बझाङ्गका एक बलत्कार अभियुक्त फरार

Posted on: 20 Jun, 2018

टेकेन्द्र बोहरा/असार ६, बझाङ्ग | तल्कोट गाउपालीका २ बस्ने १३ बर्षकी सुस्त मनस्थीती भएकी बालीका सरीता सार्कि "नाम परीवर्तन" लांई सोहि ठाउँका पुरुषले जवर्जस्तीकरणी गरेका छन् | आफै घरको गोठमा लगेर सोहि ठाउका ४५ बर्षया फिटटु कुवरले गरी बालीकालाई बल्तकार गरेको पिडितका आफन्तले आरोप लगाएका छन ।

उनले घरका सबै परीवार काम गर्न गएको र कोहि नभएको मौका पारी बालीकालाई बल्तकार आरोप छ ।

बालीका रुदै कराउदै गरेको अवस्थामा बालीकाबुवा आमाले भेटाएपछि सोधपुछ गर्दा आफुलांई जवर्जस्ती गरेको ईसारा गरेपछि गोठमा हेर्दा  कुवर सुतिरहेको अवस्थामा भेटिएका थिए ।

 कुवरलांई सोध्दा मलाई केहि थाहा छैन रक्सि खाएर मैले के गरे मलाई केहि पनि थाह छैन भन्दै फरार भएका छन् ।

सुस्त मनस्थीती भएकी बालीका बुवा गल्फया सार्कीले अहिले न्याएका लागी जिल्ला प्रहरीकार्यलयमा निबेदन दिएका छन् 

यस बिषयमा तपाइको प्रतिक्रिया...!