समाज | बझाङ्ग - BJN


युवती हत्याको घटनालाई लिएर स्थानीय आक्रोशित, जलविद्युत आयोजनाको १५ करोड बढी क्षेती

Posted on July 06, 2019 | views : 4357 | बझाङ्ग - BJN

सम्राट सिंह | असार २१, बझाङ | सोमबार राती भएको युवती हत्याको घटनालाई लिएर आक्रोसित बुङ्गलका स्थानियले निर्माणाधिन कालंगा जलविद्युत आयोजनाको विभिन्न स्थानमा तोडफोड गरेका छन । तोडफोडबाट आयोजनामा १५ करोड बराबरको क्षती भएको आयोजना कार्यालयले जनाएको छ ।   गत मंगलबार विहान बुङ्गल नगरपालिका २ को

Read More

ललिताको हत्यारा कारबाहीको माग गर्दै कालंगा हाइड्रोपावर तोडफोड, करोडौंको क्षेति

Posted on July 05, 2019 | views : 4788 | बझाङ्ग - BJN

सुनिल कुँवर | असार २०, काठमाडौँ  । ललिताको हत्यारालाई कारबाहीको माग गर्दै बिद्यार्थीहरुले शुक्रबार कालंगा हाइड्रो पावर तोडफोड गरेका छन्  | बझाङको बुङ्गल नगरपालिकामा रहेको कालंगा हाइड्रोको पावरको मुख्य कार्यालय डौडेक र अर्को कार्यालय बिराबगरमा तोडफोड गरेको कालंगा हाइड्रोपावरका संचालक ह

Read More

ललिताको हात्यारालाई कारबाहीको माग गर्दै विद्यार्थी आन्दोलन

Posted on July 05, 2019 | views : 2735 | बझाङ्ग - BJN

सुनिल कुँवर | असार २०, काठमाडौँ | ललिताको हत्यारालाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले आज बिहान बझाङको बुङ्गल नगरपालिका घेराउ गरेका छन् |  दहबगर देखि  बुङ्गल नगरपालिकाको कार्यालय सम्म नाराबाजी गर्दै महिला हिंसा अन्त्य गर्नुपर्ने माग गरेका छन् |  ललितालाई न्याय दे  ! महिला हिंसा

Read More

बिवाहका बिषयमा बिवाद आएपछि ललिताको हत्या गरेको खुलासा

Posted on July 04, 2019 | views : 3013 | बझाङ्ग - BJN

सुनिल कुँवर | असार १९, काठमाडौँ | असार १६ गते बझाङको बुङ्गल नगरपालिका २ दहबगर बस्ति घर भएकी २० बर्षिय  ललिता कुमारी धामी राति खोचेभगाड टाँन्का स्थित सडकमा  मृतक भेटिय पछि घटना रहस्यमय बन्दै गएको थियो |  कालंगा हाइड्रो प्रा लिमा काम गर्दै आएका जेसिबीका चालक डडेल्धुराको परशुराम नगरपालिक

Read More

दोषी लाई कडा भन्दा कडा कारबाही हुनुपर्ने नगर प्रमुखको माग

Posted on July 02, 2019 | views : 2264 | बझाङ्ग - BJN

सुनिल कुँवर | असार १७, काठमाडौँ | बझाङको बुङ्गल नगरपालिका २  स्थित मल्ला बस्ति घर भएकि  २० बर्षिया ललीता कुमारी धामीको विभत्स हत्या भएको छ । उक्त घटनामा सग्लग्न दोषीलाई कडा भन्दा कडा कारबाहिको माग नगर प्रमुख धनबहादुर बिष्टले गरेका छन् | दोषीलाई कारबाही नभए कालंगा हाड्रोपावरले ठुलो क्षति बे

Read More

बझाङमा एक किशोरीको हत्या

Posted on July 02, 2019 | views : 2958 | बझाङ्ग - BJN

असार १७, बझाङ | बझाङको बुङ्ग्गल नगरपालिका वडा न २ स्थित मल्ला बस्तीकि २० बर्षिया ललीता कुमारी धामीको बीभत्स हत्या भएको छ । सोमबार राती ११ बजेतिर घरबाट हिडेकी ललीतालाई एक स्थानीयले भेट्दा ललिता लुकेर भागेकी थिइन् । त्यसपछि उनि एक घरबाट खाना खाएर अर्को घरमा सुत्न जादा बिजगडा लछिबगर सडक खण्डको टाङ्का भ

Read More

बझाङको बुङ्गल नगरपालिकामा एक युवती मृत फेला

Posted on July 02, 2019 | views : 2303 | बझाङ्ग - BJN

सुनिल कुँवर | असार १७, काठमाडौँ |  बझाङको बुङ्गल नगरपालिका  २ खोचेगाड्को  तारकाबगरमा एक युवती मृत फेला परेकी छन । सोमबार राति साथिको घर जान हिडेकी बुङगल नगरपालिका २ की  २० वर्षीया ललीता कुमारी धामी  मंगलबार सडकमा मृत अवस्थामा भेटिएकी हुन ।  स्थानीयले आक्रोसित  भएर

Read More

बझाङमा होटलमा सुतेकों अवस्थामा सर्पले टोक्दा एक युवकको मृत्यु

Posted on July 02, 2019 | views : 3068 | बझाङ्ग - BJN

सम्राट सिंह |  असार १७, बझाङ | बझाङ  जिल्लाको केदार स्यू गाउँपालिकाको देउरा स्थित अरुण होटलमा सुतीरहेको अवस्थामा सर्पले टोक्दा एक युवकको मृत्यु भएको छ । मंगलबार सर्पले टोकेर मष्टा गाउँपालिका १ डुग्री घर भएका १९ बर्षिय पवन रोकाया मृत्यु भएको हो । सोमबार राती होटलमा सुतीरहेको अवस्थामा सर्पले

Read More

बझाङमा बालुवाको ढिस्कोले पुरिएर १ को मृत्यु ३ जना घाईते

Posted on July 01, 2019 | views : 1602 | बझाङ्ग - BJN

असार १६, बझाङ  | बझाङको बित्थड चिर गाउँपालिका ५ ओसैलमा सोमबार बालुवा खानी भत्केर एक महिलाको मृत्यूु भएको छ  | तीन जना घाईते भएका छन् ।  उक्त घटनामा मृत्यु हुनेमा बित्थड चिर गाउँपालिका ५ ओसैल घर भएकी बर्ष ३५ की चाखुडी महर रहेकी छन् । घटनामा सोही गाउँका बर्ष ३० की गम्भा महर , बर्ष ३६ की

Read More

बझाङमा निशुल्क प्रजनन् स्वास्थ्य शिबिर संञ्चालन

Posted on June 29, 2019 | views : 2197 | बझाङ्ग - BJN

सम्राट सिंह | असार १४, बझाङ | जिल्लाको सदरमुकाम चैनपुरमा बसोबास गर्ने बादी समुदायमा निशुल्क एक दिने प्रजनन् स्वास्थ्य शिबिर संञ्चालन भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बझाङको आयोजनामा सदरमुकाम चैनपुरमा अवस्थित बादी समुदायमा निशुल्क प्रजनन् स्वास्थ्य शिबिर संञ्चालन भएको हो । आर्थिक अभावले उपचार गर्न

Read More

मापदण्ड विपरित सडक खन्ने ४ डोजर प्रहरी नियन्त्रणमा

Posted on June 26, 2019 | views : 2730 | बझाङ्ग - BJN

सम्राट सिंह |  असार ११, बझाङ | जथाभाबी मापदण्ड विपरित सडक खन्ने ४ वटा डोजरको चाबी थुतिएको छ ।  बुधबार सम्म सरकारले तोकेको प्रावधान र मापदण्ड मिचेर चलाइका ४ डोजरको चाबी थुतेर प्रहरीले नियन्त्रणमा लिए को हो | जथाभाबी सडक खन्ने क्रममा रहेका विको हो ।त्थडचिर गाउँपालिकामा १, दुर्गाथली गाँउपाकाम

Read More

बझाङका २ वडा कार्यालयमा आगजनी , एउटामा शंकास्पद बस्तु फेला

Posted on June 25, 2019 | views : 2026 | बझाङ्ग - BJN

सम्राट सिंह | असार १०, बझाङ | बझाङका २ वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ भने बुंगल नगरपालिका ११ को वडा कार्यालयमा शंकास्पद बस्तु फेला परेको छ । शुक्रबार जयपृथ्वी नगरपालिका ३ पडेस र मष्टा गाउँपालिका १ को वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको हो भने बुंगल नगरपालिका ११ को वडा कार्यालयमा शंक

Read More

काठमाडौँबाट बझाङका लागि छुटेको बस दुर्घटना हुदाँ ३० जना यात्रु घाइते

Posted on June 23, 2019 | views : 2165 | बझाङ्ग - BJN

असार ८, काठमाडौँ  | काठमाडौंबाट बझाङका लागि छुटेको सुदूरपश्चिम यातायातको साइपाल डिलक्स बस बर्दियाको रम्भापुर नजिक आज बिहान दुर्घटनामा परेको छ । दुर्घटनामा ३० जना बढी यात्रु घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भिर रहेको छ । घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।काठमाडौंबाट शनि

Read More

बझाङमा जीप दुर्घटना हुँदा १० को मृत्यु, ५ घाइते

Posted on June 17, 2019 | views : 2282 | बझाङ्ग - BJN

सम्राट सिंह | असार २, बझाङ | बझाङमा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु  भएको छ भने ५ जना घाइते भएका छन । सोमबार सदरमुकाम चैनपुर नजिकै डुग्रीबाट कोटदेवल जाने क्रममा मष्टा गाउँपालिका १ कोटदेवल नजिकै से १ ज १०७२ नम्बरको जीप दुर्घटना हुँदा १० जनाको मृत्यु र ५ जना घाइते भएका हुन । दुर्घटनामा मष

Read More

बझाङ : जीप दुर्घटनामा नौ जनाको मृत्यु, मृतक सबैको सनाखत

Posted on June 17, 2019 | views : 2289 | बझाङ्ग - BJN

असार २, बझाङ । सदरमुकाम चैनपुर नजीकै रहेको डुङ्रीबाट मष्टागाउँपालिका जाँदै गरेको से१ज १०७२ नंको जीप मष्टा–१ डौँठी भन्ने ठाउँमा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक महानन्द जोशीका अनुसार जीप अप्ठेरो ठाउँमा खसेको र मान्छ

Read More

बझाङमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

Posted on June 17, 2019 | views : 1763 | बझाङ्ग - BJN

असार २, बझाङ । सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टागाँउपालिका जाँदै गरेको से। १ ज १०७२ नम्बरको जीप मष्टाको वडा नं १ डौठी भन्ने ठाउँमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।  वडा प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक महानन्द जोशीका अनुसार  जीप अप्ठेरो ठाँउमा खसेको र मान्छे समेत जा

Read More

मोटर साइकल दुर्घटनाबाट घाइते बझाङका वडा सदस्यको उपचार क्रममा मृत्यु

Posted on June 13, 2019 | views : 2591 | बझाङ्ग - BJN

सम्राट सिंह | जेठ ३०, बझाङ | मोटर साइकल दुर्घटनाबाट घाइते भएका वडा सदस्य को उपचारका क्रममा मृत्यु भएको छ । बिहिबार बिहान दुर्घटनाबाट गम्भीर घाइते भएका जयपृथ्वी नगरपालिका ७ का वडा सदस्य नर बहादुर महरको उपचारका क्रममा जिल्ला अस्पताल बझाङमा मृत्यु भएको हो । मृतक महर से १ व ११७७ नम्बरको मोटर साइकल दुर्घ

Read More

मोटर साइकल दुर्घटना हुँदा वडासदस्य गम्भीर घाइते

Posted on June 13, 2019 | views : 2992 | बझाङ्ग - BJN

सम्राट सिंह | जेठ ३०, बझाङ | मोटर साइकल दुर्घटना हुँदा वडा सदस्य गम्भीर घाइते भएका छन । बिहिबार जयपृथ्वी नगरपालिका ७ का वडा सदस्य नर बहादुर महर से १ व ११७७ नम्बरको मोटर साइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका हुन ।  घाइते को टाउको र छातीमा गम्भीर चोट रहेको स्थानिय दिपक राज जोशीले बताए । उनले भने

Read More

बझाङको देउलीकोटमा जीप दुर्घटना, ३ घाइते

Posted on June 12, 2019 | views : 1539 | बझाङ्ग - BJN

सम्राट सिंह | जेठ २९, बझाङ | बझाङको बुङ्गल नगरपालिका ९ देउलिकोटको निमिलीमा जीप दुर्घटना भएको छ ।  बुधबार बिजगडा बाट देउलीकोट स्वास्थ्य चौकीे तर्फ जादै गरेको से १ ज ५९९ जीप दुर्घटना भएको हो । ब्रेक फेल भएर जीप दुर्घटना हुँदा जीप धनी कर्ण बहादुर धामी, जीप चालक लक्ष्मण धामी, देउलीकोटका स्वास्थ्य च

Read More

खडेरी तथा आगलागिका कारण बन्यजन्तु बस्तीतिर

Posted on June 10, 2019 | views : 3554 | बझाङ्ग - BJN

सम्राट सिंह | जेठ २७, बझाङ | जंगलमा आगलागि तथा खडेरीका कारण बन्यजन्तु बस्तीतिर झर्न थालेका छन । बन जंगलमा आगलागि र खडेरीका कारण पानी खान नपाएर बन्यजन्तु बस्तीतिर झर्न थालेका हुन । गतसाता केदार स्यू गाउँपालिकाको बागथला बजारमा पानी खादै गरेको घोरले देखेपछि स्थानियले नियन्त्रणमा लिएर जिल्ला वन कार्यालय

Read More

प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट निर्माण कार्यमा खर्च

Posted on June 10, 2019 | views : 2499 | बझाङ्ग - BJN

सम्राट सिंह | जेठ २७, बझाङ | जिल्लाका बेरोजगार युवाहरुलाई रोजगार दिने उद्घेश्यले सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको अधिकांश बजेट विकास निर्माणमा प्रयोग भएको छ ।  बेरोजगार युवाहरुलाई गाउँ–गाउँमा रोजगार दिने उध्यश्यले सरकारले स्थानिय तहमा पठाएको बजेट विकास निर्माणका योजनामा प्रयोग भ

Read More

सुत्केरी भत्ता नपाएको गुनासो

Posted on June 10, 2019 | views : 1625 | बझाङ्ग - BJN

जेठ २७  ,बझाङ |बझाङका सुत्केरीले ११ महीनादेखि राज्यले उपलब्ध गराउँदै आएको सुत्केरी प्रोत्साहनबापतको भत्ता नपाएको गुनासो गरेका छन् । उनीहरुले साउनदेखि सुत्केरी भत्ता नपाएको गुनासो गरेका हुन् ।  राज्यले अस्पताल र बर्थिङ सेन्टरमा बच्चा जन्माएबापत सुत्केरी महिलालाई हिमाली जिल्लामा प्रतिमहिला

Read More

बझाङ: पहिरोले विद्युत गृह पुरियो, झण्डै ३ सय घरधुरी अन्धकारमा

Posted on June 06, 2019 | views : 3227 | बझाङ्ग - BJN

सम्राट सिंह | जेठ २३, बझाङ | पहिरोले विद्युत गृह पुरिदा झण्डै ३ सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन । जिल्लाको मष्टा गाउँपालिकामा १ मा संञ्चालन भएको डुग्रीगाड लघु जल विद्युत आयोजनाको विद्युत गृह पहिरोले पुरिदा सेवाग्राही अन्धकारमा बस्न बाध्य भएका हुन । मंगलवार दिउँसो एक्कासी विद्युतको गृहको माथीब

Read More

जनता आवास कार्यक्रम मार्फत घर निर्माण भएपछि दलित समुदायमा छायो खुसी

Posted on June 06, 2019 | views : 2059 | बझाङ्ग - BJN

सम्राट सिंह, जेठ २३, बझाङ  । सरकारले जनता आवास कार्यक्रम मार्फत दलित समुदायका घर निर्माण गरेपछि दलित समुदायका मानिसहरु खुसी भएका छन । सरकारले बझाङमा विभिन्न मापदण्ड अनुसार दलित समुदायका घर निर्माण गरेपछि दलित समुदायका मानिसहरु खुसी भएका हुन । जनता आवास कार्यक्रम मार्फत सरकारले गतबर्ष जयपृथ्वी न

Read More

जलवायु प्रदुषण नियन्त्रण सम्बन्धि जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

Posted on June 04, 2019 | views : 1526 | बझाङ्ग - BJN

सम्राट सिंह | जेठ २१, बझाङ | जिल्ला स्वास्थ्य कार्यालय बझाङमा जलवायु प्रदुषण नियन्त्रण सम्बन्धि जनचेतना अभिबृद्घि कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बझाङले जलवायु प्रदुषण नियन्त्रण सम्बन्धि आयोजना गरेको जनचेतना अभिबृद्घि कार्यक्रम मंगलबार सम्पन्न भएको हो । कार्यालयले कार्यक्रममा जय

Read More

सह–चालकले साइड लगाउन खोज्दा बस खस्यो

Posted on June 04, 2019 | views : 2030 | बझाङ्ग - BJN

सम्राट सिंह | जेठ २१, बझाङ | जिल्लाको सिमखेत बसपार्कमा सह चालकले साइड लगाउन खोज्दा बस खसेको छ । सोमबार जयपृथ्वी नगरपालिका अन्र्तगत  बसपार्कमा सहचालक  लक्ष्मण कुबरले महाकाली यातायातको ना ७ ख ६३७१ नम्बरको बस साइड लगाउन खोज्दा बस खसेको हो । बसमा यात्रुहरु या बसपार्क वरपर मानिसहरु नभएकाले मानव

Read More

बझाङ जिल्ला अस्पताल: दरबन्दी अनुसार डाक्टर नहुँदा बिरामी मर्कामा

Posted on May 31, 2019 | views : 1485 | बझाङ्ग - BJN

सम्राट सिंह | जेठ १७, बझाङ | जिल्ला अस्पताल बझाङमा दरबन्दी अनुसार डाक्टर नहुँदा बिरामी मर्कामा परेका छन ।  दुई वटा सरकारी डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल बझाङमा एक मात्र डाक्टर हुँदा बिरामी मर्कामा परेका हुन । जिल्ला अस्पतालमा हाल दिन–रात गरी सरकारी डाक्टर संदिप ओखेडा र निक्साइमन संस्थाका

Read More

घाँटीमा हँसिया प्रहार गर्दा एक महिलाको मृत्यु

Posted on May 30, 2019 | views : 2911 | बझाङ्ग - BJN

सम्राट सिंह | जेठ १६, बझाङ | जिल्लाको सुर्मा गाउँपालिकामा घरायसी विवाद पछि हँसिया प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ । बिहिबार साँझ सुर्मा गाउँपालिका ४ का ३४ बर्षिय लोकेन्द्र पुजाराले समान्य विवादमा सोही ठाउँकी २५ बर्षिय जुना पुजारालाई हँसिया प्रहार गर्दा मृत्यु भएको हो ।  मदिरा सेवन गरेका ल

Read More