अर्थ/विकास | बझाङ्ग - BJN


सुदूरपश्चिम प्रदेशमा तीन महीनाको राजश्व सङ्कलन सन्तोषजनक

Posted on October 25, 2019 | views : 1685 | बझाङ्ग - BJN

कात्तिक ८, कैलाली | सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले सरकारको चालू वर्षको पहिलो तीन महीनामा राजश्व सङ्कलनको अवस्था सन्तोषजनक रहेको बताउनुभएको छ ।  मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बिहीबार मन्त्री बोहराले चालू वर्षको तीन महीनामा प्रक्षेपित अनुमानको २६ प्रत

Read More

सञ्चालन भएनन् सुदूरपश्चिमका सात विमानस्थल

Posted on October 12, 2019 | views : 2051 | बझाङ्ग - BJN

असोज २५,  सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका सात विमानस्थल लामो समयदेखि सञ्चालन हुन सकेका छैनन् । विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल प्रयोगविहिन अवस्थामा रहेका हुन् । सुदूरपश्चिम प्रदेशका विमानस्थल सञ्चालन नहुँदा यस क्षेत्रका सर्वसाधारण

Read More

मूल्य निर्धारण नहुँदा थन्कियो यार्सागुम्बा

Posted on September 11, 2019 | views : 610 | बझाङ्ग - BJN

भदौ २५, बझाङ | सङ्कलन गरिएको तीन महीना बितिसक्दासमेत यार्सागुम्बाको मूल्य निर्धारण हुनसकेको छैन । यतिखेर जिल्लाका अधिकांश गाउँका मानिसले सङ्कलन गरेको यार्सागुम्बा थन्किएको छ ।  बहुमूल्य बुटीका रूपमा रहेको यार्सागुम्बाको मूल्य निर्धारण नभएपछि गाउँघरमा सङ्कलन गरिएको यार्सागुम्बा थन्किएको र 

Read More

बझाङका सबै गाउँमा पुग्यो टेलिफोन सेवा, बझाङमा मात्र १८ वटा टावर

Posted on August 26, 2019 | views : 1508 | बझाङ्ग - BJN

भदौ ९, बझाङ (रासस) | बझाङ जिल्लाका अधिकांश ठाउँमा टेलिफोनको पहुँच पुगेको छ । बझाङमा टेलिफोन प्रयोगकर्ताको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ ।  नेपाल टेलिकमको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ सम्ममा बझाङमा नेपाल टेलिकमका ग्राहक ९० हजारभन्दा बढी पुगिसकेका छन् । स्काई फोन प्रयोगकर्ता ३६ हजार

Read More

सुदूरपश्चिम प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिक

Posted on June 03, 2019 | views : 2296 | बझाङ्ग - BJN

 जेठ २०, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध आर्थिक प्रतिफलको न्यायोचित वितरणमार्फत् सामाजिक न्याय र सामाजिक सुरक्षाको प्रत्याभूत गरी समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने नीति लिएको छ ।  प्रदेशसभा भवन धनगढीमा आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश सरकारक

Read More

टेन्डर हाल्न गएका ठेकदार कुटिए

Posted on May 30, 2019 | views : 921 | बझाङ्ग - BJN

सम्राट सिंह | जेठ १६, बझाङ | जिल्लाको तल्कोट गाउँपालिकामा टेण्टर हाल्न गएका ठेकदार कुटिएका छन् । बुधबार तल्कोट गाउँपालिकाको कार्यालयमा टेन्डर हाल्न गएका ठेकदारहरु कुटिएका हुन् । गाउँपालिकाले तल्कोटको पनाल्तदेखि स्याडासम्म सडक निर्माण, दातोला मेल्बीसौना सिचाई कूलो र हिमालय माबि भवन निर्माण झण्डै करोड

Read More

मासिक ३ हजार बृद्धभत्ता भएपछि छायो खुसी

Posted on May 30, 2019 | views : 1181 | बझाङ्ग - BJN

सम्राट सिंह | जेठ १६, बझाङ | आगामी आर्थिक बर्षबाट बृद्ध भत्ता बढ्ने भएपछि बृद्घहरुमा खुसी छाएको छ । बुधबार अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा बृद्ध भत्ता एक हजार रुपैयाँले बृद्धि गरेपछि बृद्घहरुमा खुसी छाएको हो ।  बृद्घ भत्ता बढाएर ३ हजार पुर्याउने सरकारको जय होस मष्टा गाउँपाल

Read More

बझाङमा बैंकहरुको संख्या बढ्दै, सेवाग्राहीलाई सहज

Posted on May 29, 2019 | views : 1130 | बझाङ्ग - BJN

सम्राट सिंह | जेठ १५, बझाङ | हिमाली जिल्ला बझाङमा बैंकहरुको संख्या बढ्दै गएको छ । बैंकहरुको संख्या बढेपछि सेवाग्राहीलाई सहज भएको छ । विगतका बर्षहरुमा नेपाल राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकले मात्र सेवा दिइ रहेको बझाङमा हाल भने ११ बैंकहरुले सेवा दिदै आइरहेका छन ।  ३ बर्ष यता जिल्लाको सदर

Read More

सुदूरपश्चिम प्रदेशमा भारतमा उत्पादित सिमेन्टको आयात बन्द

Posted on May 09, 2019 | views : 1431 | बझाङ्ग - BJN

वैशाख २६, धनगढी (रासस) | स्वदेशमा उत्पादित सिमेन्टले बजार लिएपछि सुदूरपश्चिम प्रदेशमा भारतमा उत्पादित सिमेन्टको आयात बन्द भएको छ । यस क्षेत्रमा विगतमा ठूलो परिमाणमा भारतमा उत्पादित सिमेन्ट आयात हुने गरेकामा पछिल्लो समयमा आयात बन्द भएको व्यापारीले बताएका छन् । नेपालका सिमेन्ट उद्योगले बजारको मागअनुसा

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 12102 | बझाङ्ग - BJN

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 14110 | बझाङ्ग - BJN

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले गर्यो बझाङमा शाखा बिस्तार

Posted on February 15, 2019 | views : 681 | बझाङ्ग - BJN

सम्राट सिंह | फागुन ३, बझाङ | सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आफ्नो शाखा उपशाखा बिस्तारको क्रममा बझाङ्गको जय पृथ्वी नगरपालिकामा प्रवेश गरेको छ । बीमा समितिले तोकिदिएको बालि तथा पशुपंक्षि बीमा अन्र्तगत विगत चार वर्ष देखि भेटेरीनरी अस्पताल तथा पशुपंक्षि विज्ञ केन्द्रको  कार्याल

Read More

बझाङको देवल विमानस्थल कालोपत्रे गरिँदै

Posted on February 07, 2019 | views : 1056 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | माघ २४, बझाङ | दश वर्ष देखी बन्द अवस्थामा रहेको बझाङ देवल विमानस्थल कालोपत्रे गर्ने काम सुरु भएको छ । बझाङका नागरिक अभिन्यता, सांसद र स्थानीयको पटक पटकको दबावपछि नागरिक उड्डयन प्राधिकरणले विमानस्थल कालोपत्रेका लागि ठेक्का दिएपछि काम कालो पत्रैको काम सुरु भएको हो । २०३५ सालमा कच्ची

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 12275 | बझाङ्ग - BJN

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 10999 | बझाङ्ग - BJN

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

‘मिटर बक्स’ नहुँदा बझाङबासी अन्धकारमा बस्न बाध्य

Posted on December 17, 2018 | views : 672 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | पुष २, बझाङ | नेपाल बिद्युत् प्राधिकरण बितरण शाखा बझाङमा मिटर बक्स नहुँदा सेवाग्राही मर्कामा परेका छन ।  जिल्लामा राष्ट्रिय प्रशारण लाईन जडान भएको एक महिना बितिसक्दा पनि प्राधिकरणका कर्मचारीको ढिलासुस्तीका कारण ‘मिटर बक्स’ बितरण नहुँदा सेवाग्राही मारमा परेका हुन् । राष्ट्रिय प

Read More

बझाङको रिङ्गरोड धमाधम पिच हुँदै, ४२ लाख सहित ठेकदार सम्मानित

Posted on November 09, 2018 | views : 1144 | बझाङ्ग - BJN

सम्राट सिंह | कात्तिक २३, बझाङ | सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङको सदरमुकाम चैनपुरको रिङ्गरोड धमाधम पिच भइरहेको छ । चैनपुरका बासिन्दाहरुले आफै जग्गा दिएर बनाएको रिङ्गरोडको सहरी विकास तथा भवन डिभिजन कार्यालयले पिच गर्न थालेको हो । सदरमुकाम चैनपुर भित्र रहेका सबै सडकहरु साँघुरा हुँदा याता

Read More

बझाङमा राष्ट्रिय प्रसारण लाइनको बिजुली बल्यो

Posted on November 06, 2018 | views : 984 | बझाङ्ग - BJN

टेकेन्द्र बोहारा | कात्तिक २०, बझाङ | बझाङ राष्ट्रिय प्रसारण लाइनसँग जोडिएको छ । आज बिहान १० बजे बझाङ सदरमुकाम चैनपुरमा एक कार्यक्रम आयोजना गरेर ३३ केभी विद्युत प्रसार गरिएको जानकारी गराइएको हो ।  बिजुली बलेसँगै चैनपुरबासीमा खुसीयाली छाएको छ । अब चैनपुरमा विद्युतबाट गरिने सबै काम तथा उद्योग धन्

Read More

कर्मचारीको मिलोमतोमा १८ लाख २१ हजार रुपैया हिनामिना

Posted on September 18, 2018 | views : 860 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | असोज २, बझाङ | बझाङ जिल्लाको विकट गाँउपालीका मानिने साईपाल गाउँपालिकामा कर्मचारीको मिलोमतोमा १८ लाख २१ हजार रुपियाँ हिनामिना भएको छ । स्थानीय तहको निर्वाचन २०७४ सम्पन्न भएलगत्तै साईपाल गाउँपालिका का तत्कालिन कार्यकारी प्रशासकीय अधिकृत राधाकृष्ण जोशी र लेखापाल गजाधर सार्कीले विभिन्न

Read More

रुख तेर्साएर खोला तर्दै बझाङ्गेहरु, हिडेर चार दिनमा सदरमुकाम

Posted on August 23, 2018 | views : 739 | बझाङ्ग - BJN

प्रेम सुनार | भदौ ७, बुटवल | भदौरे ठाडो खोला उर्लेर आएको छ । तर्नका लागि एउटा रुख तेर्साईको छ । भारी बोकेको मानिस बढो जोखिमले  खोला पार गर्दैछन । यो दृश्य हो विकट हिमाली जिल्ला बझाङको । बझाङको अति दुर्गम सैपाल गाउँपालिकास्थित त्यो एक  खोलाको मात्र दृश्य होईन, त्यस जिल्लाका अधिकांस खोलाहरुम

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 13812 | बझाङ्ग - BJN

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

सर्बे बिनानै सडक निर्माण, रोक्न खोज्दा स्थानिय कुटिए

Posted on July 01, 2018 | views : 518 | बझाङ्ग - BJN

असार १७, बझाङ । सडक निर्माण समितीले सडक सर्बे नै नगरी धमाधम सडक खन्न लागेको बझाङ मष्टा गाउँपालिका २ नौराका स्थानियले आरोप लगाएका छन् । वातावरणीय प्रभाव अध्ययन गरेर मात्र सडक निर्माण गर्नुपर्ने व्यवस्था भएपनि मष्टा गाउँपालिकाका २ मा भने सर्बे नै नगरेर सडक निर्माण गर्न लागेको आरोप लागेको हो ।  सड

Read More

बझाङको जयपृथ्वी नगरपालीकाको बजेट सार्वजनिक, के-केमा छ प्राथमिकता ?

Posted on June 25, 2018 | views : 670 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | असार ११, बझाङ | बझाङको पहिलो नगरपालिकाको रुपमा रहेको जयपृथ्वी नगरपालिकाको दोस्रो नगर सभा सम्पन्न् भएको  छ । नगरपालिका भित्र आधारभुत पुर्वाधारको विकासलाई मुख्य प्राथमिकता दिदै निति, कायक्रम तथा बजेट सार्वजनिक आईतवार सार्वजनीक गरेको छ ।  आर्थिक विकास र गरिवी निवारणमा जोड दि

Read More

श्रीमतीको ७ तोला सुन धरौटी राखेर ६ किलोमिटर सडक

Posted on June 05, 2018 | views : 448 | बझाङ्ग - BJN

ललित सिंह | जेठ २२, बझाङ | जिल्लाको तलकोट गाउँपालिकाअन्तर्गतको रुपातोला—तलकोट—खौला सडकखण्ड निर्माण गर्दा आफ्ना श्रीमतीका नाक कानका गरगहना बैंकमा धरौटी राखी यहाँका स्थानीयले सडक निर्माण गरी गाडी गुडाएका छन् । विगत २०६० सालमा सो क्षेत्रका तलकोटी राजा (रजवार) नारायण सिंहले सो सडक खण्डको परिकल्पना गरी २

Read More

दाइजो दिएको १ बाख्राबाट शुरु गरेको बाख्रापालन यसरी फष्टायो

Posted on May 19, 2018 | views : 961 | बझाङ्ग - BJN

सम्राट सिंह | जेठ ५, बझाङ | श्रीमतीले माइती घरबाट दाइजो ल्याएको एक बाख्राबाट संञ्चालन गरेको बाख्रापालन फष्टाएको छ । थलारा गाउँपालिका ६ पिखेत घर भएका आनन्द रोकायाले श्रीमतीले माइतीबाट दाइजो ल्याएको बाख्राबाट शुरु गरेको बाख्रा पालन अहिले फष्टाएको हो ।  नौ बर्ष अगाडि माइतीबाट ल्याएको १ बाख्राबाट श

Read More

बझाङमा महालक्ष्मी विकास बैंकको सेवा सुरु

Posted on April 25, 2018 | views : 607 | बझाङ्ग - BJN

टेकेन्द बोहरा/बैशाख १२ बझाङ | महालक्ष्मी बिकास बैंकको मंगलवार देखी सदरमुकाम चैनपुरमा आफ्नो कारोवार बिधीवध रुपमा सुरु गरेको छ । मंगलवार भएको समुत्घाटन कार्यक्रमको प्रमुख अतिथीमा जयपृथ्वी नगरपालीका मेयर बिरेन्द्र खड्का रहेका थिए ।  भने कार्यक्रमको सभापतित्व महालक्ष्मी बिकास बैंकका प्रमुख कार्यकार

Read More

बझाङमा यार्सागुम्वा करवाट ६ लाख २५ हजार संकलन

Posted on April 25, 2018 | views : 761 | बझाङ्ग - BJN

टेकेन्द बोहारा/बैशाख १२ बझाङ | साईपाल गाँउपालीका वडा नँ १ ले यार्सा गुम्वा सँङकलन कर एक महिनाको अवधीमा  ६ लाख २५ हजार नगद जम्मा गरेको छन ।  बझाङको हिमाली गाँउपालीका मानिने साईपाल गाँउपालीको वडा नँ १ को  नरेन्द धामीको नेतृत्वमा धलौनको यार्सा सँङकलन केन्दबाट उत्त रकम सँकलन गरेको साईपाल

Read More

महालक्ष्मी बिकास बैंकको आज बिधीवध समुदघाटन

Posted on April 25, 2018 | views : 597 | बझाङ्ग - BJN

टेकेन्द बोहरा | वैशाख १२, बझाङ | महालक्ष्मी बिकास बैंकको मँगलवार सदरमुकाम चैनपुरमा बिधीवध समुदघाटन सम्पन्न भएको छ । मँगलवार भएको समउद्घाटनको कार्यक्रमको प्रमुख अतिथीमा जयपृथ्वी नगरपालीका मेयर बिरेन्द्र खड्का रहेका थिए । भने कार्यक्रमको सभापतीत्व माहालक्ष्मी बिकास बैड्ढका प्रमुख कार्यकारी अधिकृत कृष्

Read More