समाज | बझाङ्ग - BJN


बझाङको बित्थडचिरमा गाउपालीकामा केडब्लुएफ नेपालको होली बिषेश कार्यक्रम उदघाटन

Posted on March 17, 2019 | views : 2625 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | चैत ३, बझाङ | “स्वाथ्यको लागी खेलकुद , राष्ट्रको लागी खेलकुद“ भन्ने मुल नाराका साथ आईतवार बझाङको बिथ्थडचिर गाँउपालीकामा होली बिशेश क्रार्यक्रम उद्घाटन भएको छ । बिथ्थडचिर  गाँउपालीकाको आयोजनामा नेपाल क्योकुशिन बझाङले जिल्लाको  दुर्गम गाँउपालीकामा होली बिशेष  कार्यक्रम

Read More

बझाङमा हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला

Posted on March 13, 2019 | views : 1732 | बझाङ्ग - BJN

फागुन २९, बझाङ । बझाङको सदरमुकाम चैनपुरमा हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । सुर्मा गाउँपालिका वडा नं १ घर भएका ३५ वर्षीय धर्कबहादुर बोहराको शव फेला परेको हो । सदरमुकाम चैनपुरको चौगाई टोलमा हत्या गरेर सडकमा फालिएको अवस्थामा शव फेला परेको हो । हत्या किन र के कारणले भएको भन्ने खुल्न सक

Read More

जिल्ला अस्पतालको फार्मेसी बन्द हुँदा बिरामीलाई समस्या

Posted on March 12, 2019 | views : 2026 | बझाङ्ग - BJN

सम्राट सिंह | फागुन २८, बझाङ | जिल्ला अस्पताल बझाङले संञ्चालनमाल्याएको फार्मेसी बन्दहुँदा बिरामीलाई समस्याभएको छ । फार्मेसी बन्दहुँदाउपचारकालागिजिल्ला अस्पताल आएकाअधिकांश बिरामीहरुले समस्याभोग्नु परेको हो । अस्पतालले संञ्चालनमाल्याएको फार्मेसीको साइनबोर्डमायहाँ सस्तो दरमा २४ सै घण्टा गुणस्तरीय औषधी

Read More

बझाङमा ३१ सय ३७ गरिब परिवारले गरे स्वास्थ्य बिमा

Posted on March 11, 2019 | views : 1822 | बझाङ्ग - BJN

सम्राट सिंह । फागुन २७, बझाङ । सरकारले नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउने उद्येश्यले ल्याएको स्वास्थ्य विमामा अति गरिब परिवारलाई निशुल्क बिमा गर्न थालेपछि जिल्लामा ३१ सय ३७ घर परिवारले स्वास्थ्य बिमा गरेका छन । गरिब परिचयपत्रको आधारमा निशुल्क स्वास्थ्य बिमा गर्न थालेपछि जिल्लामा हुनेखाने

Read More

बेरोजगार हुनुहुन्छ ? रोजगारीका लागि चैतभित्र निवेदन दिनुहोस् (निवेदन फारम सहित)

Posted on March 10, 2019 | views : 31422 | बझाङ्ग - BJN

फागुन २६, काठमाण्डौ ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ ।  स्थानीय तहको

Read More

बन्दु चन्दको गिरप्तारीको बदलामा आफुलाई नियन्त्रणमा लिएको प्रदेश सांसद मल्लको भनाइ

Posted on March 09, 2019 | views : 1815 | बझाङ्ग - BJN

सम्राट सिंह । फागुन २५, बझाङ । दुइसाता अगाडि अछाममा पक्राउ परेकी (विप्लव निकट) अखिल नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष बन्दु चन्दकोे गिरप्तारी को बदलामा आफुलाई विप्लवका कार्यकर्ताले नियन्त्रणमा लिएको बझाङकी सांसद देवकी मल्लको भनाइ छ ।  शुक्रबार बुंङगल नगरपालिकामा संञ्चालन भएको स्वाथ्य शिबिर उद

Read More

अज्ञात समुहद्वारा प्रदेश सांसद देवकी मल्ल नियन्त्रणमा

Posted on March 08, 2019 | views : 1438 | बझाङ्ग - BJN

सम्राट सिंह | फागुन २४, बझाङ | अज्ञात समुहले प्रदेश सांसद देवकी मल्ललाई नियन्त्रणमा लिएको छ । बझाङ जिल्लाको बुङगल नगरपालिकामा संचालन भएको स्वास्थ्य शिविरको उद्घाटन गरी बाट बागथलातर्फ आउँदै गर्दा केदार स्यूँ गाउँपालिकाको पाउटा नजिक सांसद मल्ललाई अज्ञात समुहले नियन्त्रणमा लिएको हो । बाटोमा अज्ञात समुह

Read More

जिल्लालाई समृद्ध बनाउन सबैको सहकार्य आवश्यकः प्रजिअ सुनार

Posted on March 01, 2019 | views : 1570 | बझाङ्ग - BJN

सम्राट सिंह | बझाङ १७, फागुन | बाँके जिल्लाबाट सरुवा भएर बझाङ आएका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जिल्लालाई समृद्घ बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउँनुभएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय बझाङले आयोजना गरेको पत्रकारहरु सँगको परिचयात्मक कार्यक्रममा उनले सूदुरपश्चिम प्रदेशको विकट हिमाली

Read More

समाचार प्रभाव: सरकारी जग्गामा निर्माण भएका घर टहरा हटाइए

Posted on February 27, 2019 | views : 2140 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा । फागुन १५, बझाङ । बिद्युत् प्राधिकरण बझाङ बितरण शाखाको जग्गामा बनेका घर हटाउन आनाकानी भन्ने समाचार साझा सवालमा प्रकासित भएपछी नेपाल बिद्युत् प्राधिकरण बझाङ शाखाले सरकारी जग्गामा निर्माण भएका घर टहरा हटाएको छ । साझा सवालमा प्रकाशित भएको समाचार यस्तो थियो  । बिद्युत् प्राधि

Read More

मंगलबार र बुधबार शुदूर पहाडी क्षेत्रमा भारी हिमपात, जनजिव कष्टकर (तस्बिरसहित)

Posted on February 27, 2019 | views : 4073 | बझाङ्ग - BJN

कृष्ण बिष्ट । फागुन १५, बैतडी । बैतडी लगायत सुदूरपश्चिमका उच्च लेकाली क्षेत्रमा मंगलबार बिहान देखि बिहिबार सम्मको लगातारको हिमपातले यहाको जनजिवन कष्टकर बनाएको छ । बैतडी, दार्चुला, बझाङ्, डडेल्धुराका उच्च भेगमा हिमपात भए सँगै जनजिवन कष्टकर बनेको हो ।  बैतडीका उच्च भेगहरु खोडपे, सतबाज, श्रीभावर,

Read More

बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात, जनजीवन प्रभावित

Posted on February 26, 2019 | views : 2478 | बझाङ्ग - BJN

फागुन १४, बैतडी । मौसममा आएको परिवर्तनका कारण गएराति बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपात भएसँगै बढेको चिसोले त्यहाँको जनजीवन प्रभावित भएको छ ।  बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बै

Read More

बझाङमा चरेससहित एक जना पक्राउ

Posted on February 26, 2019 | views : 1816 | बझाङ्ग - BJN

टेकेन्द्र वोहरा | फागुन १४, बझाङ | बझाङको सदरमुकाम चैनपुरवाट अवैध चरेससहित एक जना प्रहरीले पक्राउ गरेका छन।  प्रहरीको बिशेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटि गएको प्रहरी निरीक्षक नैन बहादुर साउँद नेतृत्वको टोलीले पक्राउ गरेको हो।पक्राउ पर्नेमा बझाङ सुर्मा गाउपालिका वडा नं.३ गैरीगाउँ

Read More

देशभरीको रोजगार संयोजकको नतिजा प्रकाशित, अपुग ठाउँमा २ विकल्प

Posted on February 25, 2019 | views : 20061 | बझाङ्ग - BJN

मनोज पराजुली | फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजक

Read More

सातै प्रदेशको रोजगार संयोजकको नतिजा प्रकाशित, सुदुरपश्चिम प्रदेशको नतिजा हेर्नुहोस्

Posted on February 25, 2019 | views : 4466 | बझाङ्ग - BJN

फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग्

Read More

आज र भोलि अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

Posted on February 24, 2019 | views : 18839 | बझाङ्ग - BJN

फागुन १२, काठमाडौँ (रासस) | पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक

Read More

खाद्य संस्थान बझाङको चामल विक्रि भएन

Posted on February 22, 2019 | views : 1963 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | फागुन १०, बझाङ | बझाङको साईपाल गाँउपालीका २६, पाथीभेरे र बुगलनगरपालीकाको केही भागमा खाद्यान्नको अभाव भईरहेको बेला जिल्ला खाद्य संस्थानको गोदाममा भने चालम बिक्रि नभएर सड्न थालेको छ । खाद्य सस्थानको चामल भन्दा पसलको चामल सस्तो र राम्रो पाइने भएपछि संस्थानको चामल बिक्री नभएको खाध्य सस

Read More

सेती नदीमा मोटरसाइकल खस्दा २ जनाको मृत्यु, एकको अवस्था गम्भीर

Posted on February 20, 2019 | views : 1851 | बझाङ्ग - BJN

फागुन ८, बझाङ । बझाङमा बाईक दुर्घटनामा बाईक दुर्घटना हुदां २ जना को ज्यान गएको छ भने १ जना घम्भिर घाईते भएका छन् । मंगलबार राती १० बजे जयपृथ्वी नगरपालीका ७ तमैलबाट चैनपुर तर्फ आउदै गरेको से ६ प ६४६६ नम्बरको पल्सर बाईक दुर्घटना भएको हो । दुर्घटनामा परी जयपृथ्वी नगरपालिका ७ का २१ बर्षिय प्रेम हमाल र ज

Read More

बझाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, एक घाईते

Posted on February 20, 2019 | views : 1377 | बझाङ्ग - BJN

सम्राट सिंह । फागुन ८, बझाङ । मोटरसाइकल दुर्घटना हँुदा बझाङमा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन । हिजो राती जयपृथ्वी नगरपालिका ७ तमेलबाट सदरमुकाम चैनपुर आउने क्रममा जयपृथ्वी नगरपालिका ७ को मालुभिर नजिकै से ६ प ६४६६ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा जयपृथ्वी नगरपालिका वडा नम्बर

Read More

बझाङमा जीप दुर्घटना, २ को मृत्यु, १६ जना घाइते

Posted on February 18, 2019 | views : 2526 | बझाङ्ग - BJN

सम्राट सिंह । फागुन ६, बझाङ । बझाङमा जीप दुर्घटना हुँदा २ को मृत्यु भएको छ भने १६ जना घाइते भएका छन । आइतबार साँझ ७ बजेतिर जयपृथ्वी नगरपालिका ११ को चैनपुर –धामीलेक सडकखण्डमा से १ ज ८९० नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका हुन । दुर्घटनामा जयपृथ्वी नगरपालिका ११ धामील

Read More

जीपको ठक्करबाट बालकको मृत्यु, चालक फरार

Posted on February 16, 2019 | views : 2191 | बझाङ्ग - BJN

सम्राट सिंह | फागुन ४, बझाङ | जीपको ठक्कर बाट दश बर्षिया बालकको मृत्यु भएको छ ।  शुक्रबार बेलुका सदरमुकाम चैनपुर बाट तल्कोट गाँउपालिका जाँदै गरेको से १ ज ६६४० नम्बरको जीपको ठक्कर बाट तल्कोट गाँउपालिका वडा नम्बर २ किथ्थु कुवरका दश बर्षिय छोरा महेश कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जना

Read More

बझाङमा पानीमा डुवेर एक बालकको मृत्यु

Posted on February 15, 2019 | views : 1971 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा । फागुन ३, बझाङ । बझाङमा पानीमा डुबेर एक वालकको मुत्यु भएको छ । बझाङको छवीसपाथीभेर गाँउपालीका घर भई सदरमुकाम चैनपुर नजिकै  सिमखेतमा वस्दै आएकाज नक मन्डेलका छोरा अढाई वर्षिय सक्षमको मन्डेल नहरमा डुवेर मृत्यु भएको हो । शुक्रवार ११ बजेतिर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझा

Read More

बिद्युत् प्राधिकरणको जग्गामा निर्माण भएका टहरा हटाउन आनाकानी

Posted on February 15, 2019 | views : 2233 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | फागुन ३, बझाङ | नेपाल बिद्युत् प्राधिकरण बझाङ शाखाको जग्गामा वसेका स्थानीयले त्यहाँवाट घर–टहरा हटाउन आनाकानी गरेका छन् ।  बझाङको पुरानो सुर्मादेबि बिद्युत प्राली रहेको वेला होटल तथा पसल सञ्चालनका लागी भाडामा निर्माण गरीएका टहरा हटाउन पटक पटक आग्रह गरेको तिन महिना बितीसक्दा पन

Read More

बझाङमा भाइरल ज्वरोका बिरामी बढे

Posted on February 11, 2019 | views : 2036 | बझाङ्ग - BJN

सम्राट सिंह | माघ २८, बझाङ | मौसम परिवर्तनसँगै बझाङमा भाइरल ज्वरोका बिरामी बढेका छन । एक साता अगाडि जयपृथ्वी नगरपालिकाका केहि वडामा देखिएको भाइरल ज्वरो अहिले जिल्ला भरी नै फैलिएको हो ।  भाइरल ज्वरोका बिरामी बढेपछि उपचारका लागि जिल्ला अस्पताल, स्वास्थ्य चौकी र निजी औषधि पसलहरुमा बिरामीको भिँड ला

Read More

नेपाल महिला सँघ बझाङद्वारा आज सदरमुकाम चैनपुरमा बिरोध प्रदशन

Posted on February 10, 2019 | views : 1814 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | माघ २७, बझाङ | नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघ बझाङले शनिबार सदरमुकाम चैनपुरमा वर्तमान सरकारविरुद्ध विरोध प्रदसन गरेको छ  । नेपाल महिला संघ बझाङकी अध्यक्ष शान्ति बोहरा पुजाराको नेतृत्वमा उक्त कार्यक्रम भएको थियो । नेपाली जनताले भोग्नु परेको महंगी देशमा भएको भष्टाच

Read More

काँग्रेसका जनप्रतिनिधिद्वारा नगरसभा बहिष्कार

Posted on February 10, 2019 | views : 1820 | बझाङ्ग - BJN

सम्राट सिंह | माघ २७, बझाङ | नेपाली कांग्रेसबाट विजयी भएका जनप्रतिनिधिहरुले जयपृथ्वी नगरपालिकाको तेस्रो नगर सभा बहिष्कार गरेको छ । जयपृथ्वी नगरपालिकाले काँग्रेसबाट विजयी भएका जनप्रतिनिधिहरु सँग कुनै समन्वय नै नगरी सहकारी ऐन पारित गर्न खोजेको भन्दै नगर सभा बहिष्कार गरेका हुन ।  नगर सभामा जयपृथ्व

Read More

छ दिनदेखी युवक बेपत्ता

Posted on February 10, 2019 | views : 2185 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | माघ २७, बझाङ | छ दिनदेखी एक युवक बेपत्ता भएका भएका छन् । बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वडा नः ८ वारील बस्ने अन्ताजी  ३४ का रमेश बहादुर बोहरा छ दिन देखी वेपत्ता भएको उनका आफन्त किसन बोहराले बताए । उनका आफन्तका अनुसार ६  दिन पहिले सामान्य उपचारका लागी घरवाट जिल्ला अस्पता

Read More

जवरजस्ती करणी उद्योगमा फरार एकजना पक्राउ

Posted on February 09, 2019 | views : 1875 | बझाङ्ग - BJN

माघ २६, बझाङ | जवरजस्ती करणी उद्योगमा फरार एक जनापक्राउ परेका छन । बझाङ जिल्लाको छबिस, पाथिभेरा गाँउपालीका वडा नं. २ का बर्ष ३२ को टेक बहादुर कठातयत शुक्रवार पक्राउ परेका हुन्। कठायतलाई जिल्लाप्रहरी कार्यालय बझाङबाट खटिएका प्रहरी नायवनिरिक्षक मिनबहादुर सिंहको कामण्डमा खटिगएको प्रहरी टोलीले पक्राउ ग

Read More

बझाङमा अवैध घरेलु मदिराको अत्याधिक ब्यापार

Posted on February 09, 2019 | views : 1391 | बझाङ्ग - BJN

सम्राट सिंह । माघ २६, बझाङ । सुदूरपश्चिमको विकट हिमाली जिल्ला बझाङमा अवैध घरेलु मदिराको अत्याधिक व्यापार भइरहेको छ । २ वटा नगरपालिका र १० वटा गाउँपालिका भएको बझाङमा सस्तो र सुलभ पाइने भएकाले अवैध घरेलु मदिराको व्यापार बढेको हो । मदिराका कारण महिला हिंसा, चोरी,बलात्कार,लुटपाट लगायतका अपराधका घटनाहरुम

Read More