थलारा गाँउपालीकामा सि,सि टिभि क्यामरा जडान

Posted on: 19 Jul, 2018

टेकेन्द्र बोहरा, श्रावण ३, बझाङ  । बझाङको थलारा गाँउपालीकामा गाँउपालीकामा पहिलो पटक सि,सि,टि,भि क्यामरा जडान गरीएको छ । 

थलारा गाँउपालीकाका अध्यक्ष्य भुवनेश्वर उपाध्याएले गाँउपालीकामा भएका काम काज सुस्त र दुरुस्त बनाउन  आफुले गाँउपालीकामा भएका काम काज सुस्त दुरुष्त वनाउनका लागी गाँउपालीकामा सि,सि,टिभी क्यामरा जडान गरीएको बताउनु भएको छ । 

यस्तै थलारा गाँउपालीकामै गाँउपालीका भित्र रहेका सम्पुर्ण उच्च माध्यामिक बिध्यालयमा  पहिलो पटक इलोक्टोनिक हाजिरी जडान गरीन लागेको बताउनु भयो  


यस बिषयमा तपाइको प्रतिक्रिया...!