खेलकुद | बझाङ्ग - BJN


बझाङ जिल्लाकै सर्वाधिक धनराशिको खुल्ला क्रिकेट प्रतियोगिता आयोजना हुदै, टिम दर्ताको लागि आह्वान

Posted on September 19, 2019 | views : 298 | बझाङ्ग - BJN

सुनिल कुँवर | असोज २, काठमाडौँ | "राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद",  "बुङ्गलको पर्यटन प्रबर्द्धन र विकासका लागी खेलकुद "  भन्ने मूल नाराका साथ् (बिसीए) कप २०७६ आयोजना गरिएको छ | बुङ्गल क्रीकेट एसोसिएसन(BCA)को आयोजनामा आगामी असोज २८ देखि कार्तिक ५ गते सम्म  बझाङ जिलाको ब

Read More

६ स्वर्णपदक ल्याउने दावी गरेका ज्वाला गुरुको टिमलाई सात स्वर्ण पदक

Posted on February 23, 2019 | views : 260 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | फागुन ११, बझाङ | दशवटै तौलमा ६ वटा स्वर्ण पदकल्याउँने दावी गरेको ज्वाला गुरुको नेतृत्वको बझाङ क्योकुशिन टिमले सात स्वर्ण पदकहातपारेको छ ।  कैलालीमा सुक्रवार सञ्चालनभएको आठौ औं सुदुरपस्मिाञ्चलफुल कन्ट्याक्ट कराते प्रतियोगितामापुष्पलाल रोकायाज्वाला गुरुको नेतृत्वको टिमले सात स्व

Read More

दश वटा तौलमा ६ वटा स्वर्णक ल्याउँने दावाका बझाङबाट क्योकुशिनको टिम कैलाली प्रस्थान

Posted on February 19, 2019 | views : 493 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | फागुन ७, बझाङ | दस वटा तौलमा ६ वटा स्वर्णक ल्याउँने दावाका साथ खेलाडी पुष्पलाल रोकायाको नेतृत्वमा बझाङ बाट नेपाल क्युकोशिन बझाङको टोली कैलाली प्रश्थान भएको छ । कैलालीमा यहि फागुन १० गते देखी सञ्चालन हुने प्रतियोगिताका लागी क्योकुशिन बझाङको टोली मँङ्लवार त्यस तर्प प्रस्थान भएको हो ।

Read More

सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका विभिन्न स्थानमा खेल मैदान

Posted on February 19, 2019 | views : 901 | बझाङ्ग - BJN

फागुन ७, अत्तरिया (रासस) | सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका विभिन्न स्थानमा खेल मैदान निर्माण तथा सुधार हुने भएको छ । सुदूरपश्चिम प्रदेशसभा निर्वाचनका ३२ स्थानमा खेल मैदान निर्माण एवम् सुधार कार्यक्रमअन्तर्गत खेल मैदान निर्माण हुने भएको हो ।  खेलमैदान निर्माणका लागि प्रदेशको सामाजिक मन्त्रा

Read More

बझाङमा बिसिए कप क्रिकेट अर्को साता सुरु हुने

Posted on October 28, 2018 | views : 487 | बझाङ्ग - BJN

टेकेन्द्र  बोहरा | कात्तिक ११,  बझाङ | सुदुरपश्चिम प्रदेसको  हिमाली जिल्ला बझाङमा धैली देवि स्मृति बिसिए कप क्रिकेट प्रतियोगिता अर्को साता सुरु हुने भएको छ ।  यसपटक प्रतियोगितालाई प्रदेश नं ७ स्तरिय बनाउने तयारी भएको प्रतियोगिता संयोजक विक्रम उखेडाले जानकारी दिएका छन । प्रतियोगित

Read More

बझाङ उद्योग वार्णिज्य सँघले आयोजना गरेको महिलातर्फको भलिवल प्रतियोगिता सम्पन्न

Posted on October 28, 2018 | views : 620 | बझाङ्ग - BJN

टेकेन्द्र  बोहरा | कात्तिक ११, बझाङ | बझाङको ऐतिहासीक तथा धार्मिक मेला सिलदेवी मेलाको अवसरमा बझाङ उद्योग वार्णिज्य सँघले आयोजना गरेको महिला जिल्ला व्यापी  गाँउपालीका स्थरीय महिला भलीवल प्रतियोगिता सम्पन्न भएको छ ।गाँउपालीका स्थरीय जिल्ला ब्यापी  भलिवल प्रतियोगितामा छविस पाथीभेरे गाँउप

Read More

'देवलकप २०७५' को उपाधी जालपादेवी युवाक्लवलाई

Posted on October 28, 2018 | views : 363 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | कात्तिक ११, बझाङ | जिल्लामा कार्तिक ४ गतेवाट सुरु भएको "देवलकप क्रिकेट प्रतियोगिता २०७५" शनिबार सम्पन्न भएको छ । नेपालीहरूका महान चाड विजया दशमी तथा दिपावलीको पावन अवसरमा जालपादेवी यूवाक्लब देवलले उक्त प्रतियोगिता आयोजना गरेको हो । शनिबार भएको अन्तिम फाइनल खेलमा टस जितेर ब्याटिङ्

Read More

बझाङ उद्योग वार्णिज्य सँघले आयोजना गरेको भलीवल प्रतियोगितामा बिवादै बिवाद

Posted on October 27, 2018 | views : 386 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | कातिक १०, बझाङ | सुर्मादेवी मेलाको अवसरमा बझाङ उद्योग वार्णिज्य सँघले आयोजना गरेको भलीवल प्रतियोगितामा बिवाद चुलीएको  छ । बिहिवार भएको खेलमा केदारस्यु गाँउपालीका र बुगल नगरपालीका बिच भएको खेलमा बिवाद भएको हो त्यस्तै सुक्रवार भएको खेलमा खप्तड छान्ना गाँउपालीका र मस्टा गाँउपालीक

Read More

‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु, खेलाडी दर्ताको समय छ दिन थपियो

Posted on September 15, 2018 | views : 3347 | बझाङ्ग - BJN

कुमार चौलागाई | भदौ ३०, काठमाडौँ | तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनु

Read More

यसै बर्षदेखि सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण सुरु हुने

Posted on August 13, 2018 | views : 5050 | बझाङ्ग - BJN

साउन २८, काठमाडौँ (रासस) | सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ ।  सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढ

Read More

आजदेखि सुरु हुने विश्वकपको खेलहरु नेपाली समय अनुसार कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 14, 2018 | views : 6321 | बझाङ्ग - BJN

काठमाडौँ | आजदेखि रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि

Read More

बझाङमा मेयरकप क्रिकेट प्रतियोगिता हुने

Posted on February 07, 2018 | views : 500 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा/माघ २४, बझाङ । आगामी फागुन महिनाको पहिलो साता देखि बझाङको जगपृथ्वी नगरपालिका देवलमा प्रथम मेयरकप क्रिकेट प्रतियोगिता हुने भएको छ । जयपृथ्वी नगरपालिकाको आर्थिक सहयोग र बझाङ जिल्ला क्रिकेट संघको सह आयोजनामा फागुन ८ गतेदेखि प्रतियोगिता सञ्चालक समितीका सदस्य प्रविन धामीले बताउनुभएको छ ।

Read More

शिलदेवी मेलाको अबसरमा बझाङमा खुल्ला भलिवल प्रतियोगिता हुने

Posted on September 18, 2017 | views : 759 | बझाङ्ग - BJN

मकरराज धामी/असोज २, बझाङ । बझाङ जिल्लाको सबै भन्दा प्रशिद्ध मेला शिलदेवीको अवसरमा खुल्ला भलिवल प्रतियोगिता हुने भएको छ । बझाङ उद्योग बाणिज्य संघकोे आयोजनामा यहि असोज १८ गते महीला पुरुष खुल्ला भलीबल प्रतियोगिता र डेउडा प्रतियोगिता हुने भएको छ ।  भलीबल प्रतियोगितामा पुरुष तर्फ प्रथम हुने टिमलाई ए

Read More

सातौँ राष्ट्रिय खेलकुदमा सुदुर पश्चिमबाट ४ सय ९२ खेलाडी

Posted on December 15, 2016 | views : 2449 | बझाङ्ग - BJN

मङ्सिर ३०, भीमदत्तनगर । आगामी पुस दोस्रो सातादेखि विराटनगरमा हुने बृहत् सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमबाट चारसय ९२ जना खेलाडी सहभागी हुने भएका छन् । सुदूरपश्चिममा विभिन्न २१ वटा खेलबाट महिला तथा पुरुष खेलाडी छनौट गरिएको सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति, धनगढी, कैलालीले जनाए

Read More