समाज | बझाङ्ग - BJN


बझाङमा एक चक्की सिटामोलको रु सात !

Posted on April 29, 2018 | views : 1956 | बझाङ्ग - BJN

ललित सिंह | वैशाख १६, बझाङ (रासस) | औषधि अभावमा दुर्गमका बिरामी समस्यामा परेका छन् ।  स्वास्थ्य चौकीले सिटामोलसमेत उपलब्ध गराउन नस्कँदा दहबगड, काँडा, भामचौर, गडराय, धमेनालगायतका दजनौँ स्वास्थ्य चौकीमा उपचार लिन आउने बिरामी समस्यामा परेका हुन् ।  “ज्वरो आउन थालेको तीन दिन भयो, शुरुमा सामान्

Read More

विवाहबाट घर फर्किने क्रममा एक युवकद्वारा आत्महत्या

Posted on April 26, 2018 | views : 1519 | बझाङ्ग - BJN

सम्राट सिंह | वैशाख १३, बझाङ | विवाहबाट घर फर्किने क्रममा बिहिबार एक युवकले सेती नदीमा हाम फालेर आत्महत्या गरेका छन । गाउँको विवाह पुर्याउन गएका छबिस पाथिभेरा गाउँपालिका १ गुरेलथुम घर भएका अन्दाजी २२ बर्षिय सुरत धामीले छविस पाथिभेरा गाउँपालिकाको भ्यागुत्ते खोला नजिकै सेती नदीमा फाम फालेर आत्महत्या ग

Read More

बझाङमा हिम पहिरोमा परी एकको मत्यु

Posted on April 23, 2018 | views : 1508 | बझाङ्ग - BJN

टेकेन्द बोहरा/बैखाख १० बझाङ | बझाङमा हिम पहिरोमा परी आइतबार एक जनाको मृत्यु भएको छ ।  बझाङको साईपाल गाँउपालीका वडा नँ ३  बस्ने बर्ष १९ का भिखु बोहराको यार्सा संकलनको क्रममा आइतबार १२ बजे मत्यु भएको उनका आफन्त घुरन बोहराले बताएका छन |  

Read More

भिरबाट लडेर मजदुरको मृत्यु

Posted on April 21, 2018 | views : 1343 | बझाङ्ग - BJN

टेकेन्द बोहरा | वैशाख ८, वैशाख | बझाङको कालंगा हाईड्रो प्रालीमा पर्ने सानीगाड लघुजल विद्युत आयोजनामा काम गर्ने एक मजदुरको भिरबाट लडेर मृत्यु भएको छ। शुक्रबार आयोजनाको काम गर्ने क्रममा कृष्णपुर नगरपालीका ३ कञ्चनपुरका ५५ बर्षिया विर बहादुर  खाती को  मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बझाङका न

Read More

बझाङको सदरमुकाममा सार्वजनिक शौचालय नहुदा समस्या

Posted on April 09, 2018 | views : 2578 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा/चैत २६, बझाङ | बझाङको प्रमुख ब्यापारिक केन्द्र मानिने सदरमुकाम चैनपुरमा सार्वजनिक सैचालय नहुदा  शौच गर्न समस्या भएको छ ।  चार बर्ष अघि मात्र खुल्ला दिसा मुक्त भई सकेको बझाङको मुख्य बजार मानिने क्षेत्रमै शौचालय नहुनु लाजमर्दो कुरा भएको नागरीक समाजका अगुवा धर्मजङ सिहले बताउन

Read More

तीन दिनमा एक दिनमात्र बिजुली स्थानिय बासी मर्कामा

Posted on April 08, 2018 | views : 1122 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | चैत २५, बझाङ । बझाङ सदरमुकाम चैनपुरमा विद्युत् तिन दिनको एक पटकमात्र बिजुली आउदा स्थानीय समस्यामा परेका छन् । जिल्लाकै मुख्य व्यापारिक केन्द्र मानिने चैनपुरमा तीन दिनमा एक दिनमात्र बिजुली आउने गरेको स्थानीबासी जोग कठायतले  बताएका छन् । सदरमुकाम चैनपुर र आसपासका बजारहरुमा नियमि

Read More

११ किलो चरेशसहित बझाङ्गबाट एकजना पक्राउ

Posted on April 08, 2018 | views : 1706 | बझाङ्ग - BJN

चैत २५, कैलाली। ११ किलो लागूऔषध चरेशसहित शनिबार साँझ प्रहरीले एकजनाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बझाङ्गको मष्टा गाउँपालिका-१ का ५० वर्षीय दलबहादुर रोकाया रहेको बझाङ्गका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक -डीएसपी) ऋषिराम कँडेलले जानकारी दिए ।  मकै र कोदोको बोरामा लुकाएको अवस्थामा लागूऔष

Read More

बझाङमा ११ किलो चरेस सहित एक जनालाई पक्राउ

Posted on April 08, 2018 | views : 1053 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | चैत २५, बझाङ | बझाङमा ११ किलो लागु औसध चरेस सहित १ जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।  बझाङ बाट धनगढी तर्फ गईरहेको ना ७ ख ३१ २७ नम्वरको बसलाई बझाङको अस्थाई प्रहरी पोस्ट झोतामा चेक जाँच गर्ने क्रममा बसको डिग्गीमा मकै र कोदो बोराको बिचमा लुकाई छिपाई लैजादै गर्दा ११ किलो चरेस सहि

Read More

सुदूरपश्चिमकै नमुना कारागार बन्दै बझाङ कारागार

Posted on April 04, 2018 | views : 2937 | बझाङ्ग - BJN

सम्राट सिंह/चैत्र २१, बझाङ | बझाङमा लामो समय देखि जिर्ण रहेको जिल्ला कारागार पुनः निर्माण भएपछि सुदूरपश्चिम कै नमुना कारगार बनेको छ । जस्ता पाताले निर्माण गरिएको बन्दी गृह तथा पर्खाल मर्मत्त हुन नसकेपछि जिर्ण बन्दै गएको बझाङ कारागार यस वर्ष भने ठुलो लगानीमा पुर्न निर्माण भएको हो । २०४० सालमा स्थापना

Read More

पिच गरेको ३ बर्ष नपुग्दै उप्कियो बझाङको सडक,सरोकारवाला मौन

Posted on April 03, 2018 | views : 2056 | बझाङ्ग - BJN

सम्राट सिंह/चैत्र २०, बझाङ | सूदुरपश्चिमको विकट हिमाली जिल्ला बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत बागथला देखि चैनपुरसम्म निर्माण गरिएको वटासिल पिच ३ बर्ष नपुग्दै उप्किएको छ । विश्व बैङ्कको आर्थिक सहयोगमा करिब ३० करोडको लागतमा निर्माण गरिएको यस सडकको अवस्था ३ बर्ष नपुग्दै वटासिल उप्किएपछि सडक काम नलाग्

Read More

यार्सा व्यापारले बदलिदै बझाङको सदरमुकाम

Posted on April 02, 2018 | views : 1340 | बझाङ्ग - BJN

सम्राट सिंह/चैत्र १८, बझाङ | हिमाली जिल्ला बझाङ सदरमुकाम चैनपुर यार्सा व्यापारले दिन प्रतिदिन बदलिदै गइरहेको छ । यार्सा व्यापार गरी विकट गाविस मा बसोबास गर्दै आएका बासिन्दाहरु महङगो जमिन खरिद गरी सदरमुकाममा झर्न थालेपछि चैनपुर बदलिदै गएको हो । ग्रामिण भेगका बासिन्दाले एक सिजनमा यार्सा संङकलन गरी प्र

Read More

बझाङको सत्यवादीमावि केन्द्रबाट परीक्षामा चिट चोराउने दुई जनाप्रहरी थुनामा

Posted on March 22, 2018 | views : 1298 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा, चैत ८ । बिहीबार सञ्चालनभएको एसईई परिक्षामाबझाङमा चिट चोर्न सहयोग गर्ने दुई जनालाई प्रहरीले प्रकाउ गरेको छ सत्यवादीमाविभोपुर केन्द्रमा चिट चोराई रहेको अवस्थामादुई जनालाई प्रहरीले प्रकाउ गरेको हो । आफन्तलाई चिट चोराउन परिक्षा केन्द्रभित्रआएकाजयपृथ्वीनगरपालीका ५ काप्रकाश सिंह र थलारा ग

Read More

बझाङमा माटोको ढिस्कोले पुरिएर २ को मृत्यु

Posted on March 03, 2018 | views : 1258 | बझाङ्ग - BJN

सम्राट सिंह/फागुन १९, बझाङ | जिल्लाको खप्तड छान्ना गाउँपालिका ३ मा माटोको ढिस्कोले पुरिएर २ को मृत्यु भएको छ । माटोको खानीमा माटो खन्ने क्रममा आज खप्तड छान्ना गाउँपालिका घर भएका सुनिता देवी जोशी र रतना देवी पाध्याको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । घटनाको थप अनुसन्धान गर्न प्

Read More

पैसाको बार्गेनिङ नमिल्दा सिडिओले मजदुरलाई झुटा मुद्दा चलाएपछि...

Posted on February 28, 2018 | views : 2179 | बझाङ्ग - BJN

सम्राट सिंह/फागुन १६, बझाङ | पैसाको बारगिनिङ नमिलेपछि झुटा आरोप लगाएर एकजना यातायात व्यवसायीलाई सार्वजनिक अपराधको मुद्धा लगाएको भन्दै सिडिओ विरुद्ध बझाङका यातायात व्यवसायीहरु आन्दोलित भएका छन ।  बझाङका सिडिओ धर्मानन्द जोशीले बिना कारण जिल्लाको बसपार्कमा वर्कसप संञ्चालन गर्दै आएका राजमल जाग्रील

Read More

बझाङको एनसेल टावरमा बम विष्फोट

Posted on February 13, 2018 | views : 3411 | बझाङ्ग - BJN

फागुन १, बझाङ । अज्ञात समूहले बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर–८, ग्वानीमा  रेहेको एनसेल टावरमा सुतली बम विष्फोट गराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टावरमा अज्ञात समूहले मंगलबार बिहान बम विष्फोट गराएको प्रहरीले जानएको छ ।  बम विष्फोटबाट टावरमा राखिएका चार थान सोलारका पाता र ३ वटा

Read More

बझाङको सदरमुकामै खानेपानीको हाहाकार

Posted on February 07, 2018 | views : 1310 | बझाङ्ग - BJN

 माघ २४, बझाङ | जिल्लाको सदरमुकाम चैनपुरमै खानेपानीको हाहाकार भएको छ ।  वार्षिक खानेपानी मर्मत भनेर विभिन्न निकाय र जयपृथ्वी नगरपालिकाबाट करोडौँ रकम विनियोजन गरिन्छ तर उचित काम र व्यवस्थापनको कमजोरीका कारण जिल्लाको सदरमुकाम चैनपुरमा बस्दै आएका विभिन्न निकायका कर्मचारी र विद्यार्थीको पढाइमा

Read More

बझाङमा १ महिनामा ६९ जना फरार प्रतिवादी पक्राउ

Posted on February 05, 2018 | views : 1575 | बझाङ्ग - BJN

माघ २२, बझाङ । जिल्लामा १ महिनामा ६९ जना फरार प्रतिवादी पक्राउ परेका छन ।  जिल्ला प्रहरी कार्यालय बझाङले फरार प्रतिवादी पकाउ गर्ने अभियान चलाएको छ । अभियानकै क्रममा जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख माधव विश्वकर्मा का अनुसार सम्मानित जिल्ला अदालत बझाङको आदेस अनुसार फैसला कार

Read More

बझाङमा गाडी पार्किङ गर्ने क्रममा गाडीले किचेर एकको मृत्यु

Posted on February 05, 2018 | views : 1866 | बझाङ्ग - BJN

माघ २२, बझाङ । बझाङको सुर्मा गाउपालीका बडा नँ २ मिमडुङ्गामा एक जनाको मृत्यु भएको छ । से १ ज ९०९ नँम्वरको गाडि पार्किङ् गर्ने क्रममा पछाडिको चक्काले किचेर मृत्यु भएको निमित्त प्रहरी प्रमुख माधव बिस्वकर्माले बताउनु भएको छ । मृत्यु हुनेमा  सुर्मा गाउपालीकका  बडा नँ २ का धौल्या बोहराका छोरा बर

Read More

प्रदेश ७ पहाडी जिल्लामा वार्षिक पन्ध्र करोडको खाद्यान्न खरिद

Posted on January 30, 2018 | views : 2123 | बझाङ्ग - BJN

माघ १६, भीमदत्तनगर | नेपाल खाद्य संस्थान क्षेत्रीय कार्यालय धनगढीले प्रदेश नं ७ का पहाडी जिल्लाका लागि वार्षिक रु १५ करोडको खाद्यान्न खरिद गरेर बिक्री वितरण गर्दै आएको छ ।  प्रदेश नं ७ मा सबैभन्दा बढी खाद्यान्न समस्या बाजुरा, बझाङ, अछाम, बैतडी र दार्चुलामा हुने गर्छ । पाँचवटै जिल्लाका विभिन्न स

Read More

बझाङमा २१ किलो ८ सय ग्राम चरेश सहित एक युवक पक्राउ

Posted on January 24, 2018 | views : 2380 | बझाङ्ग - BJN

सम्राट सिंह | माघ १०, बझाङ | जिल्लाको केदार स्यू गाउँपालिका १ मा २१ किलो ८ सय ग्राम चरेश सहित एक युवक पक्राउ परेका छन । मंगलबार जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक माधव बिश्वकर्माको टोलीले दुर्गाथली गाउँपालिका ६ बस्ने ३० बर्षिय कलक जाग्रीलाई चरेश सहित पक्राउ गरेको हो । पक्राउ परेका जाग्रील

Read More

आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 13518 | बझाङ्ग - BJN

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More

बागलुङको पञ्चकोट’ पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै

Posted on January 19, 2018 | views : 2034 | बझाङ्ग - BJN

रामबहादुर थापा / माघ ५, बागलुङ | बागलुङ नगरपालिका–६ मा निर्माणाधीन ‘विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट’ पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको छ ।  धार्मिक र प्रकृतिप्रेमी पर्यटकलाई पञ्चकोटले लोभ्याएको छ । मठ, मन्दिरको दर्शन र मनोरम प्राकृतिक दृश्यावलोकनका लागि पर्यटक त्यहाँ पुग्ने गरेका छन्

Read More

सुचना अधिकारी नहुँदा सेवाग्राही मर्कामा

Posted on January 08, 2018 | views : 1798 | बझाङ्ग - BJN

पुस २४, बझाङ | जिल्लाका अधिकांश सरकारी तथा गैरसरकारी कार्यालयहरुमा सुचना अधिकारी नहुदा सेवा ग्राहीहरु मर्कामा परेका छन् ।  कार्यालयमा सुचना अधिकारी नतोकिएपछि कार्यालयबाट भए गरेका सुचना तथा क्रियाकलापहरु समयमै पाउन नसक्दा सेवाग्राहीहरु मर्कामा परेका हुन् ।  सरकारले सुचनाको हक ऐन २०६४ अनुसार

Read More

जिल्ला शिक्षा कार्यालयले शिक्षक नखटाउदा पठनपाठनमा समस्या

Posted on December 29, 2017 | views : 1628 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | पुस १४, बझाङ | जिल्ला शिक्षाकार्यालय बझाङले विध्यालयमा शिक्षक नखटाउदा पठन पाठनमा समस्या भएको छ ।  २०७१ साल मँसिरवाट रिक्त रहेको राहत अनुदानको कोटा जयपृथ्वी नगरपालीकाको कैलासमा रहेको सामुदाएक प्रथमीक विध्यालयमा शिक्षक नखटाउदा पठनपाठनमा समस्या भएको हो । बारम्वार बिध्यालय ब्यावस्

Read More

शून्यबिन्दुबाट सडक निर्माण गर्नुपर्ने माग राख्दै नारा जूलुससहित चैनपुर बजार बन्द

Posted on December 27, 2017 | views : 3325 | बझाङ्ग - BJN

सम्राट सिंह/पुस १२, बझाङ । चैनपुर बजारका व्यापारीहरुले शून्य बिन्दुबाट सडक निर्माण गर्नुपर्ने माग राख्दै नारा जुलुस सहित बजार बन्द गरेका छन ।  जयपृथ्वी नगरपालिकाले शुन्य बिन्दुबाट सडक निर्माण नगरी जथाभाबी टिनका पसलमा डोजर लगाएपछि व्यापारीहरुले आन्दोलित भएर नारा जूलुस सहित चैनपुर बजार बन्द गरेका

Read More

बझाङमा अध्याधिक चिसोका कारण जनजिवन प्रभावित

Posted on December 25, 2017 | views : 1758 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | पुस १०, बझाङ | चिसो बढेपछि बझाङको जनजीवन प्रभावित भएको छ । शितलहर र बाक्लो हुस्सु सँगै चिसाकोे हावाले वृद्ध र बालबालिका बढी प्रभावित बनेका छन् । अत्यधिक चिसोले निमोनिया, रुघाखोकीका बिरामी बढेको चिकित्सकले बताएका छन् । जिल्ला अस्पताल बझाङले चिसोका कारण दैनिक झण्डै  २०देखी ३० बि

Read More

वडा अध्यक्षले मनोमानी रकम दिएको भन्दै स्थानिय आक्रोसित

Posted on December 23, 2017 | views : 1664 | बझाङ्ग - BJN

पुस ८, बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर १० का वडा अध्यक्षले लक्षित बर्गको रकम मनोमानी वितरण गरेको भन्दै स्थानियबासी आक्रोसित भएका छन ।  लक्षित वर्गमा पर्र्ने एकल, महिला,जेष्ठ नागरिक,अपाङ्घहरु लगायतको बजेट वडा अध्यक्ष दल बहादुर बिष्टले हचुवाको भरमा बितरण गरेको भन्दै वडा नम्बर १० का स्थानियव व

Read More

जीपभाडा मनोमानी रुपमा असुल्दै बझाङका जीप व्यवसायी

Posted on December 23, 2017 | views : 1876 | बझाङ्ग - BJN

पुस ८, बझाङ । बझाङ जिल्लाका जीप व्यवसायीहरुले यात्रुको ढाड सेक्ने गरी मनोामानी भाँडादर असुल्ने गरेका छन ।  जीप व्यवसायीहरुले पक्की सडकमा प्रतिकिलोमिटर ५ रुपिया र कच्ची सडकमा प्रतिकिलोमिटर १० रुपिया लिने निर्णय भएको भएता पनि जीप व्यवसायीहरुले यात्रुको ढाड सेक्ने गरी महङगो भाडाँदर लिने गरेको स्था

Read More