समाज | बाजुरा - BJR


बाजुरामा एक महीनामा दुई करोडको मदिरा कारोवार

Posted on September 18, 2019 | views : 101 | बाजुरा - BJR

असोज १, बाजुरा । गरीबको हिसाबले सबैभन्दा पछाडि रहेको बाजुरामा एक महीनामा रु दुई करोडभन्दा बढीको मदिरा कारोवार भएको छ । वर्षैपिच्छे खाद्यान्न अभाव खेपिरहने जिल्लामा एक महीनामा रु दुई  करोडभन्दा बढी मदिराको कारोवार हुने गरेको उद्योग वाणिज्य सङ्घको तथ्याङ्कमा उल्लेख छ । उद्योग वाणिज्य सङ्घका

Read More

बाजुरामा जड्याँहाको कुटाइबाट असई घाइते, ५ कर्मचारी पक्राउ

Posted on September 17, 2019 | views : 760 | बाजुरा - BJR

भदौ ३१, बाजुरा | बाजुरामा जड्याँहाको कुटाइबाट नेपाल प्रहरीका एक असई घाइते भएका छन्। | बाजुरा सदरमुकाममा चलेको अनन्ते मेलामा सुरक्षार्थ खटिएका असई मानबहादुर चन्दमाथि आइतबार राति मादकपदार्थ सेवन गरेको समूहले कुटपिट गर्दा उनी घाइते भएको प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिएका छन्। आक्रमण गरेर भागे

Read More

सुदूरपश्चिममा पनि डेङ्गु रोगको सङ्क्रमण, कुन जिल्लामा कतिलाई संक्रमण ?

Posted on September 14, 2019 | views : 230 | बाजुरा - BJR

भदौ २८, डोटी | सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा २४ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको पुष्टि गरिएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलालीमा १५, दार्चुलामा पाँच अछाममा दुई, कञ्चनपुरमा एक र डोटीमा एक जनामा सो रोग भेटिएको हो ।  उक्त रोगको सङ्क्रमणले डोटीमा एकको मृत्यु भइस

Read More

बाजुरामा करोडको स्याउ बारीमै थन्किदा किसान चिन्तित

Posted on September 09, 2019 | views : 159 | बाजुरा - BJR

भदौ २३, बाजुरा । सडकको सहज पहुँच नहुँदा करोडको स्याउ बारीमै थन्किएपछि किसान चिन्तित बनेका छन् । मार्तडी कोल्टी सडक वर्षात्का कारण अवरुद्ध बनेपछि ढुवानी समस्याकै कारण करोड मूल्यको स्याउ बारीमै थन्किएको हो । जिल्लाको स्वामिकात्तिक, जगन्नाथ गाउँपालिकाबाट पिलुचौर ल्याएर ढुवानी गर्ने सोच बनाएका स्याउ किस

Read More

बाजुराको स्याउ बस्तुलाई कुँडो : एक रुपैयाँमा ३ दाना, फल्छ १० लाख किलो

Posted on September 08, 2019 | views : 348 | बाजुरा - BJR

भदौ २२, बाजुरा । स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा महेन्द्रबहादुर शाहीको बारीमा १२ सय बोट स्याउ छन् । उनले स्याउखेती गर्न थालेको १५ वर्ष भयो । बारीमा लटरम्म स्याउ फल्छ ।  बजार नपाउँदा स्याउ खेर गइरहेको छ । उनले एक रुपैयाँमा तीन दाना दिने गरेका छन् । गाउँपालिकाले भने किलोको १५ रुपैयाँ निर्

Read More

कीर्ते कागजात गरी तीन लाख दुरुपयोग गरेको आरोप

Posted on September 02, 2019 | views : 349 | बाजुरा - BJR

भदौ १६, बाजुरा | जिल्लाको बूढीगङ्गा नगरपालिका–१० मा लक्षित कार्यक्रमअन्तर्गत तोकिएका वर्गका लागि आएको रकम कीर्ते कागजातका आधारमा दुरुपयोग भएको गुनासो बढेको छ । आव २०७५/७६ को दलित, महिला, बालबालिका र युवा वर्गको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आएको रु तीन लाख महिला, दलित, बालबालिका र युवालाई नदिएर

Read More

बाजुरामा नगरपालिकाबाटै सुत्केरी भत्ता गायब

Posted on August 29, 2019 | views : 363 | बाजुरा - BJR

भदौ १२, बाजुरा । संस्थागत सुत्केरी गराएवापत महिलाले पाउने सुविधा बाजुराको बूढीनन्दा नगरपालिकाबाटै गायब भएको छ । एकयस ८८लाई सुत्केरी भत्तावापत दिनुपर्ने रकम नदिएर नगरपालिकाको स्वास्थ्य शाखाले नै गायब गरेको आरोप लगाइएको छ । आर्थिक वर्र्ष २०७५/०७६ मा स्वास्थ्य संस्थामा सुत्केरी गराए वापतको रकम उपलब्ध न

Read More

बाजुरामा जीप दुर्घटना हुदाँ तीन जना घाईते

Posted on August 29, 2019 | views : 551 | बाजुरा - BJR

भदौ १२, बाजुरा | बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टी बजारबाट हिमाली गाउँपालिकाको धुलाचौर जाँदै गरेको जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । से १ ज १०६४ नम्बरको जिप बिहीबार बुढीनन्दा गाँउपालिका १ मटेला गाउँमा दुर्घटना भएको हो | दुर्घटनामा परि घाईते हुनेमा मुगु जिल्लाको खत्याड गाँउपालिका वडा न

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 1971 | बाजुरा - BJR

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

उपचारका क्रममा सुत्केरीको मृत्यु

Posted on August 24, 2019 | views : 240 | बाजुरा - BJR

 भदौ ७, बाजुरा । सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिका नगरपालिका–७ जिल्ली निवासी कृष्ण नेपालीकी २१ वर्षीया श्रीमती वसन्तीको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला अस्पतालको प्रसूति केन्द्रमा स्वास्थ्यकर्मीले उपचार गरिरहेका बेला उहाँको एक्कासि

Read More

बाजुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु

Posted on August 24, 2019 | views : 230 | बाजुरा - BJR

भदौ ७, मार्तडी (रासस)   । बाजुराको बूढीगङ्गा नगरपालिका–१० बधेडामा मध्यराति १ः०० बजे चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका लली सार्कीकी दुई वर्षीया छोरी सिरिया सार्की रहको स्थानीय रमेश सार्कीले बताउनुभयो ।  लाल सार्कीको घरमा परेको चट्याङको आवाजले बेहोस

Read More

चट्याङ लागेर बालिकाको मृत्यु

Posted on August 24, 2019 | views : 75 | बाजुरा - BJR

भदौ ७, बाजुरा | बाजुराको बूढीगङ्गा नगरपालिका–१० बधेडामा मध्यराति १ः०० बजे चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका लली सार्कीकी दुई वर्षीया छोरी सिरिया सार्की रहको स्थानीय रमेश सार्कीले बताउनुभयो ।  लाल सार्कीको घरमा परेको चट्याङको आवाजले बेहोस भएर बालिकाको मृत्यु भएको

Read More

पाँच वडाध्यक्षद्वारा सामूहिक राजीनामा

Posted on August 23, 2019 | views : 281 | बाजुरा - BJR

भदौ ६, बाजुरा । जिल्लाको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् ।  प्रचलित नीति नियम र ऐन कानून विपरीत नगरप्रमुख, उपप्रमुखले एकलौटी निर्णय गर्ने र समितिका सदस्यलाई समेत जानकारी नदिई मनोमानी गर्ने क्रम नरोकिएकाले बिहीबार एक ध्यानाकर्षणपत्रसहित पाँचै वडाध्यक्षले स

Read More

बाजुरामा मोटरसाईकल सिक्ने क्रममा वडा अध्यक्ष घाइते

Posted on August 12, 2019 | views : 371 | बाजुरा - BJR

साउन २७, बाजुरा  | बाजुराको त्रिवेणी नगरपालिका वडा नम्मर ७ का वडा अध्यक्ष प्रेमबहादुर थापा मोटरसाईकल दुर्घटनामा परि घाईते भएका छन् । मोटरसाईकल सिक्ने क्रममा आईतबार दुर्घटना हुँदा उनी घाइते भएको प्रहरीले जनाएको छ।  वडा कार्यलयको नयाँ वनटेस्टे मोटरसाईकल सिक्ने क्रममा दुर्घटना हुँदा वडा अध्यक

Read More

बाजुरामा पहिरोले सडक भाँसिदा यातायात ठप्प,आठ परिवारले घर नै छाडे

Posted on August 12, 2019 | views : 284 | बाजुरा - BJR

गंगराज पण्डित | साउन २७, बाजुरा | साँफे मार्तडी सडकमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ । बूढीगङ्गा नदीले सडकनै कटान गरी भाँसिन थालेपछि यातायात सेवा ठप्प हुन पुगेको हो । शिलान्यास भएको २३ वर्षपछि निर्माण सम्पन्न भएर यातायात सेवा सञ्चालन भएको एक वर्ष नपुग्दै दर्जनांै स्थानमा पहिरो जाँदा सो सडक अवर

Read More

बाजुरामा ४२ परिवार पहिरोको उच्च जोखिममा, गाउँनै त्रसित

Posted on August 09, 2019 | views : 308 | बाजुरा - BJR

साउन २४, बाजुरा  | बाजुराको गौमुल गाउँपालिका–१ अन्द्राडी गाउँको पुरै बस्ति नै पहिरोको जोखिममा परेको छ | गाउँमा रहेका ४२ परिवार जोखिममा रहेको गाँउपालिकाले जानकारी दिएको छ | पुरै बस्तीको  बिच भागमा पहिरो आएपछि पानी परेको बेला घरबाट निस्केर अन्य स्थानमा जाने गरेको स्थानियले बताएका छन् | 

Read More

बाजुरामा दुई महिनादेखि बेपत्ता किशोरीको कंकाल फेला

Posted on August 04, 2019 | views : 441 | बाजुरा - BJR

साउन १९, बाजुरा | बाजुरामा दुई महिनादेखि बेपत्ता एक किशोरीको कंकाल फेला परेको छ | जिल्लाको हिमाली गाउँपालिका  वडा नम्बर १ की १६ वर्षीया बासमती भण्डारीको कंकाल फेला परेको प्रहरीले जनाएको छ | प्रहरीका अनुसार बासमतीको हिमाली गाँउपालिका ६ मा रहेको कर्णाली किनारमा कंकाल भेटिएको  हो | उनको लुगा

Read More

बाजुराका ९५ बस्ती पहिरोको उच्च जोखिममा, सतकर्ता अपनाउन आग्रह

Posted on August 02, 2019 | views : 279 | बाजुरा - BJR

साउन १७, बाजुरा  |  बाजुरा जिल्ला दैवीक प्रकोप उद्धार समितिका अनुसार जिल्लाका नौ स्थानीयमा पर्ने ९५ बस्ती पहिरोको उच्च जोखिममा रहेका छन् |  जोखिममा रहेका बस्तीको सूची सार्वजनिक गरि गृह मन्त्रालयमा पठाउने निर्णय समेत भएको समितिले जनाएको छ। सबैभन्दा बढी त्रिवेणी नगरपालिका र बडिमालिका नग

Read More

बाजुरामा पहिरोमा परी दुई जनाको मृत्यु, पाँच जना घाइते

Posted on August 02, 2019 | views : 440 | बाजुरा - BJR

साउन १७, बाजुरा । लगातारको भारी वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिटोलका एकैघरमा आमा र छोरी रहेका छन् । पहिरोमा परेर ३० वर्षीया आमा निरुता चदारा र छ वर्षीया छोरी किस्मिता चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बा

Read More

मार्तडीमा एक साता देखि विद्युत् अनियमित

Posted on August 01, 2019 | views : 165 | बाजुरा - BJR

साउन १६, मार्तडी । सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको जेनेरेटरमा खराबी आउँदा एक सातादेखि विद्युत् सेवा नियमित हुनसकेको छैन । साउन ८ गते दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध हुँदा एक हजार ३०० बढी ग्राहकले नियमितरूपमा बत्ती बाल्न पाएका छैनन् । विद्युत् सेवा सञ्चालन भइरहेको बेला एक

Read More

बाजुराको मार्तडी–कोल्टी सडक दुई साता बित्दा पनि खुलेन

Posted on July 24, 2019 | views : 225 | बाजुरा - BJR

साउन ८, बाजुरा  |  बाजुरा जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक अविरल वर्षाका कारण अवरुद्ध भएको दुई साता बित्दा पनि खुलेको छैन । लगातारको वर्षाका कारण उक्त सडकसहित विभिन्न ग्रामीण सडक अवरुद्ध बनेका छन् ।  मार्तडीबाट कोल्टीसम्म दैनिकरूपमा सञ्चालन हँुदै आएका सवारीसाधन ठप्

Read More

दुर्घटनामा घाइतेलाई हेलिकप्टरमार्फत उद्धार

Posted on July 19, 2019 | views : 228 | बाजुरा - BJR

साउन ३, बाजुरा  | बाजुराबाट कालिकोट गइरहेको जीप दुर्घटनामा परी घाइते भएका १२ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । हेलिकप्टरमा घाइतेको आफन्तलाई समेत लगिएको छ ।  जगन्नाथ गाउँपालिकाको भुँवा खोलामा शुक्रबार बिहान भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका १२ जनाको नेपाली सेनाका हेलिकप्टरमार्

Read More

बाजुराबाट कालीकोट जादै गरेको जीप दुर्घटना, २ जनाको मृत्यु ११ घाइते

Posted on July 19, 2019 | views : 937 | बाजुरा - BJR

साउन ३, बाजुरा  | बाजुराको  फिलुचौरबाट कालीकोटको जितेगडा जाँदै गरेको क १ ज २१ नम्बरको जीप बाजुराको जगन्नाथ गाउँपालिका–५ स्थित जुवाखोलामा शुक्रबार बिहान दुर्घटना  भएको छ  | दुर्घटनामा  चालकसहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने  ११ जना घाइते भएका छन्  |  दुर

Read More

बुढीगङ्गाले किसानलाई पेन्सनको सुविधा दिने

Posted on July 18, 2019 | views : 141 | बाजुरा - BJR

साउन २, बाजुरा । जिल्लाको बुढीगङ्गा नगरपालिकाले किसानका लागि आकर्षण कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको तेस्रो नगरसभाबाट किसानलाई पेन्सनको सुविधा दिने निर्णय गरेको नगरप्रमुख दीपकविक्रम शाहले बताउनुभएको छ । ढिलो गरी नगरसभा सञ्चालन गरेको बुढीगङ्गा नगरपालिकाले जिल्लामै उत्कृष्ट र नमूना नीति तथा क

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 2145 | बाजुरा - BJR

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

बाजुरामा बुढिगंगा नदी थुनिने खतरा, सतर्क रहन आग्रह

Posted on July 07, 2019 | views : 1595 | बाजुरा - BJR

असार २२, बाजुरा | लगातारको बर्षाको कारणले बाजुराको बुढिगंगा नगरपालिका र त्रिबेणी नगरपालिका बिचमा रहेको बुढिगंगा नदी थुनिने खतरामा बढेको छ।  बर्षात सुरु भएसँगै बुढिगंगा नदीमा पानी बढदै गएपछि त्रिबेणी नगरपालिका ९ पैमा गाँउबाट पहिरा झर्न सुरु भएको छ | गत बर्ष देखि नै यो ठाउमा पहिरो खस्न सुरु भएको

Read More

बाजुरामा बालगृहलाई सहयोग

Posted on July 07, 2019 | views : 202 | बाजुरा - BJR

असार २२, काठमाडौँ | जिल्लाको बुढीगङ्गा नगरपालिकाको ब्रह्मतोलामा सञ्चालित अनाथ बालगृहलाई विभिन्न निकायले आर्थिक सहयोग गरेका छन् । प्रवासमा बस्ने नेपालीदेखि शिक्षक तथा सङ्घसंस्थाले आर्थिक सहयोग गरेका हुन् । अनाथ बालबालिकाको शिक्षा, स्वास्थ्य तथा बाँच्न पाउने अधिकारको सुरक्षाका लागि कन्सन बाजुराद्वारा

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 2548 | बाजुरा - BJR

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More