समाज | बझाङ्ग - BJN


बझाङका ८ बर्षीय एक बालक बिहिबार देखि धनगढीबाट वेपत्ता

Posted on December 20, 2019 | views : 2356 | बझाङ्ग - BJN

पुस, ४ काठमाडौँ | बझाङका एक बालक धनगढीबाट बेपत्ता भएका छन् | धनगढीको शिवनगर बस्दै आएका ८ बर्षीय अनिष बाग वेपत्ता भएका हुन् | बिहिबार साढे ५ बजे कोठाबाट खेल्न भनेर साइकलमा निस्केका अनिष शिवनगरमा रहेको स्टोन ब्रीज स्कुलमा कक्षा १ मा पढछन् | बिहिबार बेलुकी निस्केका अनिष राती सम्म पनि घर नफर्किएपछि खोजी

Read More

बझाङमा जडीबुटी संकलन गर्न गएका दुई किशोरको हिउँमा पुरिएर मृत्यु

Posted on December 17, 2019 | views : 3828 | बझाङ्ग - BJN

सुनिल कुँवर | पुस १, काठमाडौँ | बझाङमा जडिबुडी संकलन गर्न गएका दुई जना किशोरको हिउँमा पुरीएर मृत्यु भएको छ | सुर्मा गाउँपालिका वडा नम्बर १ बस्ने  १८ वर्षिया कविराज बोहरा र १४ वर्षिया शहदेब बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले साझा सवाललाई जानकारी दिएको छ | जिल्ला प्रहरी कार्यालयका

Read More

बझांङ्गको बुङ्गलमा रुखबाट खसेर एक महिलाको मृत्यु

Posted on November 27, 2019 | views : 3357 | बझाङ्ग - BJN

सुनिल कुँवर | मंसिर ११, काठमाडौँ | बुधबार बिहान बझांङ्गको बुङ्गलमा रुखबाट खसेर एक महिलाको मृत्यु भएको छ | बुङ्गल नगरपालिका ५ मिडि घर भएकी शुरेश कुँवरकि पत्नी २२ बर्षिय कमला कुँवरको बिहान १० बजे मृत्यु भएको हो | घर नजिकै रहेको रुखमा डाला काट्नेक्रममा रुखको हागा भाच्चिएपछि घटना स्थलमै उनको मृत्यु भएक

Read More

बझाङमा गएको ५.७ रेक्टरको भूकम्पले घर चर्किए

Posted on November 20, 2019 | views : 2121 | बझाङ्ग - BJN

सम्राट सिंह | मंसिर ४, बझाङ | मङ्गलबार राति ७ बजेर १६ मिनेटमा बझाङको खप्तड छान्ना गाउँपालिकाको पौवागडीलाई केन्द्रबिन्दु बनाएर ५.७ रेक्टरको भुकम्पले २ वटा घर चर्किएका छन् | भूकम्पले खप्तड छान्ना गाउँपालिका अन्र्तगत पौवागडीमा भोजराज जोशी र सोही ठाउँका तुलाराम थापाको घर चर्किएको र मानवीय क्षति भने नभएक

Read More

बझाङमा ५.७ रेक्टर स्केलको भूकम्प

Posted on November 19, 2019 | views : 2862 | बझाङ्ग - BJN

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङको पौवागढी क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज साँझ भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने पौवागढी क्षेत्रमा ७ ः १५ बजे ५.७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका कर्मचारी श्रद्धा ढकालले सुदूरपश

Read More

घाँस काट्ने क्रममा भिरबाट लडेर बुङ्गलमा एक महिलाको मृत्यु

Posted on November 10, 2019 | views : 3026 | बझाङ्ग - BJN

धुर्व बिष्ट | कार्तिक २४, बझाङ | शनिबार बेलुकी घाँस काट्ने क्रममा भिरबाट लडेर बझाङको बुङ्गलमा एक महिलाको मृत्यु भएको छ | बुङ्गल नगरपालिका वडा न ५ सट्टाय स्थायी घर भएकी ३४ बर्षिय अन्जना धामीको बिरेखोला अन्तर्गत किलाहाल्लेको भीरबाट लडेर  मृत्यु भएको सरस्वती मा.वि बिजगडाका शिक्षक जनक कुँवरले

Read More

बझाङमा रुख काट्ने क्रममा रूख मुनि च्यापिएर एक जनाकाे मृत्यु

Posted on November 09, 2019 | views : 3465 | बझाङ्ग - BJN

धुर्व बिस्ट । कार्तिक २३, बझाङ । बझाङको बुङ्गल नगरपालिका वडा नं ६ मा रुख काट्ने क्रममा एक जना स्थानीयको मृत्यु भएको छ । बुङ्गल नगरपालिका वड नं ६ मल्लीबाँती घर भएका प्रिते भनीने (पोचे धामी) को रुख काट्ने क्रममा रूख ढलेपछि ज्यान गएकाे हाे ।  प्रत्यक्षदर्शिका अनुसार बुङ्गल नगरपालिका ६ का स्थानीय स

Read More

बझाङको बुङ्गलमा फेला परेको बम नेपाली सेनाले गर्यो डिस्पोजल

Posted on November 06, 2019 | views : 2594 | बझाङ्ग - BJN

कार्तिक २०, बझाङ | बझाङ जिल्लाको बुङ्गल नगरपालिका ६ दान्तोलिमा फेला परेको बम नेपाली सेनाद्वारा डिस्पोजल गरिएको छ | खेत जोत्नेक्रममा मंगलबार प्लास्टिकको ड्रम भित्र बम फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् | बुधबार नेपाली सेनाको टोलीले बम डिस्पोजल गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ

Read More

कालंगा जलविद्युतको सुरुङ भित्र ज्यान गुमाएका चारै जनालाई प्रति ब्यक्ति १३ लाख दिने निर्णय

Posted on November 05, 2019 | views : 3741 | बझाङ्ग - BJN

धुर्व बिस्ट | कार्तिक १९, बझाङ |  बझाङको बुङ्गल नगरपालिकामा निर्माण भइरहेको कालंगा जलविद्युत आयोजनाको सुरुङमा अक्सिजनको कमीले ज्यान गुमाएका चारै जनालाई कालंगा जलविद्युत आयोजना प्रालिले प्रति व्यक्ति विमा सहित रु १३ लाख रुपैयाँ नगद हस्तान्तरण गर्ने भएका छ | यहि साताको आइतबार कालंगा जलविद्युत आयो

Read More

कालंगा जलविद्युत आयोजनाको सुरुङभित्र फसेका मजदुरको शव निकाल्यो सशस्त्र प्रहरीको टोलीले

Posted on November 05, 2019 | views : 2609 | बझाङ्ग - BJN

धुर्व बिस्ट | कार्तिक १९, बझाङ | बझाङको बुङल नगरपालिकामा निर्माण भइरहेको कालंगा जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका चारजना मध्ये तिन जनाको शव सशत्र प्रहरीको टोलीले निकालेको छ |आइतबार साँझ उक्त घटना भएपनि सुरुङ भित्र अक्सिजनको अभाबका कारण उद्दार कार्यमा समस्या भएको थियो |  तीनजनाको शव फेला पारे

Read More

कालंगा जलविद्युत आयोजनाको सुरुङमा बेपत्ता चारै जना मजदुर मृत फेला

Posted on November 04, 2019 | views : 3332 | बझाङ्ग - BJN

कार्तिक १८, बझाङ | बझाङको बुङ्गल नगरपालिकामा निर्माण भइरहेको कालंगा जलविद्युत आयोजनाको सुरुङ भित्र बेपत्ता भएका चारै जना मृत अवस्थामा फेला परेका छन्  | मृत फेला पर्नेमा दैलेख गुराँस गाउँपालिका–३ का कर्णबहादुर शाही, सोही ठाउँका महेन्द्रबहादुर शाही, अछामका अछाम तुर्माखाद– ६ महेन्द्र साउद र बझाङ ब

Read More

सुरुङभित्र थुनिएका ४ जना कामदारको उद्दारका लागि सेनाको हेलिकोप्टर घटनास्थलमा

Posted on November 04, 2019 | views : 1901 | बझाङ्ग - BJN

कार्तिक १८,बझाङ | बझाङको बुङ्गल क्षेत्रमा निर्माण भइरहेको कालङ्गा जलविद्युत् आयोजनामा काम गर्ने चार मजदुर सुरुङभित्र थुनिएका छन् । उनीहरु आइतबार दिउँसोदेखि सुरुङभित्र थुनिएका हुन् ।  दैलेखको गुराँस गाउँपालिका–३ का महेन्द्र शाही, सोही ठाउँका कर्ण शाही, अछामको तुर्माखाँद गाउँपालिका–६ का महेन्द्र

Read More

बझाङको बुङ्गलमा निर्माणाधिन कालंगा जलविद्युतको सुरुङमा चार जना मजदुर बेपत्ता

Posted on November 04, 2019 | views : 3599 | बझाङ्ग - BJN

धुर्व बिस्ट | कार्तिक १८, बझाङ | बझाङको बुङ्गल नगरपालिकामा निर्माण भइरहेको कालंगा जलबिद्युत् आयोजना अन्तर्गत वडा नं १ दहबगरमा निर्माणाधिन अवस्थामा रहेको  कालङ्गाजलबिद्युत् आयोजनाको सुरुङमा चार जना मजदुर बेपत्ता भएका छन् ।  आइवार दिउसो करिव ३ बजेतिर बुङ्गल नगरपालिकाको कलङगा नदीको दारिमगाढ भ

Read More

भारतको सिमलाबाट बैङलोर जानेक्रममा बझाङका एक जनाकाे सह-परीवार बेपत्ता

Posted on October 16, 2019 | views : 2473 | बझाङ्ग - BJN

असोज २९, बझाङ । भारतको सिमलाबाट बङलोर जाने क्रममा एक नेपालीको सह- परीवार बेपत्ता भएका छन । नेपालको शुदुरपश्चिमको बिकट जिल्ला बझाङको बुङ्गल नगरपालीका वडा नम्बर ९ रारु घर भएका जैले पार्की विगत नाै दिन देखी  बेपत्ता भएको उनका छीमेकीले बताए ।  तिन वटा वच्चा कान्छी श्रीमती संगै हराएका पार्कीको

Read More

बझाङमा किर्केट प्रतियाेगिताको उद्घाटन

Posted on October 15, 2019 | views : 2073 | बझाङ्ग - BJN

सुनिल कुवँर । असाेज २८, बझाङ ।  बझाङ जिल्लाकाे बुङ्गल नगरपालिका १ दहबगरमा अाज बझाङ जिल्ला स्तरिय क्रीकेट प्रतियाेगिता उद्घाटन गरीएकाे छ । उद्घाटनकाे क्रममा प्रमुख अतिथि समेत रहेकि नेकपाकि शुदुरपश्चिम प्रदेश सभा सदस्य माननीय देवकि मल्लले राष्ट्रिय गाान गाउँन बिगारेकि छन । अग्रगामि राष्ट्र हाम्रा

Read More

३ बर्षिया बालिका बलात्कार आरोपमा ६० बर्षिय बृद्ध पक्राउ

Posted on October 10, 2019 | views : 2096 | बझाङ्ग - BJN

सम्राट सिंह | असोज २३, बझाङ | जिल्लाको छविस पाथिभेरा गाउँपालिका ३ सोती गाउँ घर भएका ६० बर्षिय रामभक्त दमाईलाई ३ बर्षिया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ छ । पिडित बालिकाका आमाले जिल्ला प्रहरी कार्यालय बझाङमा जबरजस्ती करणी सम्बन्धि मुद्घा दर्ता गराएपछि मंगलबार बालिका बलात्कार गरेको अभिय

Read More

भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 29376 | बझाङ्ग - BJN

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More

दशैँ मनाउन घर फर्किदै सुदूरपश्चिमेली, गाउँघरमा दशैँको रौनक बढ्दै

Posted on September 28, 2019 | views : 3302 | बझाङ्ग - BJN

असोज ११, डोटी | दशैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर फर्कने सुदूरपश्चिमेलीको हिजो आज लर्को लाग्न थालेको छ ।  असारको काम सकेर कामका लागि भारतका विभिन्न शहर तथा जिल्लाबाहिर गएका डोटीसहित यहाँका अछाम, बझाङ, डडेल्धुरा, बैतडी, दार्चुला, बाजुरा जिल्लाका स्थानीयवासी घर फर्किन थालेपछि यहाँका गाउँघरमा दश

Read More

बझाङको बित्थड चिरकि एक महिला दश दिन देखि बेपत्ता

Posted on September 24, 2019 | views : 2300 | बझाङ्ग - BJN

धुर्व बिष्ट | असोज ७,  बझाङ | बझाङको बित्थड चिर गाँउगाउपालिकाकि दश दिन देखि बेपत्ता एक महिला अझै फेला परेकी छैनन् | जिल्लाको बित्थड चिर गाँउपालिका वडा न ३ दुधडोल्लाकी २८ वर्षिय परुली बोहरा गत भाद्र २९ गते बिहान ८ बजे मेलामा घाँस जाने भन्दै हँसिया र नाम्लो बोकेरघर बाट हिडेकी थिइन् | बिहानै 

Read More

बझाङको बुङ्गलमा अनाथ बालगृह संचालनमा

Posted on September 23, 2019 | views : 3594 | बझाङ्ग - BJN

धुर्ब बिष्ट | असोज ६, बझाङ | बझाङको बुङ्गलमा नगरपालिकाको आयोजनमा निर्मित अनाथ बालगृह संचालनमा आएको छ | उक्त बालगृहको पुर्व खेलकुद तथा युवा राज्य मन्त्री नरेस बहादुर सिंहद्धारा उद्घाटन गरीएको छ | नगरपालीकाको आर्थिक वर्ष २०७४/ ७५ को १६ लाख विनीयोजीत बजेटबाट निर्मीत बालगृहको गत भाद्र २८ गते पुर्व राज्य

Read More

बझाङमा नगद २ लाख सहित पाँच जना जुवाडे पक्राउ

Posted on September 23, 2019 | views : 2282 | बझाङ्ग - BJN

असोज ६, बझाङ | बझाङमा रु २ लाख नगद सहित पाँच जना जुवाडे पक्राउ परेका छन् |सदरमुकाम चैनपुरबाट जुवा खेल्दै गरेको अवस्थामा नगद २ लाख १९ हजार नगद सहित उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो | प्रहरीका अनुसार पक्राउ पर्नेमा सुर्मा गाँउपालिका वडा नम्बर १ का ४० बर्षिया मान बहादुर बोहरा, वडा नम्

Read More

अज्ञात समुहद्वारा वडा कार्यालयमा आगजनी

Posted on September 22, 2019 | views : 2256 | बझाङ्ग - BJN

सम्राट सिंह | असोज ५, बझाङ | बझाङ जिल्लाको केदार स्युँ गाँउपालीका ७ को वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ । शनिवार राती  वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको केदार स्यूँ गाँउपालिकाकी उपाध्यक्ष निसा धामीले बताइन । उनले आगजनीवाट वडा कार्यालयमा रहेका सामानहरु जलेर नस्ट भएको जानकारी दि

Read More

बझाङकि मृगौला पिडित काेपिला धामिलाई आर्थिक सहयाेग

Posted on September 21, 2019 | views : 3207 | बझाङ्ग - BJN

सुनिल कुवँर । असाेज ४, काठमाडौं । बझाङकाे बुङ्गल नगरपालिका -२ दहबगर बस्ति घर भएकि दुबै मृगौला पिडित काेपिला धामिलाई अार्थिक सहयाेग प्रदान गरीएकाे छ ।  दुबै मृगौला फेल भएकि धामिकाे उपचारकाे लागि "फेसबुक मेसेन्जर हाम्रो दिदिबहिनी अनलाइन रोधिघर नेपाली सान सबैको पहिचान"  संचालक समितीको पहलमा र

Read More

बझाङकाे बुङ्गलमा घाँस काट्ने क्रममा भिरबाट खसेर एक महिलाकाे मृत्यु

Posted on September 18, 2019 | views : 2746 | बझाङ्ग - BJN

सुनिल कुवँर । असाेज १, काठमाडौं । बझाङमा घाँस काट्ने क्रममा भिरबाट खसेर एक महिलाकाे मृत्यु भएको छ । जिल्लाकाे बुङ्गल नगरपालिका ४ खिरातडी ( बाबनिका ) घर भएकि अन्दाजि ३० बर्षिय लक्ष्मण कार्किकि क्षीमती पम्मा कार्किकाे बुधबार बेलुकि ५ बजे  घर नजिकै रहेकाे मेलामा घाँस काट्ने क्रममा भिरबाट खसेर मृत्

Read More

चार दिन देखि बेपत्ता भएका बझाङका रगुविर ओखेडा अझै फेला परेनन्

Posted on September 17, 2019 | views : 2250 | बझाङ्ग - BJN

धुर्व बिष्ट | भदौ ३१, बझाङ | बझाङको बुङ्गल नगरपालिका वडा ९ रारु कमेडीखानाका रगुविर ओखेडा चार दिन देखि बेपत्ता भएका अझै फेला परेका छैनन् | मानसिक असन्तुलन भएका अन्दाजी ६० वर्षिय ओखेडा गत भाद्र २८ गते शनिबार साँझ ७ बजे घरबाट हिडेको उनका आफन्तले बताएका छन् | चार दिन सम्म खोजी कार्य जारी रहदा पनि कुनै प

Read More

सुदूरपश्चिमममा स्क्रव टाइफसको सङ्क्रमणबाट ७४ बिरामी

Posted on September 17, 2019 | views : 3594 | बझाङ्ग - BJN

भदौ ३१, कञ्चनपुर । मुसामा लाग्ने किर्नाजस्तो देखिने ‘माइट’ को टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफस रोगबाट सुदूरपश्चिम प्रदेशमा ७४ बिरामी देखापरेका छन् । प्रादेशिक स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार अछामबाहेक सुदूरपश्चिमका सात जिल्लामा स्क्रब टाइफसका बिरामी फेला परेका हुन् ।  ‘ओरेन्सिया सुसुगा

Read More

गाउँपालिकाको गाडिमा आगजनी गरेको आशंकामा एकजना पक्राउ

Posted on September 15, 2019 | views : 1643 | बझाङ्ग - BJN

सम्राट सिंह | भदौ २९, बझाङ | बझाङको बित्थडचिर गाउँपालिकाको गाडीमा आगजनी गरेको आशंकामा एकजना पक्राउ परेका छन् | घटनामा संलग्न भएको हुनसक्ने भन्दै सोही गाउँपालिकाका स्थानिय अम्मर महरलाई पक्राउ गरी अनुसन्धान कार्य अघि बढेको प्रहरीले जनाएको छ |  शनिवार देउलेख बजारमा पार्किङ गरेर राखेको गाँउपालीकाक

Read More

बझाङमा अज्ञात समुहद्धारा गाउँपालिकाको गाडीमा आगजनी

Posted on September 15, 2019 | views : 1969 | बझाङ्ग - BJN

भदौ २९, बझाङ | बझाङको बित्थडचिर गाउँपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। शनिवार राती देउलेख बजारमा पार्किङ गरेर राखेको गाडीमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। प्रहरीका अनुसार आगजनीबाट गाँउपालीकाको से १ झ २७४ नम्बरको गाडीको अगाडीको भाग पूर्ण रुपमा जलेर नस्ट भएको छ। आगजनी क

Read More