स्कुलमा एक्कासी बेहोस हुदा एक वालकको मृत्यु

Posted on: 17 Sep, 2018

टेकेन्द्र बोहरा | असोज १, बझाङ | स्कुलमा एक्कसी बेहोस हुदा एक वालकको मृत्य भएको छ ।

बझाङको जयपृथ्वी नगरपालीका वडा नँ दस  चैनपुरमा रहेको समता स्कुलमा अध्यनरत लक्ष्मी कुवरका र जँङ्ग बहादुर कुवरका पाँच वर्षिय छोरा नर्सरीमा अध्यनरत नविन कुमार कुवरको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय बझाङले जनाएको छ । 

मृतक कुवरको टाँउकोमा गहिरो चोट लागेको हुनाले जिल्ला अस्पताल सिमखेत लैजादै गर्दा वाटोमै मृत्यु भएको जिल्लाप्रहरी कार्यालय बझाङका डिएसपी प्रविनधितालले बाताउनु भएको छ ।

घटनाके कती कारणले भएको हो अनुसन्धान भईरहेको बझाङ प्रहरीले जनाएको छ । घटनाको थपविवरण आउनबाकीछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!