महालक्ष्मी बिकास बैंकको आज बिधीवध समुदघाटन

Posted on: 25 Apr, 2018

टेकेन्द बोहरा | वैशाख १२, बझाङ | महालक्ष्मी बिकास बैंकको मँगलवार सदरमुकाम चैनपुरमा बिधीवध समुदघाटन सम्पन्न भएको छ ।

मँगलवार भएको समउद्घाटनको कार्यक्रमको प्रमुख अतिथीमा जयपृथ्वी नगरपालीका मेयर बिरेन्द्र खड्का रहेका थिए । भने कार्यक्रमको सभापतीत्व माहालक्ष्मी बिकास बैड्ढका प्रमुख कार्यकारी अधिकृत कृष्ण लामीछाने रहेका थिए । 

कार्यक्रमा स्वागत मन्तब्य महालक्ष्मी बिकास बैड्ढका बझाड्ढ साखाका प्रबन्ध निर्देसक शेर बहादुर बिक गरेका थिए ।

महालक्ष्मी बिकास बैड्ढको चुत्ता पुजि २ अरव ७३ करोड रहेको बताएको छ । यस साखाले बझाङबासीहरुलाई मध्यनजर गर्दै एटिम सेवा,मोवाईल बैड्ढिकिङ सेवा ,रेमिटान्स सेवा,इसिसि सेवा किलियरी सेवा,  दिने बताएको छ ।

अव महालक्ष्मी बिकास बैङले गाँउपालीकालाई मध्यनजर गर्दै गाँउ गाँउमा आप्नो सुबिधा दिने बताएको छ ।

महालक्ष्मी बिकास बैङले सदरमुकाम चैनपुरमा गत बर्ष मँसिर मँसिर१४ गतेवाट आप्नो कारोवार सुरु गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!