बझाङको सत्यवादीमावि केन्द्रबाट परीक्षामा चिट चोराउने दुई जनाप्रहरी थुनामा

Posted on: 22 Mar, 2018

टेकेन्द्र बोहरा, चैत ८ । बिहीबार सञ्चालनभएको एसईई परिक्षामाबझाङमा चिट चोर्न सहयोग गर्ने दुई जनालाई प्रहरीले प्रकाउ गरेको छ

सत्यवादीमाविभोपुर केन्द्रमा चिट चोराई रहेको अवस्थामादुई जनालाई प्रहरीले प्रकाउ गरेको हो । आफन्तलाई चिट चोराउन परिक्षा केन्द्रभित्रआएकाजयपृथ्वीनगरपालीका ५ काप्रकाश सिंह र थलारा गाँउपालीका ६ बस्ने योगेन्द्र पाण्डेलाई प्रहरीले प्रकाउ गरी सार्वजनिक गरेको हो । 

चिट चोराउने दुवै जनालाईप्रहरीले जिल्लाकार्यालयमाल्याएको छ । उनीहरूलाईआवश्यककार्बाहीगरिने प्रहरी नायबउपरिक्षक ऋषिराम कंडेलले बताए । 

बझाङ जिल्लाका १९ वटा परिक्षा केन्द्रमा छात्र छात्रा गरि झण्डै ९ हजार एसईई परिक्षादिदै छन् । पहिलो दिनअंग्रेजीको परिक्षामा सत्यवादीमाविबाहेक अन्य केन्द्रमा परिक्षाशान्त र मर्या्दित रुपमा सम्पन्नभएको जिल्लाशिक्षाअधिकारी सुर्य बहादुर सिंहले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!