चैत २३, काठमाडौँ | सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट थप हालसम्म ४ जना संक्रमित भएका छन् । शनिबार तीन जनाको पोजेटिभ रिपोर्ट आएपछि सुदूरपश्चिम झनै त्रासमा छ । सुदूरपश्चिममा भारतबाट आएका दुई, युएईबाट आएका एक र स्थानीय एक महिलामा कोरोनाको संक्रमण देखिएको छ । त्यसो त नेपाल कोरोना सं
Read Moreचैत १७, बैतडी | पुर्चौडी नगरपालिका वडा नं ७ का वडाध्यक्ष रामबहादुर ऐर माथि कुटपिट भएको छ । उहाँमाथि सोही वडाका ३७ बर्षीय धर्मानन्द बडुले मदिरा सेवन गरी आइतबार कुटपिट गरेको प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । वडाध्यक्ष ऐरको अवस्था सामान्य रहेको छ । यस
Read Moreचैत १२, काठमाडौँ | कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर मङ्गलबारदेखि लागू हुने गरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ । पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था क
Read Moreचैत १२, बैतडी | विश्वभर फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट बच्न बैतडीका स्थानीय तहले पनि सतर्कता अपनाएका छन् । सङ्क्रमणबाट बच्न जिल्ला बाहिर तथा अन्य देशबाट फर्किएका नागरिकलाई स्थापना गरिएका हेल्थ डेस्कमा जाँच गर्ने, सेल्फ क्यारेन्टाइनमा बस्न आग्रह गर्ने, माइकिङ गरेर सन्देश प्रवाह गर्नेलगायत
Read Moreफागुन ३०, बैतडी | कोभिड–१९ को सङ्क्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका यहाँका पाँच नाका बन्द गरिएका छन्। पञ्चेश्वर, शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न पाँच नाका बन्द गरिएका हुन्। डुङ्गाबाट आवतजावत हुने घाट तत्कालका आवतजावत बन्द गरिएको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टल
Read Moreफागुन २८, बैतडी | बैतडीमा पहिलोपटक आइसोलेसन कक्ष स्थापना गरिएको छ । जिल्ला अस्पतालमा तीन बेडको आइसोलेसन कक्ष स्थापना गरिएको हो । कोरोनाको विश्वव्यापी सङ्क्रमण बढिरहेका बेला शंकास्पद लक्षण भएका बिरामीका लागि उक्त कक्ष स्थपना गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर वसन्तराज जोशीले जानकारी
Read Moreफागुन २७, बैतडी | बैतडीमा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ | जिल्लाको मेलौली नगरपालिका वडा नम्बर ९ तल्लो सोराड क्षेत्रमा सुतेकै अवस्थामा बालिकालाई चितुवाले तानेर लगेको हो | बुधबार बिहान रामबहादुर लुहारकी ८ वर्षीया अपाङ्ग छोरी सीता लुहारको सुतेकै अवस्थामा चितुवाको आक्रमणबाट मृत्यु भएको बैत
Read Moreफागुन २५, बैतडी | बैतडीको पाटन नगरपालिका– ६ मा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ | दुर्घटनामा परि गम्भीर घाइते हुनेमा दार्चुलाको दुहु गाउँपालिकाका- ४ का ४१ वर्षीय प्रेमबल्लब जोशी र ३८ वर्षीय हरकसिंह बडाल रहेका छन | डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछ
Read Moreफागुन २५, बैतडी | धनगढीबाट दार्चुला जाँदै गरेको ‘अनटेष्ट १२५७ नं’को जिप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । अन्य छ घाइते भएका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । सो राजमार्गअन्तर्गत 
Read Moreफागुन २५, बैतडी । धनगढीबाट दार्चुला जाँदै गरेको ‘अनटेष्ट १२५७ नं’को जिप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । अन्य छ घाइते भएका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । सो राजमार्गअन्तर्
Read Moreफागुन २४, बैतडी | मेलौली नगरपालिकाका कार्यालय सहयोगी शुक्रराज भट्ट सहित अन्य एक जना मृतावस्थामा फेला परेका छन् । सो नगरपालिका मेलौली –६ हतरङ्गा निवासी ४४ वर्षीय भट्ट शिवनाथ गाउँपालिका–३ साउगाडामा मृत फेला परेका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले आज जानकारी दिनुभयो । यस्तै डिलाश
Read Moreफागुन २२, बैतडी | बैतडीमा चितुवाको आक्रमणबाट एक घाइते भएका छ्न | जिल्लाको शिबनाथ गाउपालिका ४ खडितका १६ बर्षिय हर्क बहादुर साउद चितुवाको आक्रमणबाट घाइते भएका हुन | पुजामा जाँदै गरेका साउदलाई बुधबार साझ करिब ७ बजे तिर आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ | प्रहरीका अनुसार घाइते स
Read Moreफागुन २१, बैतडी | बैतडीमा बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् | जिल्लाको महाकाली राजमार्गअन्तर्गत दोगडाकेदार गाउँपालिका–५ न्वालीमा बुधबार बिहान भएको बस दुर्घटनामा बैतडी सुर्नयाकी २२ वर्षीया बिनिता कुँवर, दार्चुला व्यासकी ३३ वर्षीया बिन्दु कुँवर, ५५ वर्षीया गोबिन्दी कुँवर, दार्चुला दुहुका ३० वर्षी
Read Moreफागुन २०, बैतडी | नेपाल–भारतको जिल्लास्तरीय समन्वय समितिको बैठक भोलि बुधबार बैतडीमा बस्ने भएको छ। भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुला तथा भारतको उत्तराखण्डको पिथौरागढको संयुक्त बैठक बस्न लागेको हो। बैठकमा भारतको पिथौरागढ जिल्लाका डिस्टिक म्याजिस्टेट(डिएम) डा
Read Moreफागुन १९, बैतडी | भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा कोरोना भाइरस चेकजाँचका लागि स्थापना गरिएको सहायता कक्षमा स्वास्थ्य परिक्षण कार्य जारी रहेको छ। सहायता कक्षले हालसम्म झुलाघाट नाकाबाट नेपाल भित्रिने १७८ नागरिकहरुको स्वास्थ्य परीक्षण गरेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बता
Read Moreफागुन १८, बैतडी | सुदूरपश्चिम सरकारले वितरण गरेको बैतडीको डिलाशैनी गाउँपालिकाले चलाउँदै आएको एम्बुलेन्समा चित्तल तस्करी गर्ने चालक धरौटीमा रिहा भएका छन् | गत माघ २६ गते ०१–००१ झ ३४६ नम्बरको एम्बुलेसमा चित्तल तस्करी गरेका चालक महेशबहादुर बोहरा २० दिनपछि ५० हजार धरौटीमा रिहा भएका हुन् | उनलाई ५० हजार
Read Moreफागुन १८, बैतडी | बैतडीमा स्कारपियो दुर्घटनामा भएको छ | धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको बा १३ च ३१८० नम्बरको स्कारपियो बिहान साढे ५ बजे तिर महाकाली राजमार्ग अन्र्तगत बैतडीको दोगडाकेदार ५ ढिकगाडमा दुर्घटना भएको हो | उक्त दुर्घटनामा ८ जना घाइते भएका छन् | घाइते मध्ये १ को अवस्था गम्भीर रहेको प्रहरील
Read Moreराष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि सुदूरपश्चिम भ्रमणमा आउनुहुने कार्यक्रम छ । तीनदिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुने जनाइएको छ । फागुन १४, बैतडी । राष्ट्रपतिबाट आज मध्याह्न १२ बजे धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको उद्
Read Moreफागुन ११, बैतडी | भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आज कोराना भाइरस जाँचका लागि ‘सहायता कक्ष’ स्थापना गरिएको छ। दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले संयुक्त रुपमा सहायता कक्ष स्थापना गरेको हो। झुलाघाट नाकाबाट नेपाल भित्रिने नागरिकको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष
Read Moreफागुन ११, बैतडी | बैतडीमा जिप दुर्घटना हुँदा दुईजना गम्भीर घाईते भएका छ | जिल्लाको पाटन नगरपालिका वडा नम्बर ३ धुरामा गएराती से १ ज २१३ नंम्बरको जिप दुर्घटना हुँदा चालक सहित दुईजना गम्भीर घाईते भएको प्रहरीले जनाएको छ | दुर्घटनामा परि घाईते हुनेमा पाटन नगरपालिका ८ आरुबाटाका अन्दाजी २६ वर्षीय गणेश महरा
Read Moreफागुन ७, बैतडी | बैतडीमा ७०औँ प्रजातन्त्र दिवसको अवसरमा एक कैद मिनाहा भएको छ | दिवसको अवसरमा दोगडा केदार गाउँपालिका– ५ का ३० वर्षीय चक्र बहादुर चन्दको ६ वर्ष कैद मिनाहा गरिएको हो। ज्यान मार्ने उद्योगमा २०७० साल असोज ३ गते देखि १२ वर्ष कैद भुक्तान गरिरहेका चन्दलाई आज ४७ प्रतिशत कैद माफी दिँदै मिनाहा
Read Moreफागुन ५, बैतडी | छोरोलाई कलेजो दिन भारत पुगेका बैतडीका एक बुवाले प्रधानमन्त्रीलाई पत्र लेखेका छन् | यस्तो छ उनको पत्र:- सम्माननीय प्रधानमन्त्रीज्यू, भारतको चेन्नईमा रहेको एक अस्पतालमा आफ्नै दुई महिने छोरालाई आफ्नै कलेजो दिएर बसेको तीन महिनाभन्दा बढी भईसकेको छ। जन्मेको १४ दिनमै छोराको कलेजोले क
Read Moreमाघ २७, बैतडी । सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार भएको पाइएको छ । सामाजिक विकास मन्त्रालयले डिलासैनी गाउँपालिकालाई हस्तान्तरण गरी सञ्चालनमा ल्याइएको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार भएको छ । आइतबार कञ्चनपुरबाट डिलासैनी गाउँपालिकातर्फ जाँदै गरेको सु प प
Read Moreमाघ २६, बैतडी | बैतडीको डिलाशैनी गाउँपालिकाको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार गर्ने गरेको पाइएको छ | आइतबार कञ्चनपुरबाट फर्केर डिलाशैनी गाउँपालिकातर्फ जाँदै गरेको सु. प. प्र. ०१ ००१ झ ३४६ नम्बरको एम्बुलेन्समा चित्तल मारेर ल्याएको फेला परेको हो | सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहहरुमा एम्ब
Read Moreमाघ २५, बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आज बिहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले आज बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर ३.७ र ६ बजेर ४६ मिनेटमा भारतको उत्तराखण्ड प्रदेशको चमौली आसपासमा ५.३ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।
Read Moreमाघ २४ बैतडी । कार गएराति एक जनाको मृत्यु तथा एक घाइते भएका छन् । मृत्यु हुनेमा कारधनि दशरथचन्द नगरपालिका–४ शाहीलेकका २८ वर्षीय हरिश तिरुवा रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । दुर्घटनामा परी कृषि विकास बैंक शाखा शाहीलेक बैतडीका शाखा प्रबन्ध
Read Moreमाघ १६, बैतडी | शहिद चन्दको जन्म घरलाई पाहुना घर बनाइएको छ | बैतडीको दशरथचन्द नगरपालिका–५, बस्कोटमा रहेको जीर्ण घरलाई सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानले राष्ट्रिय प्रतिभा स्मारक कोष र दशरथचन्द नगरपालिकाको सहयोगमा मर्मतसम्भार गरेर बस्नयोग्य बनाएको हो | घर ओरिपरी सरसफाई पारेर आगन फराकिलो र घरबाहिर दशर
Read Moreमाघ १५, काठमाडौँ | सुदूरपश्चिममा बर्षा र हिमपात भएको छ | पहाडी जिल्ला बैतडीका विभिन्न स्थान श्रीभावर, ढोल्यामोड, सिगासधुरा, खोड्पे, सतबाँझ, ग्वाल्लेक, जित्कीजुवाँड, कलालबसेलगायतका ठाउँमा हिमपात भएको हो | त्यस्तै बझाङ,बाजुरा,डोटीम,अछाम,डडेल्धुरा जिल्लामा हिमपात भएको छ भने तराइका जिल्लामा बर्षा
Read More