बझाङमा मेयरकप क्रिकेट प्रतियोगिता हुने

Posted on: 07 Feb, 2018

टेकेन्द्र बोहरा/माघ २४, बझाङ । आगामी फागुन महिनाको पहिलो साता देखि बझाङको जगपृथ्वी नगरपालिका देवलमा प्रथम मेयरकप क्रिकेट प्रतियोगिता हुने भएको छ ।

जयपृथ्वी नगरपालिकाको आर्थिक सहयोग र बझाङ जिल्ला क्रिकेट संघको सह आयोजनामा फागुन ८ गतेदेखि प्रतियोगिता सञ्चालक समितीका सदस्य प्रविन धामीले बताउनुभएको छ ।

बझाङको देवलमा एरफोटमा खेल मैदान सञ्चालन हुने प्रतियोगिता टि ट्वान्टी फरम्याटमा  खेल सञ्चान हुने आयोजकले जनाईएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!