वाईसिल बझाङले जनयुद्ध दिवसको अवसरमा कैदीवन्धीहरुलाई फलफुल बितरण

Posted on: 14 Feb, 2019

टेकेन्द्र बोहरा | फागुन २, बझाङ | योङ्गकमनिष्ट लिग वाईसियल बझाङले बझाङको कारागारमा रहेका कैदिबन्धीहरुलाई फलफुल वितरण गरेको छ । 

जनयुद्ध दिवसको अवसर पारेर वाईसियल बझाङले कैदिवन्दीहरुलाई फलफुत  वितरण गरेको हो । 

फलफुल बितरण कार्यक्रममा वाईसियल बझाङ इन्र्चार्ज अम्मराज भन्डारी, जिल्ला अध्यक्ष्य बलबहादुर धामी, जिल्ला सचिव रविन बि,सी, दुर्गाथली गाँउपलीका वडा नँ १का वडा अध्यक्ष्य राजेन्द्र बहादुर थापा ,नेपाल कम्निष्ट पार्टी जयपृथ्वी नगर कमीटी सदस्य देवराज जोशी नेकपा जिल्ला कमीटी सदस्य प्रकास ओखेडा जयपृथ्वी नगरपालीका वडा ६का वडा सदस्य गणेश बहादुर सिहको उपस्थिती रहको थियो ।


यसै बिच आज बझाङको सदरमुकाम चैनपुरमा नेपाल कनिष्ट पार्टी बझाङले जनयुद्ध दिवस बिभिन्न कार्यक्रम गरी मनाएको छ ।

२४ औ जनयुद्ध दिवसको अवसरमा नेपाल कमनिष्ट पार्टीको कार्यलयमा भएको कार्यक्रमको अध्यक्षता नेपाल कमनिष्ट पार्टी प्रदेश कमिटी सदस्य तथा पुर्व एमाले अध्यक्ष दिल बहादुर सिह, रहेका थिए ।


 भने कार्यक्रमको प्रमुख अतिथीमा जिल्ला समन्य समितीका  अध्यक्ष  खडक बहादुर खड्का  बिषिष्ट अतिथिमा  ने,क,पा नेता दमन भन्डारी रहेका थिए भने कार्यक्रममा जिल्लाका नेता तथा कार्यकर्ताहरुको उल्लेखिए उपस्थिती रहेको थियो ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!