कैलालीको भासु भीरमा जीपमाथि ढुङ्गा खस्दा बैतडीका वन अधिकृत घाईते

Posted on: 13 Dec, 2019

मंसिर २७, कैलाली | कैलालीको भासु भीरमा जीपमाथि ढुङ्गा खस्दा एकजना घाइते भएका छन् | घाइते हुनेमा जीला वन कार्यालय बैतडीका वन अधिकृत घाईते रहेका छन् | धनगढीबाट बैतडी जादै गरेको  डिभिजन वनको बा २ झ २७६० नम्बरको पिकअफ बलोरो जीपमा ढुंगा खसेको हो |


प्रहरीका अनुसार वन अधिकृत केशव पराजुली घाईते भएका छन् | घाईते वन अधिकृतलाई उपचारका लागि धनगढीको माया मेट्रो अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए |

जीपको अगाडीको भागमा क्षेती भएको छ | भने ढोका समेत टुटफुट भएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!