पत्रपत्रिकाबाट | बाजुरा - BJR


जाजरकोट र बाजुरामा हङकङ फ्लु

Posted on January 23, 2018 | views : 465 | बाजुरा - BJR

माघ ९, काठमाडौँ । जाजरकोट र बाजुरालगायत जिल्लामा प्रकोपका रूपमा देखिएको मौसमी रुघाखोकीमा हङकङ फ्लु (एच३एन२) समेत देखिएको छ । हङकङ फ्लु भाइरस इन्फ्लुएन्जा ‘ए’ उप–प्रजातिको एच३एन२ नामले चिनिन्छ ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रभावित जिल्लाका बिरामीको थ्रोट स्वाब (र्‍याल) परीक्षण गर्दा हङक

Read More

बाजुरा: हिँड्दाहिँड्दै बाटैमा जन्मिन्छन्, बाटैमा बित्छन् सन्तान

Posted on December 30, 2017 | views : 485 | बाजुरा - BJR

पुस १५, बाजुरा । बूढीनन्दा नगरपालिका ८ की ३६ बर्षीया डोमा गुरुङ (भोटे)ले हालसम्म ११ सन्तान जन्माइन् ।  यो उमेरसम्म कुनै स्वास्थ्य संस्था नटेकेकी उनले सबै शिशु हिँड्दाहिँड्दै बाटोमै जन्माएकी हुन् । ती मध्ये ८ सन्तान बाटोमै बिते । अहिले ३ जना मात्र जिवित छन् । लेकाली भेगमाबसोबास गर्ने भोटे जनजात

Read More

'श्रीमानले बिहे गरेको तीन महिनामै श्रीमतीलाई भारतीय दलालको जिम्मा लगाए'

Posted on September 19, 2017 | views : 2013 | बाजुरा - BJR

असोज ३, बाजुरा । छेडेदह गाउँपालिका–५ टुडाकी २३ वर्षीया कुन्ताकुमारी बुढा उपचारका लागि असार ०७४ मा भारतको नयाँदिल्लीस्थित अस्पतालमा गइन् । तर, अस्पताल पुग्नुअघि नै उनी महिला बेचबिखन गर्ने दलालको फन्दामा परिन् । कुन्ताकुमारी र छेडेदह गाउँपालिका–१ रानाका २५ वर्षीय शुके रोकायाबीच वैशाख ०७४ मा प्रेमविवा

Read More

बाजुरा प्रहरी कार्यालयको हिरासतमै निर्घात कुटिए दाजुभाई

Posted on July 21, 2017 | views : 853 | बाजुरा - BJR

साउन ६, बाजुरा । जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी दलबहादुर बोगटीको निर्देशनमा कृष्ण बानियाँ र लोकेन्द्र बानियाँलाई हिरासतभित्रै निर्घात कुटपिट  गरिएको छ । उनीहरु दाजुभाइ हुन् ।  उनहिरुलाई गत ३१ असारमा प्रहरीले घरबाटै पक्राउ गरेको थियो । घरमा खाना खाएर सुतेको अवस्थामा दुईजना सिभिलमा

Read More

यस्ता छन् स्थानीय तहका प्रमुख र वडा अध्यक्षका अधिकार (बुदा सहित)

Posted on June 10, 2017 | views : 8021 | बाजुरा - BJR

जेठ २७, काठमाडौं |  सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो ।   सरकारको आदेशसँगै निर्वाचित भएका र अब

Read More

अब सबै जिल्लामा खारेज हुँदैछन् यी सरकारी कार्यालय (के-के बाँकी रहन्छन् ?)

Posted on April 24, 2017 | views : 24984 | बाजुरा - BJR

वैशाख ११, काठमाडौं | स्थानीय तहको कार्यान्वयनसँगै अब जिल्लामा रहने दुई दर्जन सरकारी कार्यालय खारेजीमा पर्ने भएका छन् । केन्द्रीकृत शासन प्रणालीमा स्थापना गरिएका प्रायः सबैजसो जिल्लास्थित सरकारी कार्यालय खारेज हुने भएका हुन् । संघीय शासन प्रणालीमा स्थानीय तह र तहका वडालाई अधिकारसम्पन्न बनाइएको छ ।&n

Read More

यस्तो छ, संघीयतामा हुने शिक्षा क्षेत्रको प्रस्तावित संरचना

Posted on April 04, 2017 | views : 5516 | बाजुरा - BJR

चैत २२, काठमाडौँ | शिक्षा मन्त्रालयले संघीयतामा हुने शिक्षा क्षेत्रको संरचना प्रस्ताव तयार गरेको छ । मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा बनेको कार्यदलले संविधानमा शिक्षासम्बन्धी भएका व्यवस्थाका आधारमा संघीयता कार्यान्वयनपछिको अवस्थामा कर्मचारी व्यवस्थापनको विकल्पसहितको प्रतिवेदन तयार प

Read More

नयाँ गाउँपालिकाबाट सेवा लिन ८ घण्टासम्म पैदल हिँड्नु पर्ने

Posted on July 19, 2016 | views : 1401 | बाजुरा - BJR

साउन ४, काठमाडौँ । स्थानीय तह पुनर्संरचना आयोगले पाँच सय ६५ वटा स्थानीय तह प्रस्ताव गरेको छ ।  चार महिना लामो अध्ययन र छलफलपछि आयोगले स्थानीय तहको संख्या प्रस्ताव गरेको हो । गाउँपालिका र नगरपालिकाको सदरमुकामलाई सेवा प्रवाह केन्द्र मानेर सडक सञ्जालबाट सेवा प्राप्त गर्ने स्थलसम्म पुग्न लाग्ने अध

Read More