बझाङमा पनि नेविसंघद्वारा प्रधानमन्त्रीविरुद्ध बिरोध प्रदर्शन

Posted on: 31 Jan, 2019

माघ १७, बझाङ | बझाङको सदरमुकाम चैनपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको बिरुद्ध बिहिवार राती नेपाल विद्यार्थी संघल बिरोध प्रदर्शन गरेको छ।

नेविसंघले सदरमुकाम चैनपुरमा राके जुलुस निकालेर विरोध प्रदर्शन गरेको हो।


नेपाल बिध्यार्थी सँघले निर्मला पन्तको हत्यारालाई कारवाही, अनसनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने लगायतका माग गर्दै विरोधमा उत्रिएको नेबिसँधका नेता तथा  जयपृथ्वी बहुमुखी क्याम्पसका स्वभियु उपसभापती उमेश जेठाराले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!