बझाङकि मृगौला पिडित काेपिला धामिलाई आर्थिक सहयाेग

Posted on: 21 Sep, 2019

सुनिल कुवँर । असाेज ४, काठमाडौं । बझाङकाे बुङ्गल नगरपालिका -२ दहबगर बस्ति घर भएकि दुबै मृगौला पिडित काेपिला धामिलाई अार्थिक सहयाेग प्रदान गरीएकाे छ । 

दुबै मृगौला फेल भएकि धामिकाे उपचारकाे लागि "फेसबुक मेसेन्जर हाम्रो दिदिबहिनी अनलाइन रोधिघर नेपाली सान सबैको पहिचान"  संचालक समितीको पहलमा रु १ लाख ३ हजार ४ सय ५९ रूपैयाँ र भारतकाे ब्याङलोरबाट  कमल धामिकाे पहलमा रु २७ हजार गरि बुङ्गल विकास समाजका अध्यक्ष बिरेन्द्र कुवँरकाे नाममा रू १ लाख ३० हजार ४ सय ५९ रूपैयाँ पठाएकाे थियाे । उनले उक्त रकम कृष्ण कडेलको इन्द्रेणीकार्यक्रममार्फत मृगौला पीडित कोपिला धामीलाइ शुक्रबार  बुझाएको  जानकारी दिए । उनले भने "सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी मनहरुलाइ हार्दिक धन्यवाद र बिरामीलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु" ।


पिडित काेपिला धामि हाल काठमाडौंकाे त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन । उपचार कै क्रममा उनीसँग भएको चल अचल सम्पति शिद्दिसकेकाे छ  ।

 डक्टरको सल्लाह अनुसार  मृगौला पिडीत कोपिला धामीको मृगौला प्रत्याराेपण गर्न ३० देखि ३५ लाख लाग्छ । 

आफुसँग यत्रो रकम नभयकोले ,उपचार गर्न गाह्रो भएकाे पिडितकाे भनाई छ । 

"उपचारका लागि अप्ठ्यारो परिस्तिथी आएको हुनाले ,  हामीले यो अभियान चलायका हौ, यसै अभियानको क्रममा कोपिला बैनि को पिडा, दु:ख बुझेर उहाँलाई सहयाेग गर्नुहुने महान सोच महान बिचार र सहयोगी भावनाका व्यक्तिहरू सबैलाई धन्यावाद दिन्छौं  "  उनले भने । सहयाेग गर्नेहरूमा सुक माया नेपाली नबलपरासि कावासाेति हाल कुबेद ११०६७, माया राई चन्द्रगडि सगरमाथ ५ गौरिसंकर बस्ति हाल अाेमन १४४६०,त्यस्तै सुस्मा लामा हेटौडा पदम पाेखरि ८ हाल अाेमन १४४६०,  भानु मगर अक्राेस बन्दिपुर गाउँपालिका १ हाल मलिसिया ४००८,निास लामा  चितवन  झुटपानि ६ हाल कुबेद ४00८,अस्मिता श्रेस्ट उदयपुर बर्रे ६  २६७२, टेक बहादुर पुन मगर रुपन्देहि खैरेनि संकपुर चौराह हाल मलेसिया ५३१२,गगन रावत सिन्दु पाल्चाेक हाल साउदि ३८७५,  ईन्दिरा कुमारि खाम्चा मगर बुटवल खैरेनि ५००५,   संकर राना मगर गुल्मि  राचाेर २ हाल डिल्लि गुडगाउ ४८००,  सुस्मा तामाङ नुवाकाेट मेकाँङ ६ हाल कुबेद ५२८९,ससिना थापा मगर बुटवल खैरेनि   ७ हाल अाेमन ५0१५, सीता मगर धादिङ   प न १ सिडिबार  हाल ईराक ५३४४, विशाल तामाङ काभ्रेपलान्चाे  बनेखु ७ हाल मलेसिया ५३४४,बिस्नु पुलामि मगर प्युठान मरन्ठाना  १० हाल भारत पन्जाब १६००, सुनिता थापा प्युठान मरन्ठाना १० हाल भारत पन्जाब १६००,फप्रतिभा घर्ती मगर प्युठान मरन्ठाना १० ,१६००, दिपक धामी बझाङ , डडेल्धुरा जाेगबुडा हाल भारत बेङडाेर ८००० गरि सहयाेग गरेका छन् त्यस्तै  

भारतबाट सहयाेग गर्नेमा प्रम बाेहरा डडेल्धुरा जाेगबुडा हाल बेङडाेर १६००,प्रताब बाेहरा डडेल्धुरा जाेगबुडा हाल बेङडाेर ४८००, प्रकाश धामी बझाङ दहबाेगर हाल बेङडाेर ४०००,मदन धामी महेन्द्र नगर हाल बेङडाेर २४००,अमर बाेहरा डडेल धुरा हाल बेङडाेर ८००,गनेस नाथ महेन्द्र नगर हाल बेङडाेर ८००,प्रेन्सि महेन्द्र धामी बझाङ बिनाडा हाल बेङडाेर ८००,बिनाेद जाेसि बेङडाेर ८००,माेहन धामी महेन्दर नगर खल्ला हाल बेङडाेर ८००,भाने धामी डडेल्धुरा हाल बेङडाेर ८००, सुनिल बाेहरा जाेगबुडा हाल बेङडाेर ८००,जय बाेहरा जाेगबुडा ८००,गौरब धामी जाेगबुडा ८००,धन धामी जाेगबुडा हाल बेङडाेर ८००, गाेरख धामी हाल बेङडाेर ६४० र शुदुरपश्चिम प्रवासि जनउथ्थान साखा बेङडाेर ट्रस्ट द्वारा ६४०० सहयाेग गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!