समाज | बझाङ्ग - BJN


बझाङमा मदिरा सेवन गरी झगडा हुँदा एकको मृत्यु

Posted on September 12, 2017 | views : 2017 | बझाङ्ग - BJN

सम्राट सिंह/भदौ २६, बझाङ । जिल्लाको छबिस पाथिभेरा गाउँपालिकामा मदिरा सेवन गरी झगडा हुँदा एकको मृत्यु भएको छ । राती सँगै बसेर मदिरा सेवन गरेका छबिस पाथिभेरा गाउँपालिका ३ बाचपाल्ती घर भएका अम्मर सार्की र ढिंकिरे सार्की बिच झगडा हुँदा ३५ बर्षिय ढिंकिरे सार्कीको मृत्यु भएको हो । आइतबार राती सँगै बसे

Read More

४५ किलो चरेस सहित २ जना पक्राउ

Posted on September 10, 2017 | views : 1247 | बझाङ्ग - BJN

सम्राट सिंह | भदौ २५, बझाङ | बझाङ जिल्लाको छबिस पाथिभेरा गाउँपालिकाको भाँडेबगरमा ४५ किलो चरेस सहित २ जना पक्राउ परेका छन । आइतबार बिहान साढे ९ बजे छबिस पाथिभेरा गाउँपालिका ५ बस्ने बर्ष ४० का गिठे बोहरा र सोही ठाउँका २८ बर्षिय दिपक बोहरा चरेस सहित पक्राउ परेका हुन । बिशेष सुचनाका आधारमा जिल्ला प्रहरी

Read More

बझाङको विद्यालयमा चर्पी प्रयोगविहीन, झाडी र खोला किनारादुषित

Posted on September 06, 2017 | views : 1219 | बझाङ्ग - BJN

ललित सिंह। भदौ २१, बझाङ। विद्यार्थीलाई प्रयोग गर्नका लागि जिल्ला शिक्षा कार्यालयले दिएका लाखौँका तीनवटा चर्पी यहाँको एक विद्यालयमा प्रयोगविहीन हुँदा विद्यार्थी झाडी र खोला किनारामा दिसापिसाब गर्न थालेका छन् ।  शिक्षा कार्यालयद्वारा विद्यालयमा छात्रछात्रालाई प्रयोग गर्न दिएका तीनवटा चर्पीका पाँच

Read More

रेडक्रस र कर्मचारी युनियनद्वारा बिरामीलाई फलफुल वितरण

Posted on September 04, 2017 | views : 1379 | बझाङ्ग - BJN

सम्राट सिंह/भदौ १९, बझाङ  । नेपाल रेडक्रस सोसाइटी र कर्मचारी युनियन बझाङद्घारा जिल्ला अस्पतालमा रहेका बिरामीलाई फलफुल बितरण गरेको छ ।  रेडक्रस र कर्मचारी युनियनले आफ्नो दिवसको अवसर पारेर जिल्ला अस्पतालमा रहेका बिरामीलाई फलफुल बितरण गरेको हो ।  नेपाल रेडक्रस सोसाइटी निस्वार्थ सेवा गर्न

Read More

बझाङ्गमा भाइरलका बिरामीले जिल्ला अस्पतालका बेड भरिए

Posted on September 03, 2017 | views : 1834 | बझाङ्ग - BJN

सम्राट सिंह | भदौ १८, बझाङ | मौसम परिवर्तनसँगै जिल्लामा फैलिएको भाइरल ज्वरोका बिरामीले गर्दा जिल्ला अस्पताल बझाङका बेड भरिएका छन् ।  दैनिक ५० देखि ६० जना भाइरल ज्वरोका बिरामीहरु उपचारका लागि जिल्ला अस्पताल आउन थालेपछि जिल्ला अस्पतालका बेड भरिएका हुन । अस्पतालको क्षमता भन्दा बढी भाइरल ज्वरोका बि

Read More

रातमा महिला सुतीरहेको कोठामा मदिरा सेवन गरी प्रहरी पसेपछि...

Posted on September 02, 2017 | views : 4904 | बझाङ्ग - BJN

सम्राट सिंह/भदौ १७, बझाङ । जनताको सुरक्षामा खटिने राष्टसेवक  प्रहरी नै मदिरा सेवन गरी राती महिला सुतीरहेको कोठामा पसेपछि सदरमुकाम चैनपुर तनावग्रस्त बनेको छ । शुक्रबार राती १२ बजे वडा प्रहरी कार्यालय बझाङमा कार्यरत प्रहरी जवान पदम साउँद मदिरा सेवन गरी महिला सुतीरहेको कोठामा पसेपछि शनिबार विहान स

Read More

बझाङको ग्रामिण भेगमा गौरा पर्व धुमधामका साथ मनाउँदै

Posted on August 31, 2017 | views : 1308 | बझाङ्ग - BJN

सम्राट सिंह/भदौ १५, बझाङ । गौरा पर्वको चौथो  दिन आज बझाङ जिल्लाका ग्रामिण भेगमा गौरा पर्व धुमधामका साथ मनाउँदै आइरहेका छन । जिल्लाको सदरमुकाम तथा आसपासका क्षेत्रहरुमा गौरा पर्वको रौनक नदेखिएतापनि ग्रामिण भेगमा भने गौरा पर्वको रौनक छाएको छ । ग्रामिण भेगका महिलाहरुले विहानै नुवाई धुवाई गरि गौरा घ

Read More

बझाङमा दुई सय १० लिटर अबैध मदिरा नष्ट गरियो

Posted on August 31, 2017 | views : 1267 | बझाङ्ग - BJN

सम्राट सिंह/भदौ १५, बझाङ । जिल्लाको सदरमुकाम चैनपुरका विभिन्न होटलहरुमा प्रहरीले बरामद गरेको २ सय १० लिटर अबैध मदिरा नष्ट गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय बझाङका नव आगन्तुक डियसपी क्रृषिराज कडेलको नेतृत्वको प्रहरी टोलीले चैनपुरका विभिन्न होटलहरुबाट बरामद गरेको अवैध मदिरा नष्ट गरेको हो । जिल्

Read More

बझाङ्गमा नयाँ डी.एस.पी. कडेलको पहिलो काम यस्तो छ

Posted on August 30, 2017 | views : 3016 | बझाङ्ग - BJN

भदौ १४, बझाङ | जिल्लामा आएका नयाँ प्रहरी नायब उपरिक्षक ऋषिराम कडेलले अबैध मदीरा बरामत गरी नष्ट गरेका छन्  ।  बझाङ जिल्लाको सदरमुकाम चैनपुरका होटेल तथा पसलहरु बाट दैनिक रुपमा विक्री हुने गरेको अबैध मदिरा पुर्ण रुपमा बन्द गर्ने भन्दै प्रहरी प्रमुख ऋर्षी राम कडेलको नेतृत्वमा खटीएको प्रहरीको

Read More

बझाङमा एकाविहानै भूकम्प गयो, सर्वसाधारणको भागाभाग

Posted on August 22, 2017 | views : 1840 | बझाङ्ग - BJN

भदौ ६, काठमाडौं । बझाङमा एकाविहानै भूकम्पको कडा धक्का महसुस गरिएको छ  ।  विहान ६ बजेर ३५ मिनेटमा बझाङको कोइरालाकोटको दक्षिणपूर्व ६ किलोमिटरको दूरीमा केन्द्र विन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  भूकम्पको कडा धक्का महसुस भएपछी सर्बसाधारणहरू करा

Read More

सूदूरपश्चिममा 'वल्के चाड’ हर्षोल्लासपूर्वक मनाइँदै

Posted on August 17, 2017 | views : 4157 | बझाङ्ग - BJN

भदौ १, धनगढी । पिंडालुको कलिलो पात, दूध र दही सगुनको रुपमा छर छिमेकीलाई बाँडेर बुधबारदेखि सुदूरपश्चिम ७ नम्बर प्रदेशमा ‘वल्के चाड’ हर्षोल्लासपूर्वक मनाइँदैछ ।  साउन मसान्ती र भाद्र संक्रान्ति गरी दुई दिन मनाइने यो चाडको पहिलो दिन हिजो प्रत्येक घरमा मीठोमीठो खानाका स्थानीय परिकार पकाउन गृहणीलाई

Read More

लगातारको बर्षाले बझाङमा पनि ठूलो धनजनको क्षती

Posted on August 14, 2017 | views : 6439 | बझाङ्ग - BJN

सम्राट सिंह/साउन ३०, बझाड । दुर्गाथली गाँउपालीका ५ गिर्कु बाईकाट्ने गाँउमा हिजोराती आएको वाढीले ठुलो क्षती गरेको छ ।  गाँउको विचभागमा रहेको सानो खोलामा ठुलो वाढी आएपछि यहाँका घर, छाना सहित पानी घट्टहरु बगाएको छ । खोलाले धान गहुँ लगाएको खेत बगाएको छ भने एक वटा आधुनिक घट्ट सहित खोलाको आसपासमा रह

Read More

धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

Posted on August 14, 2017 | views : 14565 | बझाङ्ग - BJN

साउन ३०, धनुषा । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो ।  उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षा

Read More

बझाङमा जहाँ सडक त्यही पहिरो, ग्रामिण सडकको बेहाल

Posted on August 12, 2017 | views : 1707 | बझाङ्ग - BJN

सम्राट सिंह/साउन २८, बझाङ । सुदुरपश्चिमको विकट हिमाली जिल्ला बझाङमा जहाँ नयाँ सडक निर्माण गरेको छ त्यही पहिरो गएको छ ।  नयाँ निर्माण गरिएका झण्डै १ दर्जन ग्रामिण सडकहरुमा पहिरो जाँदा यातायातका साधनहरु आवत जावत रोकिएको छ । नियम विपरित डोजर लगाएर जथाभावि पहाड काटेर सडक निर्माण गर्दा जिल्लाका ग्रा

Read More

बझाङ सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा

Posted on August 09, 2017 | views : 2269 | बझाङ्ग - BJN

मकरराज धामी/साउन २५, बझाङ । बझाङ सदरमुकाम चैनपुर बाढिको उच्च जोखिममा रहेको छ ।  बर्षायाम सुरु भए संगै सेती नदि र बहुलिगाड खोलामा पानीको बहाव बढे संगै जोखिम पनि बढेको हो । तीनै तिर सेती नदी र बाहुलीगाड खोलाले घेरेर बनेको सदरमुकाम चैनपुर झट्ट हेर्दा सानो टापु जस्तै देखिन्छ । तर यि दुइ नदीले तीनै

Read More

बझाङ विमानस्थल पिच गरि सुचारु गर्न माग

Posted on August 07, 2017 | views : 2230 | बझाङ्ग - BJN

मकरराज धामी/साउन २३, बझाङ । विगत ९ बर्ष देखि बन्द भएको बझाङ विमानस्थल पिच गरि संचालनमा ल्याउनु पर्ने माग गर्दै नागरिक उडयान तथा पर्यटन विकास मन्त्री लाई माग पत्र बुझाएका छन् ।  कारोवार दैनिकमा ९ बर्ष देखि बझाङ विमानस्थल बन्द भन्ने समाचार प्रकासित भए पछि तत्कालै संचालनमा ल्याउन माग गर्दै सरोकार

Read More

बझाङमा भिरबाट आएको ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु

Posted on July 31, 2017 | views : 3198 | बझाङ्ग - BJN

सम्राट सिंह/साउन १६, बझाङ । तमेलबाट चैनपुर आउँदै गर्दा भिरबाट आएको ढुंगा लागेर मोटरसाइकल चालकको मृत्यु भएको छ ।  सोमबार भिर आएको ढुंगा लागेर जयपृथ्वी नगरपालिका ३ घर भएका २५ बर्षिय सुरेन्द्र खडकाको घटनास्थलमा नै मृत्यु भएको हो ।  तमेलबाट चैनपुर आउँदै गर्दा आज दिउँसो सुवेडाको कचाली खोला नजिक

Read More

बझाङमा शनिबारदेखि बेपत्ता भएका बोहरा मृत फेला

Posted on July 31, 2017 | views : 1629 | बझाङ्ग - BJN

सम्राट सिंह/साउन १६, बझाङ । शनिबार बिहान देखि घरबाट वेपत्ता भएका बोहरा मृत अवस्थामा फेला परेका छन ।  सुर्मा गाँउपालिका २ डोग्रीका घर भएका  ५२ वर्षिय जयगिरी बोहराका आइतबार बिहान मृत भेटिएका हुन । सुर्मादेवी विद्युत प्रालीको पावर हाउस नजिकै खोलामा बोहराको शव भेटिएको हो ।  घरायसी तनावका

Read More

जिल्ला प्रशासन कार्यलय बझाङमा नागरीकता बनाउनेको घुईचो

Posted on July 28, 2017 | views : 1626 | बझाङ्ग - BJN

डीबी विष्ट/साउन १३, बझाङ । जिल्ला प्रशासन कार्यलयमा नागरीकता बनाउनेको घुईचो  लाग्ने गरेको छ ।  विहीबार मात्र २०९ जनाले नयाँ नगारीकता लिनु भएको छ भने २१ जनाले नागरीकताको प्रतिलिपी लिएको जिल्ला प्रशासन कार्यलयका कम्प्युटर अपरेटर पवन कुमार रावलले बताउनु भयो । करीब ६, ७ दिन यता नागरीकता बनाउन

Read More

भालुको आक्रमणबाट मृत्यू भएका परिवारलाई ५ लाख राहत

Posted on July 23, 2017 | views : 1301 | बझाङ्ग - BJN

सम्राट सिंह | साउन ५, बझाङ | भालुको आक्रमणमा परि ज्यान गुमाएका परिवारले पाँच लाख राहत पाएका छन् । काँडा गाँउपालिका धलोनका अख्या धामीको परिवारले पाँच लाख राहत पाएका हुन् ।  काँडा गाँउपालिका १ मा रहेको खाडा जंगलमा भेडा चराउन गएका बेला अख्या धामीको भालुको आक्रमणबाट मृत्यू भएको थियो । गतबर्ष चैत्र

Read More

२ गाँउपालीकाका ४ वाडमा ४७१ जना अपाङ्गता भएका ब्यक्ती

Posted on July 22, 2017 | views : 1311 | बझाङ्ग - BJN

डीबी विष्ट | साउन ७, बझाङ | बझाङको खप्तड छान्ना गाँउपालीका र छविसपाथीभेरा गाँउपालीककाका २÷२ वडामा जम्मा ४७० जना अपाङगता भएका ब्यक्ती फेला परेका छन् । यु.एम.एन. कलष्टर बझाङ द्धारा सन्चालीत समुदायमा आधारीत अपाङ्गता पुन स्थापना कार्यक्रमले गरेको सर्बेक्षण अनुसार खप्तड छान्ना गाँउपालीका वडा नं. ४ माझीगा

Read More

बझाङमा बौलाह स्यालको आतङक, २० जना घाइते

Posted on July 21, 2017 | views : 2590 | बझाङ्ग - BJN

सम्राट सिंह/साउन ६, बझाङ । जिल्लाको जयपृथ्वी नगरपालिका ४ गोलाई मा स्यालले टोक्दा २० जना घाइते भएका छन ।  जयपृथ्वी नगरपालिका ४ गोलाइका स्थानिय कवि खत्री,कवि बिष्ट ,गगन खाती, राजु पाध्या,शिखर खाती बिरेन्द्र शाहि,सुर्य थापा ,शुसिल खाती,कविन्द्र जोशी लगायत २० जना बौलाह स्यालले टोक्दा घाइते भएका हुन

Read More

झण्डै २ सातापछि संञ्चालनमा आयो बझाङको सडक र विद्युत

Posted on July 21, 2017 | views : 1126 | बझाङ्ग - BJN

सम्राट सिंह/साउन ६, बझाङ । अविरल बर्षाका कारण पहिरो गई झण्डै २ साता अवरुद्व भएको बझाङ सडक र विद्युत संञ्चालनमा आएको छ ।  बर्षाका कारण २ साता अगाडी देखि अवरुद्ध भएको जयपृथ्वी राजमार्ग र विद्युत बिहिबार साँझ देखि सञ्चालनमा आएको हो ।  पहिरोका कारण तमेल बजार नजिकै मालुमेलामा को भिरमा सडक अवरुद

Read More

बझाङका विस्थापित परिवारले पाए डेढ वर्षपछि राहत

Posted on July 09, 2017 | views : 1845 | बझाङ्ग - BJN

सम्राट सिंह/असर ४५, बझाङ । सडक निमार्ण संगै सुरु भएको पहिरोका कारण बस्ती नै जोखिममा परेका थलारा गांउपालिका ९ आमबगरका विस्थापितले राहत पाएका छन ।  सडक निमार्ण गर्दा घर भत्किएका ८ परिवारले राहत पाएका हुन । पुर्ण रुपमा घर भत्केर विस्थापित भएका ८ परिवारलाई डिभिजन सडक कार्यालय बैतडीको तर्फबाट आइतबा

Read More

बझाङमा खोलाले बगाएर तीनजना बालक वेपत्ता

Posted on July 09, 2017 | views : 3471 | बझाङ्ग - BJN

असार २५, बझाङ । बझाङमा खोलाले बगाएर तीनजना बालक वेपत्ता भएका छन् । शनिबार बिहान ११ बजे खोलाले बगाउदा तीनजना बालक बेपत्ता भएका हुन् । बझाङको काँडा गाँउपालिका–२ धलौन बस्ने १५ वर्षका लोकेन्द्र बोहरा, १४ वर्षका धिरेन्द्र बोहरा र १६ वर्षका उज्वल बोहरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । &nbs

Read More

बझाङका एलडीओ अनुगमनमै ब्यस्त, सेवाग्राही मर्कामा

Posted on July 07, 2017 | views : 1810 | बझाङ्ग - BJN

असार २३, बझाङ । बझाङका एलडीओ अनुगमनमै ब्यस्त हुँदा सेवाग्राही मर्कामा परेका छन ।  आर्थिक वर्ष सकिनै लाग्दा स्थानिय विकास अधिकारी नारायण प्रसाद पाण्डे योजनाको अनुगमन गर्न जाँदा सेवाग्राही मर्कामा परेका छन । यसरी जिल्ला समन्वय समितिका प्रमुखले  नै निमित्त नदिएर योजना अनुगमनमा जाँदा सेवाग्राह

Read More

बझाङमा पहिरोका कारण दुई परिवार विस्थापित

Posted on July 06, 2017 | views : 1695 | बझाङ्ग - BJN

असार २२, बझाङ । बझाङ जिल्लामा पहिरोका कारण दुई परिवार विस्थापित भएका छन् ।  विथ्थडचिर गाँउपालीका ५ का खडक सिहँ महर र हरीलला महर घर माथी बाट पहिरो खसे पछि  विस्थापित भएको स्थानीयले बताएका छन् । विहीबार दिउसो घर माथी बाट पहिरो जाँदा दुबै परिवारको घर आधा पहिरोका च्यापिएको  छ ।  मानव

Read More

बझाङबासि अब खानेपानीका लागी घण्टौ हिड्नु र लाइन लाग्नुपर्दैन

Posted on July 06, 2017 | views : 1364 | बझाङ्ग - BJN

असार २२, बझाङ । थलारा गाँउपालीका ९ अफ्लाका स्थानीय बासिन्दालाई  खानेपानीका लागी घण्टौ हिड्नु पर्ने र लाईनमा बस्नु पर्ने झन्झट हटेको छ ।  खानेपानीको समस्या झेल्दै आएका अफ्लाका झण्डै ६० परिवार अहिले खानेपानी समस्या बाट छुटकारा पाए पछि खुसि भएका छन् । केहि समय अघि यहाँका स्थानीय बासिन्दा खाल

Read More