बझाङमा नेविसँघले गर्यो प्रधानमन्त्रीको पुत्ला दहन

Posted on: 01 Feb, 2019

टेकेन्द्र बोहरा | माघ १८, बझाङ | बझाङमाा प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रवार पुत्ला दहन गरिएको छ ।

नेपाल बिधाथी संघ बझाङका अध्यक्ष दीपक भण्डारीको नेतृत्वमा आएका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री केपी सर्मा ओलीको पुत्ला दहन गरेको हो । 


अहिलेको कम्युनिष्ट सरकारले एकपछि अर्को लगातार गलत निर्णय गर्न थनलेपछी बिरोध स्वरुप प्रधानमन्त्रि ओली पुत्ला दहन गरिएको नेविसंघका नेता तथा जयपृथ्वी बहुमुखी क्याम्पसका स्वभियु उप सभापती उमेस जेठाराले बताए  ।

जिल्लाका बिभिन्न बिध्यालय तथा क्याम्पसका बिध्यार्थीहरुले सदरमुकाम चैनपुरमा नारावाजि गर्दै  सरकारको विरोध गरेका हुन ।

सरकारले बुहमतको आडमा चिकित्सा शिक्षा विधेयक पास गरेको र निर्मला पन्तका हत्यारालाई सरकारले नै लुकाएको आरोप लगाउँदै पुत्ला दहन गरिएको नेविसंघका जिल्ला अध्यक्ष्य दिपक भन्डारीले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!