अर्थ/विकास | बझाङ्ग - BJN


गाँउपालीकाका सदरमुकाममै सम्पर्क कार्यालय

Posted on February 11, 2018 | views : 56 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | माघ २८, बझाङ | तत्कालीन गाविस सचिवहरु लाई गाँउतिर नजाने गरेको जनगुनासो आउने बझाड जिल्लामा स्थानिय र्निबाचन भई सकेपछि पनि गाँउ पालीकाका कार्यालय समेत सदरमुकाम चैनपुरमै खोलीन थालेका छन् । गाँउपालीका केन्द्रमा अफिस सांचालनका लागी आवस्यक पुर्वाधार तथा उपकरण नभएको भन्दै बझाडका अधिकास

Read More

वडा कार्यालय र स्वास्थ्य चौकी निमार्णका लागी १० रोपनी जग्गादान

Posted on December 18, 2017 | views : 359 | बझाङ्ग - BJN

पुस ३, बझाङ । वडा कार्यालय र स्वास्थ्य चौकी निमार्णका लागी बझाङ मस्टा गाँउपालीकाका स्थानिय बासीहरुले सँयुत्त रुपमा दस रोपनी निशुल्क जग्गा दान गरेका छन । बझाङको मस्टा गाँउपालीका बडा नँ ७ का स्थानिय बासीहरले निशुल्क जग्गादान गरेको मस्टा गाँउपालीका बडा नँ ७ का बडा अध्यक्ष बम्म बोहराले बताएका छन । 

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 2916 | बझाङ्ग - BJN

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

घाँसे मैदान बन्दै बझाङ विमानस्थल

Posted on December 02, 2017 | views : 343 | बझाङ्ग - BJN

मङ्सिर १६, बझाङ । जहाजले लामो समय सम्म उडान भर्न छोडेपछि यतीखेर बझाङको देवल विमान स्थल घाँसे मैदानको रुपमा प्रयोग भएको छ ।  नेपाल वायुसेवा निगमले बझाङलाई सडक संजाल जोडिएको भन्दै एक दशक अघि नै उडान रोकेको थियो । जहाज उडान विहिन उक्त विमान स्थलमा यतिखेर स्थानीयहरु दैनिक घाँस काट्ने गर्दछन । 

Read More

हचुवाको भरमा स्थानिय तहलाई सुगम घोषणाका गरेको भन्दै बझाङबासी आक्रोसित

Posted on October 13, 2017 | views : 267 | बझाङ्ग - BJN

सम्राट सिंह | असोज २७, बझाङ | विकासका पूर्वाधारहरु नपुगेको स्थानीय तहलाई सुगम घोषणाका लागी संसदमा सिफारिस गरिएको भन्दै बझाङबासी आक्रोसित भएका छन । विकासका पुर्वाधारको न्यूनतम मापन नै नगरी हचुवाका भरमा बझाङका संसदले गरेको निर्णयप्रति बझाङबासी आक्रोसित भएका हुन् । जिल्लाको जयपृथ्वी नगरपालिका, खप्तड छा

Read More

बैतडी र बझाङको फोस्फेट ‘स्याम्पल’ काठमाडौंमा

Posted on September 17, 2017 | views : 878 | बझाङ्ग - BJN

असोज १, काठमाडौं । सरकारले पहिलोपटक नेपालमा उत्खननको सम्भावना रहको फोस्फेटमाथि विस्तृत अन्वेषण र अनुसन्धान सुरु गरेको छ । अहिले बैतडी र बझाङबाट काठमाडौं ल्याइएका फोस्फेटका ‘स्याम्पल’ खानी तथा भूगर्भ विभागको लैनचौरस्थित प्रयोगशालामा आइपुगेको छ । नमूना फोस्फेटको प्रयोगशाला परीक्षणको काम भइरहेको विभागक

Read More

बझाङको ९ स्थानीय तहमा कुन-कुन बैंक ?

Posted on September 10, 2017 | views : 850 | बझाङ्ग - BJN

भदौ २५, बझाङ | अबको महिना दिनदेखि ६ महिनाभित्रमा बझाङको ९ स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा खुल्दैछ ।  सरकारले स्थानीय तहको सञ्चित कोषको रकम ‘क’ वर्गको बैक मार्फत परिचालन गर्नुपर्ने व्यवस्था गरेकाले स्थानीय तहमै बैंकको खाता खोल्न लागेको हो ।  सरकारले यही साउन १ गतेदेखि स्थानीय तहको सञ्चि

Read More

तिब्बतमा नेपाली हस्तकलाका सामानको व्यापार बढ्दै

Posted on September 07, 2017 | views : 157 | बझाङ्ग - BJN

ललित सिंह। भदौ२२, बझाङ । सदरमुकाम चैनपुरदेखि करिब सात दिन पैदल यात्रा गरी पुगिने काँडा गाविससँग जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट बजारमा नेपाली फुरु र हस्तकलाका सामानको व्यापार बढ्दै गएको छ ।  हिमाली क्षेत्रमा पाइने तिल्याइलो र पाँगरको रुखमा हुने गाँठोबाट बनाइएको काठको भाँडालाई

Read More

पिच गरेको ३ बर्ष नपुग्दै जयपृथ्वी राजमार्गको बेहाल, यात्रुलाई सास्ती

Posted on September 06, 2017 | views : 1069 | बझाङ्ग - BJN

सम्राट सिंह/भदौ २१, बझाङ । सूदुरपश्चिमको विकट हिमाली जिल्ला बझाङको जयपृथ्वी राजमार्ग अन्र्तगत बागथला देखि चैनपुरसम्म निर्माण गरिएको वटासिल पिच ३ बर्ष नपुग्दै उप्किएको छ । विश्व बैङ्कको आर्थिक सहयोगमा करिब ३० करोडको लागतमा निर्माण गरिएको यस सडकको अवस्था ३ बर्ष नपुग्दै वटासिल उप्किएपछि सडक काम नलाग्ने

Read More

प्रधान न्यायधिशद्वारा जिल्ला अदालतको भवन शिलान्यास

Posted on September 04, 2017 | views : 237 | बझाङ्ग - BJN

सम्राट सिंह | भदौ १९, बझाङ | सुदूरपश्चिमको विकट हिमाली जिल्ला बझाङमा निर्माण हुन थालेको जिल्ला अदालत भवनको सम्माननिय प्रधान न्यायधिशले शिलान्यास गर्नुभएको छ । सोमबार सम्माननिय प्रधान न्यायधिश गोपाल प्रसाद पराजुलीले जिल्लामा निर्माण हुन थालेको भवनको शिलान्यास गरेको हो । कन्टिजेन्सी सहित ८५ लाख ५० हजा

Read More

म्याद सकिँदासमेत झन्डै ७ करोडको लागतमा निर्माणाधीन पक्की पुल बनेन

Posted on August 31, 2017 | views : 459 | बझाङ्ग - BJN

सम्राट सिंह/भदौ १५, बझाङ । सदरमुकाम चैनपुरको पानकोटमा निर्माण हुन थालेको पक्की पुल म्याद सकिदा समेत बनेको छैन ।  जिल्लाका साविकका ८ वटा गाविस जोडने पक्की पुलको निर्माण कार्य रोकिएपछि स्थानियमा पुल नबन्ने हो कि भन्ने चिन्ता छाएको छ । झण्डै ७ करोड लागतमा निर्माण हुन थालेको ६९ मिटर लम्बाईको पक्की

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 4694 | बझाङ्ग - BJN

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 17144 | बझाङ्ग - BJN

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

३८ मेघावाटका अपर कालंगा जलविद्युत आयोजनाको निमार्ण कार्य सुरु

Posted on April 18, 2017 | views : 807 | बझाङ्ग - BJN

बैशाख ५, बझाङ | बझाङको बुङगल नगरपालिका वडा नं २ मा पर्ने अपर कालगां जलबिद्युत आयोजनाको निमार्ण कार्य सुरु भएको छ ।  २०६५ साल देखि सम्भाव्यता अध्ययन सुरु भएको ३८.४६ मेघावाटको यस आयोजनाको निमार्ण कार्य सुरु भएको हो । साविकको दहबगर गा.वि.स वडा नं ६ र हालको बुङगल नगरपालिका वडा नं २ मा ईनटेक बनेर खि

Read More

कालोपत्रे भएको दुई बर्ष नपुग्दै सडकमा खाल्डै खाल्डा

Posted on March 17, 2017 | views : 619 | बझाङ्ग - BJN

चैत्र ४, बझाङ | कालो पत्रे सकेर डिभिजन सडक कार्यालयलाई हस्तान्तरण नगर्दै जयपृथ्वी राजमार्ग अन्तर्गतको सडकखण्ड बिग्रिएको छ । बैतडीको खोड्पे देखि बझाङको चैनपुर जोड्ने सडकको अधिकांश ठाउँको पिच काम नलाग्ने गरी बिग्रेको छ ।  सडक कालोपत्रे गर्ने जिम्मा पाएका कम्पनिहरुको लापरवाहिले सडकमा ठुला ठुला खाल

Read More

चार महिना भित्र सुदुरपश्चिममा विद्युत्त आपुर्ती पुरा हुने

Posted on February 11, 2017 | views : 3063 | बझाङ्ग - BJN

माघ २९, दार्चुला | १० बर्ष देखि शिखर गाविसको बलाँचमा निर्माणाधिन अवस्थामा रहेको चमेलीया जलविद्युत्त आयोजनाबाट अबको चार महिना भित्रै समग्र सुदुरपश्चिमा विद्युत्त बल्ने नेपाल सरकारका उर्जा मन्त्री जनार्जन शर्माले बताउनु भएको छ । चमेलीया जलविद्युत्त आयोजनाको अनुगमन निरिक्षण पछि बोल्दै मन्त्री शर्माले त

Read More

कहाँ गयो ८६ करोड बजेट खोजी गर्दै बझाङबासी

Posted on February 05, 2017 | views : 5078 | बझाङ्ग - BJN

सम्राट सिंह | माघ २३, बझाङ | २ सय किलोवाट क्षमता भएको सुर्मादेवी विद्युत प्रालि मर्मतको नाममा विदेशी दाता जाइकाको ८६ करोड बजेट लगानीको बझाङबासी खोजी गर्न थालेका छन ।  विद्युत मर्मतका नाममा ८६ करोड रकम खर्चेपनि जनताको घरमा ३ दिनपछि बत्ती आउन थालेपछि सदरमुकामबासीले चरणबद्घ आन्दोलनका कार्यक्रम घोष

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 11760 | बझाङ्ग - BJN

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

बझाङमा जाइकाको लगानी बालुवामा पानी

Posted on January 25, 2017 | views : 228 | बझाङ्ग - BJN

सम्राट सिंह/माघ १२, बझाङ । बझाङ जिल्लामा विद्युत मर्मतका नाममा जाइकाले गरेको लगानी बालुवामा पानी भएको छ ।  २ सय किलोवाट क्षमता भएको सुर्मादेवी विद्युत प्रालि मर्मतको नाममा विदेशी दाता जाइकाको लगानी बालुवा पानी भएको हो । मर्मत गर्नुपूर्व केहि समय बत्ती त आउन्थ्यो जाइकाले ८६ करोड खर्चेर विद्युत म

Read More

बझाङमा युवा स्वरोजगार कोषबाट दिएको क्रृण असुली भएन

Posted on January 25, 2017 | views : 169 | बझाङ्ग - BJN

सम्राट सिंह/माघ १२, बझाङ । नेपाल सरकारको अर्थ मन्त्रालय अन्र्तगत युवा स्वरोजगार कोषबाट दिएको क्रृण असुली भएको छैन ।  क्रृण समितिले हचुवाका भरमा व्यवसाय नगर्नेलाई क्रृण लगानी गरेकाले असुली नभएको हो । जिल्ला कृषि विकास बैंक मार्फत बाख्रापालन,खुद्रा व्यापार,फर्निचर उद्योग,सिलाईकटाई पसल तथा कृषि व्

Read More

यही महिनाको अन्तिमदेखि २५ जिल्लाका गरिबहरुलाई परिचयपत्र बाँडिने (कुन-कुन जिल्ला परे ?)

Posted on November 21, 2016 | views : 19536 | बझाङ्ग - BJN

मङ्सिर ६, काठमाडौँ । सरकारले मङ्सिरको अन्तिम सातादेखि २५ जिल्लाका गरिबीका रेखामुनि रहेकालाई ‘गरिब परिचयपत्र’ वितरण गर्ने तयारी गरेको छ ।  गरिब घरपरिवार सहयोग समन्वय बोर्डले तयार पारेको परिचयपत्र यही महिनाको अन्तिमदेखि वितरण गर्ने तयारी गरिएको सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले जानकार

Read More

चैनपुर सिचाई कुलो ४ महिना पछि संचालनमा

Posted on November 10, 2016 | views : 534 | बझाङ्ग - BJN

मकरराज धामी, कात्तिक २५, बझाङ ।  गएको असार २९ गतेको बाहुली गाडको बाढिले बगाएको चैनपुर सिचाई कुलो ४ महिना पछि संचालनमा आएको छ । गहु छर्ने बेलामा सिचाईको लागी पानी आए पछि कृषकहरु खुसी भएका छन । कुलोमा फालिएका  खाली सिसाका बोतल, पलाष्टीक, कुहिएका तरकारी, फाटो कपडाहरु लगायतको फोहोर कुलोमा पानी

Read More

बझाङमा दोब्बर धान उत्पादन

Posted on October 04, 2016 | views : 671 | बझाङ्ग - BJN

असोज १८, बझाङ । जिल्लाका १५ गाविसका कृषकले खेतमा लगाएको नयाँ धानको बीउबाट दोब्बर उब्जनी भएको बताएका छन् ।  परम्परा धानको बीउमा विभिन्नखालका रोग लाग्ने र उब्जनीसमेत नहुने भएपछि जिल्ला कृषि विकास कार्यालयले अनुदानमा वितरण गरेको हरजित नाथ धानको बीउ लगाएपछि दोब्बर उब्जनी भएको हो । जिल्लाका हेन्तवाड

Read More

सिचाई कुलो निर्माणमा देबलबासी एकजुट, कुलो नर्माण गर्न एक करोड खर्च लाग्ने

Posted on September 19, 2016 | views : 449 | बझाङ्ग - BJN

डिवि विष्ट, असोज ३, बझाङ । सिचाई कुलो निर्माण गर्न देबलबासि एक जुटभएर लागेका छन् । गत असार महिनाको ३१ गते बाउली खोलामा आएको बाढीले देबल जिउलाको सिचाई कुलो पर्ण रुपमा बगाए पछि अहिले स्थानीय बासिन्दाहरु सिचाई कुलो निर्माण गर्न लागेका हुन । सिचाई कुलो निर्माण गर्न झण्डै एक महिना समय लाग्ने छ भने  

Read More

बझाङबाट १२ गाँउपालीकाको माग

Posted on August 28, 2016 | views : 1245 | बझाङ्ग - BJN

सम्राट सिंह | भदौ १२, बझाङ | स्थानिय तह पुर्न संरचना आयोगले जिल्लामा आठ वटा गाँउपालीकाको संख्या अनुसार सरोकारवालाको राय सुझाव बैठक गोष्ठि गरि टुङ्गो लगाउन खोजेपनि बझाङमा  गाँउपालीको  टुङ्गो लागेन ।  प््रााविधिक सहयोग समितिले शुक्रवार जिल्ला स्तरिय स्थानिय तह पुर्न संरचना सम्वन्धि कार

Read More

जहाज आउन छोडेपछि बिमानस्थल खेलमैदानमा परिणत

Posted on August 20, 2016 | views : 1228 | बझाङ्ग - BJN

सम्राट सिंह/भदौ ४, बझाङ । बिगत ७ बर्षदेखि बझाङ जिल्लाको बिमानस्थलमा जहाज आउन छोडेपछि खेलमैदानमा परिणत भएको छ ।  जिल्लामा खेलमैदानको अभाव भएको र बिमानस्थल उपयोग नभएकाले जिल्ला स्तरिय खेलहरु हवाइ मैदानमा संञ्चालन हुने गर्दछन । जिल्लामा हुने गरेका राष्ट्रपती रनिङ सिल्ड देखि स्थानिय युवा क्लवहरुले

Read More

पाँच महिना देखी नगरपालिकाका गाउँ अन्धकार

Posted on August 07, 2016 | views : 698 | बझाङ्ग - BJN

सम्राट सिंह | साउन २३, बझाङ | लाईन वितरण बढी र उत्पादन कम भएर विद्युतको कामचलाउ उपयोग गर्दै आएका जयपृथ्वी नगरपालिकाका गाँउहरु विद्युत मर्मतका कारणले  विगत ५ महिना देखी अन्धकारमा छन् । जाईका संस्थाले डोग्री विद्युत गृहको  मर्मत गरिरहेकाले  सरकारी कामकाज र सदरमुकाम चैनपुर बजारलाई मध्यनज

Read More

बझाङमा बर्षेनी यार्सा उत्पादनमा कमी

Posted on August 01, 2016 | views : 486 | बझाङ्ग - BJN

सम्राट सिंह | साउन १७,  बझाङ |  बहुमुल्य जडिबुटी यार्सा उत्पादनका लागी राम्रो  मानिएको बझाङ जिल्ला पछिल्ला वर्षमा यार्सा उत्पादनमा कमी भएको छ ।  यार्सा उत्पादन कम हुदै गएपछि संकलकहरुले पनि यार्सा कम पाउने हुदाँ  जिल्लाको आर्थिक आम्दानीमा समेत ह्रास आएको छ । गएको ८ वर्ष बाट ब

Read More