतडीमा एक महिला बिहिबार मृत फेला परेकि छन  । मृत फेला पर्नेमा दोगडाकेदार गाउँपालिका ४ श्रीकेदार साउगाँउकी ३० बर्षीया निर्मला भट्ट रहेकी हुन । भट्टकी  सासु ५२ बर्षीया पार्वती भट्ट भने बेपत्ता रहेकी खोचलेक प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक श्याम

Read More

बैतडीको १ नगरसहित ४ गाउँपालिकामा विद्युत अभाव, सोलारकै भरमा कार्यसम्पदान

Posted on November 01, 2018 | views : 99 | बैतडी - BTD

कृष्ण बिष्ट | कात्तिक १५, बैतडी | जिल्लाका स्थानिय तहहरुमा विद्युत सेवा नहुदा कार्यलयको कामकाजमा समस्या भएको छ । ४ नगरपालिका र ६ गाउपालिका गरि १० वटा स्थानिय तह रहेको बैतडीमा एक नगरपालिका सहित चार गाउपालिकामा विद्युत सेवा नहुदा गाउपालिका तथा नगरपालिका कार्यलयको कामकाज सोलार बत्तिको भरमा सञ्चालन भइरह

Read More

बैतडीका स्वयंमसेविकालाई मोवाइल वितरण गरेपछि सेवा प्रबाह सहज बन्दै

Posted on October 31, 2018 | views : 148 | बैतडी - BTD

कृष्ण बिष्ट | कात्तिक १४, बैतडी | बैतडीका महिला स्वास्थ्य स्वयंसेविकाहरुले मोबाइल प्राप्त गरेपछि उनिहरुले प्रदान गर्ने सेवा प्रभावकारि हुन थालेको छ । गर्भवती महिलालाई स्वास्थ्य संस्थामा तोकिएको समयमा जाँच गर्ने, स्वास्थ्य संस्थामै सुत्केरीको संख्या बढाउनका लागि मोबाइल मार्फत सजिलो भएको महिला स्वास्थ

Read More

बस दुर्घटनामा पाँच घाइते

Posted on October 16, 2018 | views : 298 | बैतडी - BTD

असोज ३०, बैतडी | महाकाली राजमार्गअन्तर्गत बैतडीको डिलाशैनी–६ बाङ्गाबगरमा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा बैतडीको सिगास गाउँपालिका–९ का ३ वर्षीय हार्दिक चन्द, दार्चुला शैल्यशिखरका २३ वर्षीया गिता ठगुन्ना, १४ वर्षीया सुनिता ठगुन्ना, छ वर्षीय युवराज जोशी र २७ वर्षीय धर्मानन्द ज

Read More

बैतडीका यी १२ स्थानमा ट्राफिक जाँच हुने

Posted on October 15, 2018 | views : 437 | बैतडी - BTD

असोज २९, बैतडी | दशैँको समयमा ट्राफिक नियम उल्लङ्घन गरेका सवारीसाधनलाई कारवाही गर्न बैतडी प्रहरीले जिल्लाको १२ बढी स्थानमा जाँचस्थल स्थापना गरेको छ ।  चाडपर्वका बेला हुने यात्रुलाई हुने समस्या समाधानका लागि एक दर्जन बढी जाँचस्थल स्थापना गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक

Read More

बैतडीका कर्मचारीले दशैँमा पनि तलब पाएनन्

Posted on October 14, 2018 | views : 189 | बैतडी - BTD

असोज २८, बैतडी | दशैँको मुखमा बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले तलब पाएका छैनन् । प्रदेश सरकार मातहत स्थापना भएका केही कार्यालयका कर्मचारीले साउनदेखि तलब पाउन सकेका छैनन् । दशैँमा समेत तलब नपाउँदा समस्या भएको कर्मचारीले बताएका छन् ।  दशैँको मुखमासमेत तलब नपाउँदा आफूहरूलाई निकै समस्य

Read More

बैतडीमा महिलाको अस्थिपञ्जर फेला

Posted on October 13, 2018 | views : 274 | बैतडी - BTD

असोज २७, बैतडी (रासस) | बैतडीमा एक महिलाको अस्थिपञ्जर फेला परेको छ ।  मेलौली नगरपालिका–२ सूर्नयागाड नदीको प्यानी भन्ने ठाउँमा महिलाको अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो ।  माछा मार्ने क्रममा स्थानीय नारायण

Read More

बैतडीमा औलोका बिरामी घट्दै

Posted on October 08, 2018 | views : 193 | बैतडी - BTD

असोज २२, बैतडी | सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा पछिल्लो समय औलोका बिरामी घट्दै गएका छन् ।  औलो प्रभावित तल्लोस्वराडको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडामा देखिएको औलो पछिल्लो समयमा कम हुँदै गएको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्रका स्वास्थ्य

Read More

बैतडीमा सशस्त्र प्रहरीको गुल्म स्थापना

Posted on October 06, 2018 | views : 316 | बैतडी - BTD

असोज २०, बैतडी | सरकारले सबै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति गराउने निर्णयानुसार बैतडीमा पहिलो पटक सशस्त्र प्रहरी बलको गुल्म स्थापना भएको छ ।  शान्ति, सुरक्षा र सीमा अपराध न्यूनीकरणका लागि भन्दै सशस्त्र प्रहरी बल नेपाल, गुल्म हेडक्वाटर नं ५१ कार्यालय रूपमा गुल्म स्थापना गरिएको हो । सरकारल

Read More

बलात्कार गरी हत्या गर्नेलाई सर्वस्व सहित २८ वर्ष कैदको फैसला

Posted on October 06, 2018 | views : 214 | बैतडी - BTD

नरी बडु | असोज २०, बैतडी | पुचौँडी नगरपालिका– ४ हाट की १६ वर्षीया डम्बरा भट्टलाई बलात्कार गरी हत्या गरेको आरोपमा जिल्ला अदालत बैतडीले डिलाशैनी गाँउपालिका– ४ पिरेडिका २२ वर्षीय उमेस प्रसाद जोशीलाई शुक्रबार सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।  जिल्ला न्यायधिष माधव प्रसाद अधिकारीको इजलासले आरो

Read More