बैतडीमा करेन्ट लागेर एकको मृत्यु

Posted on: 12 Feb, 2018

माघ २९, बैतडी (रासस) | पाटन नगरपालिका–९ को गौराखाटमा पावर्तती भाटको आफ्नै घरमा आज करेन्ट लागेर मृत्यु भएको छ । 

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लगेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!