बैतडीमा ढुङगा लागेर एक महिलाको मृत्यु

Posted on: 12 Jul, 2019

असार २७, बैतडी | बैतडीमा ढुङगो लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिका ५ की २९ बर्षीया कित्थी चुनारा रहेको प्रहरीले जनाएको छ ।

शुक्रवार बिहान स्थानीय जिनजेनी भीरमा घाँस काट्ने क्रममा माथिबाट आएको ढुंङगो लागेर चुनाराको घटनास्थलमै मृत्यु भएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!