बझाङमा पानीमा डुवेर एक बालकको मृत्यु

Posted on: 15 Feb, 2019

टेकेन्द्र बोहरा । फागुन ३, बझाङ । बझाङमा पानीमा डुबेर एक वालकको मुत्यु भएको छ । बझाङको छवीसपाथीभेर गाँउपालीका घर भई सदरमुकाम चैनपुर नजिकै  सिमखेतमा वस्दै आएकाज नक मन्डेलका छोरा अढाई वर्षिय सक्षमको मन्डेल नहरमा डुवेर मृत्यु भएको हो ।

शुक्रवार ११ बजेतिर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त प्रहरी नायव निरिक्षक नैनहादुर सावदले जानकारी दिए । मृत्युको कारण भने अहिले सम्म खुल्न सकेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!