अर्थ/विकास | बझाङ्ग - BJN


एडिबीले सुदूरका चार शहरमा आधुनिक सडक बनाउँदै

Posted on July 26, 2020 | views : 10642 | बझाङ्ग - BJN

साउन ११, काठमाडौँ | एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सरकारले सुदूरपश्चिम प्रदेशका चार वटा स्थानीय तहका मुख्य शहरमा आधुनिक सडक निर्माणको काम शुरु गर्दैछ । सन् २०१५ मा यहाँबाट छनौट गरिएको कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा स

Read More

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो (विज्ञप्ति सहित)

Posted on June 30, 2020 | views : 64075 | बझाङ्ग - BJN

असार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ ।  नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व

Read More

विपत व्यवस्थापन समितिलाई स्वास्थ्य सामग्री हस्तान्तरण

Posted on April 29, 2020 | views : 2845 | बझाङ्ग - BJN

सम्राट सिंह | वैशाख १७, बझाङ | बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र व्यवस्थापनका लागि विपत व्यवस्थापन समितिलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।  जिल्लामा प्रगतीशिल युवा समाजको सहकार्यमा संञ्चालित वल्र्ड भिजनको आर्थिक सहयोगमा सोमबार स्वास्थ्य सामग्री हस्तान्तरण ग

Read More

कोरोनाका कारण यार्सा टिप्न प्रतिबन्ध

Posted on April 26, 2020 | views : 3346 | बझाङ्ग - BJN

वैशाख १४, बझाङ | बझाङ जिल्लाको हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा यस वर्ष टिप्न नपाइने भएको छ । पछिल्लो समयमा विश्वभर कोरोनाको त्रास फैलिरहेको बेला त्यसको सङ्क्रमण र जोखिमलाई मध्यनजर गर्दै यस वर्ष यार्सा गुम्बा टिप्नका लागि यार्सा गुम्बा पाइने स्थानीय तहहरुले प्रतिबन्ध गरेका हुन् । जिल्लाको साइपाल,

Read More

लकडाउन लम्बिँदा पहाडी जिल्लामा ढुवानी समस्या

Posted on April 10, 2020 | views : 5710 | बझाङ्ग - BJN

शेरबहादुर सिंह/नरेन्द्रसिंह कार्की | चैत २८, दार्चुला | कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण ढुवानीमा समस्या हुँदा सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्यान्न र दैनिक उपभोग्य सामग्री अपुग हुन थालेको छ । तराईको कैलाली र कञ्चनपुरबाट दैनिक उपभोग्य सामग्री चामल, पीडोलगायत खाद्यान्न सहज भ

Read More

कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 58742 | बझाङ्ग - BJN

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More

सुदूरपश्चिम समाचार : मजदुरको छाक टार्न घरदैलोबाट फुडबैंक

Posted on April 03, 2020 | views : 5251 | बझाङ्ग - BJN

चैत २१, धनगढी | धनगढी उपमहानगरपालिका–३ गुरुद्वार टोलका स्थानीय युवाले टोलवासीको घरदैलोबाट राहत सङ्कलन गरेर फुड बैंकको स्थापना गरेका छन् । कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण दैनिक छाक टार्न मजदुरी गर्ने मजदुरका लागि घरदैलोबाट राहत सङ्कलन गरेर फुडबैंक स्थापना गरिए

Read More

बझाङमा कार्यालय प्रमुख र ठेकेदारको लापरवाहिका कारण लाईन जडानमा ढिलाई

Posted on March 01, 2020 | views : 2290 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | फागुन १८, बझाङ | बझाङको जयपृथ्वी नगरपालीका वडा न ७ मा रहेको धम्नाँउमा नेपाल बिध्युत प्राधिकरण बझाङ साखाका प्रमुख राकेश भट्ट र निर्माणको जिम्मा पाएको रकाल कन्टक्सनका ठेकेदार दिनेश बिष्टको लापरवाहिका कारण लाईन जडानमा ढिलाई भएको छ | लाईन जडानको काम लगभग ९९ प्रतिसत सकिएको भएतापनी लाईन

Read More

हेलिकप्टर मार्फत बझाङको साईपालमा खाद्यान्न आपूति

Posted on February 17, 2020 | views : 2231 | बझाङ्ग - BJN

फागुन ५, बझाङ | बझाङको साईपाल गाउँपालिकामा खाद्यान्न अभाव भएपछि हेलिकोप्टर मार्फत ढुवानी गरिएको छ | लामो समय देखिको हिमपात र बर्षाले उक्त क्षेत्रमा भोकमरी उत्पन्न भएको थियो | साइपाल गाउँपालिकाको वडा नम्बर १, २ र ३, ४, ५ मा  खाद्यान्न आपूर्ति गरिएको छ | उक्त क्षेत्रमा नेपाल सरकारले गाउँपालिकाको

Read More

भिडियो कन्फ्रेन्स मार्फत जिल्ला प्रहरी कार्यालय बझाङको भवन उद्वघाटन

Posted on February 05, 2020 | views : 2538 | बझाङ्ग - BJN

माघ २२, बझाङ | जिल्ला प्रहरी कार्यालय बझाङको नवनिर्मित भवन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भिडियो कन्फ्रेन्स मार्फत उद्वघाटन गरेका छन् | ८ करोड ६९ लाख १८ हजारको लागतमा निर्माण गरिएको भवनको मंगलबार उद्धघाटन गरिएको हो | उद्वघाटनका क्रममा महानिरीक्षक खनालले अपराध नियन्त्रण गर्न इमान्दार एवम् कर्तव

Read More

बझाङमा ठेकदारको मनपरी:पिच सडकमा स्काइभेटर चलाउँदा सडक नै उप्कियो,सरोकारवाला बेखबर

Posted on January 29, 2020 | views : 4672 | बझाङ्ग - BJN

सम्राट सिंह | माघ १५, बझाङ | जयपृथ्वी राजमार्ग अन्तर्गत बागथला देखि भोपुर सम्म निर्माण गरिएको पिच सडकमा स्काइभेटर चलाउँदा दिन प्रतिदिन सडक उप्किदै गएको छ । विश्व बैङ्कको आर्थिक सहयोगमा करिब ५० करोडको लागतमा निर्माण गरिएको सडकमा स्काइभेटर चलाउँदा  पिच उप्किएपछि सडक काम नलाग्ने भएको हो । साना शहर

Read More

जाँडरक्सी बन्द गर्नुपर्ने माग सहित सुर्मा गाउँपालिकाको कार्यालयमा ताला

Posted on January 26, 2020 | views : 3165 | बझाङ्ग - BJN

माघ १२, बझाङ | बझाङको सुर्मा गाउपालिकाका स्थानीय महिलाहरुले गाँउपालिकाको कार्यालयमा ताला लगाएका छन | उनीहरुले दैनिक रुपमा जनप्रतिनिधि कार्यालयमा बस्नुपर्ने,गाउँपालिका पूर्णरुपमा जाँडरक्सी बन्द गर्नुपर्ने भन्दै ताला लगाएका हुन् | गाउपालिकामा जाडरक्सी खानेको संख्या बढेपछि जाडरक्सी पुर्ण रुपमा बन्द गर्

Read More

बझाङमा तरकारी तथा फलफुल व्यापारबाट दैनिक ६ हजार आम्दानी

Posted on January 01, 2020 | views : 2723 | बझाङ्ग - BJN

सम्राट सिंह | पुस १६, बझाङ  | जिल्लाको सदरमुकाम चैनपुरमा तरकारी तथा फलफुल व्यापार गरी एक महिलाले लाखौँको आम्दानी गरिरहेकी छन । जिल्लाको बुंङगल नगरपालिका ६ थान्काडा घर भएकी दुर्गा देवी देवारले  तरकारी तथा फलफुल व्यापार गरी बार्षिक लाखौको आम्दानी गरिरहेकी हुन ।  ३६ हजार लगानी गरेर देवा

Read More

सुदूरपश्चिम प्रदेशमा तीन महीनाको राजश्व सङ्कलन सन्तोषजनक

Posted on October 25, 2019 | views : 8647 | बझाङ्ग - BJN

कात्तिक ८, कैलाली | सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले सरकारको चालू वर्षको पहिलो तीन महीनामा राजश्व सङ्कलनको अवस्था सन्तोषजनक रहेको बताउनुभएको छ ।  मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बिहीबार मन्त्री बोहराले चालू वर्षको तीन महीनामा प्रक्षेपित अनुमानको २६ प्रत

Read More

सञ्चालन भएनन् सुदूरपश्चिमका सात विमानस्थल

Posted on October 12, 2019 | views : 6720 | बझाङ्ग - BJN

असोज २५,  सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका सात विमानस्थल लामो समयदेखि सञ्चालन हुन सकेका छैनन् । विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल प्रयोगविहिन अवस्थामा रहेका हुन् । सुदूरपश्चिम प्रदेशका विमानस्थल सञ्चालन नहुँदा यस क्षेत्रका सर्वसाधारण

Read More

मूल्य निर्धारण नहुँदा थन्कियो यार्सागुम्बा

Posted on September 11, 2019 | views : 2561 | बझाङ्ग - BJN

भदौ २५, बझाङ | सङ्कलन गरिएको तीन महीना बितिसक्दासमेत यार्सागुम्बाको मूल्य निर्धारण हुनसकेको छैन । यतिखेर जिल्लाका अधिकांश गाउँका मानिसले सङ्कलन गरेको यार्सागुम्बा थन्किएको छ ।  बहुमूल्य बुटीका रूपमा रहेको यार्सागुम्बाको मूल्य निर्धारण नभएपछि गाउँघरमा सङ्कलन गरिएको यार्सागुम्बा थन्किएको र 

Read More

बझाङका सबै गाउँमा पुग्यो टेलिफोन सेवा, बझाङमा मात्र १८ वटा टावर

Posted on August 26, 2019 | views : 4192 | बझाङ्ग - BJN

भदौ ९, बझाङ (रासस) | बझाङ जिल्लाका अधिकांश ठाउँमा टेलिफोनको पहुँच पुगेको छ । बझाङमा टेलिफोन प्रयोगकर्ताको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ ।  नेपाल टेलिकमको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ सम्ममा बझाङमा नेपाल टेलिकमका ग्राहक ९० हजारभन्दा बढी पुगिसकेका छन् । स्काई फोन प्रयोगकर्ता ३६ हजार

Read More

सुदूरपश्चिम प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिक

Posted on June 03, 2019 | views : 7450 | बझाङ्ग - BJN

 जेठ २०, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध आर्थिक प्रतिफलको न्यायोचित वितरणमार्फत् सामाजिक न्याय र सामाजिक सुरक्षाको प्रत्याभूत गरी समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने नीति लिएको छ ।  प्रदेशसभा भवन धनगढीमा आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश सरकारक

Read More

टेन्डर हाल्न गएका ठेकदार कुटिए

Posted on May 30, 2019 | views : 2864 | बझाङ्ग - BJN

सम्राट सिंह | जेठ १६, बझाङ | जिल्लाको तल्कोट गाउँपालिकामा टेण्टर हाल्न गएका ठेकदार कुटिएका छन् । बुधबार तल्कोट गाउँपालिकाको कार्यालयमा टेन्डर हाल्न गएका ठेकदारहरु कुटिएका हुन् । गाउँपालिकाले तल्कोटको पनाल्तदेखि स्याडासम्म सडक निर्माण, दातोला मेल्बीसौना सिचाई कूलो र हिमालय माबि भवन निर्माण झण्डै करोड

Read More

मासिक ३ हजार बृद्धभत्ता भएपछि छायो खुसी

Posted on May 30, 2019 | views : 3130 | बझाङ्ग - BJN

सम्राट सिंह | जेठ १६, बझाङ | आगामी आर्थिक बर्षबाट बृद्ध भत्ता बढ्ने भएपछि बृद्घहरुमा खुसी छाएको छ । बुधबार अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा बृद्ध भत्ता एक हजार रुपैयाँले बृद्धि गरेपछि बृद्घहरुमा खुसी छाएको हो ।  बृद्घ भत्ता बढाएर ३ हजार पुर्याउने सरकारको जय होस मष्टा गाउँपाल

Read More

बझाङमा बैंकहरुको संख्या बढ्दै, सेवाग्राहीलाई सहज

Posted on May 29, 2019 | views : 3659 | बझाङ्ग - BJN

सम्राट सिंह | जेठ १५, बझाङ | हिमाली जिल्ला बझाङमा बैंकहरुको संख्या बढ्दै गएको छ । बैंकहरुको संख्या बढेपछि सेवाग्राहीलाई सहज भएको छ । विगतका बर्षहरुमा नेपाल राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकले मात्र सेवा दिइ रहेको बझाङमा हाल भने ११ बैंकहरुले सेवा दिदै आइरहेका छन ।  ३ बर्ष यता जिल्लाको सदर

Read More

सुदूरपश्चिम प्रदेशमा भारतमा उत्पादित सिमेन्टको आयात बन्द

Posted on May 09, 2019 | views : 6345 | बझाङ्ग - BJN

वैशाख २६, धनगढी (रासस) | स्वदेशमा उत्पादित सिमेन्टले बजार लिएपछि सुदूरपश्चिम प्रदेशमा भारतमा उत्पादित सिमेन्टको आयात बन्द भएको छ । यस क्षेत्रमा विगतमा ठूलो परिमाणमा भारतमा उत्पादित सिमेन्ट आयात हुने गरेकामा पछिल्लो समयमा आयात बन्द भएको व्यापारीले बताएका छन् । नेपालका सिमेन्ट उद्योगले बजारको मागअनुसा

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 66706 | बझाङ्ग - BJN

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 61354 | बझाङ्ग - BJN

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले गर्यो बझाङमा शाखा बिस्तार

Posted on February 15, 2019 | views : 2204 | बझाङ्ग - BJN

सम्राट सिंह | फागुन ३, बझाङ | सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आफ्नो शाखा उपशाखा बिस्तारको क्रममा बझाङ्गको जय पृथ्वी नगरपालिकामा प्रवेश गरेको छ । बीमा समितिले तोकिदिएको बालि तथा पशुपंक्षि बीमा अन्र्तगत विगत चार वर्ष देखि भेटेरीनरी अस्पताल तथा पशुपंक्षि विज्ञ केन्द्रको  कार्याल

Read More

बझाङको देवल विमानस्थल कालोपत्रे गरिँदै

Posted on February 07, 2019 | views : 3180 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | माघ २४, बझाङ | दश वर्ष देखी बन्द अवस्थामा रहेको बझाङ देवल विमानस्थल कालोपत्रे गर्ने काम सुरु भएको छ । बझाङका नागरिक अभिन्यता, सांसद र स्थानीयको पटक पटकको दबावपछि नागरिक उड्डयन प्राधिकरणले विमानस्थल कालोपत्रेका लागि ठेक्का दिएपछि काम कालो पत्रैको काम सुरु भएको हो । २०३५ सालमा कच्ची

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 50093 | बझाङ्ग - BJN

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 39117 | बझाङ्ग - BJN

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More