बैतडीमा ओढारमा लुकाइ राखेको भरुवा बन्दुक बरामद

Posted on: 11 Dec, 2019

मंसिर २५, बैतडी | बैतडीमा प्रहरीले भरुवा बन्दुक बरामद गरेको छ | जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर २ को ग्वाल्लेकमा जंगलको ओढारमा लुकाइ राखेको अवस्थामा बन्दुक बरामद गरिएको हो |

 बन्दुक प्रहरी चौकी देहीमाडौंको टोलीले मंगलबार दिउँसो बरामद गरेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!