समाज | बैतडी - BTD


बैतडीका भण्डारीको हत्यामा संलग्न दुई जना पक्राउ

Posted on March 23, 2019 | views : 2389 | बैतडी - BTD

चैत ९, धनगढी | कैलालीको गोदावरी नगरपालिका–४ मा एक हप्ताअघि हर्कबहादुर भण्डारीको हत्या घटनामा संलग्न भएको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  बैतडीको दशरथचन्द नगरपालिकाका ४५ वर्षीय भण्डारीको हत्या घटनामा संलग्न कञ्चनपुर जिल्ला देखतभूली गाउँका २४ वर्षीय पुन्टु भनिने गणेश भाट र कैलाली ज

Read More

फागु पूर्णिमा मनाएर फर्कदै गर्दा ट्याक्टरबाट हाम्फालेर महिलाको मृत्यु

Posted on March 21, 2019 | views : 2575 | बैतडी - BTD

चैत ७, बैतडी | फागु पूर्णिमा मनाएर फर्किने क्रममा ट्याक्टरबाट खसेर बुधबार साँझ एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया–३ का ४५ वर्षीया सीतादेवी ऐरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।  महाकाली राजमार्गअन्तर्गत धरमघर होली खेल

Read More

बैतडी जिल्ला अस्पताल प्रविधिमैत्री

Posted on March 21, 2019 | views : 2474 | बैतडी - BTD

चैत ७, बैतडी (रासस) | जिल्ला अस्पताल प्रविधीमैत्री बन्दै गएको छ । अस्पतालमा अहिले धेरै काम आधुनिक प्रविधिबाटै हुने गरेकोे जनाइएको छ । बिरामीको नाम लेखाउने रसिददेखि स्वास्थ्य जाँचको प्रतिवेदन पनि कम्प्युटर प्रणालीबाटै तयार गर्न थालिएको अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा जगदीशचन्द्र विष

Read More

बैतडीमा ५० विद्यार्थी एसइई परीक्षाबाट वञ्चित, कति परिक्षार्थी सहभागी हुँदै छन् ? हेर्नुहोस्

Posted on March 19, 2019 | views : 2026 | बैतडी - BTD

चैत ५, बैतडी | जिल्लामा यस वर्ष ५० विद्यार्थी एसइई परीक्षाबाट वञ्चित हुने भएका छन् । एसइई दिन नपाउने विद्यार्थीमा ३० छात्रा र २० छात्र छन् ।  शिक्षा विकास तथा समन्वय इकाइका विद्यालय निरीक्षक शङ्करदत्त जोशीका अनुसार बीचमै विद्यालय छोडेका, परीक्षा शुल्क नबुझाएका र विद्यालयमा ७५ प्रतिशत हाजिर नभएक

Read More

बैतडी र दार्चुलामा दुई पटक भूकम्पको धक्का

Posted on March 19, 2019 | views : 2634 | बैतडी - BTD

चैत ५, बैतडी | बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बेलुका एक घण्टाको फरकमा लगातार दुई पटक भूकम्पको धक्का महसुस गरिएको हो । बेलुका ६ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर र ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।  दुवै परकम्पको केन

Read More

गाउँपालिका भवन निर्माण कार्य जारी

Posted on March 16, 2019 | views : 1746 | बैतडी - BTD

चैत २, बैतडी | बैतडीको दुर्गम सिगास गाउँपालिकाको भवन निर्माण कार्य जारी रहेको छ । गाउँपालिकाको केन्द्र तोकेको ठाउँ गाउँपालिका–८ गर्जेमा कुनै पनि सरकारी भवन नहुँदा गाउँपालिकाले भवन निर्माण कार्य भइरहेको हो । गाउँपालिकाले उपभोक्ता समितिमार्फत् अढाई दुई तले भवन निर्माण कार्य सात महीनादेखि जारी रहेको सि

Read More

नियमित बस सेवा सञ्चालनको माग राख्दै अनसन

Posted on March 12, 2019 | views : 2153 | बैतडी - BTD

कृष्ण बिष्ट | फागुन २८, बैतडी | बैतडीको पुर्चैडी नगरपालिकामा नियमित बस सेवा सञ्चालन ल्याउनुपर्ने र पुर्चौडी प्रहरी चौकी स्तरोउन्नती हुनुपर्ने माग राख्दै पुर्चौडीका  गगन सिहँ भण्डारी अन्सन बस्नुभएको छ ।  आफ्ना दुई बुदे माग राख्दै इलाका प्रसासन कार्यालय अगाडी मंगलबार देखि अनसन् बस्नु भएको हो

Read More

बैतडीमा कक्षा ५ र ८ को नगरस्तरीय परीक्षा सञ्चालन गर्नेमा पाटन नगरपालिका पहिलो

Posted on March 12, 2019 | views : 2105 | बैतडी - BTD

कृष्ण बिष्ट | फागुन २८, बैतडी | बैतडीको पाटन नगरपालिकाले पहिलो पटक नगरस्तरीय परीक्षा सञ्चालन गरेको छ । कक्षा ८ को परीक्ष पालिका स्तरीय गर्नु पर्ने भएपनि पाटन नगरपालिकाले कक्षा ५ को पनि नगरस्तरीय परीक्षा सञ्चालन  गरेको जनाएको छ । नगरपालिकाका ६४ वटै सामुदायिक बिद्यालयहरुमा मंगलबार देखि नगरस्तरीय

Read More

बेरोजगार हुनुहुन्छ ? रोजगारीका लागि चैतभित्र निवेदन दिनुहोस् (निवेदन फारम सहित)

Posted on March 10, 2019 | views : 31415 | बैतडी - BTD

फागुन २६, काठमाण्डौ ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ ।  स्थानीय तहको

Read More

बैतडीको पाटनमा आइतबार बिहानै देखि आन्दोलन, सवारी साधन ठप्प

Posted on March 10, 2019 | views : 2742 | बैतडी - BTD

कृष्ण बिष्ट | फागुन २६, बैतडी | बैतडीको पाटनमा शनिबार साँझ ग्रेडर मेसिनको ठक्करबाट  एक बिद्यार्थीको मृत्यु भए पछि आफन्त र बिद्यार्थी आन्दोलनमा उत्रिएका छन ।  मृतकका आफन्त र बिद्यार्थीले दोसीलाई पक्राउ गरी छानबिन सहित कार्वाही गर्नु पर्ने र आफन्तलाई उचित क्षतिपुर्तीको माग राख्दै आइतबार बिहा

Read More

बैतडीमा ग्रेडर मसिनको ठक्करबाट एक बिद्यार्थीको ज्यान गयो

Posted on March 09, 2019 | views : 2826 | बैतडी - BTD

कृष्ण बिष्ट | फागुन २५, बैतडी | बैतडीमा ग्रेडर मसिनको  ठक्कर दिदा एक बिद्यार्थीको मृत्यु भएको छ । भिम दत्त पोलीटेक्नीकल इन्स्च्युट पाटनमा बाली ज्ञिान प्रथम वर्षमा अध्यानरत २ थलकुडाका  १९ वर्षिय पुर्णनन्द भट्टको  मृत्यु भएको  हो ।  शनिबार साँझ ६ बजे पाटन बजार देखि  एयरर्

Read More

पाटन नगरपालिका करको दायरा फराकिलो बनाउदै, केमा कति कर ?

Posted on March 09, 2019 | views : 3114 | बैतडी - BTD

कृष्ण बिष्ट | फागुन २५, बैतडी | बैतडीको पाटन नगरपालिकाले राजस्व संकलनको दायरा फराकीलो बनाएको छ । नगरपालिका बाट बाहिरीने कृर्षी उपज तथा पशुजन्य बस्तुहरु बाहिर निकासी गर्दा कर तिर्नुपर्ने नियम बनाए सँगै राजस्व संकलनको दायरा फराकीलो बनाइएको हो ।  पाटन नगरापलिको वडा नं ८ स्थित डडेल्धुरा जिल्लाको सि

Read More

बैतडीमा स्वास्थ्यका दुई दर्जन भवन बन्दै

Posted on March 09, 2019 | views : 2489 | बैतडी - BTD

फागुन २५, बैतडी | जिल्लाका विभिन्न भागमा स्वास्थ्य संस्थाका करिव दुई दर्जन नयाँ भवन निर्माण हुने भएका छन् । चालू आर्थिक वर्षमा १४ सुरक्षित प्रसूति सेवा केन्द, तीन सामुदायिक स्वास्थ्य एकाइका भवन र दुई शहरी स्वास्थ्य क्लिनिक भवन र दुई स्वास्थ्यचौकीका नयाँ भवन बन्न लागेका हुन् ।  सुदूरपश्चिम प्रदे

Read More

“महिला अधिकारको निम्ती पाटन नगरपालिका प्रतिबद्ध छ” - प्रबक्ता भण्डारी

Posted on March 08, 2019 | views : 2579 | बैतडी - BTD

कृष्ण बिष्ट | फागुन २४, बैतडी | देशभरी १०९ औ अन्तराष्ट्रिय महिला दिवस मनाइरहंदा बैतडीको पाटन नगरपाकिामा पनि शुक्रबार डेउडा खेलका साथ सम्पन्न गरियो । युएनएफपीए, सञ्चारीका समुह नेपाल, परोपकार ग्रामिण सँघ,नेपाल परीवार नियोजन सँघ, सुआहारा र सुनोलो बचत तथा ऋण सहकारी सँस्था नेपाल र पाटन नगरपालिकाको समन्वय

Read More

बैतडीमा बाख्रालाई लखेट्दै बाघ गोठसम्मै पुगेपछि...

Posted on March 08, 2019 | views : 1764 | बैतडी - BTD

कृष्ण बिष्ट । फागुन २४, बैतडी । बैतडीमा बाघको बच्चा फेला परेको छ । दशरथ चन्द नगरपालिका वडा  नं ५ सुन्दरखालीमा आज बाघको बच्चा फेला परेको हो । स्थानियले जङ्गलमा बाख्रा चराउन लागेको बेला बाख्रालाइ खान खोज्दा घरको गोठ सम्मै बाघ पुग्दा स्थानियले बाघको बच्चालाइ समातेका हुन । स्थानियले बाघको बच्चागोठ

Read More

शिवालयमा भक्तजनको भीड

Posted on March 04, 2019 | views : 1584 | बैतडी - BTD

फागुन २०, बैतडी | महाशिवरात्रिको अवसरमा जिल्लाका एक दर्जनभन्दा बढी शिवमन्दिर तथा शिवालयमा भक्तजनको घुइँचो लागेको छ । जिल्लाको प्रसिद्ध पातालभूमेश्वर धाम, ईश्वरी गङ्गाधाम, सिगास धुराधाम, त्रिवेणीधाम, स्वर्गेनी पीपलधाम, देवलहाट र बैतडी तथा दार्चुलाको सिमानामा रहेको गोकुलेश्वर महादेवको दर्शनका लागि भक्

Read More

बैतडीका स्थानिय तहका सार्बजनिक सुनुवाइ समयमै हुदैनन्

Posted on March 02, 2019 | views : 1559 | बैतडी - BTD

कृष्ण बिष्ट । फागुन १८ बैतडी । बैतडीका कुनै पनि स्थानिय तहका समयमै सार्बजनिक सुनुवाइ गर्ने गरेका छैनन । स्थानिय तहले गरेका कार्यसम्पादन र सञ्चालनमा रहेका कार्यक्रम तथा आय व्यायको बारेमा सेवाक्षेत्र भित्रका नागरीकहरुलाई जानकारी गराउन प्रत्येक ३÷३ महिनामा गर्नुपर्ने सार्बजनिक सुनुवाइ कुनै स्थानिय तहले

Read More

एचआइभी सङ्क्रमित बैतडीकी १६ वर्षीया युवतीलाई टेक्ने ठाउँ भएन

Posted on March 01, 2019 | views : 2031 | बैतडी - BTD

भूपेन्द्रसिंह विष्ट । फागुन १७, परशुराम | बैतडीकी १६ वर्षीया एक युवतीलाई आमाको अनुहार कस्तो थियो थाहा छैन । उनका बुबा उनकी आमासँग बिहे हुनुभन्दा पहिलेदेखि नै रोजगारीको सिलसिलामा भारतमा थिए ।  बुबाले काम गर्ने क्रम मै भारतीय मूलकी महिलासँग बिहे गरे । भारतमै पहिलो सन्तानको रुपमा रिजा (नाम परिवर्त

Read More

मंगलबार र बुधबार शुदूर पहाडी क्षेत्रमा भारी हिमपात, जनजिव कष्टकर (तस्बिरसहित)

Posted on February 27, 2019 | views : 4073 | बैतडी - BTD

कृष्ण बिष्ट । फागुन १५, बैतडी । बैतडी लगायत सुदूरपश्चिमका उच्च लेकाली क्षेत्रमा मंगलबार बिहान देखि बिहिबार सम्मको लगातारको हिमपातले यहाको जनजिवन कष्टकर बनाएको छ । बैतडी, दार्चुला, बझाङ्, डडेल्धुराका उच्च भेगमा हिमपात भए सँगै जनजिवन कष्टकर बनेको हो ।  बैतडीका उच्च भेगहरु खोडपे, सतबाज, श्रीभावर,

Read More

बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात, जनजीवन प्रभावित

Posted on February 26, 2019 | views : 2478 | बैतडी - BTD

फागुन १४, बैतडी । मौसममा आएको परिवर्तनका कारण गएराति बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपात भएसँगै बढेको चिसोले त्यहाँको जनजीवन प्रभावित भएको छ ।  बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बै

Read More

देशभरीको रोजगार संयोजकको नतिजा प्रकाशित, अपुग ठाउँमा २ विकल्प

Posted on February 25, 2019 | views : 20058 | बैतडी - BTD

मनोज पराजुली | फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजक

Read More

सातै प्रदेशको रोजगार संयोजकको नतिजा प्रकाशित, सुदुरपश्चिम प्रदेशको नतिजा हेर्नुहोस्

Posted on February 25, 2019 | views : 4465 | बैतडी - BTD

फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग्

Read More

आज र भोलि अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

Posted on February 24, 2019 | views : 18834 | बैतडी - BTD

फागुन १२, काठमाडौँ (रासस) | पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक

Read More

बैतडीमा बाख्रामा लाग्ने पिपिआर बिरुद्धको खोप सञ्चालन

Posted on February 23, 2019 | views : 1960 | बैतडी - BTD

कृष्ण बिष्ट | फागुन ११, बैतडी | बैतडीमा बाख्रामा लाग्ने पिपिआर बिरुद्धको खोप सञ्चालन गरीएको छ । पिपिआर रोगलाई निर्मुल पार्नको लागि जिल्लामा यस बिरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन गरीएको हो । भेटनरि अस्पताल तथा पशुबिज्ञ केन्द्र बैतडीका अनुसार महामारीको रुपमा फैलिएका सिगास गाउपालिकामा पिपिआर बिरुद

Read More

प्रदेश मन्त्रिपरिषद्का निर्णय कार्यान्वयन गर्न केन्द्रकै भर

Posted on February 22, 2019 | views : 2103 | बैतडी - BTD

फागुन १०, डोटी | सुदूरपश्चिम प्रदेशको मन्त्री परिषद्ले गरेका निर्णय कार्यान्वयन गराउनका लागि केन्द्र सरकारको भर पर्नुपर्ने भएको छ । यहाँको प्रदेश सरकारले जस्तो निर्णय गरे पनि त्यसको कार्यान्वयनका लागि केन्द्र सरकारको निर्णय पर्खिनुपर्ने बाध्यता रहेको छ । गएको माघ ६ गते बसेको सुदूरपश्चिम प्रदेश सरकार

Read More

बैतडीबाट ६७ महिला बेपत्ता, १० जना भेटिए, ५७ को अवस्था अज्ञात

Posted on February 21, 2019 | views : 2758 | बैतडी - BTD

कृष्ण बिष्ट । फागुन ९, बैतडी ।  बैतडीमा युवती र महिलाहरु हराउने क्रम बढ्न थालेको छ । ०७५ बैशाख देखि माग मसान्त सम्म बैतडीबाट ३२ जना महिला हराएको जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्यांकले  देखाएको  छ । गत आर्थिक वर्ष २०७४÷०७५ मा ३५ जना युवती र महिला हराएका छन् भने २०७५ को बैशाख देखि माग

Read More

करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु

Posted on February 19, 2019 | views : 1881 | बैतडी - BTD

फागुन ७, बैतडी (रासस) | करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–६ का ५५ वर्षीय भानसिंह खत्री रहेको स्थानीय दिनेश विष्टले जानकारी दिनुभयो ।  बिहान पौने ८ बजे स्थानीय सुर्नयागाड जलविद्युत्को विद्युत्गृहमा फ्युज हाल्न गएका बेला करेन्ट लागेर

Read More

बैतडीमा करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु

Posted on February 19, 2019 | views : 2418 | बैतडी - BTD

फागुन ७, बैतडी | करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–६ का ५५ वर्षीय भानसिंह खत्री रहेको स्थानीय दिनेश विष्टले जानकारी दिनुभयो ।  बिहान पौने ८ बजे स्थानीय सुर्नयागाड जलविद्युत्को विद्युत्गृहमा फ्युज हाल्न गएका बेला करेन्ट लागेर मृत्यु

Read More