बझाङमा हिम पहिरोमा परी एकको मत्यु

Posted on: 23 Apr, 2018

टेकेन्द बोहरा/बैखाख १० बझाङ | बझाङमा हिम पहिरोमा परी आइतबार एक जनाको मृत्यु भएको छ । 

बझाङको साईपाल गाँउपालीका वडा नँ ३  बस्ने बर्ष १९ का भिखु बोहराको यार्सा संकलनको क्रममा आइतबार १२ बजे मत्यु भएको उनका आफन्त घुरन बोहराले बताएका छन |

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!