समाज | बैतडी - BTD


बैतडी घटना: डोजर चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता

Posted on October 23, 2019 | views : 2484 | बैतडी - BTD

कात्तिक ६, बैतडी | डोजरले महिला हुत्याउने चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । दशरथचन्द नगरपालिका–९ मा स्थानीयवासी गौरी जोशीलाई डोजरले हुत्याउने चालक किशोर बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको हो ।  महिला हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले नियन्त्रण

Read More

बैतडीमा डोजर आक्रमणः आठ घाइते, डोजर चालकसहित चार पक्राउ

Posted on October 22, 2019 | views : 3647 | बैतडी - BTD

कात्तिक ५, बैतडी | सडक निर्माणका विषयमा बैतडीमा विवाद हुँदा सडक खनिरहेको डोजरबाट आक्रमण हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।  दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका विषयमा विवाद भएपछि डोजर चालकले डोजरमार्फत आक्रमण गर्दा स्थानीय गौरा जोशी र सुर

Read More

भवन नहुँदा सेवा प्रवाहमा समस्या

Posted on October 19, 2019 | views : 1955 | बैतडी - BTD

कात्तिक २, बैतडी । स्थानीय तहमा जनप्रतिनिधि आएको अढाइ वर्ष बित्दा पनि आफ्ना भवन नहुँदा सेवाप्रवाहमा समस्या भइरहेको छ । जिल्लाका १० स्थानीय तहमध्ये सात स्थानीय तहले भाडाका भवनबाट सेवा प्रदान गरिरहेका छन् । दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाबाहेकका स्थानीय तहले भाडाकै भवनबाट सेवा

Read More

बैतडीमा खर काट्ने क्रममा लडेर महिलाको मृत्यु

Posted on October 12, 2019 | views : 2356 | बैतडी - BTD

असोज २५, बैतडी | खर काट्ने क्रममा भिरबाट लडेर बैतडीमा शनिबार एक महिलाको ज्यान गएको छ । सुर्नया गाउँपालिका–४ का राजेन्द्र महराकी २२ वर्षीया श्रीमती रमा महराको मृत्यु भएको हो । आज दिउँसो साढे १ बजे स्थानीय जैसिया भिरमा खर काटिरहेको बेला महिला भिरबाट लडेकी स्थानीय रणबहादुर महराले जानकारी दिनुभयो । भिरब

Read More

बैतडीको दोगडाकेदार गाउँपालिकाद्वारा पूर्वशिक्षा सचिव गिरी सम्मानित

Posted on October 11, 2019 | views : 2077 | बैतडी - BTD

असोज २४, बैतडी | दोगडाकेदार गाउँपालिकाले पूर्वशिक्षा सचिव जयराम गिरीलाई सम्मानित गरेको छ । नेपालको शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै पूर्वसचिव गिरीलाई उहाँको गृह जिल्लामा दोसल्ला ओढाइ कदरपत्रसहित सम्मानित गरिएको हो ।  दोगडाकेदार गाउँपालिका शिक्षा शाखाले सनातन धर्म मावि श्रीकोटमा आज

Read More

सीमा नाका बन्द हुँदा समस्या

Posted on October 05, 2019 | views : 2277 | बैतडी - BTD

असोज १८, बैतडी  । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका दशैँको मुखमा बन्द हुँदा नेपाली नागरिकलाई समस्या भएको छ । दशैँका लागि घर फर्कने तथा दशैँका समयमा व्यापार व्यवसाय गर्नेलाई पनि समस्या परेको हो ।  भारतको पिथौरागढ जिल्लामा आज हुने जिल्ला पञ्चायत तथा ग्राम पञ्चायतको निर्वाचनलाई म

Read More

बैतडी प्रहरीको विशेष सुरक्षा योजना लागू

Posted on October 03, 2019 | views : 2432 | बैतडी - BTD

असोज १६, बैतडी | नेपालीहरुको मुख्य चाडपर्व दशैंँतिहारलाई मध्यनजर गर्दै बैतडी प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वलाई शान्तपूर्ण रुपमा सम्पन्न गराउने सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  चाडपर्वका बेला हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राखेर प्रहरी निरीक्षकको

Read More

झुलाघाट नाका आजदेखि बन्द

Posted on October 03, 2019 | views : 1947 | बैतडी - BTD

असोज १६, बैतडी | नेपाल–भारत सीमानाका बैतडीको झुलाघाट नाका आजदेखि तीन दिनका लागि बन्द हुने भएको छ ।  भारतको पिथौरागढ जिल्लामा अक्टोबर ५ तारेख (असोज १८ गते) जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलताका कारण जनाउँदै सीमा नाका बन्द हुन लागेको हो ।  आज साँझ ५ बजेदेखि

Read More

बैतडीमा पक्की पुल निर्माणका माग गर्दै २५ दिनदेखि अनशन

Posted on October 02, 2019 | views : 2040 | बैतडी - BTD

असोज १५, बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि रिले अनशन शुरु गरेको २५ दिन भइसकेको छ । अहिलेसम्म पुल निर्माणका विषयमा सरकारीपक्षबाट कुनै पहल नभएकाले आफूहरुको अनशन जारी रहेको झुलाघाट पक्की पुल निर्माण सङ्घर्ष समितिका संयोजक नरबहादुर चन्दले बताउनुभयो ।  झुला

Read More

बैतडीका ग्रामीण सडक अवरुद्ध, दशैंको लागि घर फर्कनेको लर्को

Posted on October 01, 2019 | views : 2409 | बैतडी - BTD

विनोदसिंह विष्ट | असोज १४, बैतडी | दशैँ शुरु हुँदा वर्षा पनि शुरु भएकाले बैतडीका ग्रामीण क्षेत्रमा पुग्ने नागरिकलाई समस्या भएको छ । वर्षाका कारण अधिकांश ग्रामीण कच्ची सडक हिलाम्य भएकाले सवारी साधन सञ्चालनमा समस्या भएको यातायात व्यवसायीले बताएका छन् । जिल्लाका ग्रामीण कच्ची सडकमा वर्षाले हिलो भएपछि म

Read More

भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 29573 | बैतडी - BTD

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More

दशैँ मनाउन घर फर्किदै सुदूरपश्चिमेली, गाउँघरमा दशैँको रौनक बढ्दै

Posted on September 28, 2019 | views : 3320 | बैतडी - BTD

असोज ११, डोटी | दशैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर फर्कने सुदूरपश्चिमेलीको हिजो आज लर्को लाग्न थालेको छ ।  असारको काम सकेर कामका लागि भारतका विभिन्न शहर तथा जिल्लाबाहिर गएका डोटीसहित यहाँका अछाम, बझाङ, डडेल्धुरा, बैतडी, दार्चुला, बाजुरा जिल्लाका स्थानीयवासी घर फर्किन थालेपछि यहाँका गाउँघरमा दश

Read More

पहिलोपटक गाडी पुग्दा गाउँवासी हर्षित

Posted on September 27, 2019 | views : 1751 | बैतडी - BTD

असोज १०, बैतडी | जिल्लाको दुर्गम तल्लोस्वराडमा पर्ने शिवनाथ गाउँपालिकाको पिपलकोटमा पहिलोपटक गाडी पुग्दा स्थानीय बासिन्दा हर्षित भएका छन् ।  शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखान हुँदै छेला–बारु–पिपलकोट सडक निर्माणको काम सम्पन्न भएपछि पिपलकोटमा पहिलोपटक गाडी पुगेको हो । पहिलोपटक गाडी पुग्दा निकै

Read More

पाटन भ्याली र भूमेश्वर सेमिफाइनलमा

Posted on September 27, 2019 | views : 1820 | बैतडी - BTD

असोज १०, बैतडी । पाटन भ्याली र भुमेश्वर, पाटन नगरपालिकामा जारी ‘प्रथम मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता’को सेमिफाइनमा प्रवेश गरेका छन् ।  बिहीवार श्रीकृष्ण माविको खेलमैदानमा सम्पन्न खेलमा पाटन नगरपालिका–६ पाटन भ्यालीले पाटन नगरपालिका–४ भूमेश्वरलाई आठ विकेटले हराएर अन्तिम चारमा स्थान बनाएक

Read More

बैतडीमा बजार अनुगमन भएन

Posted on September 21, 2019 | views : 2566 | बैतडी - BTD

असोज ४, बैतडी | कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले गरिने बजार अनुगमन कार्य चाडपर्व नजिकिए पनि बैतडीमा शुरु हुन सकेको छैन । चाडपर्वको बेला हुने कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरणसमेत हुने गरेका भए पनि सम्बन्धित निकायले बजार अनुगमनका लागि चासो नदेखाएको हो । सुदूरपश्चिमेलीको मुख्य पर्व

Read More

बैतडीमा गाउँपालिका केन्द्र सार्न लागेको विरोधमा तालाबन्दी

Posted on September 19, 2019 | views : 2495 | बैतडी - BTD

असोज २, बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र सार्न लागिएको विरोधमा सो गाउँपालिकाको दुईवटा वडाका कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिकाको केन्द्र वडा-७ साविकको डिलाशैनी गाविसमै हुनुपर्ने माग गर्दै स्थानीयवासीद्वारा गठित सङ्घर्ष समितिले वडा-४ र ७ का कार्यालयमा बुधबारदेखि तालाबन्दी गरिएको

Read More

बैतडीमा गाउँपालिकाको केन्द्र सार्न लागिएको भन्दै स्थानीय द्वारा विरोध

Posted on September 17, 2019 | views : 2727 | बैतडी - BTD

भदौ ३१, बैतडी | बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र सार्ने निर्णय गरेसँगै स्थानीय बासिन्दाले विरोध गरेका छन् | डिलाशैनी गाउँपालिकाको केन्द्र रहेको वडा नं ७ साविकको डिलाशैनी गाविसवाट अन्यत्र सार्न लागिएको भन्दै स्थानीय आन्दोलित भएका हुन् |  वडा नं ४ र वडा वडा नं ७ का स्थानीय बासिन्दाले केन्द्र

Read More

सुदूरपश्चिमममा स्क्रव टाइफसको सङ्क्रमणबाट ७४ बिरामी

Posted on September 17, 2019 | views : 3609 | बैतडी - BTD

भदौ ३१, कञ्चनपुर । मुसामा लाग्ने किर्नाजस्तो देखिने ‘माइट’ को टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफस रोगबाट सुदूरपश्चिम प्रदेशमा ७४ बिरामी देखापरेका छन् । प्रादेशिक स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार अछामबाहेक सुदूरपश्चिमका सात जिल्लामा स्क्रब टाइफसका बिरामी फेला परेका हुन् ।  ‘ओरेन्सिया सुसुगा

Read More

सुदूरपश्चिममा भूकम्पको धक्का

Posted on September 16, 2019 | views : 3566 | बैतडी - BTD

भदौ ३१, बैतडी | सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा आज राति भूकम्पको धक्का महसुस गरिएको छ ।   नेपाल भारत सीमाक्षेत्र सुवा आसपास केन्द्रविन्दु भएर राति ८ बजेर १८ मिनेटमा ४.४ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकरी दिनुभयो ।  भूकम्पको

Read More

बैतडीमा सुत्केरीको मृत्यु

Posted on September 16, 2019 | views : 1775 | बैतडी - BTD

भदौ ३०, बैतडी | बैतडीको दुर्गम शिवनाथ गाउँपालिकामा आइतबार राति सुत्केरीको मृत्यु भएको छ | शिवनाथ गाउँपालिका वडा नम्बर १ गाउँसल्लाका दानसिंह चाँडकी २१ बर्षीया श्रीमती गौमतीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ | स्थानीय सामुदायिक स्वास्थ्य इकाई तेर्छामा शिशु जन्माए पछि गौमतीको मृत्यु

Read More

भारतमा बैतडीका एक युवकको मृत्यु

Posted on September 15, 2019 | views : 2294 | बैतडी - BTD

भदौ २९, बैतडी । रोजगारीका लागि भारतको बैङ्लोर गएका बैतडीको एक युवकको शनिबार राति पानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको पुर्चौडी नगरपालिकाका २४ वर्षीय भरत जोशी रहेका छन् ।  काम सकेर डेरामा फर्कने क्रममा जोशी लडेर ट्याङ्कीमा खसेको सुदूरपश्चिमेली नेपाली समाज कर्नाटक राज्यसम

Read More

कालोपत्रे हुन सकेन पाटन विमानस्थल

Posted on September 14, 2019 | views : 1792 | बैतडी - BTD

विनोद सिंह विष्ट,  भदौ २८,  बैतडी । म्याद सकिएको १४ महीना बितिसक्दासमेत बैतडीको पाटन विमानस्थल कालापत्रे गर्ने कार्य अझै सकिएको छैन । विसं २०७५ को असारमा कालोपत्रे गरी सक्ने लक्ष्यसहित निर्माण कार्य शुरु गरिएको विमानस्थल अझै कालोपत्रे हुन नसकेको हो ।  ग्याल्वा च्यामलिङ्गा जगदम्बा जेभी

Read More

सुदूरपश्चिममा पनि डेङ्गु रोगको सङ्क्रमण, कुन जिल्लामा कतिलाई संक्रमण ?

Posted on September 14, 2019 | views : 4564 | बैतडी - BTD

भदौ २८, डोटी | सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा २४ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको पुष्टि गरिएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलालीमा १५, दार्चुलामा पाँच अछाममा दुई, कञ्चनपुरमा एक र डोटीमा एक जनामा सो रोग भेटिएको हो ।  उक्त रोगको सङ्क्रमणले डोटीमा एकको मृत्यु भइस

Read More

बैतडीको खोलामा बगेकी बालिका चमेलिया नदीमा मृत फेला

Posted on September 11, 2019 | views : 2545 | बैतडी - BTD

भदौ २५, बैतडी | बैतडीको डिलाशैनी गाउँपालिकामा रहेको गन्नीगाड खोलामा बगेर बेपत्ता भएकी एक बालिका आज चमेलिया नदीमा मृत फेला परेकी छन् ।  मृत फेला पर्नेमा डिलाशैनी गाउँपालिका–२ अमरखेतकी १० वर्षीया सोबी घरेडी रहेकी सीमार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक वीरसिंह चैसिरले जानकारी दिनुभयो ।  मङ

Read More

बैतडीमा बलात्कारको आरोपमा इञ्जिनीयर समातिए

Posted on September 11, 2019 | views : 6141 | बैतडी - BTD

भदौ २५, बैतडी । बलात्कारको आरोपमा मङ्गलबार साँझ प्रहरीले एक इञ्जिनीयरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्द रहेका प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो ।  स्थानीय १७ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका

Read More

बैतडीमा दुई दिनदेखि अनिश्चितकालीन अनसन जारी

Posted on September 10, 2019 | views : 2692 | बैतडी - BTD

भदौ २४, बैतडी । नेपाल—भारत सीमानाका बैतडीको झुलाघाटमा मोटरेवल पुल निर्माणका लागि दबाब दिन बैतडीमा गएको दुई दिनदेखि अनिश्चितकालीन अनसन जारी रहेको छ । जिल्ला प्रशासन कार्यालयअगाडि उद्योग बाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्दको संयोजकत्वमा आइतबारदेखि रिले अनसन शुरु भएको हो । उद्योग बाणिज्य संघका अध

Read More

बैतडीको जुलाघाटमा पूल निर्माणको माग गर्दै अनसन सुरु

Posted on September 08, 2019 | views : 3423 | बैतडी - BTD

भदौ २२, बैतडी | बैतडीबाट भारत जोड्न जुलाघाटमा मोटरेवल पूल निर्माणको माग गर्दै बैतडीमा अनिश्चितकालिन अनसन सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय बैतडी अगाडी आजदेखि रिले अनसन सुरु गरिएको हो । उद्योग बाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्दको संयोजकत्वमा रिले अनसन सुरु भएको हो | अनसनमा उद्योग बाणिज्य

Read More

राष्ट्रिय जनमोर्चाका बैतडी जिल्ला अध्यक्ष नेकपामा प्रवेश

Posted on September 08, 2019 | views : 1861 | बैतडी - BTD

 भदौ २२, बैतडी । राष्ट्रिय जनमोर्चाका बैतडी जिल्ला अध्यक्ष अर्जुन मडै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । अध्यक्ष मडैसँगै जनमोर्चालगायत  अन्य  पार्टीका एक दर्जन बढी नेता/कार्यकर्ता पनि नेकपामा प्रवेश गरेका छन् ।  सुर्नया गाउँपालिकास्तरीय कार्यकर्ता प्

Read More