बझाङमा पासो उतार्ने क्रममा चिप्लेर नदीमा डुब्दा एक व्यक्ति वेपत्ता

Posted on: 19 Jun, 2018

टेकेन्द्र बोहरा/असार ५, बझाङ | बझाङको तलकोट गाँउपालीका वडा नं १ भाटगाँउ वस्ने वर्ष ५५ का मोहन कुवरको तलकोट गाँउपालीकाकै खोपा भन्ने ठाँउवाट  सोमवार पासो उतार्ने क्रममा चिप्लेर नदीमा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङ जनाएको छन ।

बेपत्ताको खोजीकार्य भएको प्रहरीले जनाएको छ  । मृतकको शव अहिलेसम्म फेला नपरेको उनका आफन्तले जनाएका छन् । यदी कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालयमा खवर गरीदिन आग्रह गरेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!