समाज | बझाङ्ग - BJN


अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 17302 | बझाङ्ग - BJN

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

बझाङ जिल्ला अस्पतालको फार्मेसीमा भ्रष्टाचार

Posted on August 07, 2018 | views : 1470 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा, साउन २७, बझाङ । बझाङ जिल्ला अस्पतालमा सञ्चालनमा रहेको फार्मेसीमा करिब तीन लाख रुपैयाँ घोटाला भएको रहस्य खुलेको छ ।  फार्मेसीमा रकम हिनामिना भएको हुनसक्ने गुनासो आएपछि हेल्थ असिस्टेन दीपकबहादुर ऐडीको संयोजकत्वमा बनेको दुई सदस्यीय छानबिन टोलीले बुझाएको प्रतिवेदनमा करिब तीन लाख रु

Read More

जिल्ला प्रशासन कार्यालय बझाङ मार्फत राहत बितरण

Posted on August 05, 2018 | views : 2186 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | साउन २०, बझाङ | बझाङमा यस आर्थिक वर्षमा ३१ जनाले राहतस्वरुप रकम पाएका छन् ।  द्धन्द्वरत पक्षबाट बझाङमा मृत्यु भएका, वेपता विस्थापित र टुहुरा वालवालिकाका घर परिवारले  राहातस्वरुप रकम पाएका छन् ।  रकम जिल्ला प्रशासन कार्यालयबाट  वितरण गरिएको छ  । गृह्र मन्त्र

Read More

बझाङमा बालकको कानमा लगाएको मुन्द्रा चोर्ने पक्राउ

Posted on August 05, 2018 | views : 1507 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | साउन २०, बझाङ | बझाङको सदरमुकाम चैनपुरमा ६ वर्षीय बालकको कानमा लगाएका मुन्द्रा चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई प्रक्राउ गरेको छ । जिल्लाको सुर्मा गाउँपालिका वडा नम्बर ४ का ओमजंगबहादुर बोहराका ६ वर्षीय छोरा अभि भनिने अभय बोहराको कानमा लगाएको मुन्द्रा चोरी गर्ने जयपृथ्वी नगरपालिक

Read More

बझाङ कारागारको पर्खाल भत्कीयो, कैदि आतंकीत सुरक्षामा कडाई

Posted on July 30, 2018 | views : 1351 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | लगातार दुई-तीन दिनसम्म परेको बर्षाका कारण  जिल्ला कारागारको १५ मिटर घेरवार शनिवार राति  भत्कीदा कारागारमा रहेका कैदि आतकंतिक भएका छन । जेल भित्र सुति रहेको अबस्थामा बर्षा संगै जिर्ण भएको कारागारको घेरवार एकासि भत्केपछि जेल भित्र रहेका ५४ जना कैदि बन्दी जेल भित्रै मरिने डर

Read More

यौन धन्दा गराएको भन्दै बार्गेनिङ, डिएसपी र सई मिलेर २ लाख घुस लिएको आरोप

Posted on July 28, 2018 | views : 2007 | बझाङ्ग - BJN

सम्राट सिंह | साउन १२, बझाङ | जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक (डिएसपी) र प्रहरी नायव निरिक्षक (सई) दुवै मिलेर स्थानिय होटल संञ्चालकबाट २ लाख घुस लागेको आरोप छ । जयपृथ्वी नगरपालिका ८ सिमखेतमा रहेको होटल एमडि प्लाजाका संञ्चालक सुवास जोशीबाट बझाङका  डिएसपी क्रृषिराम कडेल र मुद्घ

Read More

प्रहरीको सक्रियतामा अवैध मदिरा नस्ट

Posted on July 25, 2018 | views : 1416 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | साउन ९, बझाङ | शान्ति सुरक्षामा दिनरात नभनी अहोरात्र खटिरहने प्रहरीले बुधवार अबैध घरेलु मदिरा नियन्त्रका लिएको छ ।  पछिल्लो समयमा जिल्लामा होटलहरुमा मदिरा बिक्रीवितरण गर्नाले जिल्लामा जथाभावी बोल्ने दिउसै मदिरा खाएर हल्लीने जिल्ला प्रसासन कायाृलयमा मदिरा समन्धि जनगुनासो बढेको

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 15638 | बझाङ्ग - BJN

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

४ जनाको मलामी गएर फर्किने क्रममै दुई पक्षबीच झडप, वडा अध्यक्षसहित २ घाइते

Posted on July 23, 2018 | views : 2937 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | साउन ७, बझाङ | बझाङको खप्तड छान्ना गाँउपालीकामा मलामी गएर घर फर्कने क्रममा दुई पक्षबीच आपसमा झडप हुँदा खप्तड छान्ना गाउँपालिकाका–वडा का ६ का वडाध्यक्षसहित २ जना घाइते भएका छन् । शनिबार खप्तड छान्ना गाउँपालिका –६, बयानामा सुख्खा पहिरोमा परि एकै परिवारका ३ जनासहित ४ जनाको मृत्यु भएको

Read More

बझाङमा पहिरोमा पुरिएर एकै घरका ४ को मृत्यु, २ घाइते

Posted on July 21, 2018 | views : 2323 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | साउन ५, बझाङ | बझाङको खप्तड छान्ना गाउँपालिकामा पहिरोले पुरिएर एकै घरका ४ जनाको मृत्यु भएको छ । सनिवार जिल्लाको खप्तड छान्ना गाउँपालिका–६ बयानामा पहिरोमा पुरिएर ४ जना को मृत्युु भएको छ भने दुई बालक घाइते भएका छन् ।  स्थानीय वासीले दिएको जानकारी अनुसार पहिरोमा परि मृत्युु हुनेम

Read More

बझाङमा खोलामा नुहाइरहेकी बालिका सेती नदिमा बगेर बेपत्ता

Posted on July 21, 2018 | views : 1935 | बझाङ्ग - BJN

सम्राट सिंह, साउन ५, बझाङ । बझाङको सदरमुकाम नजिकै रहेको डुङ्ग्री खोलामा नुहाइरहेकी १० वर्षिय बालिका बगेर बेपत्ता भएकी छन । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ३ घर भएकी सुस्मीता ओली बगेर बेपत्ता भएकी हुन । सिमोल्तोला दहुला निवासी १० बर्षिया ओली शनिबार दिउँसो डुङ्ग्री खोला धौलाबगरमा नुहाउने क्रममा

Read More

डुग्रि खोलाले बगाउदा एक वालीका बेपत्ता

Posted on July 21, 2018 | views : 1534 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा । साउन ५, बझाङ । बझाङको सदरमुकाम चैनपुर नजीकै रहेको डुग्रि खोलाले बगाउँदा एक वालीका वेपत्ता भएका छन । सनिवार दिउसो डुग्री खोलामा नुहाउने क्रममा जिल्लाको जयपृथ्वी नगरपालीका वडा नँ ३  की सुरेश ओलीकी छोरी वर्ष दस की सुस्मिता ओलीको खोलाले बगाउदा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ब

Read More

थलारा गाँउपालीकामा सि,सि टिभि क्यामरा जडान

Posted on July 19, 2018 | views : 2172 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा, श्रावण ३, बझाङ  । बझाङको थलारा गाँउपालीकामा गाँउपालीकामा पहिलो पटक सि,सि,टि,भि क्यामरा जडान गरीएको छ ।  थलारा गाँउपालीकाका अध्यक्ष्य भुवनेश्वर उपाध्याएले गाँउपालीकामा भएका काम काज सुस्त र दुरुस्त बनाउन  आफुले गाँउपालीकामा भएका काम काज सुस्त दुरुष्त वनाउनका लागी गाँउपा

Read More

बझाङमा नयाँ दुई ईलाका प्रहरी कार्यालयहरु स्थापना

Posted on July 19, 2018 | views : 3784 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा, साउन ३, बझाङ । बझाङ जिल्ला प्रहरी कार्यालय बझाङ मातहतमा २ वटा नयाँ ईलका प्रहरी कार्यालयहरु स्थापना भएका  छन् । नेपाल सरकारले प्रहरीमा दरबन्दी थप गरेसँगै नयाँ कार्यालयहरु स्थापना भएका हुन् ।  जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार, जिल्लको दुर्गाथली गाउपालीका र मष्ठा गाउपाली

Read More

बित्थड चिर गाउँपालिकाले गर्यो मदिरा निषेध गर्ने निर्णय, बिक्री गरे जरिवाना

Posted on July 19, 2018 | views : 4439 | बझाङ्ग - BJN

सम्राट सिंह/साउन ३, बझाङ | जिल्लाको बित्थड चिर गाउँपालिकाले मदिरा निषेध गर्ने निर्णय गरेको छ । गाउँपालिकाले मदिरा सेवन ले गर्दा समाजमा झै—झगडा हुने, चोरी डकैतीका घटनामा वृद्द्दी हुने , महिला हिंसा तथा बलात्कार जस्ता घटनाहरुमा बृद्घि हुने लगायतका विभिन्न अपराधिक कृयाकलापहरु पनि मदिरा सेवन कै कारण हुन

Read More

बझाङमा खेतमा पानी लगाउन गएका सेनाका हवल्दारको लडेर मृत्यु

Posted on July 15, 2018 | views : 1464 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा, असार ३१, बझाङ । बझाङमा खेतमा पानी लगाउन गएका नेपाली सेनामा कार्यरत हवल्दारको लडेर मृत्यु भएको छ ।  मष्टा गाउँपालिका–६ घर भएका अमल्दार रामबहादुर बोहराको आफ्नो खेतबारीमा पानी लगाउन जाने क्रममा लडेर आइतबार बिहान मृत्यु भएको प्रहरी कार्यालय बझाङले जनाएको छ । मृतक वोहरा सार्दुल

Read More

बझाङमा नगरबासी र प्रहरीबीच झडप , प्रहरीसहित ४ जना घाइते

Posted on July 14, 2018 | views : 2913 | बझाङ्ग - BJN

सम्राट सिंह/असार ३०, बझाङ | शनिबार जिल्लाको बुङगल नगरपालिकाको कार्यालय सार्ने क्रममा बिवाद भई झडप हुँदा प्रहरी निरिक्षक घाइते भएका छन ।  नगरपालिकाको कार्यालय बुङगल नगरपालिका ४  बिजगडाबाट झापा सार्ने भन्ने बिषयमा बिवाद भई ढुङगा मुढा हुँदा प्रहरी निरिक्षक जनक धामी घाइते भएका हुन ।  नगरप

Read More

पुलबाट खसेर बेपत्ता भएकी बालिकाको शव फेला

Posted on July 14, 2018 | views : 1481 | बझाङ्ग - BJN

सम्राट सिंह/असार ३०, बझाङ  | जिल्लाको सुर्मा गाउँपालिका २ पावरहाउस नजिकै काठको पुल तर्ने क्रममा बाउली गाड खोलामा खसेर बेपत्ता भएकी बालिकाको शव शनिबार फेला परेको छ ।  शुक्रबार दिउँसो काठको पुलबाट चिप्लिएर बाउली गाड खोलामा खसेर सुर्मा गाउँपालिका २ घर भएकी १२ बर्षिया बालिका रिनु बोहरा को हिजो

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 13754 | बझाङ्ग - BJN

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 13266 | बझाङ्ग - BJN

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 9048 | बझाङ्ग - BJN

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

बझाङमा पुल तर्ने क्रममा खोलामा खसेर एकको मृत्यु, एक बेपत्ता

Posted on July 13, 2018 | views : 1377 | बझाङ्ग - BJN

सम्राट सिंह/असार २९, बझाङ | जिल्लाको सुर्मा गाउँपालिका २ पावरहाउस नजिकै काठको पुल तर्ने क्रममा बाउली गाड खोलामा खसेर आज एकको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन । मृत्यु हुनेमा सुर्मा गाउँपालिका २ घर भएकी १२ बर्षिया बालिका रिनु बोहरा रहेकी छन भने सोही वडा बस्ने १६ बर्षिय बिमला बोहरा खोलामा खसेर बेप

Read More

बझाङको मैरी वगरमा २ जना मृत अवस्थामा फेला

Posted on July 12, 2018 | views : 2730 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | असार २८, बझाङ | बझाङको दुर्गाथली गाँउपालीका बडा नँ २ को मैरीवगर भन्ने ठाँउमा  बुधवार सात वजेतिर २ जना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटना के कती कारणले भएको त्यसको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक ऋषिराम कडे

Read More

कार्यालय प्रमुखका लापरवाहिका कारण खर्च भएन अनुदानको रकम

Posted on July 09, 2018 | views : 1079 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा/असार २५, बझाङ | चैनपुरमा असार बित्न लाग्दासमेत साना उद्योग व्यवसायीलाई अनुदान दिनुपर्ने रकम  कार्यालय प्रमुखका लापरवाहिका कारण खर्च हुन सकेको छैन । kmf]6f] —3/]n' tyf ;fgf pBf]u ljsf; sfof{no aemfªsL  pBf]u clws[t ;Gtf];L g]kfnL  घरेलु तथा साना उद्योग विकास कार्

Read More

बझाङ हिल्सा हेलिकप्टर परिक्षण उडान सफल

Posted on July 08, 2018 | views : 1186 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | असार २४, बझाङ | बझाङको तल्कोटबाट हुम्लाको हिल्सासम्म हेलिकप्टरको परिक्षण उडान सफल भएको छ ।  मौसमको खराबीका कारण सिमिकोटबाट ३० मिनेट लगाएर बझाङ पुगेको माउन्टेन एयरको हेलिकप्टर तल्कोटबाट १८ मिनेटमै हिल्सा अवतरण गरेको कैलाश सेती टुर्स एण्ड ट्राभल्स् प्रालीका सुदिप शाहीले जानकारी

Read More

कैलाश मानसरोवर जान हेलीकप्टर उडान

Posted on July 07, 2018 | views : 2162 | बझाङ्ग - BJN

सम्राट सिंह/असार २३, बझाङ | कैलास मानसरोबर दर्शन गर्न जाने भक्तजन तथा पर्यटकहरुलाई लक्षित गर्दै वझाङको तल्कोट गाउँपालिकाको खौलाबाट हुम्लाको हिल्सा सम्म हेलिकप्टर उडान भएको छ । कैलास सेती टुर एण्ड ट्राभल्स प्रालिले हेलिकप्टर कम्पनी अल्टिच्युड एयरसँग मिलेर आज दिउँसो २ बजेबाट  बझाङको तल्कोट गाँउपा

Read More

गाउँपालिका अध्यक्षलाई कालोमोसो दल्ने ‘विप्लव’ कार्यकर्ता पक्राउ

Posted on June 30, 2018 | views : 2206 | बझाङ्ग - BJN

टेकेन्द्र बोहारा | असार १६, बझाङ | मष्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायत र साइपाल गाउँपालिकाका नायब सुब्बा राधाकृण्ण जोशीलाई मोसो दलेको आरोपमा नेकपा (विप्लव)का एक कार्यकर्ता पक्राउ प्रहरीले पक्राउ गरेको छ ।  खप्तड छान्ना गाउँपालिकाका वडा नम्बर–७, घर भएका ज्ञानबहादुर चौहानलाई मोसो दलेको आर

Read More

बझाङको मष्टा गाउँपालिकाका अध्यक्षलाई कालोमोसो

Posted on June 29, 2018 | views : 2142 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | असार १५, बझाङ | केहि दिन अगाडी बझाङ जिल्लाको साइपाल गाउँपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण जोशीलाई कालोमोसो दलेको बिप्लप निकट नेपाल कम्युनिस्ट पार्टीले आज जिल्लाको मष्टा गाउँपालिकाका अध्यक्ष कृष्ण वहादुर कठायतलाई कालोमोसो लगाएको छ ।  भ्रष्टाचार गरेको भन्दै आज कालोमोसो लगाईएको

Read More