बिशेष खबर | बझाङ्ग - BJN


नेपाली समय अनुसार विश्वकप २०१८ को ६४ खेल कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 08, 2018 | views : 32490 | बझाङ्ग - BJN

काठमाडौँ | रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि यसपटकको विश्

Read More

बझाङ: लाखौं लगानीमा वनेको अस्पताल कवाडीमा परिणत

Posted on April 19, 2018 | views : 632 | बझाङ्ग - BJN

टेकेन्द बोहरा | वैशाख ६, बझाङ | बझाङको छविस पाथिभेरा गाउँपालिकामा  विदेशी दाताको सहयोगमा स्थापना भएको जिल्ला कै दोस्रो सुविधा सम्पन्न अस्पतालमा कर्मचारी अभावमा ३ वर्ष देखी बन्द भएको छ । अस्पताल बन्द भए पछि झण्डै एक करोड भन्दा बढी मुल्यका संरचना र उपकरणहरु समेत तोडफोड भएर काम नलाग्ने अवस्थामा पु

Read More

डोका ब्यापारी

Posted on December 20, 2017 | views : 459 | बझाङ्ग - BJN

छोरा छोरीको पढाई खर्च चलाउनको लागी डोका बेच्दै सुर्मा गाँउपालीका अनाकी स्थानिय महिलाहरु । तस्विर: टेकेन्द्र बोहरा, बझाङ 

Read More

जनताको घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्ने जनप्रतिनिधिको निर्णय

Posted on October 07, 2017 | views : 574 | बझाङ्ग - BJN

सम्राट सिंह/असोज २१, बझाङ । जिल्लाको थलारा गाउँपालिकाका जन प्रतिनिधिहरुले घर घरमा गएर सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएका छन ।  नव निर्वाचित जन प्रतिनिधिहरुले बृद्व, एकल महिला तथा विधवा, बालबालिका र फरक क्षमता भएका मनिसहरुले सहज रुपमा नेपाल सरकारबाट उपलब्ध सामाजिक सुरक्षा भत्ता पाउन भन्ने उद

Read More

तिव्वतको मानासरोवर र भारतको बद्रि केदार भन्दा कम छैन खप्तड

Posted on June 19, 2017 | views : 2468 | बझाङ्ग - BJN

मकरराज धामी/असार ५, बझाङ । प्राकृतिक सौन्दर्यताले भरिपुर्ण खप्तड क्षेत्र जहाँ पुगेपछि नौलो संसारमा पुगेको महसुस हुन्छ ।  सायद त्यसैले होला खप्तड क्षेत्रलाई अर्को स्वर्गको नाम दिइएको छ । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको सिमानामा रहेको खप्तडमा २२ वटा पाटन रहेका छन् । बझाङको तमैल र डोटीको झिंग्

Read More

बझाङका मुख्य राजमार्गमै थ्रेसर लगाएर गहुँ चुट्दा सडक जाम

Posted on May 02, 2017 | views : 1406 | बझाङ्ग - BJN

मकरराज धामी/बैशाख १९, बझाङ । सेती राजमार्ग अन्र्तगतको विभिन्न ठाउँहरुमा सडकमै थ्रेसर लगाएर गहुँ चुटदा सडक दिनहुँ जसो अवरुद्ध हुने गरेको छ ।  सडक अवरुद्ध हुने गरि थे्रसर लगाउदा पनि स्थानिय प्रासासन भने मौन बसेका छ । सेती राजमार्ग अन्र्तगतको थलारा गाउपालिका वडा नं ५ झनानामा सडकमै थ्रेसर राखेर गह

Read More

फोहोर व्यवस्थापन नहुँदा बझाङ सदरमुकाम दुर्गन्धित

Posted on April 28, 2017 | views : 598 | बझाङ्ग - BJN

मकरराज धामी/बैशाख १५, बझाङ । जयपृथ्वी नगरपालीका स्थापना भएको तिन वर्ष पुगिसक्यो तर नगरपालिकाले अहिले सम्म फोहोरको उचित व्यवस्थापन गर्न सकेको छैन ।  जसका कारण  जल तथा वायू प्रदुषण बढदै गएको छ । जयपृथ्वी नगरपालीकाले नगरक्षेत्र  भित्रबाट संकलन भएको फोहोरलाई स्थानिय बाहुलीगाड खोलाको किना

Read More

गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

Posted on March 22, 2017 | views : 39889 | बझाङ्ग - BJN

प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।   केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् । विश्व रेकर्ड कायम गर्नका लागि कर्णल

Read More

उर्जामन्त्रीद्धारा पश्चिम सेती जलबिधुत आयोजनाको अनुगमन तथा निरीक्षण

Posted on February 11, 2017 | views : 3650 | बझाङ्ग - BJN

ललित बोहरा/माघ २९, डडेल्धुरा । ढुंगाड बिगत लामो समयदेखी चर्चामा रहेको पश्चिम सेती जलबिधुत आयोजनाको शनिबार उर्जा मन्त्री जर्नाधन शर्मा र नेकपा माओबादी केन्द्रका केन्दी्रय सदस्य तथा प्रदेश नम्बर सातका ईन्र्चाज  लेखराज भट्टले संयोक्त  अनुगमन तथा निरीक्षण गरेका छन् ।   अनुगमन पछि बाँध स्

Read More

औषधि पसलमा प्रशासनको अनुगमन: भेटिए दर्ता नै नगरी संञ्चालन गरेका औषधि पसल

Posted on February 07, 2017 | views : 1378 | बझाङ्ग - BJN

सम्राट सिंह/माघ २५, बझाङ । जिल्लाको सदरमुकाम चैनपुरका औषधि पसलमा जिल्ला प्रशासन कार्यालय बझाङले अनुगमन गरेको छ । सदरमुकाम चैनपुरमा दर्ता बिना नै औषधि पसल संञ्चालन भएको र औषधिको दररेट दोब्बर लिने गरेको गुनासो आएपछि प्रशासनले मंगलबार अनुगमन गरेको हो ।  अनुगमन गर्दा सेती अञ्चल अस्पतालका डाक्टर सु

Read More

आज ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा

Posted on August 18, 2016 | views : 5989 | बझाङ्ग - BJN

भदौ २, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ ।  सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन

Read More

आफ्नो संस्कृती जोगाउदै बझाङका वादी समुदाय

Posted on August 17, 2016 | views : 1279 | बझाङ्ग - BJN

सम्राट सिंह/भदौ १, बझाङ । जोगी आयो शहरमा भन्ने गित गाएर  महिला पुरुषको स्वरमा चैनपुरको बजारमा निस्केका वादी समुदायहरुले बुधबार  स्थानिय भोडे संक्रान्ती अर्थात ओल्के तिहार मनाए ।  महिला वालबालीकाहरु चिटिक्क परेका थिएभने पुरुषहरुले टाउकोमा गिठा पातीका लहरा बाँधेका र सिस्नाको घोडा बनाएर

Read More

व्यवसायिक केरा खेती

Posted on August 08, 2016 | views : 2911 | बझाङ्ग - BJN

कञ्चनपुरको कृष्णपुरका किसानले गरेको केरा खेती । दुई दर्जनभन्दा बढी किसानले यहाँ व्यवसायिक रुपमा केरा खेती गरेका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Read More

स्वयम्सेविकालाई साइकल

Posted on August 02, 2016 | views : 2352 | बझाङ्ग - BJN

कञ्चनपुरको भीमदत्तनगरपालिका क्षेत्रमा कार्यरत एक सय ५१ जना महिला स्वयम्सेविकालाई साइकल हस्तान्तरण गरिँदै । नगरपालिकाले यहाँका १९ वटै वडाका महिला स्यवम्सेविकालाई आवतजावत लागि साइकल वितरण गरेको हो । तस्बिर: शेरबहादुर सिंह, कञ्चनपुर, रासस

Read More

राहातका लागी लामबद्ध

Posted on August 02, 2016 | views : 817 | बझाङ्ग - BJN

राहात सामग्री लिनका लागी लामबद्ध मोरङको डाईनिया–३ का बाढीपीडित बालबालिका । तस्बिर: गोपालप्रसाद पोखरेल, मोरङ, रासस

Read More

बयालीस रोपनीमा फैलिने धरहरालाई तीन अर्ब लगानी गरिँदै

Posted on August 01, 2016 | views : 4141 | बझाङ्ग - BJN

अन्जली रम्तेल/साउन १७, काठमाडौँ । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ ।  अहिले पाँच रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा पुनःनिर्माण गरिने भएको हो ।  संस्कृति, पर्यटन तथा नागरिक उड

Read More

इटहरीमा ओसियन पार्क

Posted on July 30, 2016 | views : 2301 | बझाङ्ग - BJN

इटहरीमा पौडीका सौखिनहरुका लागि ओसियन पार्क निर्माण गरिएको छ । तस्बिर: याम प्रधान, इटहरी, रासस

Read More

तीज गीतमा रमाउँदै महिला

Posted on July 29, 2016 | views : 1557 | बझाङ्ग - BJN

गोरखा सङ्ग्रहालयस्थित तत्कालीन राजा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक छेउ तीज गीतको भिडिओ छायाङ्कन गरिँदै । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस

Read More

बाहुलीगाडमा भिषण बाढी, बझाङ सदरमुकाम जोखिममा

Posted on July 17, 2016 | views : 615 | बझाङ्ग - BJN

सम्राट सिंह |  बझाङ ३१ असार |   सदरमुकाम चैनपुर भएर वग्ने बाहुलीगाड खोलामा भिषण बाढी आएको छ । दिउसो ४ वजे तिर सुरु भएको बाढीले सदरमुकाम चैनपुर जोड्ने झोलुङगे पुल बगाएको छ । १ सय ५ मिटर लामो यो पुल २०४३ सालमा बनेको जिल्लाका दोस्रो पुरानो पुल हो । पुल नजिकै रहेका ३ वटा पसल बगाएको छ । प

Read More

उच्च माध्यमिक शिक्षा परिषद् खारेज

Posted on June 30, 2016 | views : 813 | बझाङ्ग - BJN

असार १५, काठमाडौं । शिक्षा ऐन (आठौं संशोधन), २०७३ प्रमाणीकरणसँगै उच्च माध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको छ । राष्ट्रपतिबाट बुधबार प्रमाणीकरण भएको सो ऐनले परिषद्लाई बोर्डमा रुपान्तरणको प्रबन्ध गरेका कारण परिषद्का उपाध्यक्ष चैतन्य शर्माको आज बिदाइ भएको छ । उनलाई आज भक

Read More