समाज | बैतडी - BTD


भागरथी हत्या प्रकरण : केन्द्रीय प्रतिनिधि बैतडीमा

Posted on February 14, 2021 | views : 1203 | बैतडी - BTD

फागुन २, बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको घटनाको स्थलगत अवलोकन र अध्ययनका नेपाली कांग्रेसले केन्द्रीय प्रतिनिधिका रूपमा खटाएका नेता रमेश लेखक बैतडी पुग्नुभएको छ ।  पूर्वमन्त्रीसमेत रहनुभएका कांगे्रेस केन्द्रीय सदस्य लेखकले घटनाक

Read More

भागरथी हत्या प्रकरणः हत्याराको नजिक प्रहरी !

Posted on February 13, 2021 | views : 2155 | बैतडी - BTD

विनोदसिंह विष्ट | फागुन १, बैतडी | बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृत फेला परेको १० दिन पुगेको छ । गत माघ २२ गते विभत्स र निर्वस्त्र अवस्थामा स्थानीय लवलेक जङ्गलमा भागरथीको शव फेला परेको थिायो ।   दश दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन

Read More

कांग्रेसद्वारा बैतडी घटनाका दोषीलाई अविलम्ब पक्राउ गर्न माग

Posted on February 12, 2021 | views : 1430 | बैतडी - BTD

माघ ३०, काठमाडौँ (रासस) । नेपाली कांग्रेसले बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्न दोषी पक्राउ नपर्नु, उनको शव अस्पतालमा रहिरहनु र परिवारजनले पीडामाथि पीडा भोग्नुको स्थितिलाई दुःखद्रूपमा लिएको जनाएको छ ।  कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत उक्त घटनाको अनुसन्धान तीव्

Read More

भागरथी हत्या प्रकरण : प्रदेश प्रहरी घटनास्थलमा

Posted on February 07, 2021 | views : 1613 | बैतडी - BTD

माघ २५, बैतडी (रासस) । बैतडीको दोगडकादार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्याको घटनाको थप अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीको टोली घटनास्थलमा पुगेको छ ।  घटनालाई गम्भीरतापूर्वक लिइएकाले थप अनुसन्धानका लागि&

Read More

भट्टको हत्यारालाई कारवाही गर्न नेवि संघको माग

Posted on February 07, 2021 | views : 1223 | बैतडी - BTD

माघ २५, काठमाडौँ । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले बलात्कारपछि हत्या गरिएकी भगिरथी भट्टको हत्यारालाई पक्राउ गरी कडा कारवाही गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले शनिबार एक विज्ञप्ति जारी गरी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको ब

Read More

भागरथी हत्या प्रकरण : मोबाइलबाट फेला पर्‍यो ‘क्लु’, परिचितबाटै हत्याको आशंका

Posted on February 07, 2021 | views : 2598 | बैतडी - BTD

माघ २५, काठमाडौं । भागरथी भट्टको हत्या परिचित व्यक्तिबाटै भएको आशंका अनुसन्धानमा संलग्न अधिकारीहरुले गरेका छन् । घटनास्थलबाट मोबाइलसहित अनुसन्धानका थुप्रै ‘क्लु’ फेला परेकाले अपधारीको नजिक पुगिसकेको उनीहरुको भनाइ छ । घटना बुधबार अपरान्ह ३ बजेतिर भएको प्रहरीको अनुमान छ । घटना अनुसन्धान गर्न एसएसपी जन

Read More

छोरीको हत्या गरी बाबु फरार

Posted on February 06, 2021 | views : 1240 | बैतडी - BTD

माघ २४, बैतडी | बैतडीमा आज बेलुका बाबुले गोली हानी छोरीको हत्या गरेका छन् । जिल्लाको पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ वर्षीय धनबहादुर महराले २० वर्षे छोरी बेलमती महरा (धामी)को गोली हानी हत्या गरेका हुन् ।   शनिबार बेलुका ५ बजे घरमै गोली हानी छोरीको हत्या गरेको जानकारी प्राप्त भएको जिल्ला

Read More

किशोरी मृत्यु प्रकरण : तालीम प्राप्त कुकुरसहित प्राविधिकको टोली परिचालन

Posted on February 06, 2021 | views : 1542 | बैतडी - BTD

माघ २४, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको मृत्युबारे अनुसन्धान गर्न शुक्रबार तालीम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ  ।  तालीम प्राप्त कुकुरसहित प्राविधिकको टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अ

Read More

झुलाघाट नाका १० महिनापछि सञ्चालनमा

Posted on February 06, 2021 | views : 1233 | बैतडी - BTD

माघ २४, बैतडी । भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका १० महिनापछि नियमित सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले शुक्रबार एक सूचना जारी गर्दै आजदेखि सञ्चालनमा आउने जनाएको हो ।   नेपाल सरकारले नाका सञ्चालनमा गर्ने निर्णयअनुसार नै नाका सञ्चालनको तयारी भएको जिल्ला प्रशासन कार्य

Read More

हत्त्यारालाई कारबाहीको माग गर्दै स्थानीयले गरे प्रदर्शन

Posted on February 05, 2021 | views : 1157 | बैतडी - BTD

माघ २३, बैतडी । बैतडीमा किशोरीको हत्यापछि स्थानीयले दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन । बिहिबार जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृतावस्थामा भेटिएकी थिइन् । स्थानीयले स्थानीय खोचलेक बजारमा प्रर्दशन गरिरहेका छन् भने महकाली राजमार्ग समेत बन्द गराएका छन् । प

Read More

किशोरी मृत फेला, हत्याको आङ्शका

Posted on February 05, 2021 | views : 1312 | बैतडी - BTD

माघ २३, बैतडी | बैतडीमा बिहीबार साँझ एक किशोरी शङ्कास्पदरूपमा मृत भेटिएकी छन् ।   जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृतावस्थामा भेटिएकी  हुन् । ती किशोरीको शव स्थानीय  लवलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिनु

Read More

सुदूरपश्चिमः एक हप्तामा नौ हजारलाई कोरोना विरुद्धको खोप,बैतडीमा कति ?

Posted on February 03, 2021 | views : 936 | बैतडी - BTD

माघ २१, बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा नौ हजार बढी व्यक्तिलाई कोरोना भाइरस विरुद्धको (कोभिशिल्ड) खोप लगाइएको छ । प्रदेशका नौ वटै जिल्लामा गरेर हालसम्म नौ हजार ७३ जनालाई खोप लगाइएको हो ।  माघ १४ गतेदेखि ७ दिनको अवधिमा सो सङ्ख्यामा खोप लगाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका नि

Read More

सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का

Posted on February 01, 2021 | views : 2180 | बैतडी - BTD

माघ १९, बैतडी (रासस) । सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ । आज विहान २ बजेर ३४ मिनेटमा बझाङको गडराय आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालले जानकारी दिनुभयो । उक्त भूकम्प ३ दशमलव ७ रेक्टर स्केलको रहेको जनाइएको छ ।  यसैगरी आ

Read More

घरबाट भागेर महेन्द्रनगर आएका बैतडीका देवर-भाउजूको मृत्यु

Posted on January 24, 2021 | views : 1610 | बैतडी - BTD

माघ ११ , महेन्द्रनगर । घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका-८ का देवर-भाउजूको कञ्चनपुरमा मृत्यु भएको छ । उनीहरुको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए । जि

Read More

बैतडीको झुलाघाट नाकाबाट २ दिनमा २ हजार बढीकोआवतजावत

Posted on January 20, 2021 | views : 1827 | बैतडी - BTD

माघ ७, बैतडी । बैतडीको झुलाघाट नाकाबाट २ दिनमा २ हजार बढीले आवतजावत गरेका छन् । भारतसंग सीमा जोडिएको झुलाघाट नाकाबाट दुई दिनामा २ हजार बढी नागरिकले आवतजावत गरेका हुन् । जिल्ला प्रशासन कार्यालय बैतडी र भारतको पिथौरागढ प्रशासनको संयुक्त समन्वयमा सोमबार र मंगलबार गरी दुई दिन नाका खुला गरिएको थियो । दुई

Read More

बैतडीमा किशोरीलाई सामूहिक बलात्कार आरोपमा एक जना पक्राउ

Posted on January 14, 2021 | views : 1581 | बैतडी - BTD

माघ १, बैतडी | बैतडीकी किशोरीमाथि सामूहिक बलात्कार आरोपमा थप एक जना कञ्चनपुरमा पक्राउ परेका छन् | पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का धर्मेन्द्र चन्द रहेका छन् | सोही गाउँपालिकाकी १७ वर्षीया किशोरीलाई बलात्कार गरी फरार रहेका चन्दलाई पक्राउ गरी बैतडी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनप

Read More

भोलि सुदूरपश्चिममा सार्वजनिक बिदा

Posted on January 12, 2021 | views : 1660 | बैतडी - BTD

पुस २८, सुदूरपश्चिम | सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा दिइएको छ | प्रदेशमा मनाइने भुवा पर्वको अवसरमा भोलि सार्वजनिक बिदा दिइएको हो | उक्त पर्व नौवटै जिल्लाका विभिन्न ठाउँमा मनाइने गरिन्छ |  सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मौलिक तथा सांस्कृतिक पर्व भुवा मनाउन बि

Read More

ओलीको टाउको दुखाइ बनेको सुदूरपश्चिम

Posted on January 07, 2021 | views : 2145 | बैतडी - BTD

पुस २३, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा शेरबहादुर देउवा र रेशम चोधरीबाहेक सबै १४ सिटमा नेकपा गठबन्धनले जित्दा पनि झण्डै तीन वर्षअघि गठित प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा मुस्किलले एक जना मात्रै मन्त्री पायो । त्यो पनि पुष्पकमल दाहालको कोटामा उनकै बुहारी बिना मगर मन्त्री भइन् । तत्काल

Read More

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on January 04, 2021 | views : 1700 | बैतडी - BTD

पुस २०, बैतडी | बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ | सोमबार राति धनगढीबाट  बझाङतर्फ जाँदै गरेको अनटेस्ट ट्याक्टर जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सिगास गाउपलिका ९ बाँजपानीमा दुर्घटना भएको हो | दुर्घटनामा परी बझाङको बित्थडचीर गाउँपालिका–४ का ४० वर्षीय जितबहादुर बोहराको घटना

Read More

लामो समयपछि वर्षा हुँदा बैतडीका किसान खुशी

Posted on January 04, 2021 | views : 1425 | बैतडी - BTD

पुस २०, बैतडी | लगातारको खडेरीले बालीनाली सुक्दै गएको बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा भएपछि यहाँका किसान खुशी भएका छन् । लामो समयको अन्तरालपछि पानी पर्दा बालीनाली सप्रिने भन्दै किसान खुशी भएका हुन् । मौसममा आएको परिवर्तनसँगै आइतबार दिउँसोदेखि पानी परिरहेको छ ।   लगातारको खडेरी

Read More

बैतडी केन्द्रबिन्दु बनाई सुदूरपहाडमा भूकम्पको धक्का

Posted on January 03, 2021 | views : 2172 | बैतडी - BTD

पुस १९, बैतडी (रासस) । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आज बेलुका भूकम्पको धक्का महसुस गरिएको छ ।  बेलुका ६ बजेर ४४ मिनेटमा  बैतडीको डिलासैनी आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दहालले जानकारी दिनुभयो ।   उक्त भूकम्प ३ दशमलव

Read More

कर्मचारी अभावमा इलाका प्रशासनका सेवा बन्द

Posted on December 26, 2020 | views : 1186 | बैतडी - BTD

पुस ११, बैतडी (रासस) । गएको पाँच महिनायता बैतडीको पुर्चौंडी नगरपालिका हाटस्थित इलाका प्रशासन कार्यालयका सेवाहरु बन्द भएका छन् । इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुँदा सेवाहरु बन्द भएका हुन् । गत भदौ महिनादेखि कर्मचारीको अभावमा सेवा प्रवाहमा समस्या भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र

Read More

बैतडीमा जीप दुर्घटना : एकको मृत्यु, तीन घाइते

Posted on December 24, 2020 | views : 1375 | बैतडी - BTD

पुस ९,बैतडी । बैतडीको सुनर्या गाउँपालिका–७ आलुगैरामा आज बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।  बिहान ५ बजेतिर से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बुङ्गल नगरपालिका–११ घर भएका २७ वर्षीय चालक धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा बैतडी पुर्चौडी

Read More

झुलाघाट नाकामा आवतजावतमा खुकुलो

Posted on December 21, 2020 | views : 1627 | बैतडी - BTD

पुस ६, बैतडी (रासस) । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आवतजावतमा केही खुकुलो बनाइएको छ । यसअघि सरकारले मङ्सिर ३० गतेसम्म अन्तर्राष्ट्रिय नाका बन्द गर्ने निर्णय गरेकोमा फेरि बन्द गर्ने कि नगर्ने भन्ने निर्णय नगर्दा नाकामा आवतजावतमा खुकुलो बनाइएको हो ।  आकस्मिक कामका लागि सहजै आवतजावत

Read More

बैतडीका ३ ठाउँमा बिओपी स्थापना हुँदै,कुन-कुन क्षेत्रमा ?

Posted on December 19, 2020 | views : 2284 | बैतडी - BTD

पस ४, बैतडी ।  भारतसँग सीमा जोडिएका बैतडीका थप तीन ठाउँमा सीमा निगरानी चौकी (बिओपी) स्थापना हुने भएका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिकाको विनायक घाट र बलारा तथा दशरथचन्द नगरपालिकाको बाराकोटमा बिओपी स्थापना हुने बताइएको छ।  सशस्त्र प्रहरीको नम्बर ५१ गुल्मका प्रमुख सशस्त्र प्रहरी

Read More

बैतडीमा एक महिला मृत फेला

Posted on December 18, 2020 | views : 1411 | बैतडी - BTD

पुस ३, बैतडी। चमेलिया नदी किनारमा आज बिहान एक महिला मृतावस्थामा फेला परेकी छन् । बैतडीको दोगडाकेदार गाउँपालिका–६ चम्तडीस्थित चमेलिया नदी किनारमा महिला मृतावस्थामा फेला परेकी हुन् ।  नदी किनारमा मृतावस्थामा फेला परेकी अन्दाजी ३५ वर्षीया महिलाको पहिचान हुन नसकेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद

Read More

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Posted on December 17, 2020 | views : 1606 | बैतडी - BTD

पुस २, बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिलाको दोगडाकेदार गाउँपालिका स्थित सिल्लेगडा–माल्लेक सडक खण्डको घोडेधारमा बिहिबार ट्याक्टर दुर्घटना हुँदा चाललको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरीनायब उपरीक्षक नारायाण प्रशाद अधिकारिले जानक

Read More

होसियार ! उपभोक्ता ठगे मुद्दा

Posted on December 15, 2020 | views : 4769 | बैतडी - BTD

मङ्सिर ३०, बैतडी । उपभोक्तालाई ठग्ने तथा कालोबजारी गर्ने बैतडीका व्यापारीलाई पछिल्लो समय मुद्दासमेत चलाउने गरिएको छ । खाद्य ऐन, नियम उल्लङ्घनसम्बन्धीको मुद्दा दायर गरेर कारवाही गरिन थालिएको हो । चालु आर्थिक वर्षमा चारवटा मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द

Read More