राजनीति | बझाङ्ग - BJN


बझाङ्गमा ९६० मतले बाम गठबन्धन अगाडी

Posted on December 07, 2017 | views : 1556 | बझाङ्ग - BJN

मङ्सिर २१, बझाङ | बझाङ जिल्लाको प्रतिनिधि सभा निर्वाचनको ताजा मत परिणाम हामीलाई प्राप्त भएको छ | बझाङ्गबाट साझा सबाल डटकमका जिल्ला रिपोर्टर सम्राट सिंहले दिएको जानकारी अनुसार जिल्लाको प्रतिनिधि सभा अन्तर्गत बाम गठबन्धनका उम्मेदवार भैरब बहादुर सिंह ले ६ हजार ४ सय २५ मत प्राप्त गरेका छन् |  त्यस्

Read More

बझाङमा मत गणना सुरु, गणना स्थलमा परिणाम सुन्नेको घुइंचो

Posted on December 07, 2017 | views : 1750 | बझाङ्ग - BJN

सम्राट सिंह/मङ्सिर २१, बझाङ । सांझ ठिक ५ बजेबाट बझाङ जिल्लाको मत गणना सुरु भएको छ ।  पहिलो चरण अन्र्तगत मंसिर १० गते यहां निर्वाचन भएको थियो । मत गणना सुरु हुनु अगावै गणना स्थलमा मत परिणाम सुन्नेको घुइचो लागी सकेको छ ।  जिल्ला पशु सेवा कार्यालयको नयां भवनमा मतगणना भैरहेको छ । मतगणना स्थलको

Read More

७ नम्बर प्रदेशका पाँच जिल्लामा साढे दशलाख मतदाता

Posted on December 05, 2017 | views : 3422 | बझाङ्ग - BJN

प्रकाश बम/मंसिर १९, डोटी । दोश्रो चरण अन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा प्रदेश नम्बर ७ का पाँच जिल्लाका १० लाख ५० हजार ७३३ जना मतदाता मतदानमा सहभागी हुने भएका छन् । क्षेत्रीय निर्वाचन कार्यालय, धनगढीले दिएको जानकारी अनुसार सबैभन्दा बढी कैलालीमा चार लाख ६० हजार ५८० जना

Read More

बझाङमा ११ वटा स्थानीय तहका मतपेटिका सदरमुकाम पुग्यो

Posted on November 27, 2017 | views : 1609 | बझाङ्ग - BJN

मङ्सिर ११, बझाङ । बझाङमा रहेका १२ वटा स्थानीय तहमध्ये ११ वटा स्थानीय तहका ४ सय ६५ मतपेटीका सदरमुकाम चैनपुर पुगीसकेको छ ।  काडा गाउँपालिकामा रहेका ५ वटा मतदान स्थलका १५ वटा मतपेटिका आउँन बाँकि रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक ऋर्षिराम कँडेलले जानकारी दिएका छन । विकट काडा

Read More

बझाङमा प्रतिनिधि सभामा र दुवै प्रदेश सभामा भारी मतान्तरले जित्ने बामगठबन्धनको दावी

Posted on November 22, 2017 | views : 2187 | बझाङ्ग - BJN

सम्राट सिंह/मङ्सिर ६, बझाङ । नजिकिँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बझाङ जिल्लाको एक प्रतिनिधि सभामा १४ हजार र दुवै प्रदेश सभामा कम्तिमा ७ हजार मतान्तरले बामगठबन्धनका उम्मेदवार विजयी हुने दावी गरेका छन । बामगठबन्धनका नेताहरुले २०७० सालको निर्वाचन र भर्खरै सम्पन्न भएको स्थानिय निर्वाच

Read More

बझाङमा वाम गठबन्धनको कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न

Posted on November 22, 2017 | views : 1772 | बझाङ्ग - BJN

सम्राट सिंह/मङ्सिर ६, बझाङ । निर्वाचन नजिकिदै गर्दा बामगठबन्धनले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  बामगठबन्धनले क्षेत्र नम्बर १ अथवा (क) क्षेत्रका सम्पूर्ण अगुवा कार्यकर्तालाई चैनपुरमा बोलाई आज निर्वाचन सम्बन्धि प्रशिक्षण दिएको हो ।  नेकपा एमाले तथा माओवादी केन्

Read More

बझाङको ३५ मतदानस्थल सम्वेदनशील, दलहरु मत बचाउने र खोस्ने अन्तिम कसरतमा

Posted on November 22, 2017 | views : 2432 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | बझाङ ६, मँसिर | मंसिर १० मा हुने आसन्न निर्वाचनमा बझाङका ३५ ओटा मतदानस्थललाई अतिसम्वेदनशील र ३५ ओटा मतदानस्थललाई सम्वेदनशीलको सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले मतदान केन्द्र र मतदानस्थलको भौगोलिक, सामाजिक लगायतका अवस्था हेरेर श्रेणी विभाजन गरेको प्रमुख जिल्ला अधिकारी धर्मान

Read More

बझाङमा विप्लबका कार्यकर्ता खोज्दै प्रहरी, दुई जना गिरफ्तार

Posted on November 20, 2017 | views : 2341 | बझाङ्ग - BJN

सम्राट सिंह/मङ्सिर ४, बझाङ । देशका विभिन्न ठांउमा उम्मेदवार लक्षित आक्रमणका घटनाहरु बढेसँगै बझाङ प्रहरीले पनि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको खोजी कार्य तिव्र पारेको छ ।  प्रहरीले बझाङमा रहेका विप्लवका नेता कार्यकर्ताका घर तथा डेरामा खानतलासी समेत गरेको छ । यसै

Read More

नेकपा माओवादी केन्द्र बझाङले आज शोक सभा मनायो

Posted on November 19, 2017 | views : 1950 | बझाङ्ग - BJN

मङ्सिर ३, बझाङ्ग | नेकपा माओवादी केन्द्र बझाङले आयोजना गरेको शोक सभा सम्पन्न भएको छ । आज नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहाल को हृदयघात भई असमाहिक निधन भएकाले नेकपा माओवादी केन्द्र बझाङले शोक सभा आयोजना गरेको थियो ।  नेकपा माओवादी क

Read More

बझाङका बेसाहारा बादी बालिकाको उद्धार

Posted on November 11, 2017 | views : 1823 | बझाङ्ग - BJN

सम्राट सिंह/कात्तिक २५, बझाङ । आमा बेपत्ता भएको शोकमा बाबु पनि मदिराको कुलतमा लागे पछि वेसाहारा बनेका दुइ जना बादी बालिकाको उद्धार गरिएको छ ।  उद्धार गरिएका बालिकाहरुलाई स्थानिय एक निजी स्कुलमा आवासिय सुविधा सहित राखिएको छ । जयपृथ्वी नगरपालिका १० की रमा बादी दुई वर्ष अघि बेपत्ता भए पछि उनका पति

Read More

मतदाता रिझाउन गाउँगाउँमा बझाङका उम्मेदवार

Posted on November 05, 2017 | views : 1929 | बझाङ्ग - BJN

कात्तिक १९, बझाङ | प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा आफ्नो जीत सुनिश्चत भन्दै चुनावी अभियानमा लागेका विभिन्न राजनितिक दल र तिनका उम्मेदवार र तिनका कार्यकर्ता यतिबेला मतदाता रिझाउन गाउँगाउँ पुगेका छन् । यस अघिका चुनावमा घरदैलो कार्यक्रम कम गरेका नेताहरुले यो निर्वाचनमा भने पहिलोको तुलनामा यसपटक भने&

Read More

बझाङमा बामगठबन्धनको आमसभा तालकोटमा सम्पन्न

Posted on November 02, 2017 | views : 1717 | बझाङ्ग - BJN

कात्तिक १६, बझाङ | बामगठबन्धनको आमसभा तालकोटमा गाउँपालीकामा सम्पन्नभएको छ । प्रदेश सभा र प्रतिनिधि सभाको निवाचनलाई मध्यनजर गर्दै तलकोट गाउँपालीकामा आज आम सभा भएको हो ।  आमसभामा मिनबहादुर सिहको अध्यक्षतामा सरुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथिमा नेकपा ,माओबादी केन्द्रका नेता तथा पोलिट व्यूरो

Read More

प्रदेश नं. ७ का ४ जिल्लामा एमालेले लगायो उम्मेरवारको टुंगो, को–को परे सूचीमा ?

Posted on October 31, 2017 | views : 3592 | बझाङ्ग - BJN

कात्तिक १४, डडेल्धुरा । दोस्रो चरणमा मंसिर २१ गते चुनाव हुने प्रदेश नम्बर ७ का ४ जिल्लामा नेकपा एमालेले आफ्ना उम्मेदवार टुंगो लगाएको छ । वाम गठबन्धनको सिट बाँडफाँट अनुसार आफूले पाएका क्षेत्रहरुमा एमालेले उम्मेदवार टुंगो लगाएको हो । माओवादीसँगको बाँडफाँटमा एमालेले ७ सिट पाएको थियो । त्यस्तै प्रदेशसभा

Read More

बझाङमा नेपाली काँग्रेस र बाम गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने

Posted on October 30, 2017 | views : 1833 | बझाङ्ग - BJN

कात्तिक १३, बझाङ | बझाङमा नेपाली काँग्रेस र बाम गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।  स्थानीय तहमा पनि तीन ठुला दलह?बीच नै प्रतिष्पर्धा देखिएकाले यस पटकको निर्वाचनमा पनि उनिह? विचनै प्रतिष्प्रधा देखीएको हो । बझाङमा बाम गठबन्दनबाट प्रतिनिधि सभाका लागि नेकपा एमालेका तर्फबाट भैरब बहादुर सि

Read More

अन्तत: एमालेका बागी उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

Posted on October 25, 2017 | views : 1671 | बझाङ्ग - BJN

सम्राट सिंह | कात्तिक ८, बझाङ | नेकपा एमालेको टिकट वितरण प्रक्रियाबाट असन्तुष्ट बनेर उम्मेदवारी दिएका २ जना बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन ।  एमालेको टिकट बितरण प्रक्रियाबाट असन्तुष्ट बनेका गोपाल बहादुर खड्का र शेर बहादुर बोहराले बुधबार उम्मेदवारी फिर्ता लिएका हुन । नेताहरुले आफुनि

Read More

बझाङमा ७ दलको उम्मेदवारी, एमालेका दुइ उम्मेदवार वागी

Posted on October 22, 2017 | views : 2169 | बझाङ्ग - BJN

सम्राट सिंह | कात्तिक ५, बझाङ | पहिलो चरणमा निर्वाचन सम्पन्न हुने यस जिल्लामा ७ दलले प्रतिनिधि सभा र प्रदेश सभाको लागी उम्मेदवारी दर्ता गराएका छन । एमालेबाट टिकट वितरणमा रुष्ट पक्षबाट दुइजनाले बागी उम्मेदवारी दर्ता गराएका छन ।  बाम गठबन्धनको संयुक्त जुलस र नेपाली काङगे्रसको एकल जुलुसले बजार परि

Read More

बझाङ्गमा एमाले-माओवादी गठबन्धन र काँग्रेसले उम्मेदवारको टुङगो लगायो

Posted on October 22, 2017 | views : 1626 | बझाङ्ग - BJN

सम्राट सिंह | कात्तिक ५, बझाङ | एमाले माओवादी गठबन्धन र काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारको टुङगो लगाएको छ । एमाले माओवादी गठबन्धन र काँग्रेसले आगामी मंसिर १० गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारको टुङगो लगाएको हो ।  जसमा गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा नेकपा

Read More

प्रदेश नम्बर ७ मा एमाले-माओवादी तालमेल, कसलाई कहाँ ?

Posted on October 19, 2017 | views : 5132 | बझाङ्ग - BJN

कात्तिक २, धनगढी । बाम गठबन्धनबीच प्रदेश नम्बर ७ का सबै स्थानमा प्रारम्भिक टुंगो लगाएका छन् । प्रदेश नम्बर ७ मा प्रतिनिधिसभाका १६ सिट मध्ये ५ सिट माओवादीलाई दिने टुंगो लागेको छ ।  यहाँ माओवादी केन्द्रले प्रदेशसभा अन्तर्गत १२ सिट मागेकोमा ११ सिटको लागि टुंगो लागेको छ । प्रतिनिधिसभामा एमालेलाई १

Read More

एमाले बझाङले सिफारिस गर्यो प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार

Posted on October 07, 2017 | views : 1881 | बझाङ्ग - BJN

सम्राट सिंह/बझाङ २१, असोज । नेकपा एमाले बझाङले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको नाम सिफारिस गरेको छ ।  एमालेले प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ केन्द्रिय सदस्य भैरव सिंह र पूर्व बनमन्त्री भानुभक्त जोशीको नाम केन्द्रमा पठाउने निर्णय गरेको छ भने सामानुपातिकतर्फ लाल बहादुर रावल, मान प्रस

Read More

एमाले बझाङले प्रदेश सभाका उम्मेदवार लागि निर्वाचन गर्यो (मत परिणामसहित)

Posted on October 04, 2017 | views : 2471 | बझाङ्ग - BJN

सम्राट सिंह/असोज १८, बझाङ । नेकपा एमाले बझाङको क्षेत्र नम्बर १ मा प्रदेश सभा उम्मेदवारका लागि निर्वाचन भएको छ ।  प्रदेश सभाका उम्मेदवार सिफारिसमा सहमती हुन नसकेपछि आज निर्वाचन गरिएको हो । निर्वाचनमा नेकपा एमालेका जिल्ला अध्यक्ष दिल बहादुर सिंहले ४७ मत ल्याएर पहिलो,नेता अर्जुन थापाले २४ मत ल्याए

Read More

बझाङमा विवेकशिल साझा पार्टीले टुङ्गो लगायो प्रतिनिधि र प्रदेश सभाका उम्मेदवार

Posted on October 03, 2017 | views : 2291 | बझाङ्ग - BJN

सम्राट सिंह/असोज १७, बझाङ । बझाङमा विवेकशिल साझा पार्टीले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको टुङ्गो लगाएको छ ।  आगामी मंसिर १० गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि विवेकशिल साझा पार्टीले सोमबार प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको टुङ्गो लगाएको हो ।  विव

Read More

बझाङमा काँग्रेसले सिफारिस गर्यो प्रदेश र संघका उम्मेदवार

Posted on September 29, 2017 | views : 2468 | बझाङ्ग - BJN

सम्राट सिंह | असोज १३, बझाङ | नेपाली काँग्रेस बझाङले प्रदेश र संघका उम्मेदवार सिफारिस गरेको छ । आगामी मंसिर १० गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि नेपाली काँग्रेसले बिहिबार उम्मेदवारहरुको नाम सिफारिस गरी केन्द्रमा पठाएको हो । क्षेत्र नम्बर १ मा काँग्रेसले प्रतिनिधि सभाका ल

Read More

साझा पार्टी प्रदेश नं ७ मा पदाधिकारी चयन

Posted on September 21, 2017 | views : 4139 | बझाङ्ग - BJN

असोज ५, कञ्चनपुर। विवेकशील साझा पार्टी प्रदेश नं ७ को आज बसेको बैठकले प्रदेश संगठनका पदाधिकारी चयन गरेको छ ।  पार्टीका प्रदेश संयोजक गोपाल हमालको अध्यक्षतामा बसेको बैठकले थप पदाधिकारी चयन गरेको हो । प्रदेश नं ७ सल्लाहकार समितिको संयोजकमा धनबहादुर शाह, सहसंयोजकमा दिनेशराज भण्डारी, कोषाध्यक्षमा ज

Read More

माओवादीले सिफारिस गर्यो प्रदेश र संघका उम्मेदवार

Posted on September 17, 2017 | views : 2600 | बझाङ्ग - BJN

सम्राट सिंह | असोज १, बझाङ | आगामी मंसिर १० गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन लागि नेकपा माओवादी केन्द्रले उम्मेदवार सिफारिस गरी प्रदेशमा पठाएको छ ।  उम्मेदवारका आकांक्षीहरु धेरै देखिएपछि आइतबार नेकपा माओवादीको जिल्ला सचिवालय बैठकले उम्मेदवारको निर्णय गरी प्रदेशमा पठाएको ह

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 38078 | बझाङ्ग - BJN

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

प्रदेश नं ७ मा एक लाख मतदाता थपिए (कुन जिल्लामा कति ?)

Posted on August 18, 2017 | views : 6085 | बझाङ्ग - BJN

भदौ २, भीमदत्तनगर | स्थानीय तहको निर्वाचनपछि प्रदेश नं ७ सुदूरपश्चिममा एक लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।  गत साउन १ गतेदेखि फोटोसहितको नयाँ मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत सुदूरपश्चिमका नौवटै जिल्लामा गरी एक लाख १५ हजार ३२ जना नयाँ मतदाता थपिएको यहाँका जिल्ला निर्वाचन कार्यालयले ज

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 17387 | बझाङ्ग - BJN

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

जिसस बझाङमा एमालेको प्यानल नै विजयी

Posted on August 11, 2017 | views : 2035 | बझाङ्ग - BJN

सम्राट सिंह/साउन २७, बझाङ । जिल्ला समन्वय समिती बझाङमा एमालेको  प्यानल बिजयी भएको छ ।  अरु पार्टीले मनोनयन दर्ता नगरेपछि नेकपा एमालेको प्यानल नै र्निविरोध विजयी भएको हो । जिल्लामा रहेका २ नगरपालिका र १० वटा गाउपालिका गरी १२ वटा स्थानिय निकाय रहेका छन ।  जयमध्य ४ वटामा काँग्रेसले विजयी

Read More