बझाङ उद्योग वार्णिज्य सँघले आयोजना गरेको महिलातर्फको भलिवल प्रतियोगिता सम्पन्न

Posted on: 28 Oct, 2018

टेकेन्द्र  बोहरा | कात्तिक ११, बझाङ | बझाङको ऐतिहासीक तथा धार्मिक मेला सिलदेवी मेलाको अवसरमा बझाङ उद्योग वार्णिज्य सँघले आयोजना गरेको महिला जिल्ला व्यापी  गाँउपालीका स्थरीय महिला भलीवल प्रतियोगिता सम्पन्न भएको छ ।गाँउपालीका स्थरीय जिल्ला ब्यापी  भलिवल प्रतियोगितामा छविस पाथीभेरे गाँउपालीकाले प्रथम स्थान हासिल गरेको छ ।


यस्तै  जयपृथ्वी नगरपापालीकाले द्धितिय  स्थान हात पारेको छ ,भने दुर्गाथली गाँउपालीकाले दोस्रो स्थान हासिल गरेको छ भनेत्यस्तै तृतिय थलारा गाँउपालीकाले तेस्रो स्थान हात पारेको छ ।

महिला जिल्ला ब्यापी भलिवल प्रतियोगितामा जिल्ला भरीका सात टिमले सहभागिता रहेको छ ।महिला भलिवल प्रतियोगितामा प्रथम हुनेलाई ४१ हजार नगत र टफी र  प्रमाणपत्र सहित द्धितिय ३१ हजार  नगत र टफी र  प्रमाणपत्र सहित र तृतिय हुनेलाई २१ हजार नगत र टफी र  प्रमाणपत्र पाँउने आयोजक उद्योग वार्णिज्य सँधका अध्यक्ष्य दान बहादुर सुर्मेलीले बताएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!