समाज | बझाङ्ग - BJN


सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 19105 | बझाङ्ग - BJN

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

मदिरा निषेध गर्ने निर्णय कार्यान्वयन गर्न महिलाहरुको दवाव र्याली

Posted on September 21, 2018 | views : 1334 | बझाङ्ग - BJN

सम्राट सिंह, असोज ५, बझाङ । बझाङ जिल्लालाई मदिरा निषेधित जिल्ला घोषणा गर्ने जिल्ला सभाको निर्णय तत्काल कार्यान्वयन गर्न जयपृथ्वी नगरपालिकाका महिलाहरुले दवाब ¥याली निकालेका छन । मदिराका कारण जिल्लामा हत्या,हिंसा र जगन्य अपराधका घटनामा बृद्घि भएको भन्दै झण्डै एक महिना अगाडि जिल्ला सभाले बझाङलाई मदिरा

Read More

बझाङको मष्टा गाउँपालिकामा शिक्षिका पक्राउ

Posted on September 20, 2018 | views : 2241 | बझाङ्ग - BJN

सम्राट सिंह | असोज ४, बझाङ | मष्टा गाउ“पालिकाको धुरिल्ल भन्ने ठाउ“बाट प्रहरीले १८ किलो चरेस सहित दुइ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउ“पालिकाको एक विद्यालयमा कार्यरत शिक्षिका पनि रहेकी छिन । गाउ“पालिकामा भएको अर्कै घटनाको अनुसन्धानका लागि गएको इलाका प्रहरी कार्यालय भातेखोलाबाट गएको टोल

Read More

बझाङको मस्टा गाँउपालीकाबाट अवैध चरेस बरामद

Posted on September 20, 2018 | views : 1768 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | असोज ४, बझाङ | बझाङको मष्टा गाँउपालिकाधुरिल्लमा नेपालप्रहरीले अवैध रुपमालुकाई छिपाई लैजादै गरेको अवस्थामा अठार किलो चरेस बरामद गरेको छ । ईलाकाप्रहरी कार्यालय भातेखोलाबाट असईको कमाण्डमा खटीएको टोलीले चरेस बरामद गरेको हो । चरेससँगै सोहीगाँउपालिका २ खिकाला घर भएका १८ वर्षीय दीपकबोहारा

Read More

स्कुलमा एक्कासी बेहोस हुदा एक वालकको मृत्यु

Posted on September 17, 2018 | views : 1975 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | असोज १, बझाङ | स्कुलमा एक्कसी बेहोस हुदा एक वालकको मृत्य भएको छ । बझाङको जयपृथ्वी नगरपालीका वडा नँ दस  चैनपुरमा रहेको समता स्कुलमा अध्यनरत लक्ष्मी कुवरका र जँङ्ग बहादुर कुवरका पाँच वर्षिय छोरा नर्सरीमा अध्यनरत नविन कुमार कुवरको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय बझाङले जनाएको छ

Read More

जिल्ला कारागार बझाङमा दुई वर्षदेखि स्वास्थ्यकर्मीको अभाव

Posted on September 17, 2018 | views : 1298 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | असोज १, बझाङ | जिल्ला कारागारमा रहेका कैदीहरुको उपचारका लागि स्वास्थकर्मीको अभाव भएको छ । बझाङ कारागारमा स्वास्थ्यर्मीको दरबन्दी भएपनि दुई वर्षयता कर्मचारी अभाव हुँदा कारगारमा रहेका बिरामी कैदीलाई समस्या हुने गरेको छ । कारागारमा नियमित स्वास्थ्यर्मी नबस्दा बिरामी कैदीहरुलाई बिरामी

Read More

पश्चिम सेती जलाधार क्षेत्रको दुरदृष्टी निर्माण २ दिने कार्याशाला गोष्ठी सुरु

Posted on September 17, 2018 | views : 2695 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | असोज १, बझाङ | पस्चिम सेती जलाधार क्षेत्रको दुरदृष्टी निर्माण २ दिने कार्याशाला गोष्ठी सुरु भएको छ । सदरमुकाम चैनपुरको होटल होलीडे इनमा सुरु भएको हो । पश्चिम सेती जलाधार क्षेत्रको दुरदृष्टी निर्माण मुख्य सवाल गोष्टि बस्तुगत प्रोफाईल नतिजा प्रश्तुतिकरण तथा सुभाव सँकलन कार्यक्रम २ दि

Read More

बझाङमा पनी भव्यताका साथ संविधानदिवस मनाइने

Posted on September 17, 2018 | views : 2222 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | असोज १, बझाङ | जिल्ला समन्वय समितीको आयेजनामा ‘संविधानदिवस ०७५ असोज २, ३ र ४ गते’सम्म विभिन्न कार्यक्रमका साथ भब्य रुपमा मनाउने भएको छ । ‘संविधानदिवस मनाँउनमुल समारोह समिति गठन गरी ३दिनसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरिने भएको हो । संविधान जारी भएको दिनलाई जिल्ला समन्य समितीले भब

Read More

जुवा खेलिरहेका प्राध्यापकदेखी नेतासम्म प्रहरी निन्त्रणमा, ४ लाख २५ हजार बरामद

Posted on September 17, 2018 | views : 2069 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | असोज १, बझाङ | जिल्ला प्रहरी कार्यल बझाङले जुवा खेल्दै गरेको अवस्थामा ८ जना लाई पक्राउ गरेको छ । सदरमुकाम चैनपुरमा रहेको होटेल माउन्टेन भ्यु होटेलबाट जुवा खेल्दै गरेको अवस्थामा ८ जना र होटल होटल सँञ्चालक सहित ९ जनालाई प्रहरीले निन्त्रणमा सनिवार लिएको हो । जुवा खेल बाट प्रहरीले ४ ला

Read More

तिज कार्यक्रम हेर्न गएका एक बालक मृत फेला

Posted on September 13, 2018 | views : 1404 | बझाङ्ग - BJN

सम्राट सिंह | भदौ २८, बझाङ | बझाङ जिल्लाको छविस पाथिभेरा गाउँपालिकामा तिज कार्यक्रम हेर्न गएका एक बालक मृत फेला परेका छन् ।  घर नजिकै तिज कार्यक्रम हेर्न गएका छबिस पाथीभेरा गाउँपालिका वडा नं. ७ मजखोरीका महेश बोहराका ८ वर्षीय छोरा कुशल बोहरा बिहिबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका ड

Read More

बझाङमा नगर क्षेत्रलाई मदिरा निषेधित गर्न सरोकारवालाहरुसँग छलफल

Posted on September 13, 2018 | views : 1305 | बझाङ्ग - BJN

सम्राट सिंह | भाद्र २८, बझाङ | जिल्लामा मदिराका कारण हत्या, महिला हिंसा, कुटपिट लगायतका घटनामा बृद्धि भएको भन्दै जयपृथ्वी नगरपालिकाले पनि आफ्नो क्षेत्रभित्रमदिरा निषेधित सम्बन्धि सरोकारवालाहरुसँग छलफल गरेको छ । मदिराका कारण समाजमा विकृति फैलिएको भन्दै जयपृथ्वी नगरपालिकाले आजमदिरा निषेध सम्बन्धि सरोक

Read More

बझाङमा प्रहरी र पत्रकारमाथि अज्ञात समूहद्धारा आक्रमण

Posted on September 11, 2018 | views : 1981 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | भदौ २६, बझाङ | बझाङमा प्रहरी, पत्रकार र यात्रुमाथि आक्रमण भएको छ । जिल्लाको दुर्गाथली गाउँपालिका वडा नम्बर ५ नजिकै रहेको बाजकाँडामा एक्कासी अज्ञात समूहबाट आक्रमण भएको हो । दुर्गाथली गाउँपालिका र छबिस पाथिभरा गाउँपालिकामा बिर्सती मेला सकाएर बिसौनाप्रहरी चौकीबाट फर्कदै गरेका प्रहरीहर

Read More

बझाङको उद्योग वाणिज्य संघद्वारा बिरोध प्रदर्शन

Posted on September 10, 2018 | views : 1311 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | भदौ २५, बझाङ | आज बझाङ वाणिज्य संघले सदरमुकाम चैनपुरमा बिरोध र्याली निकालेको छ । जिल्लाको सदरमुकाम चेनपुरमा जिल्ला समन्वय समितीले जिल्लामा पुर्ण रुपमा मदिरा निषेधित क्षेत्र घोषण गरेको भन्दै सदरमुकाम चैनपुर बजार बन्द गर्दै बिरोध र्याली प्रदर्शन गरेको हो । बिज्ञप्तीमा भनिएको छ निजि क

Read More

प्रहरीकै संलग्नतामा जुवातास खेलाईदै, चैनपुरमा एकै रातको करौडौको जुवा

Posted on September 10, 2018 | views : 1658 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | भदौ २५, बझाङ | पछील्लो समयमा जिल्लाको सदरमुकाम चैनपुरमा प्रहरीकै मिलोमतोमा जुवातास मौलाउदै गएको छ । प्रहरीकै मिलोमतोमा प्रत्यक्ष रुपमा जुवातास खेलीरहेको सुचनाहरु बहिर आउदाँ पनि जिल्ला प्रहरी कार्यालय बझाङ र यससँग समन्धीत सरोकारवाला नि कायहरु मौन वनेका छन् । जिल्लाकै अति संबेदनशिल म

Read More

बिविधकार्यक्रम गरी बिरसर्ती मेला सम्पन्न

Posted on September 10, 2018 | views : 1142 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | भदौ २५, बझाङ | बिविधकार्यक्रम गरी बिरसर्ती मेला सोमवार सम्पन्न भएको छ । सुदुरपञ्चिमाञ्चलको हिमाली जिल्ला बझाङको दुर्गाथली गाउँपालिका र छविस पाथिभरा गाउँपालिकाको बिसौना बजारमा वर्षको एक पटक लाग्ने मेला आज सम्पन्न भएको हो ।  बिरसर्ती  मेला कार्यक्रम प्रदेश नम्बर ७ प्रदेश का

Read More

बझाङमा घासँ काट्न गएकी एक किशोरीको लडेर मृत्यु

Posted on September 07, 2018 | views : 1457 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | भदौ २२, बझाङ | बझाङको मष्टा गाउँपालिकामा किशोरीको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा वडा न १ कोटदेवल घचायामा घर भएकी १८ वर्षिया आशा कुमारी खड्का रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको  छ । शुक्रबार बिहान १० बजे जिल्लाकै सकुन्याडी भन्ने ठाउँमा घाँस काट्न

Read More

टर्च बालेको भन्दै पत्रकार बि.क माथि कुटपिट

Posted on September 02, 2018 | views : 2020 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा, भदौ १७, बझाङ । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १० सदरमुकाम चैनपुरमा पत्रकार गणेश बिकलाई टर्च वालेको भन्दै कुटपिट गरेका छन  ।  जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ४पुगरकका पत्रकार गणेश विक लाई कुटपिट गरेको हो । सनिवार राती १०ः३० बजे  बि,क बाजुरा होटल बाट खाना खा

Read More

प्रदेश नं ७ मा आजदेखि गौरा पर्व शुरु

Posted on August 31, 2018 | views : 4596 | बझाङ्ग - BJN

भदौ १५, कञ्चनपुर (रासस) | प्रदेश नं ७ मा आजदेखि गौरा पर्व शुरु भएको छ । यस पर्वमा आज पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राखेका छन् ।  घरको एक कोठामा गाईको गोबरले लिपेर तामा पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाइ टीका र अक्षताले सिङ्गारेर धुप बत्ती बालेर प

Read More

पतान्जली योग समितिद्वारा आमा नभएका बालिकालाई शैक्षिक सामाग्री वितरण

Posted on August 30, 2018 | views : 1275 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा । भदौ १४, बझाङ । पतन्जली योग समितिद्धारा आमा नभएका बालिकालाई शैक्षिक सामाग्री वितरण गरीयको छ ।  बझाङ जिल्लामा रहेको पतन्जली योग समितिद्धारा असाय अपांग हरुलाई शैक्षिक सामग्री वितरण गरेको हो। बुधवार एक कार्यक्रमका बिच  सदरमुकाम चेैनपुरको नमुना निम्न माध्यामिक विध्यालयमा बितर

Read More

कृषि जेटीए र भेण्टनरी जेटीएको परीक्षामा पैसाको चलखेल, परीक्षानै नदिएको विद्यार्थी पास !

Posted on August 30, 2018 | views : 1973 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | भदौ १४, बझाङ | कृषि जेटीए र भेण्टनरी जेटीएको प्रवेस परीक्षमा पैशाको चलखेल भएको एक गोप्य स्रोतले बताएको छ । प्रवेश परिक्षा पैसाको चलखेल भएपछी परीक्षानै नदीएका विद्यार्थी पास भएका छन ।  बझाङको जयपृथ्वी नगरापालीका वडा नँ ९ देवलमा रहेको जालपा माध्यामिक बिध्यालय रिठापाटा देवमा कृषि

Read More

प्रदेश ७ मा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै

Posted on August 27, 2018 | views : 1843 | बझाङ्ग - BJN

बिनोदसिंह विष्ट | भदौ ११, बैतडी | सरकारले गरीब तथा विपन्न नागरिकको सहज स्वास्थ्य सेवामा पहुँच पुर्याउन शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रदेश नं ७ मा प्रभावकारी बन्दै गएको छ ।  विसं २०७२ चैत २५ गते कैलालीबाट शुभारम्भ भएको स्वास्थ्य बीमा कार्यक्रममा प्रदेशभरीका हालसम्म एक लाख बढी नागरिक आवद्

Read More

निर्मला हत्या प्रकरण: बझाङमा पनि विरोध प्रदर्शन (फोटो फिचर)

Posted on August 25, 2018 | views : 1602 | बझाङ्ग - BJN

भदौ ९, बझाङ |  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै  आज सनीवार  विरोध प्रदर्शन गरिएको छ ।  महिला अधिकार मञ्च बझाङ र महिला अधिकार समन्धि काम गर्ने सँघ सस्थाहरुले दोषीलाई कारबाही हुनुपर्ने माग राख्दै सदरमुकाम चैनपुर बजा

Read More

बझाङको सदरमुकाममा चोरीका घटनाहरु बढ्दै

Posted on August 23, 2018 | views : 1238 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा। भाद्र ७ बझाङ। बझाङको सदरमुकाम चैनपुरमा गएराति एघार वजेतिर डम्बर बहादुर चन्दको मोबाइल पसल चोरी भएको छ।  चन्दको मोबाइल ग्यालरीबाट एउटा ल्यापटप, ४ वटा टर्च मोवाईल, ६ किवोर्ड मोबाइल, घडी, रेडियो,  मेमरी कार्ड, नगत १५ हजारसहित  एक लाख पचास हजार वरावरको माल सामन चोरी भएको ह

Read More

सुनकुडामा बसको ब्रेकफेल, छबिसपाथिभेरामा JCB पल्टियो, एकजना मृत भेटिए

Posted on August 23, 2018 | views : 2022 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | भदौ ७, बझाङ | बझाङको सुनकुडामा मालिका यातायातको बस ब्रेक फेल हुँदा एकजना घाइते भएका छन् । घाइते हुनेमा जयपृथ्वी नगरपालिका ९ का ३२ वर्षिय शिद्धराज जोशी रहेका छन् । उनको दायाँ हातमा चोट लागेको र घाईते जोशीको सुनकुडाको बोहोरा मेडिकलमा उपचार भरहेको पत्रकार शुरेश कुँवरले जानकारी दिए । ब

Read More

झुलाघाटमा पक्की पुल नहुँदा बैतडीसहित ४ जिल्ला समस्यामा

Posted on August 15, 2018 | views : 3223 | बझाङ्ग - BJN

विनोदसिंह विष्ट | साउन ३०, बैतडी | भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा महाकाली नदीमाथि पक्की पुल नहुँदा बैतडीसहित प्रदेश ७ को आर्थिक समृद्धिमा बाधा पुगेको छ । सरकारले घोषणा गरेको मध्यपहाडी लोकमार्गको अन्तिम विन्दु झुलाघाटमा पक्की पुल नहुँदा समस्या हुने गरेको छ । झुलाघाट नाकामा पक्की पुल नहुँदा बैतडी

Read More

बझाङको चैनपुर ताक्लाकोट सडकखण्ड अबरुद्ध

Posted on August 13, 2018 | views : 1888 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | साउन २८, बझाङ | बझाङको सदरमुकाम चैनपुरदेखी ताक्लाकोटसम्म जोड्ने सडक खण्ड बर्षाको कारण पहिरो गई बाटो अबरुद्ध हुने गरेको छ । चैनपुर ताक्लाकोट सडक खण्ड निर्माणाधिन अबस्थामा नै छ भने सो सडक हिउदको समयमा चैनपुर देखि रूपातोला तलकोट गाउँपालि का र मष्टागाउँपालिका सम्म सेती नदिमा काठेपुल नि

Read More

बझाङमा पहिरोले घर भत्काउँदा १ नाबालकको मृत्यु, दुई घाइते

Posted on August 12, 2018 | views : 1903 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | साउन २५, बझाङ | पहिरोले घर भत्किँदा एक महिने शिशुको मृत्यु भएको छ । बझाङको केदारस्यूँ गाउँपालिका–३ मैतोलीको रतनढुङ्गाका मकर विष्टका छोरा एलिस विष्टको मृत्यु भएको हो । आइतबार बिहान ६ बजे घर भन्दा  माथीबाट आएको पहिरोलेले विष्टको दुई तले पक्की घर भत्काएको थियो  घर भत्किँदा अ

Read More

प्रदेश ७ को नाम दशरथचन्द राख्न सुझाव

Posted on August 12, 2018 | views : 5999 | बझाङ्ग - BJN

साउन २७, बैतडी (रासस) | प्रदेश नं ७ को नाम सहिद दशरथचन्दको नामबाट नामाकरण गर्न सुझाव दिइएको छ । प्रदेश ७ को स्थायी राजधानी र नामाकरणका लागि संसदीय समितिले सुझाव सङ्कलन गरिरहेका बेला बैतडीवासीले यो प्रदेशको नाम दशरथचन्द प्रदेश राख्न सुझाव दिएका हुन् । सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको वार्षिक साधारणस

Read More