बझाङमा भएको जीप दुर्घटनामा परेकालाई क्षतिपूर्ति उपलब्ध गराउन संसद प्रकाश स्नेहीको माग

Posted on: 19 Jun, 2019

असार ४, काठमाडौँ | प्रतिनिधि सभामा बोल्दै बझाङका संसद प्रकाश स्नेही रसाइलीले असार २ गते बझाङको मष्टा गाउपलिकमा भएको जीप दुर्घटनामा परि ज्यानगुमाउने र घाइते भएका  परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकार संग  माग गरेका छन् |

घाइतेको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको जानकारी दिए | जीप दुर्घटनामा १० जनाको ज्यान गएको थियो | ५ जना घाइते भएका थिए |

तस्तै कैलालीमा आएको हावाहुरीमा परि ज्यान गुमाउनेका परिवारहरु लाई पनि क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गरेका छन् | बन्द भएको बिधुत आपूर्ति  तत्काल बनाउन सरकार संग उनले माग गरेका छन् |


यस बिषयमा तपाइको प्रतिक्रिया...!