जवरजस्ती करणी उद्योगमा फरार एकजना पक्राउ

Posted on: 09 Feb, 2019

माघ २६, बझाङ | जवरजस्ती करणी उद्योगमा फरार एक जनापक्राउ परेका छन ।

बझाङ जिल्लाको छबिस, पाथिभेरा गाँउपालीका वडा नं. २ का बर्ष ३२ को टेक बहादुर कठातयत शुक्रवार पक्राउ परेका हुन्।


कठायतलाई जिल्लाप्रहरी कार्यालय बझाङबाट खटिएका प्रहरी नायवनिरिक्षक मिनबहादुर सिंहको कामण्डमा खटिगएको प्रहरी टोलीले पक्राउ गरेका जिल्लाप्रहरी कार्यालय बझाङका प्रहरी नायवउपरिक्षक प्रविण धितालले जानकारी दिए ।

कठायत जवरजस्ती करणी उद्योगमा फरार रहेकाथिएउनलाई उच्च अदालत दिपायलको यही असार आठार गतेको फैसला आदेशले २ वर्ष ६ महिना कैद सजाय तोकी  फरार रहेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!