सम्राट सिंह | जेठ २३, बझाङ | जेठ १५ गते भारतको दिल्लीबाट बझाङ आएका बझाङको बित्थड चिर गाउँपालिका ७ बस्ने एक युवकको कोरोना संक्रमण पुष्टी भएको छ । भारतबाट आएर गाउँपालिकाको व्वारेन्टाइनमा बस्दै आएका २६ बर्षिय युवकमा पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको हो । भारतबाटसँगै आएका परिवारमा आम
Read Moreजेठ १८, काठमाडौँ | पछिल्लो २४ घन्टामा थप १६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितहरुमा पुरुषको संख्या १६२ जना र महिलाको संख्या ४ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या एक हजार ५६७ पुगेको छ । नेपालमा हालसम्म ८ जनाको मृत्यु भएको छ भने २२० जना निको भएको स्वास्
Read Moreसम्राट सिंह | जेठ ३, बझाङ | आरडीटी रिपोर्ट पोजेटिभ देखिएका बझाङका एक युवाको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ । भारत को झुलाघाट बाट बैशाख १८ गते बझाङ आएका एक जना व्यक्तिमा आरडिटी गर्दा रिपोर्ट पोजेटिभ देखिएको थियो । भारतबाट घर फर्केर क्वारेन्टाइनमा बस्दै आएका बझाङको बित्थड चिर गाउँपालिकाका ती
Read Moreसम्राट सिंह | वैशाख ३०, बझाङ | भारत को झुलाघाटबाट बैशाख १८ गते बझाङ आएका एक जनामा कोरोना पोजेटिभ को लक्षण देखिएको छ । झुलाघाट बाट घर आएर क्वारेन्टाइनम बस्दै आएका एक जनामा आरडीटी परिक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएको हो । आरडिटी गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनलाई तत्काल जिल्ला अस्पताल ल्याउदै गर
Read Moreनरेन्द्रसिह कार्की | वैशाख १७, दार्चुला | गत चैत १३ गतेदेखि भारत पिथौरागढको धार्चुलामा अलपत्र परेका नेपालीलाई घर लैजान भन्दै बैतडी र बझाङका जनप्रतिनिधि दार्चुलामा छन् । जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाली मजदुरको उद्धार हुने र सवारी साधन लिएर आउनुभनेपछि जनप्रतिनिधि दार्चुला पुगेका हुन् । धार्च
Read Moreवैशाख ११, काठमाडौँ | विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण विरुद्ध लड्ने प्रयास नेपालमा पनि जारी छ । यस क्रममा नेपालले ९ हजार ११ जनामा कोरोना संक्रमणको परीक्षण गरेको छ । जसबाट हालसम्म ४५ जनामा कोरोना भाइरस भेटिएको छ । नेपालमा पछिल्ला केसहरु बाहेक सुरुवाती केसहरु बिस्तारै कोरोनामुक्त
Read Moreवैशाख ९, काठमाडौँ | स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान एक बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभा
Read Moreसम्राट सिंह | वैशाख ५, बझाङ | जयपृथ्वी नगरपालिका का मेयरको गाउँमा भिँडभाँड गरी राहत बितरण गरेपछि सामाजिक संञ्जालमा चर्को बिरोध छाएको छ । जयपृथ्वी नगरपालिकाका मेयर बिरेन्द्र खडकाको गाउँ जयपृथ्वी नगरपालिका ३ पडेसमा लकडाउनको समयमा बुधबार ठुलो भिँड गरी राहत बिरतण गरेपछि सामाजिक संञ्जालमा चर्को बिरोध छाए
Read Moreवैशाख ३, धनगढी | कोरोना भाइरसको बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा मङ्गलबारसम्म भाइरसका शङ्कास्पद पाँच हजार ४६१ व्यक्तिको नमूना सङ्कलन गरिएकामा तीन हजार ९१७ को नतिजा ‘नेगेटिभ’ आएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले एक हजार ५३९ को नतिजा आउन बाँकी
Read Moreसम्राट सिंह | चैत २७, बझाङ | लकडाउनको उल्लंघन गर्दै ‘बान्नीकी चैतली’ मेला सञ्चालन गरेको आरोपमा प्रहरीले छविसपाथीभेरा गाउँपालिकाका चार जना वडाध्यक्षसहित नौ जनालाई पक्राउ गरेको छ । बुधबार साँझ पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । लकडाउन उल्लंघनको अभियोगमा अन्य केही व्यक्त
Read Moreसम्राट सिंह | चैत २७, बझाङ | जिल्लाको तल्कोट गाउँपालिकामा अज्ञात समुहद्घारा व्यापारीको हत्या गरेको एक साता भन्दा बढी हुँदा समेत हत्यारा भने पत्ता लागेको छैन । अज्ञात समुहले पसलमा गएरै सामान किन्ने निहुँमा गत मंगलबार राती तल्कोट गाउँपालिका वडा नम्बर १ का ७६ बर्षिय व्यापारी डबल बहादुर कुँवरको हत्या गर
Read Moreसम्राट सिंह | चैत २५, बझाङ | जिल्लाको छबिस पाथिभेरा गाउँपालिकामा २४ गतेबाट संचालन हुने बान्निकी चैतली मेलालाई लकडाउनले छोएको छैन । बिश्वभर कोरोना भाइरस ( कोभिड १९) को महामारी फैलिरहेको बेला पनि चैतली मेला भने हजारौको भिँडभाँड सहित धुमधाम सँग मनाइरहेको पाइएको हो । यसरी लकडाउनको बेवास्ता गरी हजारौँको
Read Moreशेरबहादुर सिंह | चैत २४, भिमदत्तनगर | शनिबार दिउँसो तीन जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको खबर सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश झन त्रसित बन्यो । कैलालीमा दुई र कञ्चनपुरमा एक जनामा सङ्क्रमण देखिएपछि यहाँका बजारमा साँझपख सर्वसाधारणको आवागमन नै एकाएक ठप्प रह्यो । कोरोना भाइरसको सङ्क्र
Read Moreचैत २३, काठमाडौँ | सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट थप हालसम्म ४ जना संक्रमित भएका छन् । शनिबार तीन जनाको पोजेटिभ रिपोर्ट आएपछि सुदूरपश्चिम झनै त्रासमा छ । सुदूरपश्चिममा भारतबाट आएका दुई, युएईबाट आएका एक र स्थानीय एक महिलामा कोरोनाको संक्रमण देखिएको छ । त्यसो त नेपाल कोरोना सं
Read Moreचैत १२, काठमाडौँ | कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर मङ्गलबारदेखि लागू हुने गरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ । पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था क
Read Moreफागुन २३, बझाङ | बझाङको दुर्गाथली गाउँपालिका–४ मा पर्ने भैरव माविमा कार्यरत दुई जना शिक्षकले एक मानसिक सन्तुलन गुमाएकी किशोरीमाथि बलात्कार गरेका छन् | बलात्कारमा परेकी ति किशोरीको पेटमा ७ महिनाको अबैध गर्भ रहेको छ | शिक्षकहरू वसन्त ओली र शिवराज जोशीले ती किशोरीलाई ललाइफकाई&nb
Read Moreफागुन २१, बझाङ | बझाङमा भिरबाट लडेर गम्भीर घाइते भएकी एक युवतीको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ | जिल्लाको साईपाल गाउँपालिका– ४ धुली लाफडीकी ५४ वर्षीया छ्योई लामालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो | उनी दाउरा काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएकी हुन् | बुधबार बिहान गाउँ नजीकै कृमश
Read Moreफागुन ९, बझाङ | बिहीबार रातिदेखिको मौसममा आएको परिवर्तनका कारण डोटी लगायत सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा आज बिहानदेखि हिमपात सुरु भएको छ। यो सहित यहाँका पहाडी जिल्लामा छैटौँपटक हिमपात भएको हो। सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडमा मात्रै आज बिहानदेखि हिमपात शुरु भएको खप्त
Read Moreफागुन ८, बझाङ | बझाङमा जीप दुर्घटना हुँदा गाउँपालिकाकी उपाध्यक्ष पाउसरा थापासहित ९ जना घाइते भएका छन् | बिहिबार बिहान ११ बजे महेश्वरी मावितर्फ जादै गरेको ०१००१ज१२२० नम्बरको जीप खप्तडछान्ना गाउँपालिकाको लामाखेतमा दुर्घटना भएको हो | दुर्घटनामा दुईजना नरेन्द्र उपाध्याय र सुमन विकको अवस्था गम्भिर रहेको
Read Moreमाघ २२, बझाङ | बझाङमा ४ किलो ६ सय ग्राम लागुऔषध चरेश सहित एक जना पक्राउ परेका छन् | जिल्लाको बुंगल नगरपालिका-२ का ६० बर्षिया गगन बहादुर धामी पक्राउ परेका हुन् | मंगलबार बझाङबाट महेन्द्रनगरका लागी छुटेको ना ७ ख ६५२२ नम्बरको बसमा यात्रा गरिरहेका धामीको पास चेकजाँच गर्ने क्रममा चरेश फेला पर
Read Moreमाघ ५, बझाङ | बझाङमा नेपाली सेनाको हेलीकोप्टर मार्फत सुत्केरी महिलाको उद्धार गरिएको छ | जिल्लाको थलारा गाँउपालिका वडा नम्बर ८ की सरीता सिंहलाई आइतबार दिउँसो सेनाको हेलिकोप्टर मार्फत उद्दार गरिएको हो | शनिबार नै सुत्केरी भएकी सरीताको पेट फुल्ने समस्या र पाठेघरमा रगत देखा परेपछि नेपाली सेनाको हे
Read Moreसम्राट सिंह | पुस १७, बझाङ | बझाङका उच्च लेकाली भेगमा हिमपात भएको छ | आज विहान देखि बर्षा भएपछि उच्च लेकाली भेगमा हिमपात भएको हो । हिमपात हुँदा अध्यधिक चिसोले उच्च लेकाली भेगमा बसोबास गर्ने बासिन्दाहरुको जनजीवन प्रभावित बनेको छ | जिल्लाको साइपाल, सुर्मा, तल्कोट, छविसपाथिभेरा, थलारा, मष्टा गाउँ
Read Moreपुस १६, बझाङ | बझाङको खप्तड छान्ना गाँउपालीका– ४ की २५ वर्षीया पुष्पादेवी श्रेष्ठको चाउमिन बनाउने मेसीनमा दोपट्टा बेरिएर मृत्यु भएको छ | जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता ईश्वरीदत्त पाण्डेका अनुसार मंगलबार बेलुका पासा चाउमिन उद्योगमा काम गरिरहेकी श्रेष्ठले ओढेको दोपट्टा चाउमिन मसीनमा फसी
Read Moreसम्राट सिंह | पुष १३, बझाङ | जिल्लाको साइपाल गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेको लघु विद्युत आयोजनामा समितिले १३ लाख हिनामिना गरेको छ । साइपाल गाउँपालिका वडा नम्बर १/२ मा निर्माणधिन अवस्थामा रहेको गडघट्ट लघु विद्युत आयोजना उपभोक्ता समितिले १३ लाख हिनामिना पाइएको हो । आयोजना निर्माण गर्न प्रदेश सर
Read Moreसम्राट सिंह | पुष ११, बझाङ | नेपाली सेनाको हेलीकोप्टर मार्फत सुत्केरीको उद्धार गरिएको छ । जिल्लाको छविस पाथिभेरा गाउँपालिका ४ की ३६ बर्षिया कविता दर्जीको हेलीकोप्टर मार्फत उद्धार गरिएको हो । जिल्ला अस्पतालमा दर्जीको शल्यक्रिया मार्फत बच्चा निकालिएको जनाएको छ । दुई दिन अघि नै शल्यक्रिया गरेर ब
Read Moreपुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ । काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको
Read Moreटेकेन्द्र बोहरा | पुष ८, बझाङ | सुदूरपश्चिम प्रदेश स्तरीय ‘स्पिकिङ आइडल’ जिल्लास्थरीय प्रतियोगिता बझाङको सदरमुकाम चैनपुरको सुदुरपस्चिम बिध्या सदनमा सोमवार सम्पन्न भएको छ । बझाङ जिल्ला भरीका १९ वर्ष मुनीका करीब ५० जना विद्यार्थीहरु जिल्लाका विभिन्न सरकारी तथा निजि बिध्यालयहरुवाट वक्तीत्व परीक्षणका अड
Read Moreपुस ७, बझाङ | बझाङमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छिन् | जयपृथ्वी नगरपालिका -७ सुवेडाकि ५० बर्षिय सीता देवी रोकायालाई सोमबार बिहान भालुले आक्रमण गरेको हो | स्थानीयका अनुसार उनलाई घर नजिकै काम गरिरहेको अवस्थामा भालुले आक्रमण गरेपछि टाउको र छातीमा चोट लागेको छ | आक्रमणबाट घाइते भए
Read More