समाज | बैतडी - BTD


बैतडीको दोगडाकेदारमा हत्या प्रकरण : जोशीको हत्या आरोपमा दुई जना पक्राउ

Posted on April 18, 2023 | views : 542 | बैतडी - BTD

बैशाख ५, बैतडी | बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ३७ वर्षीय वासुदेव जोशीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेका सोही ठाउँका २४ वर्षीय महेन्द्र विष्ट र २८ वर्षीया धनमती भण्डारी रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जान

Read More

बैतडीको दोगडाकेदारमा एक युवकको हत्या

Posted on April 16, 2023 | views : 502 | बैतडी - BTD

बैशाख ३, बैतडी | बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक युवकको हत्या भएको छ । अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएका अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।  शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा जोशीको शव फेला पर

Read More

सुदूरपश्चिममा आज ‘बिसु’ पर्व मनाइँदै

Posted on April 14, 2023 | views : 508 | बैतडी - BTD

बैशाख १, बैतडी | सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ । यहाँ नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसुपर्वका रूपमा मनाउने चलन छ । हरेक वर्ष बिसुमा मीठा–मीठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने चलन रहिआएको छ । यसका साथै देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एकापसमा

Read More

बैतडी दुर्घटना : बिसु पर्व मनाउने सपना झौलेक भिरमै बिलायो

Posted on April 12, 2023 | views : 592 | बैतडी - BTD

चैत २९, बैतडी | मङ्गलबार राति ११ बजे बैतडीमा जिप दुर्घटना हुँदा छ जनाको ज्यान गयो । भारतमा रोजगारी गरेर नयाँ वर्ष अर्थात् बिसु पर्व मनाउन उनीहरु घर फर्किँदै थिए । बझाङको एकै गाउँका छ जना बाटोमै अस्ताए । परिवारका साथ बिसु पर्व मनाउने उनीहरुको सपना बाटोमै बिलायो ।  जयपृथ्वी राजमार्गको खोडपे–बझाङ

Read More

बैतडीमा जिप दुर्घटना : बझाङका एकैगाउँका छजनाको मृत्यु

Posted on April 12, 2023 | views : 499 | बैतडी - BTD

चैत २९, बैतडी | जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत  बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी बझाङको एकै गाउँका छ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका

Read More

भूमिहीन र सुकुम्बासीको अझै तथ्याङ्क सङ्कलन हुन सकेन

Posted on April 09, 2023 | views : 378 | बैतडी - BTD

चैत २६, बैतडी | बैतडीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको छ । यहाँका स्थानीय तहहरूको चासो नदिँदा तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको हो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति बैतडीको   अध्यक्ष धर्मसिंह ऐर ९कपिल०ले   स्थानीय तहलाई तथ्याङ्क स

Read More

महाकालीमा डुङ्गा सञ्चालन गर्न भारतीय सुरक्षाकर्मीको अवरोध

Posted on April 04, 2023 | views : 457 | बैतडी - BTD

चैत २१, बैतडी | बैतडीको तल्लोस्वराडस्थित नेपाल–भारत सीमा नदी महाकालीमा डुङ्गा सञ्चालन गर्न भारतीय पक्षले रोक लगाएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकास्थित हल्दुविनायक घाटमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले डुङ्गा सञ्चालनमा रोक लगाएको हो ।  यहाँका अन्य घाटमा सहजैरुपमा डुङ्गा सञ्चालनमा

Read More

बैतडीमा जिप दुर्घटना : एकजनाको मृत्यु, ११ घाइते

Posted on April 03, 2023 | views : 535 | बैतडी - BTD

चैत २०, बैतडी | बैतडीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। गणमेश्वरबाट देहिमाडौं आउँदै गरेको से१ज २९५ नम्बरको जिप आज बिहान ११ बजे पञ्चेश्वर गाउँपालिका ५ तिलकपुर भिटा भन्ने ठाउँमा दुर्घटनामा परेको हो। दुर्घटनामा परेर पञ्चेश्वर गाउँपालिका ५ मसिना बस्ने ५५ वर्षीय महादेव भट्टको घटनास्थलमै मृत्यु

Read More

लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा सङ्कटमा

Posted on March 14, 2023 | views : 559 | बैतडी - BTD

फागुन ३०, बैतडी | बैतडीसहित सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा प्रकृतिको कुचीकारका रूपमा रहेका लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा सङ्कटमा परेका छन् । बासस्थानको समस्या, जलवायु परिवर्तन, औषधिको प्रयोग र आहाराको अभावले गिद्ध सङ्कटमा परेका हुन् । पाटन नगरपालिका–८ सिद्धनाथधाम क्षेत्र, पाटन–३, ४, ८, ९

Read More

युवक मृत्यु प्रकरणः १२ जना पक्राउ

Posted on February 28, 2023 | views : 631 | बैतडी - BTD

फागुन १६, बैतडी | बैतडीमा दशरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय जीवन बुडालको मृत्यु शङ्कास्पद रहेको जनाउँदै प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । बुडालका आफन्तले किटानी जाहेरी दिएपछि उनीहरूलाई  अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्

Read More

दशरथचन्द नगरपालिकाद्वारा खेलाडीलाई भत्ता

Posted on January 31, 2023 | views : 1565 | बैतडी - BTD

माघ १७, काठमाडौँ | बैतडीको दशरथचन्द नगरपालिकाले स्थानीय महिला खेलाडीलाई भत्ता दिँदै आएको छ । नगरपालिकामा  जारी नगरस्तरीय  महिला टी–२० क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीलाई भत्ता दिइरहेको हो ।   प्रतियोगितामा सहभागी खेलाडीको हौसला बढाउन प्रत्येक खेलमा  खाजा खर्चस्वरुप जनही ए

Read More

बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरा पक्राउ !

Posted on January 13, 2023 | views : 976 | बैतडी - BTD

पुस २९, बैतडी | बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरा पक्राउ परेका छन्। पञ्चेश्वर गाउँपालिकाकी एक महिलाले आफूमाथि ससुराले जर्वजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधबार निवेदन दिएकी थिइन्। सोही आधारमा ससुरा नाता पर्ने एक पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अध

Read More

शिक्षक हत्या प्रकरणः आरोपित दम्पती कारागार चलान

Posted on January 12, 2023 | views : 638 | बैतडी - BTD

पुस २८, काठमाडौँ | बैतडीको पाटन नगरपालिका– ६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको जनाउँदै एक दम्पतीलाई कारागार चलान गरिएको छ ।  कारागार चलान हुनेमा पुचौडी नगरपालिका– ३ का प्रजा बोहरा र उनकी श्रीमती बिमला  रहेका छन् ।  दुबैलाई जिल्ला अदालतले पूर्पक्षका ला

Read More

बैतडीमा शिक्षक हत्या आरोपितको बयान- श्रीमतीमाथि अभद्र व्यवहार गरेकोले हत्या गरें

Posted on December 22, 2022 | views : 748 | बैतडी - BTD

पुस ७, काठमाडौँ | बैतडीमा शिक्षक धनबहादुर विष्टको हत्या गरेको आरोपमा पक्राउ परेका श्रीमान–श्रीमतीलाई प्रहरीले सार्वजनिक गरेको छ। बिहीबार पत्रकार सम्मेलन गरेर प्रहरीले उनीहरूलाई पक्राउ गरेर सार्वजनिक गरेको हो। शिक्षकको हत्या आरोपमा पुर्चौडी नगरपालिका–३ न्वादेउकी विमला बोहरा र उनका श्रीमान प्रजा बोहरा

Read More

बैतडीमा जिप दुर्घटना, अन्दाजी १५० मिटर तल खस्यो

Posted on December 09, 2022 | views : 890 | बैतडी - BTD

मङ्सिर २३, धनगढी । बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रबार बिहान पाटन नगरपालिका-१० डंसेलीमा से१ज ८१६ नम्बरको जिप दुर्घटना हुँदा चालक डडेल्धुराको नवदुर्गा गाउँपालिका-५ उकालीका ३५ वर्षीय चालक तेजबहादुर साउदको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सडकबाट जिप अन्दाजी

Read More

बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

Posted on December 09, 2022 | views : 783 | बैतडी - BTD

मङ्सिर २३,  बैतडी | बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रबार बिहान पाटन नगरपालिका-१० डंसेलीमा से १ ज ८१६ नम्बरको जिप दुर्घटना हुँदा चालक चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका-५ उकालीका ३५ वर्षीय चालक तेजबहादुर साउद रहेका छन् । प्रहरीका

Read More

मायाका हत्या आरोपमा फरार सशस्त्र प्रहरी जवान पक्राउ

Posted on December 04, 2022 | views : 1051 | बैतडी - BTD

मङ्सिर १८, बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्या आरोपी सशस्त्र प्रहरीका जवान कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेका छन् । ​ हत्या आरोप लागेका शिवनाथ गाउँपालिका–४ बस्ने २७ वर्षीय कोली घटनापछि फरार रहेका थिए । मृतक किशोरीका आफन्तले कोलीको नाममा किटानी जाहेरी दिए

Read More

युवती हत्या प्रकरण : सशस्त्र प्रहरीका जवानको नाममा किटानी जाहेरी

Posted on December 02, 2022 | views : 686 | बैतडी - BTD

मङ्सिर १६, बैतडी | बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी परेको छ । मृतक किशोरीका आफन्तले सशस्त्र प्रहरीमा कार्यरत शिवनाथ गाउँपालिका–४ का २७ वर्षीय भरत कोलीको नाममा किटानी जाहेरी दिएका हुन् । किटानी

Read More

बैतडी जिप दुर्घटना अपडेटः चार प्रहरीको मृत्यु, सबैको पहिचान खुल्यो

Posted on November 21, 2022 | views : 664 | बैतडी - BTD

मङ्सिर ५, बैतडी | बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।  मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेका छन् ।  मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, रमेश साउँद र विर्खबहादुर विष्ट रहेका बैतडीका प्रमुख जिल्ला अधिकारी

Read More

बैतडीमा प्रहरी सवार जिप दुर्घटना, तीन जनाको मृत्यु

Posted on November 21, 2022 | views : 789 | बैतडी - BTD

मङ्सिर ५, बैतडी | बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो ।  मतपेटिका पु-याएर फर्कदै गरेको नेपाल प्रहरी टोली सवार जिप दुर्घटनामा हँदा तीन प्रहरीको घटनास्थलमै मृत्युु भएको बैतडीका

Read More

बैतडी सुर्नयाकी १७ वर्षीया बालिका ४० दिनदेखि बेपत्ता

Posted on October 18, 2022 | views : 860 | बैतडी - BTD

कात्तिक १, बैतडी | बैतडीको सुर्नया गाउँपालिका-४ की १७ वर्षीया सिर्जना लोहार ४० दिनदेखी बेपत्ता भएकी छन् । गत २३ भदौमा गौरा पर्वबाट हराएकी लोहार अझै फेला नपरेको उनका बुवा बिरा लोहारले बताए ।  छोरी बेपत्ता भएकै भोलिपल्ट प्रहरीमा खबर गरे पनि अझै पत्ता नलागेको उनको गुनासो छ । रातिको समयमा हराएकी छ

Read More

बैतडीमा जिप चलाउँदै गरेका चालकलाई बोलाएर कुटपिट

Posted on September 25, 2022 | views : 1081 | बैतडी - BTD

असोज ९, बैतडी | बैतडीका जिप चालकमाथि भएको कुटपिटका विषयमा छलफलका लागि दुवै पक्षलाई प्रहरीले बोलाएको छ । बिहीबार पाटन नगरपालिका–५का जिप चालक खेमराज पाण्डेयलाई पाटन–६ का लक्ष्मण भण्डारीले कुटपिट गरेको पीडित पाण्डेयले बताए । यस विषयमा छलफल गर्न आइतबार प्रहरीले दुवै पक्षलाई बोलाएको हो ।  ‘म जिल्ला

Read More

बलात्कृत ८ बर्षीया बालिकाको उपचारमा आर्थिक अभाव, पीडकबाट धम्की

Posted on August 04, 2022 | views : 957 | बैतडी - BTD

साउन १९, बैतडी | बैतडीको दशरथचन्द नगरपालिका– ८ की ८ वर्षीया बालिका १५ असारमा बलत्कृत भइन् । स्थानीय दाजु पर्ने १५ वर्षका किशोरले उनलाई जंगलमा लगेर जबरजस्ती करणी गरेका हुन् । पीडक किशोर अझै फरार छन् ।  बेहोस अवस्थामा बालिकाकी आमाले फेला पारेकी उनलाई एक हप्ता जिल्ला अस्पतालमा राखियो । त्यसपछि २०

Read More

गोकुलेश्वरवासीलाई सधैँ खानेपानीको पीडा

Posted on July 10, 2022 | views : 902 | बैतडी - BTD

असार २६, बैतडी | बैतडी र दार्चुला जिल्लाको सीमा बजार गोकुलेश्वर दार्चुला जिल्लाकाे दोस्राे ठुलो सहर हाे । यहाँ डिग्री कलेज, बोर्डिग तथा सरकारी स्कुलहरू, कृषि कलेज, एक दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाका साखा, विशेषज्ञ डाक्टरसहितको अस्पताल, निर्माणाधीन एयरपोर्ट, शैल्यशिखर नगरपालिकासहित एक दर्जन

Read More

बैडीबाट १८ वर्षीया युवती बेपत्ता

Posted on June 19, 2022 | views : 1202 | बैतडी - BTD

असार ५, बैतडी | बैतडीबाट एक युवती बेपत्ता भएकी छिन् । सिगास गाउँपालिका–८ की १८ वर्षीय सरस्वती बोहरा बेपत्ता भएकी प्रहरीले जनाएको छ । शनिबार रोपाई गर्न भन्दै घरबाट हिँडेकी बोहरा बेपत्ता भएको उनका श्रीमान् रमेश बोहराले बताए । शनिबार साँझ पनि घर नफर्किएपछि बोहराले शिवलिङ प्रहरी चौकीका निवेदन दिएका छन्

Read More

भागी विवाह गरेकी युवती बेपत्ता

Posted on June 19, 2022 | views : 1096 | बैतडी - BTD

असार ५, बैतडी | बैतडीको सिगास गाउँपालिका-८ की विवाहित युवती बेपत्ता भएकी छन् । शनिबार रोपाइँ गर्न भन्दै घरबाट हिँडेकी रमेश बोहराकी १८ वर्षीया श्रीमती सरस्वती बोहरा बेपत्ता भएकी हुन् । घरबाट रोपाइँका लागि हिँडेकी बोहरा दिउँसोदेखि बेपत्ता भएको रमेश बोहराले बताए ।  शनिबार साँझ पनि घर नफर्किएपछि बो

Read More

दुर्गमका ज्येष्ठ नागरिकका पीडा : भत्ता लिन दुई दिन पैदलयात्रा, पालो नआएपछि रित्तो हात फर्किए

Posted on June 12, 2022 | views : 721 | बैतडी - BTD

जेठ २९, बैतडी | बैतडीकाे सबैभन्दा दुर्गम सिगास गाउँपालिकाका कले लुहार, महा लुहार र कालु लुहार दुई दिन जंगलको बाटो पैदल यात्रा गरेर सामाजिक सुरक्षाभत्ता बुझ्न भन्दै घरबाट हिडेँ । वडा नं २ स्थित गाँजरीमा रहेको कृषि विकास बैंक शुक्रबार पुगेका उनीहरू रित्ताे हात घर फर्किन बाध्य भए । कारण- दिनभर लाइनमा ब

Read More

बैतडीमा जीप दुर्घटना, १ जना घाइते

Posted on June 11, 2022 | views : 881 | बैतडी - BTD

जेठ २८, बैतडी | बैतडीको पाटन पञ्चेश्वर सडकखण्डमा जिप दुर्घटनामा परेको छ ।  मेलौलीबाट पाटनतर्फ जादैँ गरेको सु.प.प्र.०१ ००१ च ३१२५ नम्बरको (टाटासुमो) जिप पाटन ६ को मेल्तडा खोलामा दुर्घटना परेको हो । इलाका प्रहरी कार्यालय पाटनका अनुसार दुर्घटनामा परी एक जना घाईते भएका छन् । घाइतेको प्राथमिक स्वास्

Read More