बझाङमा बामको विजय जुलुस, समानुपातीक मत गणना सुरु

Posted on: 09 Dec, 2017

मङ्सिर २३, बझाङ । बझाङका दुईवटै सिटमा विजय हासिल गरेको वाम गठबन्धनले आज हजारौंको कायकर्ता तथा  समर्थकको उपस्थितिमा यतिखेर विजयोत्सव मनाइको छ ।


प्रतिनिधिसभामा विजय भएका नेकपा एमालेका भैरव बहादुर सिह प्रदेशसभा एमालेकै अर्जुन थापा र प्रदेश ख माओवादी केन्द्रकी  देवकी मल्लले विजय हात पारेका माओवादी केन्द्र र नेकपा एमालेका हजारौं कार्यकर्ताहरुको उपस्थितिमा वाम गठबन्धनले सदरमुकाम दुनै बजारमा विजय जुलुस निकाल्दै बजार परिक्रमा गरिहेको छ । 

एकातिर विजय जुलुस भइरहेको छ भने अर्कोतिर समानुपातिकतर्फको मतगणना विहान सात बजे वाट सुरु भएको मुख्य नर्वाचन अधिकृतपुर्ण प्रसाद बाचतोलाले जानकारी दिएका छन । टेकेन्द्र बोहराको सहयोगमा 

   



यस बिषयमा तपाइको प्रतिक्रिया...!