बैतडीः पाँचभाई निर्माण सेवाका सञ्चालक महराले बिद्यालयलाई ३० हजार सहयोग गरे

Posted on: 21 Aug, 2019

कृष्ण बिष्ट | भाद्र ४, बैतडी | बैतडीको पाटन नगरपालिका १० स्थित पाँचभाइ निर्माण सेवाका सञ्चालक रमेस महराले बिद्यालयलाई आर्थीक सहयोग गरेका छन । पाटन २ ढुङ्गेली स्थित भुमिराज आधारभुत बिद्यालयलाई ३० हजार आर्थीक सहयोग गरेका हुन ।


 बिद्यालयले बुधबार सम्पन्न गरेको वार्षिक उत्सव कार्यक्रको अवसरमा खोडपे क्रिकेट क्लबका संयोजक समेत रहेका महराले ३० हजार सहयोग गर्नु भएको बिद्यालयका प्रद्यानाध्यापक कमल सिहँ महराले जानकारी दिनुभयो । 

आर्थीक सहयोग गरेका महरालाई बिद्यालय परिवारले आज भएको बिद्यालयको २५ औ वार्षीक उत्सव कार्यक्रममा सम्मान गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!