बाजुरामा वाम गठबन्धन र लोकतान्त्रिकबीच झडप, मतदान स्थगित

Posted on: 26 Nov, 2017

मसिंर १०, बाजुरा । पहिलो चरणको संविधानसभा र प्रदेशसभाको चुनाव भइरहँदा बाजुराको बुढीनन्दा नगरपालिकाको पीसक्रेटर एकेडेमीमा वाम र लोकतान्त्रिक गठबन्धनबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ ।

उक्त मतदान केन्द्रमा स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि यतिबेला मतदान स्थगित भएको छ । अहिले मतदान पुन सुचारु गर्ने प्रयास भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!